गण्डकी
मोटरसाइकल र प्रेमिकाको विषयमा विवाद हुँदा साथीको हत्या
नयाँ मोटरसाइकल किनेको खुसियालीमा साथीहरूलाई पार्टी दिने क्रममा बाइक र प्रेमिकाका बारेमा बढेको विवादले उग्र रूप लिएपछि सँगै पार्टीमा रमाएका साथीहरूले नै अमित रसाइलीको हत्या गरेको खुलेको हो
२ असार, २०७७
Share
दुर्लुङ पहिरोका मृतकहरुको सामूहिक अन्त्येष्टि
पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङ काउलेमा शनिबार रातिको पहिरोमा परी ज्यान गुमाएका आठ जनाको सामूहिक दाहसंस्कार गरिएको छ
२ असार, २०७७
Share
गण्डकीमा थप १८ जना संक्रमित, सबै भारतबाट आएका थिए
गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) का थप १८ जना संक्रमित थपिएका छन् । योसँगै गण्डकीमा संक्रमित हुनेको संख्या २२३ पुगेको छ
२ असार, २०७७
Share
गण्डकी प्रदेशले ल्यायो ३४ अर्ब ८४ करोडको बजेट (पूर्णपाठ)
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ
१ असार, २०७७
Share
बजेट प्रस्तुत गर्न रोष्ट्रममा पुगेका मन्त्रीले ब्रिफकेसको कोड बिर्सिएपछि...
बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत भइरहेको छ । आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले बजेट प्रस्तुत गरिरहेका छन्
१ असार, २०७७
Share
गण्डकीले ल्यायो २ अर्ब ९१ करोडको कोभिड- १९ कोष
गुणस्तर आइसोलेसन बनाउन सबै जिल्ला अस्पताललाई ६० करोड ४० लाख, स्वास्थ्यमा १ अर्ब रुपैयाँ कोरोना र रोजगारीका लागि १८ करोड रुपैयाँ छुट्याएको बताए ।
१ असार, २०७७
Share
क्वारेन्टाइन लैजाँदै गर्दा बसबाट हाम फालेका बाग्लुङका युवकको मृत्यु
भारतीय सीमाबाट उद्धार गरी क्वारेन्टाइनमा लैजाँदै गर्दा पर्वत जिल्लाको चुवा भीरबाट हाम फालेका युवकको मृत्यु भएको छ
१ असार, २०७७
Share
गण्डकीमा थप ५ जनामा कोरोना, संक्रमितको संख्या २ सय नाघ्यो
गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । गएराती गरिएको परीक्षणमा थप ५ जनामा कोरोना पोजिटिभ देखिएको हो ।
१ असार, २०७७
Share
पोखरामा एक युवक मृत भेटिए
पोखरा महानगरपालिका– २९, पट्नेरीका २० वर्षीय अमित रसाइली मृत अवस्थामा भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिएका हुन्
३२ जेठ, २०७७
Share
पर्वतको दुर्लुङमा पहिरोः मृतकको संख्या ५ पुग्यो, ४ जना बेपत्ता
पर्वतमा कुश्मा नगरपालिकामा गएराती गएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । शनिबार राती परेको वर्षासँगै हिरोलेले पुरिँदा कुश्मा नगरपालिका-३ दुर्लुङका ५ जनाको ज्यान गएको हो ।
३२ जेठ, २०७७
Share
गण्डकीमा थप २ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९९ पुग्यो
गण्डकी प्रदेशमा थप २ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । शनिबार राती गरिएको परीक्षणमा गण्डकीमा थप २ जनामा कोरोना पोजिटिभ देखिएको हो ।
३२ जेठ, २०७७
Share
पर्वतको कुश्मामा पहिरोः ३ को मृत्यु, ६ जना बेपत्ता
पर्वतको कुश्मा नगरपालिका-३ मा पहिरोमा परी ३ जनाको मृत्यु भएको छ । मृतकको पहिचान खुल्न बाँकी छ ।
३२ जेठ, २०७७
Share
गण्डकी प्रदेशका ५ जनाले कोरोना जितेर घर फर्किए
गण्डकी प्रदेशका ५ जना संक्रमित कोरोना जितेर घर फर्किएका छन् । प्रदेशका ५ जना पुरुष संक्रमणलाई जितेर घर फर्किएको गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए
३१ जेठ, २०७७
Share
स्याङ्जामा जीप दुर्घटना, १ को मृत्यु, ६ घाइते
स्याङ्जामा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि ६ जना घाइते भएका छन् । भीरकोट नगरपालिकाको बयँरघारी बजारबाट स्वरेक हिँडेको ग २ च २३७३ नम्बरको महेन्द्रा जीप भीरकोट नगरपालिका ५ स्वरेकको नेटामा दुर्घटना हुदाँ १६ वर्षीया दुर्गा अर्यालको निधन भएको हो
३१ जेठ, २०७७
Share
पोखरामा तरकारी बोक्ने गाडीमा लागुऔषध ओसार्ने ४ जना पक्राउ
पोखरामा ठूलो परिणामको लागुऔषधसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । तरकारी बोक्ने गाडीमा लुकाएर नवलपरासीको बर्दाघाटबाट लागुऔषध पोखरा भित्राउँदै गरेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो
३१ जेठ, २०७७
Share
पोखरामा जुवाको खालबाट ५ महिलासहित १२ जना पक्राउ
पोखरामा १ दर्जन जुवाडे पक्राउ परेका छन् । पोखरा महानगरपालिका-१० बुद्धमार्गबाट प्रहरीले ५ महिलासहित १२ जना जुवाडेलाई पक्राउ गरेको हो ।
३१ जेठ, २०७७
Share
बागमतीमा १८४, गण्डकी प्रदेशमा १९७ जनामा कोरोना पुष्टि
बागमती प्रदेशमा शुक्रबार एकै दिन ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमितको संख्या १ सय ८४ पुगेको छ ।
३१ जेठ, २०७७
Share
गण्डकी प्रदेशमा ६ वर्षका बालकसहित थप ५ जनामा कोरोना
गण्डकी प्रदेशमा शनिबार बिहान ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार ५ नयाँ संक्रमितको पुष्टि गरेको हो ।
३१ जेठ, २०७७
Share
भूमि फिर्ताका लागि द्विपक्षीय वार्ता गछौंं : मन्त्री अर्याल
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले हालै नेपाली नक्सामा समेटिएको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको अतिक्रमित भूमिलाई फिर्ता ल्याउन सरकार प्रतिवद्ध रहेको बताएकी छन्
३० जेठ, २०७७
Share
शिशुको हत्या गरी फरार महिला ७ वर्षपछि पक्राउ
कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा नवजात शिशुको हत्या गरी फरार एक महिला सात वर्षपछि पक्राउ परेकी छन्
३० जेठ, २०७७
Share
पोखराको मणिपालका संक्रमितलाई क्षेत्रीय अस्पतालमा सारियो
मोटरसाइकल दुर्घटनमा परी मनिपाल शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमित पुष्टि भएका युवालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सारिएको छ । पर्वतको कुश्मा नगरपालिका-३ घर भएका ३५ वर्षे युवामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसन वाडमा ल्याइएको हो
३० जेठ, २०७७
Share
मणिपाल अस्पतालमा उपचाररत १ सहित गण्डकीमा ३७ जनामा कोरोना पुष्टि
पोखराको मणिपाल अस्पतालमा उपचाररत १ जनामा कोरोना संक्रमण देखिएको छ । मणिपाल अस्पतालमा उपचाररत पर्वत कुस्मा नगरपालिकाका ३५ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
३० जेठ, २०७७
Share
पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दा प्रहरीको लाठीचार्ज
पोखरामा युवाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएको छ । लकडाउनको उल्लंघन गर्दै युवाले पोखराको राष्ट्र बैंक चोक र जिल्ला प्रशासन कार्यालय कास्कीको गेट अगाडि प्रदर्शन गरेका हुन्
२९ जेठ, २०७७
Share
पोखरा महानगरद्वारा आगामी बजेट बारेमा राजनीतिक दलसँग छलफल
पोखरा महानगरपालिकाले आगामी वर्ष २०७७/०७८ को बजेट र कोरोना भाइरस नियन्त्रण र व्यवस्थापनको रणनीतिबारे कास्कीका राजनीतिक दल र कास्कीबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदसँग छलफल गरेको छ ।
२८ जेठ, २०७७
Share
स्याङ्जाका ३ संक्रमित कोरोनालाई जितेर घर फर्किए
स्याङ्जामा ३ जना कोरोना संक्रमणलाई जितेर घर फर्किएका छन् । बुधबार घर फर्किनेमा वालिङका २१ वर्षे पुरुष, गल्याङका २७ र ४० वर्षे पुरुष छन् । वालिङका पुरुषमा जेठ १४ र गल्याङका पुरुषमा १८ जेठमा कोरोना संक्रमण पुष्टि भएको थियो
२८ जेठ, २०७७
Share
म्याग्दी पहिरोमा पुरिएर २ जनाको मृत्यु
म्याग्दीको रघुगङ्गा गाउँपालिका-६ रायखोरमा पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको छ । ५० वर्षीया हमाया शेरपुञ्जा र ४ वर्षीया सिम्रन छन्त्यालको पहिरोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
२८ जेठ, २०७७
Share
गण्डकी प्रदेशमा थप १ जनामा कोरोना, संक्रमितको संख्या १ सय ४५ पुग्यो
गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १ सय ४५ पुगेको छ ।
आज बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा थप १ जनामा कोरोना देखिएपछि गण्डकीमा संक्रमितको संख्या १ सय ४५ पुगेको हो ।
२८ जेठ, २०७७
Share
ह्याम्स अस्पतालमा उपचारतर पोखराका ६० वर्षे संक्रमितको दोस्रो रिपोर्ट नेगेटिभ
काठमाडौंको निजी अस्पतालमा उपचार गराइरहेका पोखराका ६० वर्षीय कोरोना भाइरस संक्रमितको दोस्रो रिपार्ट नेगेटिभ आएको छ
२७ जेठ, २०७७
Share
भण्डारमै थन्कियो अलैँची, किसान मर्कामा
ओसिलो जमिन धेरै भएको ठाउँ हो बागलुङको ताराखोला गाउँपालिका । यहाँ परम्परागत आलु, गहुँ, कोदो, जौ, फापर र धानखेतीसमेत हुन्छ
२७ जेठ, २०७७
Share