गण्डकी
गण्डकी विकास बैंकद्वारा विद्यार्थीलाई सहयोग
गण्डकी बिकास बैंक लिमिटेड कास्की, तालचोक शाखाले विद्यार्थीलाई सहयोग सामग्री सहयोग गरेको छ ।
७ असार, २०७७
Share
पोखराका एक युवामा कोरोना संक्रमण, कास्कीमा २ जना थपिए
कन्ट्याक्ट ट्रेसिङ गरी पोखरा महानगरकै क्वारेन्टाइनमा रहेका पुरुषमा कोरोना पुष्टि भएको उनले बताए । अर्का १ जनाको रिपोर्ट भने नेगेटिभ आएको शर्माले बताए
७ असार, २०७७
Share
गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना, संक्रमितको संख्या ५२३ पुग्यो
गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेशका ५ जिल्लामा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५ सय २३ पुगेको छ
७ असार, २०७७
Share
गण्डकीमा थप १६ जनामा कोरोना, संक्रमितको संख्या ५ सय नाघ्यो
गण्डकी प्रदेश आइतबार बिहान १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी विभिन्न ४ जिल्लाका थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
७ असार, २०७७
Share
गण्डकी प्रदेशमा शनिबार साँझ थप ५० जनामा कोरोना पोजिटिभ
गण्डकी प्रदेशमा शनिबार बेलुका थप ५० जनामा कोरोना भाइरस पुष्टि भएको छ । पहिलो पटक हिमाल पारीको जिल्ला मुस्ताङसहित ३ जिल्लामा थप ५० जनामा कोरोना पुष्टि भएको हो ।
६ असार, २०७७
Share
हिमाल पारीको मुस्ताङमा पनि देखियो कोरोना
हिमाल पारीको जिल्ला मुस्ताङमा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको छ । अहिलेसम्म कोरोनाको संक्रमण नभएको मुस्ताङमा शनिबार १ व्यक्तिलाई कोरोना पोजिटिभ देखिएको हो ।
६ असार, २०७७
Share
९० वर्षीय कोरोना संक्रमितको उपचारमा संलग्न डाक्टरसहित ५३ जनाको पीसीआर नेगेटिभ
कोरोना संक्रमित ९० वर्षीय पुरुषको प्रत्यक्ष सम्पर्कमा आएका ५३ जनाको पीसीआर नतिजा नेगेटिभ आएको छ ।
६ असार, २०७७
Share
गोरखा अस्पतालबाट ८ जना कोरोना जितेर घर फर्किए
गोरखा अस्पतालमा उपचाररत ८ जना कोरोना जितेर घर फर्किएका छन्
६ असार, २०७७
Share
कास्कीमा १९ महिने बालिकामा कोरोना, परिवारका अन्य सदस्यको रिपोर्ट नेगेटिभ
कास्कीको मादी गाउँपालिकाका १९ महिने बालिकामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मादी गाउँपालिकामा अहिलेसम्म एक बालकसहित ३ जनाका कोरोना संक्रमण देखिएको हो
६ असार, २०७७
Share
पहिरो खस्दा पर्वत-बागलुङ खण्ड अवरुद्ध
गए रातिदेखि परेको अविरल वर्षाले पहिरो जाँदा पर्वतको कुश्मा नगरपालिका-१ सहस्रधारामा पहिरो खस्दा मध्यपहाडी लोकमार्गको पर्वत-बागलुङ खण्ड अवरुद्ध बनेको छ ।
६ असार, २०७७
Share
गण्डकी प्रदेशमा थपिए ५८ नयाँ काेराेना संक्रमित
गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार राति गरिएको परीक्षणमा गण्डकीका ७ जिल्ला थप ५८ जनामा कोरोना पुष्टि भएको हो ।
६ असार, २०७७
Share
पर्वत अस्पतालका स्वास्थ्यकर्मीसहित ८१ जनाको स्वाब संकलन, अस्पताल क्षेत्र सिल
पर्वतमा कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सकसहित स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गरी ८१ जनाको स्वाब संकलन गरिएको छ
५ असार, २०७७
Share
फेवातालको आयु बढाउन प्रदेश सरकार सक्रिय
प्राकृतिक एवं मानवीय अतिक्रमणको चपेटामा पर्दै आएको सो तालको संरक्षणका लागि देखिने गरी काम हुन थालेपछि संघीयताको औचित्य पुष्टि भएको छ
५ असार, २०७७
Share
अस्पतालका सबै स्वास्थ्यकर्मीको कोरोना परीक्षण र कन्ट्याक्ट ट्रेसिङ सुरु
पर्वत अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा कार्यरत सबै स्वास्थ्यकर्मी र कर्मचारीको कोरोना परीक्षण गरिने भएको छ
५ असार, २०७७
Share
गण्डकीमा थप ३२ जनामा कोरोना पुष्टि, सबै भारतबाट आएका
गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३८० पुगेको छ
५ असार, २०७७
Share
संक्रमितको उपचारमा संग्लन ५ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि
पर्वत जिल्ला अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं गरिएको परीक्षणमा ५ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको हो ।
५ असार, २०७७
Share
गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि
गण्डकी प्रदेशमा शुक्रबार बिहान २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार राति गरिएको परीक्षणमा गण्डकीका ४ जिल्लाका २४ जनामा कोरोना पुष्टि भएको हो ।
५ असार, २०७७
Share
गण्डकीमा क्षेत्रीय अस्पतालको मेडिकल वार्डमा कोरोना संक्रमित राख्ने तयारी
गण्डकी प्रदेशको कोरोना डेडिकेटेड अस्पतालकारूपमा रहेको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको आइसोलेसन वार्ड भरिएपछि विकल्पको रूपमा अस्पतालकै मेडिकल वार्डलाई प्रयोग गरिने भएको छ ।
४ असार, २०७७
Share
गण्डकी प्रदेशमा एकै दिन थपिए ७७ जना कोरोना संक्रमित
गण्डकी प्रदेशमा थप ७७ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सख्या ३ सय २४ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ
४ असार, २०७७
Share
गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना पुष्टि
गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज बिहान गरिएको परीक्षणमा विभिन्न ४ जिल्लाका थप ३० जनामा कोरोना पुष्टि भएको हो
४ असार, २०७७
Share
पर्वतमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि
पर्वतमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज बिहान गरिएको परीक्षणमा पर्वतका विभिन्न ३ स्थानीय तहका ५ जनामा कोरोना पुष्टि भएको हो
४ असार, २०७७
Share
गण्डकीमा थप ४२ जनामा कोरोना, मनाङमा पनि संक्रमित भेटिए
गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ । गएराति गरिएको परीक्षणमा ४ जिल्लाका ४२ जनामा कोरोना पोजिटिभ देखिएको हो । गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार मनाङमा पहिलो पटक संक्रमण देखिएको छ ।
४ असार, २०७७
Share
पोखरामा अब महिलाका लागि छुट्टै क्वारेन्टाइन
पोखरा महानगरपालिकाले महिलाका लागि मात्रै छुट्टै क्वारेन्टाइनको व्यवस्था गरेको छ । महानगरले पोखरा महानगरपालिका-३ मा रहेको बुद्ध हस्पिटललाई महिलाका लागि क्वारेन्टाइन बनाएको हो
३ असार, २०७७
Share
गण्डकी प्रदेशमा थपिए २१ जनामा कोरोना संक्रमित
गण्डकी प्रदेशमा २१ नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् । नवलपुरमा १८ र पर्वतमा ३ गरी २१ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ
३ असार, २०७७
Share
धवलागिरी अब जनरल अस्पताल
धवलागिरी अस्पताललाई २ सय शय्याको जनरल अस्पतालमा स्तरोन्नति गरिने भएको छ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आव २०७७/७८ को बजेट वक्तव्यका क्रममा सोको जानकारी गराएका हुन् ।
३ असार, २०७७
Share
गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण
गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । आज कोरोना पोजिटिभ हुनेमा नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिकाका १४, मध्यबिन्दु नगरपालिकाका २ र कावासोती नगरपालिकाका १ जना रहेका छन् ।
३ असार, २०७७
Share
परीक्षणबाट संक्रमणमुक्त देखिएपछि मात्र घर पठाउँछौँ : मुख्यमन्त्री गुरुङ
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना भाइरसबाट सङ्क्रमित बनेकाहरूलाई सङ्क्रमणबाट मुक्त भएपछि मात्रै घर पठाउने बताएका छन् ।
३ असार, २०७७
Share
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम समयमै सकिने
पोखरामा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समयमै सम्पन्न गर्नेगरी लकडाउनका बीच पनि काम भइरहेको छ । १० जुलाई २०२१ भित्र निर्माण सक्ने गरी नेपाल सरकारसँग सम्झौता गरेको चिनियाँ सीएमसी कम्पनीले निर्माणको जिम्मा लिएको थियो ।
३ असार, २०७७
Share
हेटौँडामा बन्द कोठाभित्र युवती मृत फेला
हेटौँडाकी एक विवाहित महिला घरको बन्द कोठाभित्र मृत अवस्थामा फेला परेकी छन्
२ असार, २०७७
Share
पोखराका ९० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि
गण्डकी प्रदेशमा ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पोखरास्थित पश्चिमाञ्चल सामुदायिक अस्पतालमा उपचार गराइरहेका ९० वर्षीय पुरुषसहित थप ३ जनामा कोरोना संक्रमण देखिएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोद बिन्दु शर्माले बताए
२ असार, २०७७
Share