पोखराको सडकमा देखिएको मेयरको ‘असक्षमता’
फोहोर व्यवस्थापनको दीर्घकालीन समस्या समाधान गर्न नसकेका मेयर आचार्यको सचिवालयले त धम्कीपूर्ण शैली प्रयोग गर्दै असन्तुष्टि पोखेको छ ।
१४ साउन, २०८०
8 min read
Share
मेयरले कार्यकर्ता भर्ती केन्द्र बनाएको पोखरा महानगर, करार कर्मचारीलाई मात्र वार्षिक १० करोड
पोखरा महानगरपालिकाको सूचना प्रविधि अधिकृत छन्, करारमा नियुक्त अशोक द्वारे ।
७ साउन, २०८०
18 min read
Share
पोखरा महानगरका स्वास्थ्य महाशाखा प्रमुखले फालिदिए कम्प्युटर, कर्मचारीको हातखुट्टा भाँचिदिने धम्की
मंगलबार पोखरा महानगरपालिकामा बबण्डर मच्चिएको छ ।
२६ असार, २०८०
6 min read
Share
गण्डकीमा विधायन समिति खारेज, जनताले विधेयकमा राय दिन पाउने
संसदका सबै समितिलाई विधेयकमाथिको छलफलमा सक्रिय बनाउन गण्डकी प्रदेशसभाबाट विधायन समिति खारेज गर्ने गरी नयाँ नियमावली तयार भएको छ ।
२० असार, २०८०
6 min read
Share
गण्डकीमा राप्रपाका दुई चरित्रः बजेट आउँदा वाहवाही, पैसा नपर्दा बद्ख्वाइँ
आफ्ना योजनामा बजेट नपरेपछि १३ दिनअघि ‘राम्रो’ भनेको बजेटलाई समर्थन नगरेर प्रमुख सचेतक पहाडी रोष्ट्रमबाट बिदा भइन् ।
१३ असार, २०८०
5 min read
Share
बजेट पार्न नसक्दाका फोन–म्यासेजले ‘माननीय’ हैरान
‘सचिव चिनेको हुनुहुन्छ, त्यताबाट पार्छौं भनेर धम्कीपूर्ण भाषामा मलाई म्यासेज पठाउनुभयो ।’
१३ असार, २०८०
5 min read
Share
राजतन्त्रकालीन भवनमा गण्डकीका ‘माननीय’ कोचाकोच
प्रदेश सरकार र सभा स्थापनाको पाँच वर्ष पूरा भइसकेको छ । तर, प्रदेशसभाको अहिलेसम्म आफ्नै भवन छैन ।
९ असार, २०८०
5 min read
Share
गण्डकीका अधैर्य सांसद : ५९ जनाको हाजिर, बैठक सकिँदासम्म २८ जना टाप
एकपछि अर्को गर्दै संसदका कुर्सी खाली हुनुले सांसद बजेटमाथिको छलफलमा कति चासो दिएर संसद आएका छन् भन्ने प्रष्टै देखाउँथ्यो ।
८ असार, २०८०
4 min read
Share
फेवातालको ६५ मिटरभित्र ५ सय संरचना, महानगरले भत्काऊला ?
धेरै संरचना भत्काउनुपर्ने, राज्यलाई मुआब्जाबापत ठूलो आर्थिक भार पर्ने र भत्काउने आँट गरे त्यसले द्वन्द्व पैदा गर्ने भएकाले संरचना भत्काउने विषय निकै जटिल छ ।
५ असार, २०८०
8 min read
Share
राइड सेयरिङलाई कानुनमा बाँध्दै गण्डकी सरकार, वार्षिक ३५ हजारसम्म तिर्नुपर्ने
गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’ एपलाई कानुन बनाएर वैधता दिने तयारी गरेको छ ।
४ असार, २०८०
4 min read
Share
गण्डकीको बजेट : केही छैन नयाँ, बाँडेर लोकप्रिय बन्ने रहर
जनतालाई सेवामा छुट दिएर, पैसा बाँडेर सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारले लोकप्रिय बन्ने प्रयास गरेको छ
२ असार, २०८०
12 min read
Share
गाउँका उद्यमीका कुरा– नगरौँ सीप छ, गरौँ परिश्रम नै उठ्दैन
एक किलो धागो निकाल्न १५ दिनसम्म लाग्छ । त्यो भएपछि कसरी फाइदा हुन्छ ?
३० जेठ, २०८०
6 min read
Share
मुक्तिनाथ टेक्ने रहर : कोही घोडामा, कोही ‘स्ट्रेचर’मा (फाेटाे फिचरसहित)
मन्दिर पुग्न बसपार्कबाट ३० मिनेट जति हिँड्नुपर्छ । दूरी लामो नभए पनि मुक्तिनाथ मन्दिरको उचाइ धेरै भएकाले (३, ७ सय १० मिटर) छिटो-छिटो हिँड्न मुस्किल पर्छ ।
२७ जेठ, २०८०
3 min read
Share
रहस्य लुकाएर गेट मात्रै खोलिएको दरबार
तीन तलाको दरबारमा ११ वटा कोठा छन् । तेस्रो तलामा गोप्य कोठा छ । त्यहाँ भने कोही छिर्न पाउँदैन । दरबार परिसरमा धुपी, चाँप, वर–पीपल, आँप, चम्पा, लिची, चिउरी, चाइनिज दुबो, गुलाफलगायत बोटबिरुवा छन् ।
१६ जेठ, २०८०
7 min read
Share
राजतन्त्र ढलेको १५ वर्षपछि जनताका लागि खुल्यो राजाको पोखरेली दरबार (तस्वीर)
राजा महेन्द्रले रानी रत्नका लागि उपहारस्वरुप २०१३ सालमा पोखराको फेवाताल किनारमा बनाएको रत्न मन्दिर सर्वसाधारणका लागि खुलेको छ ।
१५ जेठ, २०८०
2 min read
Share
सहकारी सञ्चालक अपचलन गरेर टाप, सांसद सरकारलाई साधेको–सोध्यै
अध्यक्ष नेपालीले आफ्नो घरजग्गा बेचेरै भए पनि बचत फिर्ता गर्ने आश्वासन दिएका थिए । पछि उनी स–परिवार सम्पर्कविहीन भएका हुन् ।
१५ जेठ, २०८०
4 min read
Share
‘कर्पोरेट मेयर’का वर्ष दिन : असफल प्रयासमै रुमल्लिए
पाठयपुस्तक प्रकाशन गृह, शैक्षिक सामग्री उद्योग, स्कुल–कलेज, रासायनिक मल उद्योग, हाइड्रो पावर, कृषि, पर्यटन, बैंकिङ, हस्पिटालिटीजस्ता दुई दर्जनभन्दा बढी व्यावसायिक प्रतिष्ठानमा धनराजको आबद्धता छ । तीन दशकमा आफूलाई व्यवसायमा स्थापित गरेका आचार्यले सरकारी काम गर्दा भने रुमल्लिरहेका छन् ।
१४ जेठ, २०८०
20 min read
Share
पोखरा महानगरका १९० जना कर्मचारीले तीन महिनादेखि पाएनन् तलब
पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाअन्तर्गत कार्यरत करिब एक सय ९० जना कर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन् ।
३ जेठ, २०८०
3 min read
Share