दालभात बेच्ने योजना छोडेर जसले घरघरमा पिज्जा पुर्याएरेस्टुरेन्ट व्यवसायमा हात हाल्ने योजना बनाइरहँदा पनि उनको जिब्रोमा लेकसाइडका रेस्टुरेन्टका पिज्जाको स्वाद परिरहन्थ्यो । कोरियामा नियमित खाएको, डेलिभरी गरेको देखेकाले अरुभन्दा फरक गर्छु भनेर अन्ततः विजयले पोखरामा डेलिभरीसहित पिज्जा बेच्न थाले ।१२ जेठ, २०८१9 min read Share
इन्जिनियरको कौशल: आफू जन्मे-हुर्केको ४५ वर्ष पुरानो घरमा क्याफे दुई तलाको सेतो रंगको सिंगो घर १० महिनादेखि क्याफे बनेको छ । पोखराका २७ वर्षीय सिभिल इन्जिनियर किशोर सुवेदीले आफू जन्मे–हुर्केको सिंगो घरलाई आफैँ डिजाइन गरेर क्याफे बनाएका हुन् । ५ जेठ, २०८१8 min read Share
संसदमा ओलीसँग विवादबारे धनराज– नारा लगाउँदा म जोसिएँ, उहाँ पनि जोसिनुभयो कि !कास्कीमा बोल्ने क्रममा उनले राजनीतिज्ञ बेलगाम भएको टिप्पणी गरेका थिए । ‘हामी राजनीतिकर्मीमा अनुशासनको कमी हुँदै गएको देखिएको छ । खेलाडीबाट अनुशासन सिक्न जरुरी छ४ जेठ, २०८१6 min read Share
सूर्यदर्शन सहकारी ठगीको जम्बो प्रतिवेदन : रवि लामिछानेको नाममा एक करोड निकासागीतेन्द्रबाबु (जीबी) राई समूहको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट हालका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाममा एक करोड रुपैयाँ ऋण प्रवाह भएको देखिएको छ ।२८ वैशाख, २०८१5 min read Share
खगराजको क्याबिनेटमा गुटबन्दी: पृथ्वीसुब्बालाई देखाउन आफ्नालाई मन्त्री, दलभित्र असन्तुष्टि अहिले मन्त्री बनेका दुई सांसद एमालेभित्र मुख्यमन्त्री अधिकारीनिकट हुन् । यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्री रहेका रोशन गाहा थापालाई छुटाएकोमा पृथ्वीसुब्बा समूह असन्तुष्ट छ ।२५ वैशाख, २०८१8 min read Share
सर्वोच्चको आदेशले सरकार संकट विमुख, अब के हुन्छ गण्डकीमा ?‘सर्वोच्चले सभामुखलाई गणना नगर्दा बहुमत पुग्छ भनेको छ । तर, संवैधानिकभन्दा पनि हामी प्रदेशसभाका दलसँग मिलेर अघि बढ्न चाहन्छौँ,’ उनले भने ।१८ वैशाख, २०८१6 min read Share
मनाङेलाई सलामी : विकृत बाटोमा लम्किएको राजनीतिमनाङबाट दुईपटक चुनाव जितेर पाँचपटक मन्त्री भइसक्दा पनि उनको परिचय बदलिन सकेको छैन । उनको ‘माननीय’ पदभन्दा अगाडि ‘गुण्डा’कै परिचय चर्चित छ ।१४ वैशाख, २०८१15 min read Share
गण्डकीका मुख्यमन्त्री–मन्त्रीलाई सरकार ढल्ने डर : सरेनन् सरकारी क्वाटर, घर–डेराबाटै आउजाउ गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू सर्वोच्च अदालत पुगेको मुद्दाले सरकार जोगिनेमा विश्वस्त छैनन् । मुख्यमन्त्रीको नियुक्ति विवाद अदालतमा विचाराधीन छ र यसमाथि सोमबार पेसी तोकिएको छ । ९ वैशाख, २०८१5 min read Share
विकासमा गुटको लडाइँ: कसरी बेवारिसे बन्यो कास्की–लमजुङ सिमानाको १३ किलोमिटर सडक ? ‘नेताहरूको इच्छा भएन । भाषणमा हुन्छ ठाउँमा पुगेपछि हुँदैन । आफ्नै ठाउँमा मात्र लगेको छ,’ उनी भन्छन्, ‘पूर्वी बेल्ट ८ र ९ हेरौँ न ठूलो नेता हुनुपर्ने रहेछ । हाम्रोमा भएन । हामीले भाषण पिटेर भएन ।’८ वैशाख, २०८१10 min read Share
प्रणयका शिल्पी, प्रस्तुतिका जादुगरजब फेब्रुअरी आउँथ्यो, त्यतिबेला क्याफे, रेस्टुरेन्टदेखि संघसंस्थासम्मले प्रकटलाई सम्झन्थे । युवा पुस्तामाझ निकै लोकप्रिय प्रकट पंगेनी ‘शिव’ गजलकार, कवि र गीतकार थिए ।५ वैशाख, २०८१13 min read Share
सरकार ढल्ने चिन्ताले गण्डकीमा एमाले–माओवादी हैराननिर्णायक शक्ति राप्रपा सत्तारूढ गठबन्धनको विपक्षमा देखिएपछि गण्डकीमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) समस्यामा परेका छन् ।३ वैशाख, २०८१10 min read Share
सभामुखको राजीनामा नगराई गण्डकीमा किन विवादको बाटो हिँडे एमाले–माओवादी ?सभामुख र उपसभामुखलाई राजीनामा गराएर दाबी गरेको भए कुनै विवाद हुने परिस्थिति पनि थिएन ।२६ चैत, २०८०13 min read Share
गण्डकीमा गठबन्धनका दुई योजना– पहिला राप्रपा फकाउने, नभए सभामुखको राजीनामा राप्रपा तत्काललाई पक्षमा नदेखिएपछि गण्डकीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनले सभामुखलाई राजीनामा गरेर सरकार गठन गर्नेसम्मको तयारी गरेको छ ।२३ चैत, २०८०6 min read Share
मुख्यमन्त्री पाण्डेको राजीनामापछि गण्डकीमा कसरी बन्छ सरकार ? काेशी प्रकरण दाेहाेरिने खतरा६० सदस्यीय प्रदेशसभामा एमालेका २२ र माओवादी केन्द्रका सभामुखसहित ८ छन् । यस्तै, राप्रपाका २ सांसद छन् ।२१ चैत, २०८०5 min read Share
राजीनामा दिने तयारीमा गण्डकीका मुख्यमन्त्री, के हो कारण ?नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर एक महिनाअघि बनेको गठबन्धनको पनि स्पष्ट बहुमत नभएपछि अल्पमतमा रहेका सुरेन्द्रराज पाण्डेले राजीनामा दिएर फेरि सत्तामा फर्किने योजनामा पुगेका छन् । १९ चैत, २०८०8 min read Share
खगराजले जितेको एमालेभित्रको लडाइँ, सदस्य पनि नजित्नेमा कसरी पुगे पृथ्वीसुब्बा ?गृहजिल्लामै पराजय व्यहोरेको भए खगराज राजनीतिक रूपमा कमजोर हुने थिए । त्यसैले ‘जुँगाको लडाइँ’ जितेर खगराजले आफूलाई गृहजिल्ला कास्कीमा दरिलो साबित गरेका छन् । १६ चैत, २०८०13 min read Share
थरीथरीका चरा हेर्न मन छ ? नवलपुरको ‘बर्ड वाचिङ ट्रेल’ मा के छ, कति लाग्छ खर्च ?नेपालमा चरा हेर्न आउने पर्यटक र आन्तरिक पर्यटकलाई पनि ‘चरा पर्यटन’ मा जोड्न पन्छी समाज पोखराको पहलमा नवलपुरमा तीनवटा ट्रेल तयार गरिएको छ ।१० चैत, २०८०6 min read Share
पर्यटकीय राजधानी घोषणाले कायापलट हुँदैन पोखरा, के गर्नुपर्छ ?रवीन्द्रको निधनपछि संघ सरकारमा पोखराको एजेण्डाबारे बोलिदिने अर्को व्यक्ति भएनन् । यसको आभाष पोखरेली पर्यटन व्यवसायीले राम्रोसँग गरेका छन् ।८ चैत, २०८०14 min read Share