मनाङेलाई सलामी : विकृत बाटोमा लम्किएको राजनीति
मनाङबाट दुईपटक चुनाव जितेर पाँचपटक मन्त्री भइसक्दा पनि उनको परिचय बदलिन सकेको छैन । उनको ‘माननीय’ पदभन्दा अगाडि ‘गुण्डा’कै परिचय चर्चित छ ।
१४ वैशाख, २०८१
15 min read
Share
गण्डकीका मुख्यमन्त्री–मन्त्रीलाई सरकार ढल्ने डर : सरेनन् सरकारी क्वाटर, घर–डेराबाटै आउजाउ
गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू सर्वोच्च अदालत पुगेको मुद्दाले सरकार जोगिनेमा विश्वस्त छैनन् । मुख्यमन्त्रीको नियुक्ति विवाद अदालतमा विचाराधीन छ र यसमाथि सोमबार पेसी तोकिएको छ ।
९ वैशाख, २०८१
5 min read
Share
विकासमा गुटको लडाइँ: कसरी बेवारिसे बन्यो कास्की–लमजुङ सिमानाको १३ किलोमिटर सडक ?
‘नेताहरूको इच्छा भएन । भाषणमा हुन्छ ठाउँमा पुगेपछि हुँदैन । आफ्नै ठाउँमा मात्र लगेको छ,’ उनी भन्छन्, ‘पूर्वी बेल्ट ८ र ९ हेरौँ न ठूलो नेता हुनुपर्ने रहेछ । हाम्रोमा भएन । हामीले भाषण पिटेर भएन ।’
८ वैशाख, २०८१
10 min read
Share
प्रणयका शिल्पी, प्रस्तुतिका जादुगर
जब फेब्रुअरी आउँथ्यो, त्यतिबेला क्याफे, रेस्टुरेन्टदेखि संघसंस्थासम्मले प्रकटलाई सम्झन्थे । युवा पुस्तामाझ निकै लोकप्रिय प्रकट पंगेनी ‘शिव’ गजलकार, कवि र गीतकार थिए ।
५ वैशाख, २०८१
13 min read
Share
सरकार ढल्ने चिन्ताले गण्डकीमा एमाले–माओवादी हैरान
निर्णायक शक्ति राप्रपा सत्तारूढ गठबन्धनको विपक्षमा देखिएपछि गण्डकीमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) समस्यामा परेका छन् ।
३ वैशाख, २०८१
10 min read
Share
सभामुखको राजीनामा नगराई गण्डकीमा किन विवादको बाटो हिँडे एमाले–माओवादी ?
सभामुख र उपसभामुखलाई राजीनामा गराएर दाबी गरेको भए कुनै विवाद हुने परिस्थिति पनि थिएन ।
२६ चैत, २०८०
13 min read
Share
गण्डकीमा गठबन्धनका दुई योजना– पहिला राप्रपा फकाउने, नभए सभामुखको राजीनामा
राप्रपा तत्काललाई पक्षमा नदेखिएपछि गण्डकीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनले सभामुखलाई राजीनामा गरेर सरकार गठन गर्नेसम्मको तयारी गरेको छ ।
२३ चैत, २०८०
6 min read
Share
मुख्यमन्त्री पाण्डेको राजीनामापछि गण्डकीमा कसरी बन्छ सरकार ? काेशी प्रकरण दाेहाेरिने खतरा
६० सदस्यीय प्रदेशसभामा एमालेका २२ र माओवादी केन्द्रका सभामुखसहित ८ छन् । यस्तै, राप्रपाका २ सांसद छन् ।
२१ चैत, २०८०
5 min read
Share
राजीनामा दिने तयारीमा गण्डकीका मुख्यमन्त्री, के हो कारण ?
नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर एक महिनाअघि बनेको गठबन्धनको पनि स्पष्ट बहुमत नभएपछि अल्पमतमा रहेका सुरेन्द्रराज पाण्डेले राजीनामा दिएर फेरि सत्तामा फर्किने योजनामा पुगेका छन् ।
१९ चैत, २०८०
8 min read
Share
खगराजले जितेको एमालेभित्रको लडाइँ, सदस्य पनि नजित्नेमा कसरी पुगे पृथ्वीसुब्बा ?
गृहजिल्लामै पराजय व्यहोरेको भए खगराज राजनीतिक रूपमा कमजोर हुने थिए । त्यसैले ‘जुँगाको लडाइँ’ जितेर खगराजले आफूलाई गृहजिल्ला कास्कीमा दरिलो साबित गरेका छन् ।
१६ चैत, २०८०
13 min read
Share
थरीथरीका चरा हेर्न मन छ ? नवलपुरको ‘बर्ड वाचिङ ट्रेल’ मा के छ, कति लाग्छ खर्च ?
नेपालमा चरा हेर्न आउने पर्यटक र आन्तरिक पर्यटकलाई पनि ‘चरा पर्यटन’ मा जोड्न पन्छी समाज पोखराको पहलमा नवलपुरमा तीनवटा ट्रेल तयार गरिएको छ ।
१० चैत, २०८०
6 min read
Share
पर्यटकीय राजधानी घोषणाले कायापलट हुँदैन पोखरा, के गर्नुपर्छ ?
रवीन्द्रको निधनपछि संघ सरकारमा पोखराको एजेण्डाबारे बोलिदिने अर्को व्यक्ति भएनन् । यसको आभाष पोखरेली पर्यटन व्यवसायीले राम्रोसँग गरेका छन् ।
८ चैत, २०८०
14 min read
Share
पृथ्वीसुब्बाको सरकार ढाल्दाको लाइनमा मनाङे, के हो ‘स्वतन्त्रता’ खोज्नुको कारण ?
४ चैत, २०८०
10 min read
Share
मुख्यमन्त्री बन्न खगराजको कसरत, ओलीले भने- उता छलफल गर्नू, राप्रपालाई म मिलाउँछु
राप्रपा संघको गठबन्धनमा नरहेको र प्रदेशमा साथ नदिए सरकार गठनमा अप्ठ्यारो पर्ने सुनाएपछि ओलीले त्यसमा चिन्ता नलिन दलका नेता अधिकारीलाई सुझाए ।
२८ फागुन, २०८०
5 min read
Share
पृथ्वीसुब्बा–खगराजको अर्को प्रतिस्पर्धा : एमाले कास्की अध्यक्ष जित्न कसरी बनाउँदै छन् टिम ?
११औँ जिल्ला अधिवेशनमार्फत अध्यक्षमा कसले र कुन गुटले बाजी मार्छ भन्ने विषय कास्कीमा चर्चाको शिखरमा छ ।
२४ फागुन, २०८०
9 min read
Share
एमाले–माओवादी मिल्दा गण्डकीमा बन्दैन सरकार, अरु नमिले मध्यावधि
राप्रपा गठबन्धनबाहिर रहेको र उसले साथ दिने सम्भावना निकै कम रहेकाले अब बन्ने सरकारको परिस्थिति कोशी प्रदेशको जस्तै हुने पक्का छ ।
२१ फागुन, २०८०
7 min read
Share
कसरी लुम्बिनीमा पुग्यो गण्डकीको ‘सुस्ता’ ? के होला एमालेले उठाएको मुद्दा ?
नेकपा एमालेले गण्डकी प्रदेशसभामा संकल्प प्रस्ताव दर्ता गरेसँगै लुम्बिनीसँग सीमा जोडिने तराईतर्फको भूभागको सीमा विवाद फेरि सतहमा आएको छ ।
१९ फागुन, २०८०
16 min read
Share