मुख्यमन्त्रीकै चाहनाले अन्तिममा रिङ्आउट भएका मनाङे
अन्ततः मुख्यमन्त्री पाण्डेले चाहनाअनुसार नै शीर्ष नेतालाई फकाएर मनाङेलाई मन्त्री बन्नबाट रोकेका छन् ।
२९ वैशाख, २०८०
7 min read
Share
कानुन मिचेर करारमा कर्मचारी भर्ना गर्दै पोखरा महानगर
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य कानुन नै मिचेर आफू अनुकूलका कर्मचारी करारमा भर्ना गर्ने गरी अघि बढेका छन् ।
२७ वैशाख, २०८०
4 min read
Share
गण्डकीको मुख्यमन्त्री नियुक्तिमा एमालेको आपत्ति, खगराजले भने- संविधानमाथि परेड नखेलौँ
गण्डकी प्रदेशका नेकपा एमाले दल नेता खगराज अधिकारीले मुख्यमन्त्री नियुक्ति संविधान विपरीत गरेर संविधानमाथि परेड खेलिएको टिप्पणी गरेका छन् ।
२१ वैशाख, २०८०
5 min read
Share
मनाङेलाई सरकारमा नलैजाने सुरेन्द्रको योजना, सामाजिक विकासमा मनाङेको आँखा
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे एक हप्ताभित्र सरकारलाई पूर्णता दिने योजनामा छन् ।
१५ वैशाख, २०८०
4 min read
Share
प्रचण्डले सुरेन्द्रलाई फर्काइदिएको मुख्यमन्त्रीको कुर्सी
माओवादी केन्द्र पुस १० गते नेकपा एमालेसँग मिलेपछि पाण्डे प्रतिपक्षी दलको नेता बन्नुपरेका थियो ।
१४ वैशाख, २०८०
5 min read
Share
तनहुँमा ‘घण्टी बज्दा’ कांग्रेस–एमालेलाई कति क्षति ?
स्वर्णिमले प्रतिनिधिसभा जित्दा तनहुँमा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेलाई निकै ठूलो धक्का लागेको छ ।
१२ वैशाख, २०८०
6 min read
Share
जापानमा पोखराका मेयरलाई र्याखर्याख्ती: एक वर्षमा के गर्नुभयो ?
जापान भ्रमणमा रहेका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई जापान बस्ने पोखरेलीले र्याखर्याख पारेका छन् ।
१२ वैशाख, २०८०
5 min read
Share
दलको छायामा गण्डकीका प्रदेश प्रमुख !, किन अगाडि बढेन सरकार गठन प्रक्रिया ?
११ वैशाख, २०८०
6 min read
Share
खगराजको रिपोर्ट कार्डः गुटलाई मलजल, मन्त्रालय घटाउनु मुख्य उपलब्धि
राजनीतिक समीकरण फेरिँदा अपत्यारिलो परिस्थिति सिर्जना हुँदा मुख्यमन्त्री बनेका खगराजको बहिर्गमन पनि त्यस्तै अपत्यारिलो तरिकाले भएको छ ।
१० वैशाख, २०८०
6 min read
Share
गण्डकीमा सरकार गठन प्रक्रियाबारे कांग्रेस र माओवादीबीच फरक मत, के गर्लान् प्रदेश प्रमुखले ?
खगराज अधिकारी नेतृत्वको सरकार ढलेसँगै गण्डकीमा अब नयाँ सरकार गठनको प्रक्रिया सुरू हुँदैछ ।
९ वैशाख, २०८०
4 min read
Share
‘अभागी’ खगराज : पदमा पुग्छन्, फाप्दैन
गण्डकी प्रदेश सरकारको नेतृत्वबाट नेकपा एमाले नेता खगराज अधिकारी बाहिरिएका छन् ।
९ वैशाख, २०८०
3 min read
Share
मुख्यमन्त्री खगराजको सम्पत्ति : पोखरामा घर, ऋण लिएर काठमाडौंमा घडेरी
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सरकार छोड्नुअघि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
८ वैशाख, २०८०
4 min read
Share
सरकार ढल्नुअघिका दिनः सचिवले मुख्यमन्त्रीलाई टेर्नै छोडे, बजेट माग्दा काठमाडौं उडे
सचिवले रकमान्तर गर्न प्रक्रिया अघि बढाउन नचाहेपछि फाइल अर्थ मन्त्रालयमै रोकिएको छ । आफूहरूले फ्रिज हुने बजेटलाई कानुनअनुसार नै रकमान्तर गर्न खोज्दा अर्थ सचिवले रोकेको गुनासो मुख्यमन्त्री र अर्थमन्त्रीको छ ।
६ वैशाख, २०८०
4 min read
Share
संसदको गाडीमा गण्डकीका कानुनमन्त्रीको ‘कब्जा’, छोराले लिन्छन् बुवाको सुविधा
गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहा थापाले दोहोरो सवारी सुविधा प्रयोग गरिरहेका छन् ।
४ वैशाख, २०८०
3 min read
Share
धुलो-धुवाँले ढाकियो पोखराको आकाश, दुई दिनदेखि उडान अवरुद्ध
बिहीबार राति पोखरामै बसेका दुई विमान शुक्रबार बिहान काठमाडौं उडेका थिए । त्यसपछि शुक्रबार दिनभर, शनिबार र आइतबार बिहानसम्म उडान हुन सकेको छैन ।
३ वैशाख, २०८०
2 min read
Share
२०८० मा कहाँ–कहाँ घुम्ने ? रोज्नुस् गन्तव्य
आफ्नो समय अनुकूल र सोधखोज गरेर यो वर्ष कतै न कतै घुम्नुहोला ।
१ वैशाख, २०८०
8 min read
Share
पद जानुअघि खगराजको ‘कैँची–रिबन’ मोह, १९ महिनाअघि बनेकासहित १० पुल उद्घाटन
अधिकारीलाई कैँची र रिबन मोह निकै जागेको छ ।
३० चैत, २०७९
4 min read
Share
जोशीको हातमा जित-हारको चाबी, सजिलो छैन स्वर्णिमलाई
तनहुँ-१ को उपनिर्वाचनमा १० वैशाखमा तीन क्षेत्रका अनुभवीबीच रोचक प्रतिस्पर्धा हुँदैछ ।
२० चैत, २०७९
8 min read
Share