नेकपा एसका गण्डकीका ‘खम्बा’लाई एमालेमा फर्काउने कसरतमा पृथ्वीसुब्बा
केशवलाल श्रेष्ठ, श्रीनाथ बराल, तुलबहादुर गुरुङ, चुडामणि जंगली, प्रतापलाल श्रेष्ठ, धनराज आचार्यलगायत नेताकै आडभरोसामा गण्डकीमा माधव नेपालको पार्टीको उपस्थिति छ । यिनै नेताहरूलाई फर्काउन नेकपा एमालेका पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङ कसरतमा जुटेका छन् ।
१५ चैत, २०७९
5 min read
Share
तनहुँ-१ मा एमालेबाट किरण र सर्वेन्द्रको चर्चा, जोशीले सघाउने आस !
‘मत पहिलाकै जसरी खसेर दुवै एक ठाउँमा हुँदा सहज हुन्छ,’ उनी भन्छन्, ‘यो उपनिर्वाचन हो । पहिला माओवादीले आफू जित्न पनि कांग्रेसलाई मत दिनुपर्थ्यो, कांग्रेसले माओवादीलाई दिनुपर्थ्यो । अहिले त्यस्तो छैन ।’
१३ चैत, २०७९
5 min read
Share
अल्पमतमा खगराज, ‘वेटिङ मुख्यमन्त्री’को सुझाव– मार्गप्रशस्त गर्नुस्
माओवादी केन्द्र सरकारबाट बाहिरिएसँगै गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी अल्पमतमा परेका छन् ।
११ चैत, २०७९
4 min read
Share
हजुरबुबाको नाममा अभिनाषले बनाएको ‘हंसराज–१३२५’
बुबा शिवबहादुर अधिकारीको पोखरामै ‘गुराँस् आर्ट्स’ छ । बुबाले १८ वर्षअघि भारतबाट ल्याएजस्तै बुट्टा भर्ने मेसिन अभिनाषले यहीँ बनाएका हुन् ।
७ चैत, २०७९
5 min read
Share
‘वात्स्यायन’को अभिनन्दन (तस्वीर)
वात्स्यायन कार्टुनमार्फत समसामयिक राजनीतिलाई चोटिलो प्रहार गर्न माहिर छन् । उनको ‘वात्सायन एन्ड हिज बार्बस’ नामक कार्टुन संग्रह छ ।
४ चैत, २०७९
1 min read
Share
विवाह गर्न सौराहाबाट पोखराको महायज्ञ आइपुगेको ‘अन्तरजातीय जोडी’
‘म अहिले परिवारलाई खुसी पार्न विवाह गरूँला रे ! तर, सधैँ खुसी हुन सकिन्छ र ? मेरो ५ दाजुभाइ छौँ,’ अशोक भन्छन्, ‘आज पनि मेरो आमा नै हो बुवाको स्याहार गर्ने । भनेको हरेकलाई सहयात्री आफूलाई बुझ्ने चाहिन्छ ।’
१ चैत, २०७९
6 min read
Share
कास्कीमा स्ववियु चुनावका लागि अनेरास्ववियु र अखिल (क्रान्तिकारी)बीच लिखित सहमति, कसलाई के ?
शनिबार हुने मनोनयन दर्ताका लागि दुई संगठनले पाउने भागवण्डा पनि मिलेको छ ।
२६ फागुन, २०७९
3 min read
Share
संकटमा खगराजको सरकार, सांसदको ठट्टाः कुर्सी साटिने भयो !
पछिल्लो राजनीतिक घटनाक्रमले खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकार संकटमा परेको छ ।
१४ फागुन, २०७९
4 min read
Share
पोखरामा साइक्लिङ गर्न मन छ ? हेर्नुस ९ रूट
पोखरामा साइकलकै लागि भनेर डाँडाकाँडा र बजारमा छुट्टै रूट विकास भएका छैनन् । जहाँ गाडी गुड्छन्, जहाँ पैदल हिँडिन्छ ती रूट नै साइकलका लागि प्रयोग हुन्छन् । तर, पोखराका डाँडाकाँडामा साइक्लिङ खेलाडी र साइकल पारखीका रोजाइ हुन् ।
६ फागुन, २०७९
10 min read
Share
माओवादीले ‘ल मर्यो’ भनेर खोँचमा फालेका नरेशले मारेको फड्को
२०६४-६५ सालतिर नरेश अनेरास्ववियुको पीएन क्याम्पसको उपाध्यक्ष भए । नरेशलाई चिनेकाहरू भन्छन्, ‘मर्यो भनेर माओवादीले सेती खोँचमा फालेको मान्छे । भाग्यमानी रहेछन् ।’
५ फागुन, २०७९
4 min read
Share
व्यक्तिको जागिर जोगाउन गण्डकीमा सत्ता र प्रतिपक्षी ‘तैँ चुप मै चुप’
‘माओवादीलाई अहिले नचिढाऔं भन्ने पनि भयो,’ ती सांसदले भने, ‘तर, सचिवज्यूको काम हेर्ने हो भने राखिराख्नै पर्ने मान्छे त होइन ।’
३ फागुन, २०७९
6 min read
Share
गण्डकीमा ‘मिनी संसद्’ गठनमा ढिलाइ, सुविधाका पद लिन दलभित्र प्रतिस्पर्धा
प्रदेशसभामा सांसदहरू आएको डेढ महिना र सभामुख निर्वाचित भएको एक महिना भइसक्दा पनि गण्डकीमा विषयगत समिति गठन हुन सकेका छैनन् ।
१ फागुन, २०७९
4 min read
Share
प्रदेशसभा सचिवको 'जागिर' लम्ब्याउन गण्डकीमा ऐन नै संशोधनको तयारी
गण्डकी प्रदेशसभाका सचिवको कार्यकाल लम्ब्याउन सरकारले ऐन नै संशोधनको प्रक्रिया अघि बढाइएको छ ।
२८ माघ, २०७९
3 min read
Share
आफ्ना योजनामा बजेट हाल्न रकमान्तर गर्दै गण्डकीका मुख्यमन्त्री खगराज, ऐन नै संशोधन
मुख्यमन्त्री भएपछि आफू अनुकूलका योजनामा बजेट हाल्ने गरी गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी अघि बढेका छन् ।
२७ माघ, २०७९
7 min read
Share
पोखरामा उच्च घरानियाँ युवाको पटके 'आतंक', गाडीले ठक्कर दिँदा प्रहरीकै हात भाँचियो
पोखराका २५ वर्षीय सौरभ थापाले पछिल्लोपटक प्रहरी हवल्दार चित्रबहादुर वलीलाई ठक्कर दिएपछि अहिले प्रहरी हिरासतमा छन् ।
१६ माघ, २०७९
3 min read
Share
गण्डकीका मुख्यमन्त्रीले बुझ्छन् महिनाको करिब सवा लाख, मन्त्रीले कति ?
पारिश्रमिक, सञ्चार सुविधा र अतिथि सत्कार हिसाब गर्दा मुख्यमन्त्रीले मासिक १ लाख १५ हजार ७३० रुपैयाँ सरकारी कोषबाट बुझ्छन् ।
१५ माघ, २०७९
5 min read
Share
पहिले छुटेका रोशन, अहिले नचाहँदा–नचाहँदै प्रदेशको गृहमन्त्री
शपथ लिनुअघिसम्म रोशन प्रदेशको अर्थमन्त्री बन्ने चर्चा थियो । तर, उनलाई मुख्यमन्त्री अधिकारीले प्रदेशको गृह र कानुनमन्त्री बनाएका हुन् ।
१० माघ, २०७९
4 min read
Share