ऐन संशाेधन गरेर स्थानीय चुनाव धकेल्न सरकार अग्रसर, कानुनी प्रतिवाद गर्ने एमालेको चेतावनी
सरकार स्थानीय तह निर्वाचन ऐनलाई संशोधन गर्दै स्थानीय चुनावको मिति पर सार्न अग्रसर भएको छ ।
९ माघ, २०७८
5 min read
Share
कानुनविद्हरूको राय : स्थानीय तह रिक्त हुनै सक्दैन, ६ महिने अवधि पदाधिकारीमा लागू हुँदैन
संविधान र स्थानीय तह निर्वाचन ऐन बाझिएको अवस्थामा कुनलाई आधार मानेर निर्वाचन मिति तय गर्ने भन्ने अलमलमा परेको सत्ता गठबन्धनलाई ऐनअनुसार निर्वाचन गर्न कानुन जानकारहरूले सुझाएका छन् ।
८ माघ, २०७८
5 min read
Share
स्थानीय चुनावको मिति तोक्नेतर्फ अग्रसर बन्यो सत्ता गठबन्धन
तीनै तहको निर्वाचन एकैपटक गर्दा वर्तमान गठबन्धन पनि कायमै रहने र एमालेको माग पनि सम्बोधन हुने भएकाले स्थानीय तह, प्रदेश र संघीय संसद्को निर्वाचन एकैपटक गर्न संभव रहे-नरहेको विषयमा पनि गठबन्धनले कानुनी परामर्श गर्न लागेको हो ।
७ माघ, २०७८
5 min read
Share
स्थानीय चुनावको अन्योल चिर्न नसकेकाे प्रधानमन्त्रीको सम्बोधन
स्थानीय चुनाव ५ जेठमै हुने विश्वस्त आधार प्रस्तुत गर्दा देउवा सरकारप्रति सकारात्मक सन्देश प्रवाह हुन्थ्यो भने चुनावबारे उठेका आशंका खण्डित पनि हुने थियो । ४७ बुँदे उपलब्धि वाचन गर्दा स्थानीय चुनावको सन्दर्भमा मूर्त प्रतिबद्धता नआउँदा सरकार चुनावलाई धकेल्न अग्रसर रहेको आशंकालाई नै मलजल पुग्ने काम भएको छ ।
७ माघ, २०७८
3 min read
Share
स्थानीय निर्वाचन धकेलेर प्रचण्ड किन चाहन्छन् वैशाखमै प्रतिनिधिसभा चुनाव ?
स्थानीय तहको निर्वाचन अघि हुँदा त्यसकै मतका आधारमा सिट बाँडफाँट हुन सक्ने सम्भावना रहेकाले संसदमा पहिले नै सिट सुरक्षित गर्ने रणनीति रहेको केहीको आकलन छ
६ माघ, २०७८
6 min read
Share
५ जेठअघि चुनाव नभए के स्थानीय तह जनप्रतिनिधिविहीन हुन्छन् ?
निर्वाचन ऐन र संविधान एकआपसमा बाझिएकाले निर्वाचन मितिको कानुनी आधारका विषयमा स्पष्टता खाँचो भए पनि स्थानीय तह भने जनप्रतिनिधिविहीन नहुने विज्ञहरू बताउँछन् ।
५ माघ, २०७८
6 min read
Share
स्थानीय चुनावको मितिको कानुनी आधारबारे गठबन्धनमा अलमल, सरकारले परामर्श गर्ने
संविधान अनुसार स्थानीय तह निर्वाचन गर्ने वा स्थानीय निर्वाचन ऐन अनुसार आयोगले तोकेको मितिमा चुनाव गर्ने भन्ने विषयमा एकमत हुन नसकेपछि सरकारले यसका कानुनी जटिलताका विषयमा परामर्श गर्ने भएको छ ।
४ माघ, २०७८
5 min read
Share
संसद गतिरोध एमालेकै लागि गलपासो, विरोधकाे शैली परिवर्तन गर्न आफ्नै सांसदकाे दबाब
एमालेका सांसदहरूले अध्यक्ष ओलीसँगको भेटमा यसबारे पुनर्विचार गर्न भनेका छन् भने विरोधकै आवश्यकता भए शैली परिवर्तन गर्न सुझाएका छन् ।
२ माघ, २०७८
6 min read
Share
चुनावका लागि १२ सय गाडी किन्न दाता गुहार्दै सरकार
मिनी ट्रक, पिकअप भ्यान, एसयूभी र मोटरसाइकल गरी गृहले १२ सय सवारीसाधन माग्ने तयारी गरेको हो । यसका निम्ति गृहले विवरण तयार गरी परराष्ट्र मन्त्रालयमा पनि बुझाएको छ ।
२८ पुस, २०७८
5 min read
Share
वायुसेवा निगमलाई पाल्न नसकिने अर्थको निष्कर्ष, ४७ अर्ब ऋण नउठ्दा दुई कोष धराशायी बन्ने खतरामा
निगमले कर्मचारी सञ्चय कोषलाई २७ अर्ब रुपैयाँ तिर्न बाँकी छ भने नागरिक लगानी कोषलाई १६ अर्ब भुक्तानी गर्नुपर्नेछ ।
२६ पुस, २०७८
7 min read
Share
स्थानीय निर्वाचन सार्न सरकार कानुन संशोधनकाे तयारीमा, एमालेकाे असहमति
सरकार भने संवैधानिक प्रावधानलाई आधार मानेर स्थानीय तहको निर्वाचनको मिति धकेल्ने पक्षमा देखिएको छ । संवैधानिक प्रावधानअनुसार निर्वाचन गर्ने हो भने निर्वाचन ऐन संशोधन गर्नुपर्ने हुन्छ
२५ पुस, २०७८
5 min read
Share
शेखर समूहको निष्कर्ष : सभापति नसच्चिए संघर्ष, शेखरलाई वरिष्ठ नेता बनाउन दबाब दिने
आफूहरूलाई पेलेर अघि बढ्न खोजे पार्टीमा दुर्घटना निम्तिने चेतावनी कोइराला समूहले दिएको छ ।
२१ पुस, २०७८
9 min read
Share
प्रचण्डको आत्मालोचनामा कार्यकर्ताकै अविश्वास : नसुध्रिए एकता न धुव्रीकरण
१२ पुस, २०७८
7 min read
Share
के माओवादीको पुनर्जीवन सम्भव छ ?
हाम्रो संगठन जस्तो खालको एकीकृत र केन्द्रीकृत हुनुपर्ने कम्प्याक्ट खालको क्रान्तिकारी संगठन हुनुपर्ने, त्यसबाट कता कता कमजोर हुँदै गएर अरू जस्तै बुर्जुवा र गुटवादी अलि अराजकतावादी अनि अलि व्यक्तिवादी, अलि स्वार्थी हुन थाल्यौँ
८ पुस, २०७८
6 min read
Share
राजनीतिक स्वार्थले बन्धक संसद खुलाउन सभामुखको ध्यानाकर्षण, १८ पुसमा एमसीसी अघि बढ्ला ?
एमसीसीका विषयमा संसदमा रहेका र आवश्यक अवस्थामा संसद बाहिर रहेका दलहरूबीच पनि सहमति कायम गर्नु उचित हुने पक्षमा सभामुख छन् ।
७ पुस, २०७८
9 min read
Share
अमेरिकी दबाबपछि एमसीसीबारे 'वीन-वीन' रणनीतिमा दलहरू, ह्वीप नलगाउने विकल्पमा छलफल
२ पुस, २०७८
7 min read
Share
भिन्न प्यानलबाट महामन्त्री जितेका गगन-विश्वप्रकाश, कस्तो होला सहकार्य ?
यी दुबै नेता तत्काल धारणा बनाउन सक्छन, प्रस्ट विचार राख्न सक्ने कौशलले लोकप्रिय छन् । दुबै कुनै वंश र विरासतभित्रका नेता होइनन्, आफ्नो मिहिनेतले स्थापित भएका नेता हुन्
१ पुस, २०७८
5 min read
Share