माधव नेपाललाई प्रश्न : बालुवाटार छलफलमा सत्ता गठबन्धन जोगिने आधार तय भयो ?
५ फागुन, २०७८
4 min read
Share
एमसीसीमा माओवादी र एसकाे अडानले गठबन्धन वारपारतर्फ, अन्तिम छलफलकाे कसरत
एमसीसी संसदमा टेबल हुन नसक्दा सत्ता गठबन्धन टुट्ने अवस्थामा पुगेको हो । गठबन्धनको भविष्य संकटमा पर्न नदिने उद्देश्यले बिहीबार सत्ता गठबन्धनको शीर्ष नेतृत्वबीच छलफल हुँदैछ ।
४ फागुन, २०७८
6 min read
Share
एमसीसीको संसदीय अनुमोदनबारे देउवाको ब्रिफिङः माधव नेपालसँग विश्वस्त, प्रचण्डप्रति सशंकित
मंगलबारको संसदीय दलको बैठकमा ब्रिफिङ गर्दै उनले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सहयोग गर्ने विश्वस्त रहेको बताएका हुन् ।
३ फागुन, २०७८
4 min read
Share
संसदमा एमसीसी अघि बढाउन प्रधानमन्त्रीको आग्रह, सभामुखको जवाफ- सहमति भए बाधक बन्दिनँ
सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहायता परियोजना एमसीसीसम्बन्धी प्रस्ताव सरकारले राष्ट्रिय सहमतिमार्फत ल्याएमा त्यसलाई टेबल गर्न आफू बाधक नहुने बताएका छन् ।
२ फागुन, २०७८
4 min read
Share
आवेगमा निर्णय नलिन एमालेलाई सांसद र कानुनविद्को सुझाव, हस्ताक्षर संकलन गरे पनि 'काउन्टर' महाभियोग स्थगित
२ फागुन, २०७८
5 min read
Share
प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोगका सम्भावित असर
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध सत्ता गठबन्धनका दलले आइतबार संसद सचिवालयमा ९८ सांसदको सहायतामा महाभियोग दर्ता गरेका छन् । महाभियोगपत्रमा २१ वटा आरोप उल्लेख भए पनि यसको पृष्ठभूमि त्यसमा मात्रै सीमित भने छैन ।
१ फागुन, २०७८
7 min read
Share
'एमसीसीले टाउको खाइसक्यो, प्रधानमन्त्रीलाई मनाउन नै सकेनौँ'
अमेरिकी चेतावनीसँगै शीर्ष नेताहरूले एमसीसीबारे आपसी संवादलाई बढाएका छन् । शनिबार प्रधानमन्त्रीलाई भेटेर प्रचण्ड र नेपालले एमसीसीलाई धेकेल्न मनाउन खोजेका थिए । उनीहरूको प्रयास निरर्थक बनेको छ ।
२९ माघ, २०७८
4 min read
Share
कांग्रेस कार्यसम्पादन समिति : १६ फागुनभित्रै एमसीसी पास गर्न देउवालाई दबाब, निर्वाचन घोषणाको स्वागत
बिहीबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा धारणा राख्दै सदस्यहरूले एमसीसी पारित गर्नुपर्ने मत राखेका हुन् ।
२७ माघ, २०७८
5 min read
Share
कांग्रेसका भ्रातृ संगठनमा रिक्तता, नयाँ नेतृत्व वा पुरानै समितिलाई निरन्तरता दिनेबारे भोलि निर्णय हुने
नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल दलित संघ र नेपाल मुस्लिम संघका अध्यक्ष कांग्रेस केन्द्रीय सदस्य भएपछि विधानत: यी भ्रातृ संगठन नेतृत्वविहीन भएका हुन् ।
२६ माघ, २०७८
3 min read
Share
स्थानीय चुनावको मिति ३० वैशाखमाः ९५ दिनभित्र निर्वाचन आयोगले सक्नुपर्नेछ ५३ काम
चुनावी तयारीका लागि समय छोटो भए पनि सफलतापूर्वक सम्पन्न गरिने निर्वाचन आयोगले बताएको छ ।
२४ माघ, २०७८
3 min read
Share
२६ माघमै संसदमा एमसीसी लैजान दबाब बढाउँदै देउवा, खोजे सभामुख र एमालेको साथ
राष्ट्रिय सहमतिविना एमसीसी प्रस्ताव अघि नबढाउने अडानमा रहेका सभामुख अग्निप्रसाद सापकोटालाई उनले कानुनमन्त्री दिलेन्द्र बडूमार्फत् सहयोगको आग्रह गरेका छन् भने प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओलीसँग बालुवाटारमा आफैले छलफल गरेका हुन्
२३ माघ, २०७८
6 min read
Share
२६ माघमा एमसीसी प्रस्ताव टेबुल गर्न देउवाको जोडबल, प्रतिपक्षीसँग पनि छलफल गर्ने
प्रधानमन्त्री शेरबहादुर देउवाले २६ माघमा बस्ने संसद बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी प्रस्ताव टेबुल गर्न जोडबल गरेका छन्
२० माघ, २०७८
6 min read
Share
प्रधानमन्त्रीसँगको तारनतार छलफल : गठबन्धन जोगाउन बल गर्दै प्रचण्ड-माधव, देउवाको जोड एमसीसीमा
बालुवाटार बैठकमा मात्रै होइन यस विषयमा छलफलका लागि देउवाले कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र नेता बालकृष्ण खाँणलाई समेत खटाएका छन्
१९ माघ, २०७८
7 min read
Share
निर्वाचन सुरक्षामा सेवानिवृत्त जनशक्ति प्रयोगको सुझाव, स्थानीय चुनावको अनुमानित बजेट १२ अर्ब
जेठमा निर्वाचन गराउन सहमत भएपछि बिहीबारको मन्त्रिपरिषद् बैठकमार्फत निर्वाचनको मिति घोषणा गर्ने तयारी सरकारले गरेको हो ।
१८ माघ, २०७८
5 min read
Share
शासकीय सहजताका लागि संसदलाई बन्धक बनाउँदै सत्ता गठबन्धन
कोरोनाको कारण देखाउँदै संसद स्थगित हुनुको पृष्ठभूमी भने बेग्लै छ । सतहमा कोरोनालाई कारण देखाउँदै बैठक स्थगित भए पनि नेपथ्यमा अमेरिकी सहायता परियोजना एमसीसी यसको कारक रहेको छ ।
१६ माघ, २०७८
6 min read
Share
सत्ता गठबन्धन जेठमा स्थानीय तहको निर्वाचन गर्ने निर्णयमा पुग्नुका ३ कारण
समन्वय समितिको सहमतिअनुसार गठबन्धनले प्रधानमन्त्री देउवालाई निर्वाचन आयोगसँग परामर्श गरी जेठभित्रै निर्वाचनको मिति तोक्ने गृहकार्य गर्न भनेको छ ।
१५ माघ, २०७८
8 min read
Share
एक सातादेखि भेट्न खाेजेकाे निर्वाचन आयोगलाई प्रधानमन्त्री देउवाले दिएनन् समय
'आयोगले भेट गरेको अवस्थामा हामी विज्ञप्ति जारी गरेर सबै कुरा बाहिर ल्याउछौँ नि ! भेट भएमा तपाईंहरूले थाहा पाउनु हुनेछ,' उनले भने ।
१३ माघ, २०७८
7 min read
Share