कांग्रेसमा पौडेल समूह विभक्त र देउवा समूह असन्तुष्ट हुँदा नयाँ गुटको उदय
२५ मंसिर, २०७८
6 min read
Share
सिटौलालाई फकाउन देउवा-रामचन्द्रकाे दौडधुप, २० केन्द्रीय सदस्यकाे व्यवस्थापन सिटाैलाकाे सर्त
२२ मंसिर, २०७८
4 min read
Share
ओलीलाई आकांक्षीको व्यवस्थापनमै सकस, सर्वसम्मतिको रटानबाट निर्वाचनको नीतितर्फ
पदाधिकारीमा आकांक्षीहरूको व्यवस्थापन गर्न कठिनाइ हुने स्थिति आएपछि नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली सर्वसम्मतिको रटान छोडेर निर्वाचन गराउनेतर्फ उन्मुख भएका छन् ।
७ मंसिर, २०७८
5 min read
Share
रावलले अध्यक्ष लड्ने घोषणापछि १० बुँदे पक्षधर नेताहरूको रणनीति के ?
रावलबाहेकका ९ नेता भने परामर्शमै छन् । अधिकांश नेता भने पुरानै जिम्मेवारीमा दोहोरिने दाउमा छन् ।
५ मंसिर, २०७८
6 min read
Share
एमाले महाधिवेशन सुरु हुन पाँच दिन बाँकी, अध्यक्षको संकेत कुर्दै पदाधिकारीका आकांक्षी
पार्टीले निर्वाचन आयोगलाई ५६ लाख रुपैयाँ खर्चेर विद्युतीय मतदानको साधन उपलब्ध गराइसक्यो तर त्यहाँ क-कसलाई मतदान गर्ने भन्नेबारे महाधिवेशनको पाँच दिनसम्म पनि टुंगो लाग्न सकेको छैन ।
५ मंसिर, २०७८
6 min read
Share
दोस्रो प्रयासमा एमालेको महासचिव बन्लान् सुरेन्द्र पाण्डे?
पाण्डेलाई महासचिवको भूमिका दिएको अवस्थामा एकता पक्षधरलाई पनि पार्टीभित्र सम्मानजनक स्थान रहेको सन्देश प्रवाह गर्दै विभाजनको क्षति कम गर्न सक्ने अवसर ओलीलाई हुनसक्छ ।
४ मंसिर, २०७८
5 min read
Share
प्रदेश अधिवेशनअघि उम्मेदवार टुंगो लगाउन पौडेललाई दबाब, रुष्ट सिंहलाई फकाउने प्रयास
सिंहलाई समझदारीमा आउन आग्रह गरेका पौडेलले अब कोइराला परिवारसँग पनि छलफल थाल्ने भएका छन् । आफूलाई दोस्रो तहका नेताहरूले सहयोग नगरेको परिस्थितिमा सम्मानजनक शक्ति बाँडफाँडसहित पौडेलले देउवासँग सहकार्य गर्नसक्ने चर्चा पनि कांग्रेसभित्र चलिरहेको छ
२ मंसिर, २०७८
6 min read
Share
कांग्रेस महाधिवेशन: टिम परिचालन गर्दै देउवा, विभाजित हुँदै पौडेल समूह
देउवालाई महाधिवेशनमा हराउनका निम्ति संस्थापनइतर पक्षबाट साझा उम्मेदवार बनाउनुपर्ने निष्कर्ष निकालेको पौडेल समूह भने विभाजित हुन थालेको छ । उनीहरू सार्वजनिक मञ्चमै एकअर्काप्रति आरोप प्रत्यारोपमा उत्रिन थालेका छन् ।
२ मंसिर, २०७८
5 min read
Share
कोइराला परिवारबाट सभापतिमा शेखरलाई अघि सार्ने तयारी, सिटौलालाई टिममा भित्र्याउन कसरत
सभापतिमा दाबेदारी प्रस्तुत गरिरहेका महामन्त्री शशांक कोइरालाले शेखर कोइरालालाई सहयोग गर्न सकारात्मक देखिएका छन् ।
१ मंसिर, २०७८
5 min read
Share
एमालेमा ओलीपछिकाे हैसियत दाबी गर्ने नेम्वाङको तयारी, महाधिवेशनमा सर्वसम्मत चुनिन यस्ताे रणनीति
आफ्नो उम्मेदवारीका विषयमा उनले संक्षिप्तमा यत्ति भने, 'मंसिर १० गते बिहान ११ बजे मात्रै मेरो उम्मेदवारीको विषयमा सबैले जानकारी पाउनुहुनेछ ।'
१ मंसिर, २०७८
5 min read
Share
न्यायाधीशहरू इजलास फर्केपछि बल्ल सत्ता गठबन्धनधारीले औँल्याए संवादको आवश्यकता
मंगलबार बसेको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले न्यायपालिकाको स्वतन्त्रता, गरिमा र निष्पक्षतालाई ध्यानमा राख्दै विवाद समाधानका निम्ति सरकार र राजनीतिक दलले पहल गर्नुपर्ने निर्णय गरेको हो ।
३० कात्तिक, २०७८
5 min read
Share
कांग्रेसभित्र उठ्यो पदाधिकारीको संख्या बढाउनुपर्ने माग, देउवामाथि आफ्नै समूहको दबाब
पार्टीलाई समावेशी र समानुपातिक बनाउन उपभापति वा महामन्त्रीमा महिला कोटा हुनुपर्ने महिला नेतृहरूको माग छ भने कतिपय नेताहरूले भौगोलिक कलस्टर अनुसार पनि पदाधिकारी बढाउनुपर्ने नेताहरूको माग छ ।
२९ कात्तिक, २०७८
6 min read
Share
प्रधानन्यायाधीश विवादबारे निर्णय लिन देउवालाई दबाब, एजेण्डा बनाउन गरे अस्वीकार
आइतबारको केन्द्रीय समितिको बैठकमा देउवाले प्रधानन्यायाधीश जबराको विवादको विषयलाई एजेण्डानै बनाउन अस्वीकार गरे ।
२८ कात्तिक, २०७८
6 min read
Share
महाधिवेशनको मुखमा देउवा र पौडेल समूहमा दरार, साझा उम्मेदवार बन्न मुस्किल
महाधिवेशनमा आफूलाई सर्वसम्मत उम्मेदवार बनाउने प्रयत्न गरिरहेका कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल दुवैको समूहमा दरार उत्पन्न भएको हो । उपसभापति विमलेन्द्र निधि र नेता प्रकाशमान सिंहले सर्वसम्मत उम्मेदवार बन्ने देउवा र पौडेलको कोसिसमा धक्का दिएका हुन् ।
२६ कात्तिक, २०७८
6 min read
Share
देउवालाई निधिको कटाक्ष- तपाईंलाई ज्योतिषीले पटकपटक प्रधानमन्त्री बन्ने भनेको हो सभापति होइन
२५ कात्तिक, २०७८
4 min read
Share
प्रधानन्यायाधीश प्रकरण: सत्ता गठबन्धनको आनाकानी, प्रधानमन्त्रीको छैन चासो
देउवा प्रधानन्यायाधीश प्रकरणलाई राजनीतिकरण गर्न नहुने पक्षमा छन् । 'प्रधानन्यायाधीश प्रकरण गम्भीर छ । यसलाई धेरै राजनीतिकरण नगरौँ, पछि छलफल गरौँला, पहिले संयन्त्रको विषय टुंग्याऔँ,' देउवाको भनाइ उद्दृत गर्दै राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले भनिन् ।
२५ कात्तिक, २०७८
8 min read
Share
सुखद छैन राजनीतिक संयन्त्रको विगत, रामचन्द्र संयोजक बनेपछि उनकै समूहभित्रै असन्तुष्टि
'यो संयन्त्रको आवश्यकता किन पर्यो भन्ने विषयमा सभापतिले पार्टीलाई बताउनुभएको छैन । वरिष्ठ नेताले पनि संयोजक किन बन्नुभयो भन्नेबारे केही कुरा बताउनुभएको छैन,' थापाले भने ।
२४ कात्तिक, २०७८
10 min read
Share
एमालेमा महाधिवेशन प्रतिनिधि समावेशी, पदाधिकारी असमावेशी हुने छाँट
एमालेका महिला नेतृत्वहरू पनि पदाधिकारीमा समेत महिलाहरूको उचित प्रतिनिधित्व हुनुपर्ने बताउँछन् । प्रारम्भिक कमिटीदेखि केन्द्रीय कमिटीसम्म ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चितको निर्णयले राम्रो सन्देश गएको भन्दै स्थायी कमिटी र पदाधिकारीमा पनि समावेशी समानुपातिक प्रतिनिधित्वको अनुपात मिलाउनुपर्ने उनीहरूको माग छ ।
२३ कात्तिक, २०७८
5 min read
Share