नागरिकता विधेयक फास्ट ट्र्याकबाट पारित गर्न संसदमा दबाब, प्रतिपक्षीसँग संवाद गर्दै सरकार'कहिले र कसरी भन्ने विषयमा अहिले नै भन्न सक्ने अवस्था छैन तर, नागरिकता विधेयकलाई सकेसम्म छिटो अघि बढाउने कुरा छ,' कानुनमन्त्री बन्दीले भने ।९ असार, २०७९6 min read Share
मन्त्री हेरफेर छिटो गर्न एकीकृत समाजवादीको दबाब, माओवादी र जसपामा के छ तयारी ?'हामीले प्रधानमन्त्रीलाई मन्त्री हेरफेरमा ढिलाइ नगर्न भनेका छौँ । उहाँले छिट्टै यस विषयमा निर्णय लिने बताउनुभएको छ,' खनालले शिलापत्रसँग भने । ५ असार, २०७९5 min read Share
मल माग्दै माननीयहरूको आक्रोश- अभाव अन्त्य गर्न सरकारलाई रुलिङ, नेनो युरियाको विकल्प पेसवर्षेनि धान रोप्ने समयमा किसानहरूले युरिया मलको अभाव व्यहोर्नुपर्ने स्थिति अन्त्य नभएको भन्दै संसदमा सांसदहरूले आक्रोश पोखेका छन् ।३० जेठ, २०७९8 min read Share
संसदबाट प्रचण्डको सन्देश : सत्ता गठबन्धन अझै आवश्यक, ओलीसँग गठबन्धन असम्भवस्थानीय चुनावपछि संघ र प्रदेशसभाको निर्वाचनमा एमाले र माओवादी केन्द्र मिल्न सक्ने चर्चा भइरहेको बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको वाम गठबन्धन असंभव रहेको सन्देश दिएका छन् ।१४ जेठ, २०७९6 min read Share
एमालेको कूटनीतिक खबरदारी: एक चीन नीतिमा जवाफ माग्यो, छिमेक सम्बन्ध नबिगार्न चेतावनीसरकार असंलग्न परराष्ट्र नीतिविपरीत अघि बढेको भन्दै प्रमुख प्रतिपक्षी एमालेले संसदमा खबरदारी गरेको छ१२ जेठ, २०७९5 min read Share
चुनाव हारेपछि एमाले रणनीति- पार्टी छाडेका कार्यकर्ता फर्काउनेदेखि वाम गठबन्धनसम्म५ जेठ, २०७९9 min read Share
नैतिक दबाबपछि संसद खुलाउन बाध्य भएको एमालेमंगलबार संसदमा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले संसद अवरुद्धको बाध्यता र सदन खुलाउनुको कारण सुनाए ।३ जेठ, २०७९7 min read Share
९ महिनापछि संसद अवरोध हटाएर सरकारलाई एमालेको तीनबुँदे ध्यानाकर्षणएमालेले सरकारलाई लोकतान्त्रिक आचरण प्रस्तुत गर्न, अर्थतन्त्रका नकरात्मक सूचकप्रति गम्भीर हुन र बाह्य सम्बन्धमा देखाएको विचलन सुधार्न ध्यानाकर्षण गराएको हो ।३ जेठ, २०७९4 min read Share
देउवाले भारतलाई दिन चाहेको पश्चिम सेतीबारे भएन कुनै छलफल, अरुण चौथोको सम्झौता कति हितकर ?२ जेठ, २०७९7 min read Share
केपी ओली: आयोगप्रति असन्तुष्ट, कांग्रेसप्रति आक्रामक र गठबन्धन टुट्नेमा आशावादीदुई पटक असंवैधानिक तरिकाले संसद विघटन गरेका ओलीले संविधानको प्रभावकारी कार्यान्वयनमा अघि बढिरहँदा कांग्रेसले आफूमाथि षड्यन्त्र गरेको टिप्पणी गरेका छन् । २५ वैशाख, २०७९6 min read Share
चुनावमा मतदाता रिझाउन नागरिकता अस्त्र, तराई झरेर वर्षे अधिवेशनमै विधेयक पास गर्ने सत्ता गठबन्धनको प्रतिबद्धताधनुषाको चुनावीसभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तराईका मतदातालाई नागरिकता विधेयक पास गर्ने आश्वासन दिँदै गठबन्धनको पक्षमा मत मागेका छन् । २४ वैशाख, २०७९7 min read Share
चुनावको छेकोमा देउवाका पाँच विवादास्पद निर्णय०७४ को स्थानीय चुनावअघि प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोग लगाएर विवादित बनेका प्रधानमन्त्री शेरबहादुर देउवा पाँच वर्षपछि चुनावको छेकोमा पुन: विवादित बनेका छन् ।१८ वैशाख, २०७९9 min read Share
तालमेलबारे गठबन्धनको समीक्षा: व्यावहारिक कार्यान्वयनमा अझै चुनौती, एकताबद्ध हुन निर्देशन१८ वैशाख, २०७९5 min read Share
गठबन्धनले बदर मत बढाउने खतरा, २०७४ मा यस्तो थियो बदर मत संख्या (जिल्लागत सूची)१४ वैशाख, २०७९6 min read Share