यातायातमा सेटिङको जालो : नवीकरणको बाटोबाट नयाँ चालकलाई लाइसेन्स
कहिले खुल्ला र लाइसेन्स लिऊँला भनेर आतुर ठूलो संख्या पर्खेर बसिरहे पनि बाबुरामजस्ता बिचौलियाको सम्पर्कमा पुग्नेले भने पैसा बुझाएर सहजै नवीकरणका नाममा नयाँ लाइसेन्स लिइरहेका छन्, जुन अवैध प्रक्रियाबाट हामीले पनि लाइसेन्स निकाल्यौँ, प्रमाणका लागि ।
९ असोज, २०७८
23 min read
Share
न्यायको तराजुमा सरकारी तक्माकाे तरबार
धेरै पहिलेदेखि न्यायाधीशले तक्मा पहिरिए पनि यसपालिचाहिँ विरोध गर्नुपर्ने अवस्था किन आयो ? सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य भन्छन्, ‘अहिलेको तक्मा संसद् विघटन बदर गरिदिने न्यायाधीशलाई पुरस्कृत गरिदिएजस्तो भएन र ?’
६ असोज, २०७८
8 min read
Share
एक दशकदेखि अलपत्र प्रहरीको एमपीएस
एकातिर पीजीडीपीएस तालिमधारीमाथि कार्यक्षमताको प्रश्न उब्जिरहेको छ भने अर्कोतिर यो तालिमबारे प्रहरीभित्रै पनि मतभेद छ । प्रहरी मुख्यालयका एक डीआईजीका अनुसार प्रहरी संगठनभित्र यो तालिम चाहिँदैन भन्ने एउटा धार छ भने चाहिन्छ भन्ने अर्को ।
२९ भदौ, २०७८
9 min read
Share
प्रहरीको आधारभूत तालिममै त्रुटि
शैक्षिक र शारीरिक तालिमबीच तालमेल नमिल्दा तथा त्रिविले पढाउने काेर्स एकातिर र संगठनकाे आवश्यकता अर्कातिर हुँदा याे तालिमबाट उत्पादित जनशक्तिको कार्यक्षमतामाथि लामो समयदेखि प्रश्न उब्जिरहेकाे छ ।
२८ भदौ, २०७८
11 min read
Share
प्रदेशमा गृह र अर्थ मन्त्रालय हाँक्ने तीन महिला
३ जेठ २०७८ मा गठित कर्णाली प्रदेश सरकारमा सीता कुमारी नेपाली र १४ जेठ ०७८ मा पुनर्गठित सुदूरपश्चिम प्रदेश सरकारमा पूर्णा जोशी आन्तरिक मामिला तथा कानुन मन्त्री बने । उनीहरू दुवै गृह मामिलाको बागडोर सम्हाल्ने पहिलो महिला मन्त्री हुन् ।
२४ भदौ, २०७८
5 min read
Share
वन कार्यालयले वन्यजन्तु अपराध नियन्त्रण इकाईलाई थाहै नदिई सालक तस्करीको अनुसन्धान किन टुंग्यायो ?
भक्तपुरका डिभिजन वन अधिकृत प्रेम खनाल भने अनुसन्धानको अधिकार आफूले तोकिदिएको अनुसन्धान अधिकृतमै रहेको भन्दै पन्छिन्छन् ।
३ भदौ, २०७८
5 min read
Share
सालक तस्करीमा उपराष्ट्रपति कार्यालयको कनेक्सन, जसको भएन अनुसन्धान
काठको बाकसभित्र कैद गरेर बेच्न ल्याएको आरोपमा पक्राउ परेका उपराष्ट्रपतिका चालक ३१ वर्षीय भीमबहादुर थापा र २७ वर्षीय ध्रुवबहादुर मगरलाई जिल्ला अदालतले दोषी ठहर्याए पनि यो घटनासँगको ‘नेक्सस’ केलाउन अनुसन्धानकारी निकाय चुकेका छन्
२९ साउन, २०७८
11 min read
Share
मैदानबाहिर सेनापतिः सुधारका केही प्रयास, व्यापारमा सैन्य–सहभागिताकाे दाग मेटाउन अनिच्छुक
संगठन सुधारककाे छवि बनाएर जंगी अड्डाबाट बाहिरिँदा सेनापति थापाले फाैजी संगठनकाे लामाे समयदेखिकाे एउटा दाग भने बाेकिरहनेछन्– अर्थ उपार्जनमा सैन्य साझेदारीमा निरन्तरता दिएकाे ।
२१ साउन, २०७८
17 min read
Share
सर्वोच्चमा न्यायालय सुधार्ने प्रतिवेदनको चाङ, कार्यान्वयनमा भने तैँ चुप मै चुप
कम्तीमा पनि प्रत्येक ५ वर्षकाे फरकमा समिति बन्छन्, प्रतिवेदन तयार हुन्छ । तर, कार्यान्वयन गर्न काेही तयार हुँदैनन् । किन ?
१५ साउन, २०७८
8 min read
Share
साढे तीन वर्षमा विनाकारण चारचोटि फेरिए प्रदेश प्रमुख
राष्ट्रपतिले चाहेमा प्रदेश प्रमुख हटाउनुको आधार र कारण खोज्न सक्नेछिन् । यद्यपि प्रदेश प्रमुख बर्खास्तीको निर्णय रोकिदिएमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई यसअघि लाग्दै आएको ओलीपरस्त आरोपको भने पुनरावृत्ति हुनेछ ।
१२ साउन, २०७८
9 min read
Share
छ्यापछ्याप्ती चोरीका गाडी, अड्डासारपछि खाली नम्बर प्लेटमा अवैध कारोबारीको पकड
चोरीका सवारीसाधनमा प्रयोग भएर कर्मचारीको मिलेमतोको आधार भेटिएकाले संगठित रूपमा यो गैरकानुनी कारोबार भइरहेको इंगित गर्छ ।
१२ साउन, २०७८
9 min read
Share
बिदा बसेका सैनिक जवानको हातमा कसरी पुग्यो स्वचालित हतियार एसएमजी ?
सैनिक जवानले चितवनमा सहकर्मीकाे हत्यामा प्रयाेग गरेकाे एसएमजी हतियारबारे प्रहरी र सेना छुट्टाछुट्टै अनुसन्धानमा केन्द्रित भएका छन् ।
८ साउन, २०७८
4 min read
Share
तीन दशकसम्म प्रभावहीन सुरक्षा परिषद्, राज्यकाे अति संवेदनशील निकाय राज्यकै उपेक्षामा
एकातिर सुरक्षा अंगका प्रमुखले आफूसँग असहमत जनशक्ति थन्काउने थलो बन्दै गएको छ भने अर्कोतिर बदलिँदो परिस्थितिमा राष्ट्रिय सुरक्षा परिषद् राज्यको निरन्तर उपेक्षामा छ
६ साउन, २०७८
12 min read
Share
संवैधानिक पदाधिकारी नियुक्ति : अरुलाई संवैधानिक नैतिकता सिकाउने प्रधानन्यायाधीश स्वयम् नैतिक बन्धनबाहिर
बारम्बार पूरक निवेदन र खुला पत्राचार हुँदासमेत सात महिनादेखि सर्वाेच्चमा थन्किरहेकाे एउटा मुद्दा
५ साउन, २०७८
5 min read
Share
सर्वोच्चले भन्याे- ओलीको इच्छाअनुकूल राष्ट्रपतिको कदम, स्वविवेकीय अधिकारको दाबी अशोभनीय
राष्ट्रपति भण्डारीमाथि केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा टिकाइराख्न र पार्टीमा बलियो हैसियतमा उभाइराख्न भूमिका खेलेकाे आरोपलाई पुष्टि हुनेगरी सर्वोच्च अदालतले फैसलामा लिपिबद्ध गरिदियाे
२८ असार, २०७८
5 min read
Share
नेपालका हिमालमा भारतीय फाैजकाे बाक्लो आवागमन, उच्च हिमाली भेगको सुरक्षाबारे छलफलमा राष्ट्रिय सुरक्षा परिषद्
मानव बस्ती अत्यन्त न्यून रहेको मुलुककाे उत्तरी भेगको सुरक्षा निगरानी बढाउने उपायको खोजी गर्दै राष्ट्रिय सुरक्षा परिषद्ले दुईदिने सेमिनार आयोजना गर्ने भएको छ
१० असार, २०७८
18 min read
Share
जासुसीमा सेनाले देखायाे अस्वाभाविक चाहना
प्रधानमन्त्री कार्यालयअन्तर्गतको एनआईडीले गर्दै आएको, अनि प्रधानमन्त्रीकै अध्यक्षतामा रहने राष्ट्रिय सुरक्षा परिषद्ले पनि गर्दै आएकाे गुप्तचरी तथा आन्तरिक सुरक्षाजस्ताे कामका लागि सेना किन छुट्टै संयन्त्र खडा गर्न चाहन्छ ?
४ असार, २०७८
9 min read
Share
प्रहरीमा वृत्ति विकास योजनाबिनै नयाँ पद थप्ने टालटुले तयारी
अहिले प्रहरीमा जवानदेखि महानिरीक्षक (आईजीपी)सम्म ११ वटा पद छन् । प्रस्तावित यी दर्जा थपिएमा पदीय सोपान १४ वटा पुग्नेछन्
२५ जेठ, २०७८
10 min read
Share