मधेसका मुख्यमन्त्रीकाे दाबी- अध्यक्षले मेराे राजीनामा माग्नुभएकै छैन (अन्तर्वार्ता)
अहिले राजीनामा किन दिने ? राजीनामा दिन्नँ । राजीनामा दिनुपर्ने कारण नै के छ र ? मैले अहिले आएर के अपराध गरेको छु र राजीनामा दिनलाई ?
७ भदौ, २०७९
3 min read
Share
सगरमाथाकाे उचाइ मापनबारे एक सर्भेयरको भावना र भूगोल उनिएको पन्ध्रौँ चुली
सगरमाथा उचाइमा मात्र सीमित छैन, यससँग राजनीति छ, भूराजनीति र कूटनीति पनि छ । सगरमाथासँग भूगोल छ, इतिहास, विज्ञान र प्रविधि छ । अनि, सगरमाथासँग दर्शन पनि छ
२१ साउन, २०७९
11 min read
Share
तथ्यांकको ढुकुटीमा दाताको सहज पहुँच, राष्ट्रिय सुरक्षामा खतरा
दातृ निकाय र आईएनजीओहरूले घुमाउरो बाटोबाट जसरी तथ्यांक संकलन गरेर निजी स्वार्थका लागि प्रयोग गरिरहेका हुन्छन्, त्यसको नियन्त्रणका लागि अनुुमति लिर्ने व्यवस्था उपयुक्तजस्तो देखिए पनि तथ्यांकको ढुकुटीमा दाताहरूको पहुँच दिनै नहुने विज्ञहरूको विश्लेषण छ ।
१८ साउन, २०७९
13 min read
Share
सरकारमा जाने तयारीमा लाेसपा, त्यसले टुंग्याउनेछ चुनाव मंसिर कि फागुनमा
पछिल्लाे समय सत्ता गठबन्धनसँग जोडिएर सरकारमा उक्लिने काेसिसमा छ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) । त्यसका लागि लोसपाले अनुकूल परिस्थितिको खोजी गरिरहेकाे देखिन्छ ।
१७ साउन, २०७९
7 min read
Share
'समाजवादी केन्द्र बनाई एउटै घोषणापत्र र चुनावचिह्न लिएर चुनावमा जान खाेज्दै छाैँ'
६ साउन, २०७९
12 min read
Share
समाजवादी केन्द्र बनाउन प्रचण्ड, माधव, बाबुराम र बामदेवबीच तीन मोडालिटीमा छलफल
सत्ता गठबन्धनभित्र रहेका वामपन्थी दल र सत्ताबाहिर रहेका वामपन्थी नेताहरू नयाँ समाजवादी केन्द्र बनाउने तयारीमा जुटेका छन्
६ साउन, २०७९
3 min read
Share
पर्यटनबाट कति आम्दानी गर्ने भन्ने एउटा ‘बेञ्चमार्क’ चाहिन्छ (वसन्त मिश्रसँग अन्तर्वार्ता)
पर्यटन भनेको नेपालभित्र प्रचार गरेर हुँदैन, विदेशमा प्रचार गर्नुपर्छ । विदेशीले के खोज्छ, त्यसैअनुसार गर्नुुपर्छ । उनीहरूले विश्वास गर्ने वातावरण हामीले बनाइदिनुपर्छ ।
३ साउन, २०७९
14 min read
Share
दिल्लीमा प्रचण्ड र आरजुबीच 'पावर सेयरिङ' भएकै हो ?
प्रचण्डको दिल्ली यात्राको 'मक्सद' दुईवटा देखिन्थ्यो । एक, भावी प्रधानमन्त्रीका लागि विश्वासको वातावरण बनाउने । दोस्रो, भारतीय जनता पार्टी (भाजपा) सँग पार्टीगत सम्बन्ध सुधार गर्ने ।
१ साउन, २०७९
8 min read
Share
प्रचण्ड दिल्ली यात्रा : बेइजिङ र वासिङ्टनको स्याडो बक्सिङमा दिल्लीको कोर्स करेक्सन
३१ असार, २०७९
8 min read
Share
देउवाका १२ महिना, २४ काण्ड
१ भदौ ०७८ मा देउवाले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशकै कारण एमाले र जसपा विभाजन भए ।
२९ असार, २०७९
13 min read
Share
केन्द्रीय सदस्यलाई प्रचण्डको ब्रिफिङ– अमेरिकाले ‘सोफा’ मोडलमा अर्को सैन्य गठबन्धनको प्रस्ताव गर्दैछ
नेपाली सेनासँग सैन्य सम्बन्ध विस्तार गर्ने प्रयासका क्रममा स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) विवादमा परेपछि अरु नाममा आउन खोजेको प्रचण्डको दाबी थियो ।
२४ असार, २०७९
4 min read
Share
वाम गठबन्धनमा बल पुर्याउन आकस्मिक रूपमा नेपाल आउँदै चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख
२३ असार, २०७९
2 min read
Share
प्रचण्डका यी ४ बाध्यता जसले जनार्दनलाई फिर्ता बोलाउन गाह्रो
विश्लेषक मुमाराम खनालको भनाइमा शर्मामा चढेको पार्टी कब्जा गर्ने रणनीतिसँग पनि अहिलेको घटना जोडिएको छ । अर्थात्, प्रचण्डपछिको नेतृत्व आफूमा ल्याउने र त्यसका लागि पैसा चाहिन्छ भन्नेमा शर्मा कन्भिन्स भएको कारणले अहिले नीतिगत भ्रष्टाचार बढेको हो ।
२२ असार, २०७९
9 min read
Share
एकअर्काको हेरचाह गर्ने महिलावादी शैलीको नारीवादी परराष्ट्र नीतिको खाँचो छ (अन्तर्वार्ता)
किन उठ्यो नारीवादी परराष्ट्र नीतिको मुद्दा ?
२१ असार, २०७९
21 min read
Share
कांग्रेस र एमालेबाहेकको नयाँ गठबन्धनको कसरतमा प्रचण्ड–माधव
प्रचण्डले केन्द्रीय सदस्यहरूलाई भनेका पनि थिए– नेकपाकालीन सचिवालयका बहुमत सदस्यहरू एकजुट भएर कम्युनिस्टहरूको एकताका लागि अपिल गर्ने तयारी भइरहेको छ ।
१९ असार, २०७९
6 min read
Share
बेइजिङको अनिच्छाले अनिश्चित बन्याे परराष्ट्रमन्त्री नारायण खड्काको चीन भ्रमण
नेपाल र चीनबीच संवाद पातलिएपछि परराष्ट्रमन्त्री नारायण खड्का बेइजिङ भ्रमणको प्रयासमा छन् । सरकारले चीनसँग चिसिएको सम्बन्ध सुधारका लागि खड्कालाई चीन पठाउन खोजेको हाे ।
१५ असार, २०७९
5 min read
Share
'अमेरिकासँग लेनादेना हुन्छ, तर चीनविरुद्ध गतिविधि हुन दिनु आत्मघाती हाे'
१३ असार, २०७९
15 min read
Share
राप्रपामा पशुपति समूहले उठायो लिङ्देनको कार्यशैलीमाथि प्रश्न, विशेष महाधिवेशन बोलाउने चेतावनी
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र विवाद बढ्न थालेको छ । अध्यक्ष राजेन्द्र लिङ्देन र वरिष्ठ नेताहरूबीच सम्बन्ध चिसिन थालेको छ ।
१२ असार, २०७९
3 min read
Share