एमालेमा १० बुँदेवालाभन्दा पूर्वमाओवादी नेता धेरै पालिका प्रमुखकाे उम्मेदवार, कहाँ कति पाए ?२१ वैशाख, २०७९7 min read Share
सधैँ बागीले बाजी मार्ने जनकपुरजनकपुर नगरपालिकाका दुईवटा तत्कालीन अनुभवले भन्छ– मेयरमा दलभन्दा स्वतन्त्र उम्मेदवार बलिया हुन्छन् । ०७४ अघिका दुईवटा स्थानीय निकायका चुनावमा बागी उम्मेदवार विजयी भएका थिए ।१८ वैशाख, २०७९8 min read Share
वीरगञ्जका मेयर उम्मेदवार सिंह भन्छन्- मसँग समय छैन, वीरगञ्जको पहिचान फर्काएरै छाड्छु१६ वैशाख, २०७९9 min read Share
एमालेमा १०बुँदे सहमतिवाला टिकटमा छाँटिए: कसैको टिकट खोसियो, कसैको सिफारिसमै विरोध१५ वैशाख, २०७९7 min read Share
वीरगञ्जका राजेशमान सिंह र प्रदीप यादवको दुस्मनीपूर्ण सम्बन्ध कसरी सुध्रियो ?जसपाबाट मेयरको उम्मेदवार हुन लागेका सिंहले चाहिँ विगतमा जस्तो सम्बन्ध भए पनि त्यो पार्टीगत सम्बन्धका रूपमा व्याख्या गर्नुपर्ने बताउँछन् ।११ वैशाख, २०७९6 min read Share
राजदूतका आंकाक्षीको ‘ट्रान्जिट’ बन्याे माओवादीमाओवादीले दक्षिण कोरियाका लागि राजदूत बनाएका कमानसिंह लामा हुन् वा चीनका लागि राजदूत भएका महेश मास्के । माअोवादी केन्द्रसँग आवद्ध भएर पनि उनीहरू माओवादीसँग खुसी हुन सकेनन् । १० वैशाख, २०७९7 min read Share
वीरगञ्जमा गठबन्धनबीच तालमेल सम्भावना कमजोर, कुन दलकाे सामर्थ्य कति ? सत्ता गठबन्धनबीच अनौपचारिक रूपमा जुटेको सहमतिअनुसार वीरगञ्ज महानगर जनता समाजवादी पार्टी (जसपा)को पोल्टामा पर्नेछ५ वैशाख, २०७९10 min read Share
भारतीय दूतावास छिर्ने प्रधानमन्त्रीको कदम ‘राष्ट्रिय लज्जा’, ९ महिनामा भारत रिझाउने देउवाका ९ प्रयास२९ चैत साँझ भारतीय दूतावासको ‘कक्टेल रिसेप्सन’मा प्रधानमन्त्री देउवाको उपस्थिति धेरैलाई अस्वाभाविक र गैरकूटनीतिक भए पनि देउवाका लागि भने भारत रिझाउने पछिल्लो कडीको रूपमा लिइन्छ३० चैत, २०७८7 min read Share
मधेसमा कांग्रेसलाई फाेरमकाे राहत, एमालेमा पहिलेकाे क्षति घटाउने कसरतप्रदेशमा कांग्रेस, जसपा, माओवादी केन्द्रको राजनीतिक शक्तिमा परिवर्तन नआउने आकलन गरेका कर्ण लोसपा र एमालेको राजनीतिक शक्तिमा हुने फेरबदल चाहिँ पाँच दलीय गठबन्धनको भविष्यसँग जोडिएको ठान्छन् । २२ चैत, २०७८12 min read Share
चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालको शासन प्रणालीमाथि किन उठाए प्रश्न ? चालिसे १४ फ्रेबुअरीको रुस–चीनको संयुक्त विज्ञप्ति, यसैबीचमा अमेरिकाले पास गरेको तिब्बत सपोर्ट ऐन र नेपालमा अनुमोदन भएको अमेरिकी सहायता परियोजना एमसीसीलाई एकसाथ राखेर विश्लेषण गर्नुपर्ने बताउँछन् ।१३ चैत, २०७८5 min read Share
चिनियाँ विदेशमन्त्री वाङ आउनु चार दिनअघि एमाले उपाध्यक्ष पौडेल किन गए चीन ?नेकपा विभाजनप्रति असन्तुष्ट चीन आउने चुनावमा वामपन्थीहरू एक भएरै जाऊन् भन्ने चाहना प्रकट गरिरहेको विश्लेषण भइरहेको छ । त्यही विश्लेषणको बीचमा पौडेलको चीन भ्रमणलाई वाम मिलनसँग जोडिएको हो । ७ चैत, २०७८7 min read Share
जनकपुरको मेयरमा दर्जनभन्दा बढी आकांक्षी, जसपा र कांग्रेसको दाबेदारीले गठबन्धनको सम्भावना न्यूनजनकपुरधाम उपमहानगरको मेयर हत्याउन दलहरूबीच चर्को प्रतिस्पर्धा हुने देखिएको छ ।४ चैत, २०७८5 min read Share
सरावगीको एमाले प्रवेशले वीरगञ्जमा त्रिपक्षीय भिडन्तको संकेत, यी हुन् आकांक्षीवीरगञ्जको मेयरमा दाबी गरिरहेका पात्र हेर्दा त्रिपक्षीय भिडन्त हुने सम्भावना देखिएको छ ।२ चैत, २०७८7 min read Share
प्रचण्डको गठबन्धन ‘मोडालिटी’ले प्रवेश पाएन, अझै अन्योलमा कांग्रेसकांग्रेसभित्र उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र केन्द्रीय सदस्य शेखर कोइरालाहरूको मत बलियो बनेको अवस्थामा गठबन्धन नबन्ने खतरा बढ्ता छ ।२५ फागुन, २०७८6 min read Share
ओलीको संसद विघटनलाई प्रतिगमन भनेका माधव नेपाल अहिले किन अर्ली इलेक्सनको पक्षमा ?संसद विघटनमार्फत अर्ली इलेक्सनको पक्षमा उभिएका नेपालको दुईवटा स्वार्थ देखिन्छ । स्थानीय तहभन्दा पहिले संघीय चुनाव हुँदा आफ्नो पार्टीको आकार बढाउन सकिन्छ भन्ने उनलाई लागेको छ ।२४ फागुन, २०७८8 min read Share
सत्ता गठबन्धन जोगाएरै एमसीसी अनुमोदन गर्न तीन विकल्पबारे छलफल संसदमा टेबल भएको एमसीसी अनुमोदन गर्ने र सत्ता गठबन्धन पनि निरन्तरता दिने विकल्पमा सत्ता गठबन्धमा छलफल सुरु भएको छ ।१३ फागुन, २०७८4 min read Share
कामभन्दा ज्यादा ‘स्टन्टबाजी’मा पर्यटनमन्त्री प्रेम आलेमन्त्री आले कतिसम्म फण्डा गर्छन् भन्ने उदाहरण पशुपति विकास कोषमा नै देखिन्छ । कोषले धर्मशाला सञ्चालनका लागि बतास समूहलाई दिएको ठेक्का रद्द गराउन आलेले बढ्ता नै स्टन्टबाजी गरेको देखिन्छ ।१० फागुन, २०७८17 min read Share
एमसीसी टेबल भएपछि संसदका सम्भावित तीन परिदृश्य, माओवादी र एकीकृत समाजवादी के गर्लान् ?सभामुख अग्निप्रसाद सापकोटाले आइतबार संसदमा टेबल गर्ने क्रममा अमेरिकी सहायता परियोजना एमसीसी कम्प्याक्टको नाम लिएनन् । यसले प्रष्टै संकेत गर्छ कि एमसीसीप्रति सभामुख सापकोटा सकरात्मक छैनन्, एमसीसी टेबल गर्नु उनले बाध्यता ठानेका छन् ।८ फागुन, २०७८6 min read Share