आफूले आफैँलाई अध्यक्ष घाेषणा गर्दैछन् ओली, सर्वसम्मतिले एमालेमा पार्नेछ यी पाँच साइड इफेक्ट
१२ मंसिर, २०७८
6 min read
Share
पीआर र ग्रीन कार्ड होल्डरलाई महाधिवेशनमा 'मतदान अधिकार' आन्तरिक सुरक्षामा कति खतरा ?
बस्न्यात भन्छन्, ‘ग्रीन कार्ड, पीआर लिइसकेका व्यक्तिहरूको झुकाव सम्बन्धित देशप्रति नै हुन्छ । त्यसैले उनीहरूको बढ्ता सक्रियता र भूमिकाले नेपालको सूचना सुरक्षामा खतरा हुन्छ ।’
३ मंसिर, २०७८
7 min read
Share
ओलीविराेधी मोर्चाका फ्रन्टलाइनर युवराज ज्ञवाली उपाध्यक्षमा दाेहाेरिन ओलीकै आसमा
६८ वर्षका ज्ञवालीलाई आयोगमा लैजान सक्ने विश्लेषण एमालेभित्र भइरहेको छ ।
२ मंसिर, २०७८
7 min read
Share
ओलीको उत्तराधिकारी बन्न शंकर र विष्णुबीच होडबाजी, यस्तो छ पार्टीभित्रको समीकरण
अध्यक्ष ओली र राष्ट्रपति भण्डारीको रोजाइभन्दा बाहिरका नेता महासचिव हुन नसक्ने विश्लेषण पनि एमाले पंक्तिमा भइरहेको छ ।
२३ कात्तिक, २०७८
6 min read
Share
तलबसमेत लिन्नँ भन्थे राज्यमन्त्री उमेश, अहिले धमाधम स्वार्थकेन्द्रित निर्णयमा चासो देखाउँदै छन्
सरोकारवाला मन्त्रीको उपस्थिति र जानकारीबिना त्यसै पनि राज्यमन्त्री श्रेष्ठले छलफल गर्नु क्षेत्राधिकार मिचेको ठानिन्थ्यो । एक प्रकारले ऊर्जाकै राज्यमन्त्रीको हैसियतमा काम गरेको भान पर्दथ्यो ।
११ कात्तिक, २०७८
8 min read
Share
न्यायाधीश पुनर्नियुक्ति : चोलेन्द्रको विकल्प खोज्ने क्रममा उठ्न सक्ने एजेन्डा
९ कात्तिक, २०७८
6 min read
Share
ओलीसँग सुलह गर्न १०बुँदे गरेका भीम रावल फेरि किन चिढिए ? यी हुन् दर्जन कारण
रावल झण्डै तीन वर्ष ओलीको प्रतिपक्षी भूमिकामा नै थिए । त्यो तिक्ततापूर्ण सम्बन्ध १०बुँदे समझदारीकै भरमा सुधारिन्छ भन्ने अवस्था छैन । त्यसैपनि ओली तुलनात्मक रूपमा इगो राख्ने नेतामा पर्छन् । परिस्थिति अनुसार बदला लिन खप्पिस ओलीले सहजै एमालेमा रावललाई स्पेस दिन्छन् भन्ने अवस्था देखिँदैन ।
९ कात्तिक, २०७८
10 min read
Share
भानुभक्त भर्सेज गोकुलकाे लडाइँले अखिलमा भाँडभैलाे, टिके अध्यक्ष भन्दै बरालविरुद्ध अभियान
अध्यक्ष ओलीले बोलाएर अखिल पुनर्गठन गर्न महरलाई भनेपछि लामिछानेलाई पाखा लगाएर सुनितालाई अगाडि बढाएका हुन्
४ असोज, २०७८
8 min read
Share
आफैँले सहयोग गरेर सभामुख बनाउँछन्, अनि किन आफैँ रुष्ट हुन्छन् ओली ?
एमालेले निरन्तर संसद अवरुद्धमात्र गरिरहेको छैन, संसदबाट बजेट पारित नहुँदा ‘बजेट होलिडे’ को अवस्था पैदा भएको छ । एमालेको तारो बनेका सभामुख सापकोटासँग ओली संवादमा आउन पनि चाहेका छैनन् ।
३० भदौ, २०७८
9 min read
Share
प्रचण्ड किन पार्टी विघटन गरौँ भन्छन् ? यस्ता छन् पाँच कारण
पार्टी नेतृत्वसँग व्यवस्थापन क्षमता चाहिन्छ, हैरानीको कथा बाहिर सुनाउँदै हिँड्ने होइन । तर, पछिल्ला दिनमा प्रचण्ड हैरानीका कथामात्रै बताइरहेका छन् ।
२९ भदौ, २०७८
12 min read
Share
एमसीसी पारित हुँदा वा नहुँदा बीआरआई के हुन्छ ?
अमेरिकाको इण्डो प्यासिफिक रणनीति (आईपीएस) सँग एमसीसी नजोडिने अवस्थामा चीनले एमसीसीको विरोध भनेर सरकारलाई सन्देश दिएको पनि छ । तर, एमसीसीका पक्षधरले चीनको उक्साहटमा विरोध भइरहेको दाबी गर्ने गरेका पनि छन् ।
२५ भदौ, २०७८
5 min read
Share
एकीकृत समाजवादी स्थापित गर्न माधव नेपालले सामना गर्नुपर्छ यी चार चुनौती
अहिले नेपालसँग आफ्नाे मात्र हाेइन, उनका पछि लागेका नेता-कार्यकर्ताकाे राजनीतिक भविष्य पनि सुरक्षित गर्नुपर्ने चुनाैती छ ।
४ भदौ, २०७८
7 min read
Share
तालिबानी सत्ता कब्जाको बाछिटा नेपालसम्म आइपुग्ला ?
अफगानिस्तान चीनका लागि क्षेत्रीय सुरक्षा, व्यापार र स्थिरताका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण मानिन्छ । त्यसैले अमेरिकाको फिर्तीसँगै विश्व शक्ति सन्तुलन र सामरिक रणनीतिमा फरक पर्नसक्ने अनुमान गर्न सकिन्छ
३२ साउन, २०७८
13 min read
Share
दोस्रो पुस्ताको भिजन चुनावदेखि चुनावसम्म केन्द्रित, नेतृत्व दाबी गर्ने आत्मविश्वास नै कमजोर
शीर्ष नेताहरूको कुखुरे छाती चौडा बनाउन दोस्रो पुस्ताले हस्तक्षेप गर्न सक्दैन, उल्टै लाचार छायामात्रै बनेका छन् ।
२२ साउन, २०७८
13 min read
Share
दोस्रो पुस्ताका नेताले एमाले मिलाउन सक्लान् ?
दुवै पक्षमा दोस्रो पुस्ता नेताहरू जो एकताका लागि मध्यस्थकर्ताको भूमिका छन्, उनीहरूको अहिलेसम्मको प्रयासले एमाले विधिवत विभाजन भइसकेको छैन । तर, फुटबाट जोगाउन सक्ने सामर्थ्य भने उनीहरूले देखाउन सकेका छैनन्
४ साउन, २०७८
14 min read
Share
जसपामा राजेन्द्र महतोलाई झट्का : अधिकांश नेता र सांसद यादव पक्षतिर खुल्दै
संघीय सदस्यमा महतोनिकट ६ जना सांसद थिए । ६ जनामध्ये अग्रहरी, साह र ढकालले छाडेपछि महतो, लक्ष्मणलाल कर्ण र चन्द्रकान्त चौधरीमात्रै छन् ।
३ साउन, २०७८
5 min read
Share
प्रधानमन्त्री देउवासँग कस्तो होला चीनको दोस्ती ?
इतिहासमा प्रधानमन्त्री बीपी कोइराला र चिनियाँ प्रधानमन्त्री चाउ एन लाइसँगको दोस्तीले भने चीन र कांग्रेसको गहिरो सन्बन्ध पुष्टि गर्छ । सगरमाथाको उचाइ विवादमा कोइराला र चाउ एन लाइको दोस्तीले नै निप्टारा लगाएको थियो ।
३० असार, २०७८
6 min read
Share
एमाले एकतामा ओली–नेपाल इगो अझै कति बाधक ?
नेताहरूकै भनाइमा एमाले एकताका लागि दुई नेताबीच इगो व्यवस्थापन आवश्यक पर्छ । त्यसका लागि ओलीको दम्भ र अहंकारमा गिरावट आउनु पर्ने र नेपालको विधिको तगारो पनि खुल्न जरुरी छ ।
२९ असार, २०७८
8 min read
Share