सगरमाथामा राजनीतिः एक दशक यसरी भिडे चीन र अमेरिकाशक्ति राष्ट्रहरू हिमालमाथि राजनीति कसरी गर्छन ? विगतमा नेपालका हिमाल आरोहण कथाले पनि पुष्टि गर्छन् । जस्तो, मकालु हिमालमा जापानीहरूको आधिपत्य हुँदा अन्नपूर्ण हिमाल आरोहणमा फ्रान्सको एकाधिपत्य थियो, सगरमाथा आरोहणमा बेलायतको२३ मंसिर, २०७७5 min read Share
बादलकाे तेस्रो शक्ति दाबी, पाँच स्थायी सदस्यकाे साथ अहिले बादल आफ्नै टिम बनाउने प्रयासमा जुटेका छन् । पूर्वमाओवादी नेताहरूलाई साथ राखेर नेकपामा ‘तेस्रो शक्ति’को रूपमा आफूलाई ठान्न थालेका छन् । यो टिमको लाइन भने दुई अध्यक्ष प्रचण्ड र केपी ओलीबीच एकता हुनुपर्छ भन्ने हो । र, त्यो एकता कम्तिमा पनि एकता महाधिवेशनसम्म जानुपर्ने तर्क छ२२ मंसिर, २०७७5 min read Share
अग्लिँदै सगरमाथा, नयाँ नाप भाेलिसन् १९५४ मा सर्भे अफ इण्डियाले नापेको उचाइ ८ हजार ८ सय ४८ मिटरलाई अहिलेसम्म आधिकारिक मानिएको छ । बेलायती भूगोलशास्त्रीहरूको पहलमा त्यसबेला सगरमाथाको उचाइ नापियाे, जसको नेतृत्व बीए गल्टिनले गरेका थिए२२ मंसिर, २०७७5 min read Share
'नेपालको अबको परराष्ट्र नीति स्वार्थमा आधारित हुनुपर्छ'कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने कुरामा कसैको विमति छैन । भारतले अतिक्रमण गरेको सत्य हो । त्यसमा भारतीय प्रष्ट छन् । मेरो विचारमा कालापानी मुद्दा सकिँदैन । यो सल्टिने अवस्थामै छैन । कालापानी नेपालको हो तर भारत दिनेवाला छैन । नेपाल लडाइँ गर्न सक्दैन । ठूलै राजनीतिक सहमति भयो र कतै सट्टापट्टा भयो भने अर्कै कुरा हो२१ मंसिर, २०७७19 min read Share
भारतीय विदेशसचिवसँग कालापानी क्षेत्र एजेण्डा के हुन्छ ?श्रृगला भ्रमणबारे थोरै बोलेर आन्तरिक तयारीमा जुटेको मन्त्रालयसँग नेपाली पक्षले सीमा विवादको एजेण्डा औपचारिक रूपमा प्रवेश गरोस् भन्ने चाहेका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतीय पक्ष सीमा विवादसँग जोडिएको कालापानी क्षेत्रबारे औपचारिक एजेण्डामार्फत थप छलफल गर्न चाहेको छैनन्१० मंसिर, २०७७4 min read Share
भारतीय विदेशसचिवको भ्रमण : किन हुँदै छ यति धेरै चर्चा ?राजनीतिकस्तरमा ठूला समस्या छन् जसको सम्बोधन राजनीतिक तहमा हुनपर्ने हाे । तर, त्यो स्तरमा छलफल गर्न नचाहने र कर्मचारी तहको भ्रमण गराउनु झारा टार्ने कुरा मात्रै हो९ मंसिर, २०७७8 min read Share
ओली-देउवा समीकरण : के हुन्छ, के हुँदैन ?नेकपाभित्र बहुमत पुर्याउन ८८ जना सांसद चाहिने भएका कारणले मात्रै ओली कमजोर देखिएका हुन् । कम्तीमा ६४ जना सांसद नै बोकेर गए भने यी तीन समूहको गठजोडमा सरकार बन्न सक्छ७ मंसिर, २०७७8 min read Share
चितवन र सुर्खेत घटना नेकपा विभाजनको पूर्वाभ्यास !सम्बोधनको अन्तिमतिर अध्यक्ष तथा केपी ओलीनिकट कार्यकर्ताले प्रचण्ड-माधव नेपाल पक्षका पाण्डेविरुद्ध नाराबाजी गरे । जब पाण्डे मदन भण्डारी फाउन्डेसनका नाममा राजनीतिक अभिष्ट पूरा गर्न सञ्चालित गतिविधि रोक लगाउने स्थायी समितिले निर्णय गरेको प्रसंगको व्याख्या गर्दै थिए, त्यही क्रममा नाराबाजी भयो पाण्डेविरुद्ध६ मंसिर, २०७७6 min read Share
पछिल्ला घटना हेर्नुस्, चीन अझै खुलेर आउँदै छ नेपालमा अचेल चीन पहिलोको शान्त कूटनीतिबाट सक्रिय कूटनीतिमा फड्को मारेको छ । त्यसलाई नेपालको कूटनीतिक क्षेत्रले मसिनो गरी केलाउन सकेको छैन । बलेसीको छिमेकीलाई अमेरिकी रणनीतिको वाछिटाले सिरिङ बनाउने परिस्थिति आउँदा नेपालले चनाखो भएर अध्ययन गर्नुपर्ने थियो । तर बेवास्तामा गर्ने मात्र होइन, अविश्वासको खाडल बढाउने व्यवहारबाट चीन संशयमा छ५ मंसिर, २०७७13 min read Share
नेकपामा अब सुरु हुनेछ नयाँ चालबाजी !परिस्थिति आफूतिर साेझ्याउन विभिन्न तुरुप फाल्ने गरेका ओलीले आगामी १० दिनमा संकट टार्ने खालकाे कुनै नयाँ उपाय खाेज्न सक्ने नेकपाका एक स्थायी कमिटी सदस्य बताउँछन् । वास्तवमा ओलीले परिस्थितिअनुकूल बनाउन १० दिने ‘कुलिङ पिरियड’ पाएका छन् । यद्यपि, ओलीनिकट नेताहरू नै अर्काे प्रतिवेदन तयार गर्ने ओलीकाे प्रस्तावप्रति सहमत देखिँदैनन्३ मंसिर, २०७७ Share
भड्खालोको डिलमा नेकपा : भोलिको सचिवालयले जोगाउन सक्ला ?ओलीले भनेझैँ २८ कात्तिकमा पेस भएको राजनीतिक प्रस्ताव फिर्ता लिए प्रचण्डलाई नैतिक संकट पर्नेछ । र पाँच जना सचिवालय सदस्यले पराजित महसुुस गर्नेछन्२ मंसिर, २०७७ Share
माधव नेपाललाई ओलीको प्रस्ताव: ‘तपाईंका लागि मैले के गर्नुपर्छ ?’बहुमत सचिवालय सदस्यले दस्तावेज स्थायी समिति र केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरे थप समस्या हुने देखेपछि प्रधानमन्त्री ओली अहिले जसरी पनि वरिष्ठ नेता नेपाललाई फकाउने प्रयासमा लागेका छन् । तर, नेपाल अहिले ओलीसँगको सम्बन्धमा प्रचण्डभन्दा पर पुगेका छन्३० कात्तिक, २०७७ Share
किन बैठक टार्न खोज्दैछन् ओली ?बहुमत सदस्यले सचिवालय बैठकका लागि दोस्रो अल्टिमेट पनि बेवास्ता । २७ कात्तिकसम्मको अल्टिमेटम छल्न ओली संवादभन्दा घुमघाममा निस्किए २६ कात्तिक, २०७७ Share
बादलको कित्ता ओली कि प्रचण्डतिर ? बादलको कित्ता प्रष्ट छन,सरकार परिवर्तनको दबाबमा भेलामा सहभागी नहुने र प्रधानमन्त्रीको विरोध नगर्ने , कदाचित पार्टी विभाजन हुने अवस्थै आयो भने प्रचण्डको साथ नछोड्ने । अर्थात संकटमा प्रचण्डलाई साथ दिने । २१ कात्तिक, २०७७ Share
प्रचण्ड-नेपाल तर्साउन आक्रामक ओली !विपक्षी समूहप्रति आक्रामक देखिनु ओलीको रक्षात्मक रणनीतिसँग जोडिएको छ । विपक्षीलाई दबाबमा राख्न चर्को अभिव्यक्ति दिनु उनकाे पुरानै शैली पनि हाे । पछिल्ला दिनमा भने पार्टी संरचना र संसदीय दलमा समेत अल्पमत देखिन थालेपछि ओली थप आक्रामक बनेका नेकपाका नेताहरूको बुझाइ छ२० कात्तिक, २०७७ Share
पूर्वमाओवादीको ‘मसाल’ समूह ओली कित्तामाप्रचण्डले पूर्वएमालेमा प्रशस्त खेलेर शक्ति आर्जन गरेको पूर्वएमालेमा चर्चा भइरहँदा पूर्वमाओवादीभित्र पनि ओली कसरी खेलेर प्रचण्डलाई कमजोर बनाउन नेताहरु तानिरहेका छन् भन्ने देखाउन काफी छ ।२० कात्तिक, २०७७ Share
नेकपाको अस्थायी युद्धविराम भंग हुने संकेत, विवाद २६ भदौभन्दा पहिला फर्किँदै २६ भदौको स्थायी समिति बैठकको दिन नेकपाको ५ महिना लामो घरझगडा साम्य भएको भनिएको थियो । त्यसदिन पार्टी एकताका बाँकी काम सक्ने, महाधिवेशनको तयारी गर्नेदेखि सरकार प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठनसम्मको कार्यसूची पारित भएको थियो । यसबीचमा एकताको काम केही भएनन्८ कात्तिक, २०७७ Share
कर्णालीमा राष्ट्रपति शासन लाग्ला ?कर्णाली प्रदेशमा यो खेलको सुरुवात भए कँडेल पक्षले आस गरेजस्तो कांग्रेसले साथ दिइहाल्ने अवस्था भने छैन । किनभने मुख्यमन्त्री महेन्द्रबहादुर शाही र कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीबीच अनपेक्षित सम्बन्ध छ, जुन कँडेलका लागि भारी पर्न सक्छ । त्यो अवस्थामा बरु, कर्णाली प्रदेश सरकारमा ‘एन्टी-शाही’ राजनीति पनि हुन सक्छ६ कात्तिक, २०७७ Share
कर्णालीको कम्पनले निम्त्याउँदै छ नेकपामा तीन परकम्पप्रचण्ड र नेपाल समूह मिल्दा जसरी कर्णाली, बागमती र प्रदेश १ मा सरकार परिवर्तन सहजै हुन सक्छ, त्योभन्दा सहज संघीय सरकारमा हुनेछ । तेस्रो परकम्प प्रधानमन्त्री केपी ओलीको कुर्सीमा जानेछ । संघीय संसद्मा प्रचण्डका ५३ जना र माधव नेपाल समूहका ४२ जना सांसद छन् । यो संख्या संसदीय दलमा बहुमतका लागि पर्याप्त हुन्छ ६ कात्तिक, २०७७ Share