कर्णाली सम्हाल्न खाेज्दा उल्टै काठमाडाैंमा चुलियाे किचलाे, प्रचण्ड-नेपाल समूह अब ओलीसँग आमनेसामनेअहिले प्रचण्ड र नेपाल समूह ७ कात्तिकमा बोलाएको संसदीय दलको बैठक बोलाउनुपर्ने अडानमा छन् । र, त्यस दिन बैठक बस्दा ओली पक्षका ११ जना प्रदेश सांसद अनुपस्थित हुन सक्छन्४ कात्तिक, २०७७ Share
आफ्नैले छाडेपछि ओलीसामू निरीह प्रचण्डप्रचण्डको कोटरीकै भनिएका नेताहरू तितरबितर हुँदा स्वभाविक रूपमा उनी प्रधानमन्त्री ओलीसँग निरीह देखिन्छन् । २६ भदौयताका ३८ दिनमा प्रचण्डले ओलीसँग ठोस परिणामसहित संवाद गर्न सकेका छैनन् । वालुवाटारका लम्बेतान बैठकमा प्रचण्ड र ओली विर्मश त गर्छन् तर निर्णय ओली एक्लैले गर्छन्३ कात्तिक, २०७७ Share
कर्णाली विवाद सल्टाउने ६ विकल्प : मन्त्री फेर्नेदेखि पूर्वमाओवादीबाटै शाहीको विकल्प खोज्नेसम्मप्रचण्ड मात्र होइन, कर्णाली प्रदेशका इञ्चार्ज जनार्दन शर्मा पनि उपस्थित भएनन् । अर्थात् २७ असोजपछि प्रचण्ड र ओलीबीच संवादहीनता छ। जसले गर्दा कर्णालीको विवाद कसरी टुंगो लाग्छ भन्ने पनि यकिन छैन२ कात्तिक, २०७७ Share
ओलीको चालबाजी : प्रचण्डलाई गलाउने र बार्गेनिङ पावर घटाउनेप्रचण्ड बालुवाटारको बैठकमा निरीहझैँ प्रस्तुत भइरहेका छन् । प्रचण्डपक्षका नेताहरूले मात्र होइन, नेपाल समूहका नेताको पनि बुझाइ त्यही छ । त्यसैले नेताहरू परिणामविहीन लम्बेतान बालुवाटार बैठकलाई ‘बालुवा पेलेर तेल निकाल्ने प्रयास’ ठान्छन्२९ असोज, २०७७ Share
परीक्षाको प्राप्ताङ्कमा चित्त बुझेन ? जनप्रशासन क्याम्पस जानुस्क्याम्पस प्रशासनको सूचना पढ्दा स्नातक तह र स्नातकोत्तर तहका विद्यार्थीले क्याम्पसका प्राध्यापकले आन्तरिक मूल्यांकनपछि दिएको नम्बरमा चित्त नबुझाएपछि क्याम्पस प्रशासन सूचना प्रकाशित गरेरै नम्बर हेरफेर गर्न राजी भएको हाे२८ असोज, २०७७ Share
गुरु–चेलाका तोडफोड र तालाबन्दी उस्तैउस्तैशिक्षक स्वयम् तोडफोड र तालाबन्दीमा उत्रिन्छन् । उस्तै परे हातपात गर्न पनि पछि पर्दैनन् । अनि, त्यस्ता शिक्षकले कक्षाकोठामा विद्यार्थीलाई अनुशासन र मर्यादाको शिक्षा कसरी वितरण गर्न सक्छन् ?२३ असोज, २०७७ Share
विश्वविद्यालयमा ‘डन’ बनेका विद्यार्थी नेताविश्वविद्यालयभित्र विद्यार्थीको अराजकता पहिला माउ पार्टीको संरक्षणमा हुने भए पनि पछिल्ला दिनमा माउ पार्टीले विद्यार्थी नेतालाई चलाउन नसक्ने अवस्था देखिएको अनुभव प्राध्यापकहरूकाे छ२२ असोज, २०७७11 min read Share
बिना मगर अर्थात् विवादमन्त्री७ फागुन २०७५ मा सचिव गजेन्द्र ठाकुरले भनेका थिए, ‘सीएमसीलाई थप ३ अर्ब दिएर धरौटीसमेत फिर्ता गरेर काममा ल्याउन मन्त्रीले दबाब दिनुभयो । मैले कानुन र देशहितविपरीत यस्तो निर्णय हुन सक्दैन भनेर अडान राखेको थिएँ । मेरै सरुवा गरिएछ’२१ असोज, २०७७ Share
रेग्मीको सेटिङ शैलीले कर्मचारी प्रशासनमा गलत नजीरमुख्य सचिवको बाटो खुला गर्न ठूलै सेटिङ गरेका रेग्मीले त्यस्तै सेटिङ सल्टाएर आफू बेलायतका लागि राजदूत बने, रुचाएको पात्र शंकरदास वैरागीलाई मुख्यसचिव बनाइछाडे१६ असोज, २०७७ Share
अमेरिका पठाउनुमा राजनीतिक स्वार्थ के ?ओलीले खतिवडालाई अमेरिकाका लागि राजदूत पठाउने सिफारिश गरेर अर्थ मन्त्रालय राज्यमन्त्रीबाट चलाउने टिप्पणीको प्रतिवाद गरेका छन् । नेकपाभित्रको शक्ति संरचनामा आउन सक्ने फेरबदल टारेका छन्१५ असोज, २०७७ Share
प्रधानमन्त्रीकाे डर, कर्मचारीमा बढ्ता भरऔसत साढे दुई वर्ष बिताएका ज्ञवालीमाथि आशा, अपेक्षाको भारी त छ नै, सुझबुझपूर्ण सम्बन्ध विस्तारका लागि फुकीफुकी पाइला चाल्नुपर्ने अन्तर्राष्ट्रिय परिस्थितिको मिहिन विश्लेषण मन्त्रालयमा हुन आवश्यक छ । जसले मात्रै नेपालको देखिने र सुनिने चाहनालाई प्रकट गराउँछ र फैलावटलाई बल दिन्छ१५ असोज, २०७७ Share
मन्त्रिमण्डल पुनर्गठनमा तीन नेताको तीन थरी स्वार्थनेकपा अध्यक्षद्वयको रणनीतिक चेपुवा परेको मन्त्रिपरिषद् फेरबदलको मुद्दाले मन्त्रीहरू एकातिर काम गर्ने जाँगरमा छैनन्, अर्कातिर प्रशासनयन्त्र काम टेर्ने अवस्थामा छैन । जसले नेकपाको सरकार झन् फितलो बन्दै छ१२ असोज, २०७७ Share
मुख्यमन्त्रीविरुद्ध मोर्चाबन्दी : झन् सकसमा उपेन्द्र यादवमुख्यमन्त्री राउत फेर्ने जसपाका नेताहरूको मोर्चाबन्दीले पार्टीको आन्तरिक किचलो मात्रै प्रस्फुटित गर्दैन, पार्टीभित्र शक्तिसंर्घषको गतिलो उदाहरण पनि बनिरहेको छ६ असोज, २०७७ Share
चन्दा उठाएर नेकपा नेतालाई मासिक भत्तापूर्वएमालेले स्थायी समिति, पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य र जनवर्गीय संगठनका पदाधिकारीलाई मासिक भत्ता दिने गर्दथ्यो । तर, दुई पार्टीको एकता हुनुअघिदेखि नै यी दुई दलमा भत्तामा तलबितल भइरहेको थियो । नेताहरूलाई मासिक भत्ता दिने प्रचलनले श्रम होइन चन्दालाई बढवा दिने नेकपाकै नेताले टिप्पणी गर्न थालेका छन्६ असोज, २०७७ Share
फेरि खेर गयाे रेशम चौधरी छुटाउने जसपा प्रयाससरकारले संविधान दिवसकाे छेकमा थुप्रै कैदीकाे माफी मिनाहा गरेकाे छ । विवादास्पद सांसद रेशम चौधरी भने जेलमै छन् । टीकापुर काण्डका बेला घटनास्थलमा नभए पनि चाैधरीकाे संलग्नतालाइ कारण देखाएर कारागार चलान गरिएको छ४ असोज, २०७७ Share
संविधान दिवसको पदक : गुन लाउने र गुणगान गाउनेकै वर्चश्व३ असोज ०७७ मा प्रकाशित गणतान्त्रिक पदक पाउनेको सूचीमा प्रधानमन्त्री ओली र सरकारको गुणगान गाउनेहरूकै वर्चश्व देखिन्छ । ३ असोज, २०७७ Share
भागबण्डा नमिल्दा ५ महिनामा पनि बनेन जसपा केन्द्रीय समितिनेताहरूको पदीय व्यवस्थापन र आन्तरिक किचलोमा फस्दा जनता समाजवादी पार्टी (जसपा) भित्रकाे समस्या गहिरिँदै गएको छ । जसका कारणा वैकल्पिक राजनीतिक धार निर्माणको दाबी गर्ने जसपा एकताको पाँच महिनासम्म पनि केन्द्रीय समिति टुंगो लगाउन सकेको छैन१ असोज, २०७७ Share
फेरिएलान् मुख्यमन्त्री ?नेकपा सचिवालयले साउनमा गठन गरेको कार्यदल र २९ भदौमा अध्यक्षद्वयले जारी गरेको अन्तरपार्टी निर्देशिका (अपानि)मा पनि मुख्यमन्त्री र मन्त्री परिवर्तनको सन्दर्भ उल्लेख गरेको छ । पार्टीले पटक–पटक निर्णय लिने आन्तरिक छलफल पनि चल्ने तर निर्णय नहुँदा प्रदेश सरकार सञ्चालन भद्रगोल भइरहेको छ३१ भदौ, २०७७ Share