माधव फेरि स्यान्डविच, चाैथाे नाेट अफ डिसेन्ट लेख्लान् ?स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य भन्छिन्, 'यो बैठकमा पनि धेरै टुंगो लाग्दैन होला तर यो लडाइँ निरन्तर रहन्छ ।' शाक्यको भनाइले पनि नेता नेपाल महाधिवेशनउन्मुख रणनीतिमा लागेको संकेत गर्दछ २५ भदौ, २०७७ Share
मन्त्री फेर्न ओली रणनीति : गलाएर नियुक्तिओलीको सत्ता जोगाइदिन पूर्वमाओवादी खेमाका नेता जनार्दन शर्मा, टोपबहादुर रायमाझी, हरिबोल गजुरेलको भूमिका पनि कम छैन । प्रचण्डलाई ओलीसँग मिल्नुपर्ने दबाब दिने यी नेतालाई ओलीले दिएको आश्वासन पनि पूरा गर्नुपर्नेछ२५ भदौ, २०७७ Share