खर्बपति शेष घलेको भाइ बताउने लामिछानेको ठगी धन्दा, चिनियाँ लगानीकर्ताको ७ करोडको घर झ्वामलामिछाने चिनियाँ व्यापारीसँग मात्र होइन्, गैरआवासीय संघका पूर्वअध्यक्ष शेष घलेको भाइ नाता लगाउँदै विभिन्न उच्चपदस्थ व्यक्ति र वित्तीय संस्थाबाट रकम उठाउने गरेको भन्दै विवादमा तानिएका छन्७ फागुन, २०७७10 min read Share
भारत नेपालको सूक्ष्म व्यवस्थापनमा फेरि सक्रिय, प्रचण्ड-माधव समूह भन्छ: हस्तक्षेप बढ्यो सर्वोच्च अदालत फैसालको निकटमा आइपुगेको र प्रतिनिधिसभा पुनर्स्थापनाको माहोल बढ्न थालेपछि भारतीय सक्रियता तीव्र भएको हो । ५ फागुन, २०७७6 min read Share
ओली समूहको दोस्रो वरीयतामा को ?ओलीको स्तुतिबाट मात्रै डेपुटीको कमाण्ड पाइने बुझेका नेताहरूको चाकडीशैली पनि बढ्तै देखिन्छ । ओलीलाई राजनेता, राष्ट्रनायकजस्ता उपमा भिराएर नेताहरूले ओलीलाई देवत्वकरण गरिरहेका छन् । २३ माघको काठमाडौंको सभामा नेताहरूले मञ्चबाटै ओलीको देवत्वकरणमा नारा उरालेका थिए । ती नारा १ फागुनमा बुटवलमा पुग्दा झन् चर्किए५ फागुन, २०७७10 min read Share
३ वर्षमा गरेका यी ६ कामले सम्झाउनेछन् केपी ओलीराष्ट्रियता, कूटनीतिक क्षेत्र तथा सामाजिक सुरक्षासँग जोडिएका केही निर्णय ओली शासनकालका सकारात्मक काम हुन् । कस्ता छन् त ती निर्णय,जसले प्रधानमन्त्री ओलीलाई राहत महसुस गराउँछन् ?२ फागुन, २०७७5 min read Share
ओली शासनका तीन वर्षः अधुरै रहे चुनावी प्रतिवद्धता गठबन्धनले झण्डै दुईतिहाइ बहुमतको जनमत पनि प्राप्त गर्यो । तर, केपी ओली नेतृत्वको तीनवर्षे वाम सरकारले घोषणापत्रमा उल्लेख कुनै पनि प्रतिवद्धतामा खराे उत्रिन सकेन । आमचासोका एउटै कामले पूर्णता नपाउँदै उनले संसद् विघटन गरिदिए २ फागुन, २०७७8 min read Share
अमेरिकी राजूदत बेरीको प्रचण्ड-माधव भेट, नेकपा विभाजनलाई अनौपचारिक वैधताअमेरिकी राजदूत र्यान्डी बेरी १२ माघमा विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को निवासमा पुग्दा दुईवटा सन्देश बोकेका थिए१४ माघ, २०७७5 min read Share
के देश दोस्रो खिलराजको खोजीमा हो ?दोस्रो खिलराज प्रकरण अर्थात् दलभन्दा भिन्न व्यक्तिको नेतृत्वमा चुनावी सरकार । दोस्रो संविधानसभा विघटनपछि दलहरूले बसाएको नजिर हो स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार निर्माण । विगतको नजिरमा टेकेर फेरि त्यही परिस्थिति नआउला भन्न सकिन्न१३ माघ, २०७७7 min read Share
निर्वाचन आयोगले विभाजन नमानेपछि अब के हुन्छ नेकपा ?नेकपाको विभाजनलाई कानुनी मान्यता प्रदान गर्न नसक्नु निर्वाचन आयोगको हिम्मतसँग जोडिएको छ । ३५ दिनका गतिविधिलाई हेर्दा आयोगले आफ्नो सामर्थ्यभन्दा बढ्ता नेकपाको सामर्थ्यमाथि भर गरेको जस्तो देखियो१२ माघ, २०७७9 min read Share
सरकार विपक्षी फसाउन अख्तियार प्रयोग गर्ने पाकिस्तानी मोडलमा ?६ माघमा नेता थापाले बझाङमा अध्यक्ष नेपाल छिट्टै जेल जान्छन् भन्नु र १० माघमा गुल्मीमा मन्त्री ज्ञवालीले भ्रष्टाचारका पुराना फाइल खोलिनेछ भन्नु संयोग मात्र देखिँदैन११ माघ, २०७७6 min read Share
आत्मकेन्द्रित ओलीमा मपाईंत्व बढ्यो, अनि संसद विघटन गरे पाँच वर्ष सरकार चलाउन दिने त पार्टीले भनेकै थियो । अलिकति विकासको गतिमा जान्थ्यौँ । घर भत्काएर अर्को घर बनाउने जटिलतामा किन पस्नुपरेको हो ओलीलाई ? त्यहाँ मलाई बडो चित्त दुखिरहेको छ४ माघ, २०७७16 min read Share
भारतीय विदेशसचिवले नेपालका राष्ट्रपति भेट्न पाउने, ज्ञवालीले मोदी भेट्न नपाउने ? नेपाल पक्षको लामो प्रयासका बाबजुद भेट हुन नसकेपछि उच्चस्तरीय राजनीतिक भेट नहुँदा ज्ञवालीले प्रधानमन्त्री केपी ओलीको राजनीतिक सन्देश मोदीलाई सुनाउन नै पाएनन् । संसद् विघटनपछि गहिरो राजनीतिक संकटको बेला ज्ञवाली भारत भ्रमणमा निस्केका थिए३ माघ, २०७७8 min read Share
राजेन्द्र महताेसँग अन्तर्वार्ताः संसद् पुनर्स्थापना समाधान हाेइन, यस्ताे गणतन्त्र र संघीयताकाे काम छैनजसपा अध्यक्ष उपेन्द्र यादव अहिले संसद् पुनर्स्थापनाको पक्षमा छन् । तर, अर्का वरिष्ठ नेता राजेन्द्र महतोले प्रष्टसँग पुनर्स्थापनाको विरोध नगरे पनि पुनर्स्थापना मात्र समस्याको समाधान होइन् भनिरहेका छन् । उनै महतोसँग शिलापत्रकर्मी योगेश ढकालले गरेको संवादकाे सम्पादित अंश:२४ पुस, २०७७9 min read Share
ओली समूहको प्रदेश रणनीति : मुख्यमन्त्री बरु कांग्रेसलाई दिने, प्रचण्ड–माधव समूहलाई रोक्नेबागमती प्रदेश र प्रदेश- १ मा प्रचण्ड–माधव समूहले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन् । त्यसपछि रणनीतिमा जुटेको ओली समूह बरु कांग्रेसलाई मुख्यमन्त्री दिएर सहमति जुटाउने तर प्रचण्ड–माधव समूहलाई मुख्यमन्त्री हुन नदिने रणनीतिमा लागेको छ१६ पुस, २०७७5 min read Share
प्रदेशसभा विघटनको तयारीमा प्रधानमन्त्री ओली, यसो भन्छ संविधानप्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश सभा विघटन गर्न तयारीमा लागेका छन् । आफ्नो समर्थक मुख्यमन्त्रीहरु अल्पमतमा परेपछि प्रधानमन्त्री ओली प्रदेशसभा विघटनको तयारीमा जुटेका हुन्९ पुस, २०७७3 min read Share
ओली समूहतिर बादलको ‘ग्रिनसिग्नल’, ओलीपछिको वरीयता पाउनेनेकपा विभाजनको अन्तिम चरणमा रहँदासम्म बादल दुवै समूहमा नखुलेका छैनन् तर दुवै समूहका नेताबीच संवादमा छन् । प्रधानमन्त्री ओलीसँग बुधबार बिहान संवाद गरेपछि बादल ओली समूहमा जोडिने सम्भावना बढेको बादलको सचिवालयको भनाइ छ८ पुस, २०७७2 min read Share
प्रचण्डले किन राखे पार्टी फुट्ने १२ दिनको भाका ?अलिक कडा र प्रष्ट रूपमा प्रस्तुत भएका प्रचण्डले अबको संसद अधिवेशनमा प्रधानमन्त्री ओलीले अविश्वासको प्रस्तावको सामना गर्ने पनि बताएका थिए । त्यति कुरा बताएपछि प्रचण्डले झन् प्रष्टै भने- ओली संसदमा अविश्वासको प्रस्ताव फेस गर्न सक्ने अवस्थामा छैनन् । त्यसकारण उनले पार्टी विभाजन गर्न सक्छन् । त्यसको सामना हामीले गर्नुपर्ने हुनसक्छ४ पुस, २०७७5 min read Share
यस्ता छन् ओलीका सम्भावित कदम प्रधानमन्त्री केपी ओली कति बेला के निर्णय गर्छन र कता लाग्छन् भन्ने आंकलन गर्न नेकपाकै नेताहरु नसक्ने अवस्थामा छन् । शिलापत्रसँगको संवादमा नेकपाका केही नेताहरु ओलीका संभावित कदम आंकलन सम्म त गर्छन् तर त्यसको प्रतिवादको उपाय बताउन सक्दैनन्३ पुस, २०७७6 min read Share
आफ्नै निर्णयमा लत्रिँदै ओलीनिरन्तरका केही परिघटनाले ओली बाहिर बदनाम भइरहेका छन्, र पार्टीभित्र कमजोर । ओलीलाई बदनाम र कमजोर गराउन राष्ट्रपति विद्यादेवी भण्डारीको पनि भूमिका छ । प्रधानमन्त्री ओलीका हरेक निर्णयमा लाहछाप लगाईदिने भण्डारीले प्रधानमन्त्री मात्र होइन आफ्नै छविमाथि प्रश्न उठाइरहेकी छिन्१ पुस, २०७७6 min read Share
(शिलापत्र सिरिज–१) : भ्रष्टाचारका अखडा बनेका दलीय कर्मचारी संगठन किन खारेज नगर्ने ?कानुनी र नैतिक रूपमा समेत दलीय कर्मचारी संगठनको आवश्यकतामाथि प्रश्न उठेको छ । अहिले दलीय कर्मचारी संगठनले ऐनको मर्मविपरीत काम त गरेकै छैन, उनीहरूका गतिविधिले पनि औचित्यमाथि प्रश्न उठाएको छ२६ मंसिर, २०७७22 min read Share