प्रचण्डका खेर गएका तीन महिनाः असफलताको संकेत देखाउँदै अन्तिम इनिङ्सचुनावपछि प्रधानमन्त्री सपनाको संकेतचाहिँ चुनावको ५ महिनाअघि १० असार २०७९ मा मुख खोलेका थिए- चुनावपछि एकपटक प्रधानमन्त्री हुने रहर छ भनेर ।१४ फागुन, २०७९11 min read Share
प्रचण्डका तीन सकसः भारत खुसी पर्दा अमेरिका बिच्किने डर, एमालेको दैलो बन्द हुँदा कांग्रेसको छैन भरभारतीय विदेश सचिव विनयमोहन क्वात्राले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई राष्ट्रपतिका लागि चारवटा नाम प्रस्ताव गरेका थिए ।८ फागुन, २०७९9 min read Share
'प्रचण्डलाई नजिस्क्याऔँ, गठबन्धन टिकाउन ओलीले आफू छायामा बस्दा राम्रो' (अन्तर्वार्ता)अन्तर्राष्ट्रिय स्वीकार्यता र योगदानका हिसाबले हेर्दा अहिलेको नेता प्रचण्ड हो । प्रचण्ड जुन ऐतिहासिक भूमिकामा हुनुहुन्छ, त्यो ओलीले पाउने कुरा होइन । देउवाले पनि पाउने कुरा होइन ।५ फागुन, २०७९28 min read Share
कालो धन वैध बनाउने प्रस्ताव संसदमा, अर्थशास्त्री भन्छन्– नेता, कर्मचारी र व्यापारीले भ्रष्टाचार संस्थागत गर्न खोजेव्यापारिक घरानाको चाहनाअनुसार सरकारले अवैध स्रोतबाट आम्दानी भएको सम्पत्ति वैध बनाउन लागेको छ ।३ फागुन, २०७९4 min read Share
एक महिनामै तेस्रोपटक उठ्याे हवाई रुटको एजेन्डा, भारतले नमान्दा भैरहवाबाट अन्तर्राष्ट्रिय उडान बन्द२ फागुन, २०७९8 min read Share
राष्ट्रपति चुनावबारे बालुवाटारमा बसेर के सोचिरहेका छन् प्रचण्ड ?राष्ट्रपतिको चुनावलगत्तै एमाले अध्यक्ष ओलीको व्यवहार पूर्वानुमान गरेर नै प्रचण्ड निश्चित एजेन्डामा आश्वस्त हुन चाहन्छन् । जस्तो, ओलीसँगको सहकार्य निरन्तर हुने अवस्थामा चारवटा पक्षमा प्रस्ट हुन खोजेको देखिन्छ ।१ फागुन, २०७९7 min read Share
‘कार्यकाल सकिएपछि राष्ट्रपति निष्क्रिय बस्नुहुन्न’सीमलेस ट्राफिक मोबिलिटीको अवधारणा अनुसार काम गर्न हामी बीस वर्ष पछाडि परिसकेका छौं । राष्ट्रप्रमुख तथा विदेशी विशिष्ट अतिथिहरूको आवागमन हुँदा उपत्यकामा आज भएको पूर्वाधारले ट्राफिक व्यवस्थापन थेग्नै सक्दैन ।२९ माघ, २०७९29 min read Share
आकस्मिक राष्ट्रपति, त्यसपछि एमालेमा झन् बढ्यो शक्तिभण्डारी राष्ट्रपति हुँदा मदन भण्डारीपत्नी, पहिलो महिला राष्ट्रपति बनाएको ‘जस’ले एमालेको छवि उजिल्याउने निर्णय हुन्थ्यो ।२५ माघ, २०७९14 min read Share
नेताका कुर्सी संघर्षले विवादमा तानिएकी राष्ट्रपतिओलीले नेकपाको विवाद मिलाउन नसकेर संसद् विघटन गरेर विकल्प खोजीमा लाग्दा राष्ट्रपति भण्डारीले ५ पुस २०७७ मा सदर गरिदिइन् । दोस्रोपटक ७ जेठ २०७८ मा पनि मध्यरातमै संसद् विघटनलाई साथ दिइन् ।२४ माघ, २०७९14 min read Share
सरकारमा रास्वपाका ४२ दिन– विवादै विवादलामिछानेले गृह मन्त्रालय दाबी गर्नुमा आफ्नो नागरिकता विवाद सल्टाउने प्रपञ्चसँग जोडिएको रहस्य खुलिसकेको छ ।२२ माघ, २०७९7 min read Share
इन्जिनियरिङ कलेजबारे शिक्षा मन्त्रालयको विवादास्पद निर्णय, भ्रष्टाचारको सजाय पाएका न्यौपानेको पक्षमा खनालभ्रष्टाचारको अभियोगमा विशेष अदालतले कैद सजाय सुनाएका लम्बोदर न्यौपानेलाई फाइदा पुग्ने गरी खनालले निर्णय लिएको मन्त्रालय स्रोतको दाबी छ ।१८ माघ, २०७९10 min read Share
नयाँमा पनि शक्तिको भोक : कमिटीबाट शक्ति आफूमा केन्द्रित गर्दै रवि र राजेन्द्रपरम्परागत तीन ठूला दलझैँ रास्वपा र राप्रपामा पनि भइरहेको अधिकार केन्द्रीकृत गर्ने प्रवृत्तिले दलहरूमा ‘निर्वाचित तानाशाह’ को प्रवृत्ति हावी हुने संकेत गर्छ ।६ माघ, २०७९13 min read Share
व्यापारमा साम्राज्य फैलाइरहेका दीपक भट्ट किन तानिए सम्पत्ति शुद्धीकरणमा ?पहुँचवाला ठेक्का व्यवसायबाट उनी पर्यटनदेखि रियल इस्टेटसम्मको व्यवसायमा संलग्न भए । व्यापार र व्यवसायलाई विविधीकरण गर्दै उनी पछिल्लोपटक पुँजीबजारमा प्रवेश गरे ।५ माघ, २०७९16 min read Share
‘शहरी गरिबी व्यवस्थापनमा हुनेखाने वर्ग रमिते भो, गरिब होइन गरिबी हटाउने जनप्रतिनिधि चाहियो’४ माघ, २०७९25 min read Share
प्रचण्ड सरकारको विदेश मामिला नीति कस्तो हुनुपर्छ ?नेपाली राजनीतिमा बढ्ता प्रभाव विस्तार गरेको अमेरिकाले नरुचाएको गठबन्धन सरकार बनेका कारण प्रधानमन्त्री प्रचण्डमाथि थप चुनौती छन् ।१२ पुस, २०७९8 min read Share
चुनौतीको चाङमा बालकोटको बार्दलीमा ‘प्रचण्ड’ उत्सवप्रचण्डले आफूले प्रधानमन्त्री नपाउँदा माधव नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव पनि गरेका थिए । अस्पतालबाट सिधै बालुवाटार पुगेका नेपालले असहमति जनाएका थिएनन् ।१० पुस, २०७९9 min read Share