सर्यो जगातीको यातायात कार्यालय, प्रमुखमाथि घुस मागेको आरोप
घरको सम्झौता पनि सकिएको र पार्किङ, शौचालय, धेरै ठाउँमा लाइन लाग्नुपर्ने बाध्यता हटाउन ७ दिनको सूचना निकालेर कार्यालय सरेको उनले बताए ।
२७ असार, २०७९
4 min read
Share
सवारीसाधनका सायरी हटाउने अभियान, प्रहरी भन्छ- अश्लील स्लोगन निमिट्यान्न पार्छौं
सामाजिक सञ्जालका कुराहरू सवारीसाधनमा लेख्दा महिला, वृद्ध, बालबालिकालगायतले आफू गिरेको महसुस गरेकाले एक हप्ताको अभियान चलाएर यस्ता सायरी मेटाउन लागेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता सञ्जीव शर्मा दासले बताए ।
२४ असार, २०७९
4 min read
Share
यातायात कार्यालयमा दर्ता हुने तयारीमा राइड शेयर कम्पनी, राइडर पनि करको दायरामा आउने
सन् २०१६ मा राइड शेयर कम्पनी टुटल सञ्चालनमा आउँदा सरकारलाई राइड शेयर भन्ने थाहै थिएन ।
२२ असार, २०७९
4 min read
Share
विद्युतीय ट्याक्सीले भरिँदैछ उपत्यका, पेट्रोल ट्याक्सीको उल्टो गिन्ती सुरु
प्रदेश सरकारको सन् २०८५ भित्र पेट्रोलियम सार्वजनिक सवारीसाधनलाई विद्युतीयले विस्थापित गर्ने नीतिबमोजिम पाइलट प्रोजेक्टको रूपमा २० वर्ष कटेका ट्याक्सी, नीलो माइक्रो र ग्यास टेम्पोलाई विद्युतीय ट्याक्सीमा सट्टाभर्ना थालेको हो ।
२१ असार, २०७९
5 min read
Share
किन रोकियो परीक्षणकालीन लाइसेन्स वितरण ?
प्रदेश सरकारले बजेट छुट्याएका कारण अस्थाई लाइसेन्स वितरण रोकिएको यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमतिपत्र ठूलो भर्याङका सूचना अधिकारी बद्रीप्रसाद निरौलाले बताए ।
१९ असार, २०७९
4 min read
Share
ट्याक्सी व्यवसायीका पीडा : चाहेर पनि भाडा समायोजन गर्न सक्दैन मन्त्रालय
प्रदेश संरचना नयाँ भएका कारण ट्याक्सीको भाडा समायोजन गर्न केही समस्या भएको श्रम, रोजगार तथा यातायात मन्त्रालय, बागमतीका सूचना अधिकारी प्रकाश अधिकारी बताउँछन् ।
१५ असार, २०७९
4 min read
Share
चिनीका खुद्रा व्यापारी भन्छन्- थाेक बिक्रेताले हाम्राे काँधमा बन्दुक राखेर गाेली चलाइरहेका छन्
निकायले अनुगमनमा ध्यान नदिँदा भाउ बढेको उनको आरोप छ । ‘यो कृत्रिम अभाव हो । ठूला उद्योगीको गोदाममा अनुगमन गर्याे भने एक वर्षलाई पुग्ने चिनी भेटिन्छ,’ वज्राचार्यले भने ।
१४ असार, २०७९
3 min read
Share
अरुलाई खुसी बनाएर फोर्ब्स म्यागजिनमा छानिएका दुई नेपाली
सन्तोष पाण्डे भर्खर उठेर मोबाइल चलाउँदै थिए । बिहान ५ बजेर ४५ मिनेट जाँदा फोर्ब्सबाट इमेल आयो । इमेलमा सबैभन्दा माथि लेखिएको थियो– ‘कङ्ग्र्याचुलेसन’ ।
६ असार, २०७९
14 min read
Share
धमाधम राइड सेयरिङ प्लेटफर्ममा जाेडिँदै ट्याक्सी, कमाई महिनाकाे एक लाख
केही वर्षअघिसम्म राइड सेयरिङ प्लेटफर्मको नामै सुन्न नचाहने ट्याक्सी व्यवसायी अहिले धमाधम यस्ता कम्पनीमा आवद्ध भइरहेका छन्
४ असार, २०७९
4 min read
Share
शौचालयमा परिणत भएको प्लान्टबाट बिजुली निकाल्ने योजनामा बालेन (भिडियोसहित)
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले काठमाडौंको टेकुस्थित डम्पिङ साइडमा रहेको फोहोरबाट बिजुली उत्पादन गर्ने प्लान्ट मर्मत गर्न सकिने बताएका छन् ।
१ असार, २०७९
3 min read
Share
चौधरी ग्रुपकाे विद्युतीय गाडीमा कालाेबजारी, कानुनले ताेकेभन्दा ३ लाख बढी मुनाफा
कानुनले दिएकाे याे नाफा जाेड्दा ३५ लाख १८ हजार ३ सय ३३ रुपैयाँ हुन्छ । तर, सीजीले निटा-भीकाे मूल्य ३७ लाख ९९ हजार रुपैयाँ ताेकेकाे छ ।
३१ जेठ, २०७९
4 min read
Share
इम्बोस्ड नम्बरप्लेट जडानमा सतहमै देखिएको यातायात कार्यालय र विभागको जुहारी
‘२० जेठको विभागको सूचना आउनुभन्दा अघि नै ४ सय सवारीसाधनमा इम्बोस्ड नम्बरप्लेट जडान गरिएको छ । विभागको सर्भरले नै ४०/५० वटा भन्दा धेरै एसेप्ट गर्दैन हामीले कसरी काम गर्नु ?’ उनले भने, ‘तयारी नगर्ने अनि हामीलाई मात्र पेल्न खोजेर हुन्छ ?’
२४ जेठ, २०७९
4 min read
Share
पूर्वराजा ज्ञानेन्द्रले तिरेनन् बिजुलीको महसुल, कोसँग असुल गर्ने, प्राधिकरण नै रनभुल्लमा
नागार्जुन दरबारमा रहेका नौवटा मिटरमध्ये आठवटाको जरिवानासहित १ करोड ९५ लाख २८ हजार ७ सय ६४ रुपैयाँ महसुल वक्यौता रहेको प्राधिकरणले जनाएको छ ।
१८ जेठ, २०७९
4 min read
Share
अर्थमन्त्री शर्माको बिजुली गाडी नीति : मुखमा राम–राम, बगलीमा छुरा
बजेटले विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गरेको जस्तो देखिए पनि यसअघि अर्थमन्त्री विष्णु पौडेलले पूरै मिनाहा गरेको विद्युतीय सवारीसाधनको आयातमा ३० देखि ६० प्रतिशतसम्म अन्तशुल्क लगाएका छन् ।
१५ जेठ, २०७९
3 min read
Share
'थारूको बच्चीले कसरी मेयर जित्छे र भन्थे, अब कामले जवाफ दिन्छुु'
माडी नगरपालिकाको मेयर पदमा निर्वाचित ताराकुमारी काजी महतो आफूलाई आलोचना गर्नेहरूलाई कामले जवाफ दिने बताउँछिन् । उनी भन्छिन्– थारूको बच्चीले के गर्न सक्छे र ? राजनीतिक पहुँच पनि छैन भनेर कुरा काट्थे । तर म उनीहरूलाई कामले जवाफ दिन्छु ।
५ जेठ, २०७९
3 min read
Share
भरतपुरका कांग्रेससँग सशंकित प्रचण्ड, गठबन्धनमा इमानदार हुन कार्यकर्तालाई कांग्रेस नेताहरूको आग्रह
२२ वैशाख, २०७९
4 min read
Share
नवलपरासीमा यसरी भयो कांग्रेस र एमालेबीच 'ताण्डव'
झडपमा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका अध्यक्षका कांग्रेस उम्मेदवार लक्ष्मीदेवी पाण्डे र नेकपा एमालेका कार्यकर्ता मनोज गुरुङलगायतका ४ जना घाइते भएका छन्
२१ वैशाख, २०७९
4 min read
Share
भरतपुरमा आशावादी एमाले, कांग्रेसको असन्तुष्टि माओवादीलाई टाउको दुखाइ
अघिल्लो स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार देवीप्रसाद ज्ञवालीलाई २ सय ३ मतको झिनो अन्तरले हराएकी माओवादी केन्द्रकी नेतृ रेनु दाहाललाई भरतपुरमा आफ्नो विरासत मात्रै होइन, पार्टी अध्यक्ष पुष्पकमल दाहालका लागि संसदीय निर्वाचनमा माहाेल तयार पार्नुपर्ने चुनौती पनि छ ।
१८ वैशाख, २०७९
4 min read
Share