ड्राइभिङ लाइसेन्समा नयाँ नियम, पास/फेलकाे निर्णय मोबाइल एपले गर्ने || New Trial System || Nepal ||ड्राइभिङ लाइसेन्समा नयाँ नियम, पास/फेलकाे निर्णय मोबाइल एपले गर्ने || New Trial System || Nepal ||१६ असार, २०७८1 min read Share
यस्तो छ ट्रायल पास गरेलगत्तै पाइने नयाँ सवारी लाइसेन्स (भिडियोसहित)परीक्षार्थीले ट्रायल पास गरेर राजस्व बुझाएपछि तुरुन्त लाइसेन्स पाउने घिमिरेको दाबी छ१५ असार, २०७८3 min read Share
'सधैँ ८ सयमा घर पुगिन्थ्यो अहिले ३ हजार भन्छ, धानमा हाल्ने मल किन्ने पैसा गाडी भाडामै सकिने भो'‘सधैँ ८ सयमा पुर्याइदिन्थ्यो अहिले ३ हजार भन्छ । सबैले मौकाको फाइदा उठाइरहेका छन् । जति लिए पनि घर त पुग्नै पर्यो,’ चौधरीले भने१० असार, २०७८3 min read Share
'छाेरीकाे स्कुलले दिनका दिन फाेन गरिरा'छ, पैसा भए पाे शुल्क बुझाउनु'हाम्रो तलब ४/५ हजार मात्रै हुन्छ । गाडी चलेको दिन ८–९ सय भत्ता हुन्छ । गाडी चलाउनै नपाएपछि हामी कसरी बाँच्ने ?२८ जेठ, २०७८5 min read Share
गर्भवती श्रीमतीलाई खुवाउन लागेको ‘ड्यु’मा झिँगा र लेदो भेटिएपछि... (भिडियोसहित)सिजनको समयमा कम्पनीको लापर्बाहीका कारणले यस्ता पेय पदार्थमा अखाद्य वस्तु भेटिने घटना बढिरहेको उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले बताए२४ जेठ, २०७८3 min read Share
महँगो फूल डम्पिङ गर्दै किसान : व्यवसायी भन्छन्- व्यापार नै छैन, किन चाहियो ढुवानी र कर छुट ?हाल नेपालभर १ हजार पुष्प उद्यमी र करिब ४५ हजार यसमा आश्रितको अवस्था नाजुक रहेको नेपाल फ्ल्लोरिकल्चर एसोसिएसनका अध्यक्ष कुमार कसजूले बताए२१ जेठ, २०७८3 min read Share
खतिवडाले भताभुङ्ग पारेको बिजुली गाडी व्यवसायलाई मन्त्री पौडेलको राहतयो बजेटले विद्युतीय सवारी साधन मात्रै नभई समग्र अटोमोबाइल र निजी क्षेत्रलाई सम्बोधन गरेको नाडा अटोमोबाइल्स एशोसिएसन आफ नेपालका अध्यक्ष कृष्ण प्रसाद दुलालले बताए१५ जेठ, २०७८5 min read Share
निषेधाज्ञामा व्यापारीकाे जुक्तिः यताउति हेर्दै उनले सटर उघारे, अनि अस्मितालाई भित्र बोलाएर फेरि बन्द गरेआमालाई कपडा चाहिएको थियो । बजार सबै बन्द छ । यो पसलको सटरमा नम्बर लेखिएको रहेछ । फोन गरेर बोलाएकी हुँ१३ जेठ, २०७८4 min read Share
कोरोना कहर : यातायात क्षेत्रका ७ लाख मजदुर बेरोजगार, ७ खर्ब लगानी जोखिममायातायात क्षेत्रलाई सरकारले पनि नहेरेको सिटौलाको आरोप छ । ‘छुटको त के कुरा हामीलाई ब्लुबुक, जाचपास, परमिट, लाइसेन्स नवीकरणलगायतमा जरिवाना लिइयो । चलाउँदै नचलाएको गाडीको इसोरेन्स पनि गर्नुपर्यो,’१२ जेठ, २०७८4 min read Share
पोहोरको लकडाउनमा सुरु गरेको व्यवसायले यो निषेधाज्ञामा मालामालसञ्जोग पनि कस्तो, उनीहरूले पोहोर सालको लकडाउनमा ल्याएका टर्की अहिले जारी निषेधाज्ञामा बेच्न लायक भएका छन् । आजभोलि दैनिक ४० देखि ५० किलोसम्म टर्कीको मासुको अर्डर आउछ७ जेठ, २०७८5 min read Share
उत्पादक भन्छन् - अक्सिजन प्लान्ट चाउचाउ हो र तुरुन्त बनाउन सकिने ?सरकारले भनेझैँ निजीक्षेत्रले कुनै पनि हालतमा १५/२० दिनमा प्लान्ट बनाउन नसक्ने उनले दाबी गरे३१ वैशाख, २०७८4 min read Share
डेलिभरी सेवा प्रदायकको प्रशासनप्रति आक्रोश : संक्रमित परिवार आइसोलेसनमा बस्ने कि तरकारी किन्न जाने ?३० वैशाख, २०७८5 min read Share
निषेधाज्ञाले जन्माएको थकाली खाना डट कमथकाली खाना डट कमका नाममा उनीहरूले निषेधाज्ञामा घर–घरमा खाना पुर्याउने व्यवसाय सुरु गरेका छन्२८ वैशाख, २०७८6 min read Share
छ महिनामा बन्ने भनिएको विद्युतीय शवदाहगृहको जग पनि हालिएनसम्झौताअनुसार पशुपतिक्षेत्र विकास कोषले छ महिनाभित्र विद्युतीय शवदाहगृह बनाउनुपर्ने थियो, तर बनेन२१ वैशाख, २०७८3 min read Share
नेपालमा बनेको यात्री मोटरसाइकल किन यति महँगो ?‘यात्री नकिनी फर्केर आउँदा त्यो पैसाले भाइलाई आइफोन १२ प्रो म्याक्स, आमालाई २ तोलाको सिक्री, बुबालाई २ जोर जुत्ता, एक तोला सुनको औँठी अनि बसमा के फर्किनु घर भनेर कार किनेँ । अझ ३ लाख उब्रेछ'१३ वैशाख, २०७८4 min read Share
८० हजार नेपालीलाई काम दिएका डाेटेली इन्जिनियर (भिडियाेसहित)उनी धेरै प्राेजेक्टमा असफल भए । जस्ताे कि, ०७२ सालतिर केही साथीसँग मिलेर उनले ट्याब्लेटकाे प्रयोगले बच्चाहरूलाई शिक्षा दिने प्रोजेक्ट बनाए, जुन नाकाम रह्याे । फेरि साझा बस ट्र्याक गर्ने एप बनाउने सोच बनाए, त्याे पनि सफल भएन११ वैशाख, २०७८2 min read Share
समता शिक्षा निकेतन : जहाँ विद्यार्थीलाई खेती गर्न, सुँगुर पाल्न र ठेलामा व्यापार गर्न सिकाइन्छ‘हेर त, हामीले रोपेको आलु फल्ने बेला भइसक्यो,’ एक छात्राले भनिन् ।अर्कीले हौसिँदै भनिन्, ‘आलु लागेपछि बजारमा लगेर बेच्ने रे । प्रिन्सिपल सरले भन्नुभा'को५ वैशाख, २०७८9 min read Share
क्याम्ब्रिजबाट नेपाल भित्रियाे माई सेकेन्ड टिचर, 'सिक्न र सिकाउन खुबै सजिलो' (भिडियोसहित)यसले सन् २०२० मा एसिया प्यासिफिक क्षेत्रका उत्कृष्ट १० ई–लर्निङ प्ल्याटफर्ममा पर्न सफल माई सेकेन्ड टिचर 'अमेजन वेब सर्भिसेस'को ‘एड–स्टार्ट’ अवार्डसमेत जित्न सफल भएको छ२८ चैत, २०७७4 min read Share