हिमालय शमशेरसँगै अन्त्य भयो नेपाली वित्तीय क्षेत्रको एउटा युग नेपाली बैंकिङ जगतका यस्ता व्यक्ति थिए, जसको नाम इतिहासको पानाबाट सायदै मेटिएला । नेपाली नोटमा पहिलो हस्ताक्षर गर्ने अवसर पाएका उनी नेपाल राष्ट्र बैंकका पहिलो गर्भनर हुन् । २२ माघ, २०७९4 min read Share
२५ माघदेखि ट्रायलमा ७० प्रतिशत अंक आए पास, यसरी दिइन्छ नम्बरलामो समय अलपत्र परेको सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ (संशोधित) लागू हुने भएको छ ।१६ माघ, २०७९7 min read Share
बीवाईडी ठगी प्रकरण फलोअप: राजस्व चुहावटको अनुसन्धान गर्न भन्सारसँग समन्वय गर्दै वाणिज्य विभाग११ माघ, २०७९4 min read Share
बीवाईडीको ब्रह्मलुट : एउटै गाडीमा २० लाखभन्दा बढी नाफाविद्युतीय सवारीसाधन प्रवर्द्धन गर्न ठूलो भूमिका खेलेको साइमेक्सले उपभोक्तामाथि ब्रह्मलुट मच्चाइरहेको खुलेको छ ।११ माघ, २०७९4 min read Share
यातायात व्यवसायीकाे प्रश्न- जहाज पुरानो नहुने, गाडीचाहिँ २० वर्षमै फाल्नुपर्ने ?सवारीसाधनको मर्मतसम्भारमा ध्यान दिए सवारीसाधनलाई २० वर्षमै विस्थापित गर्नु जरुरी नभएको यातायात व्यवस्था विभागका पूर्वमेकानिकल इन्जिनियर मोहन भट्टराई बताउँछन् ।६ माघ, २०७९3 min read Share
उपत्यकामा चल्छन् नवीकरण नभएका २ हजारभन्दा धेरै ट्याक्सीसरकारले बनाएको स्पेसिफिकेसनअनुसारका गाडी नपाउँदा काठमाडौं उपत्यकामा २० वर्ष पुराना करिब २ हजार ६ सय ट्याक्सी बिनानवीकरण चलिरहेका छन्४ माघ, २०७९3 min read Share
'जहाज पुरानो हुँदैन तर ताेकिएकाे समयमा मेन्टिनेन्स भने गर्नुपर्छ'‘जहाज सुरक्षित उडान गर्न पाइलटदेखि इन्जिनिर हुँदै लोडरसम्मको भूमिका हुन्छ । लोडरले सामान राम्रोसँग राखेन भने जहाजभित्र सामान एकापट्टी सरेर जहाज दुर्घटना हुनसक्छ,’ एक पाइलटले भने । २ माघ, २०७९3 min read Share
कलेजको प्रोजेक्टले जन्मिएको आइडिया, अहिले पाइरहेका छन् सयौँले रोजगारी, हजारौँले सेवासेवाका लागि दैनिक ५०/६० वटा इन्क्वायरी आउँछ । त्यो सेवा प्रदान गर्न इन हाउस र आउट सोर्सिङ गरेर ३ सयभन्दा धेरैको टेक्निकल टिम छ । २२ पुस, २०७९8 min read Share
गाडी आयात प्रतिबन्धसँगै गुम्यो व्यवसायीको आम्दानी र सरकारको राजस्वआयात खुला गरिए पनि एलसी खुलाएर गाडी भित्र्याउन भने केही समय लाग्ने नै भयो । अर्को तर्फ बजारमा देखिएको आर्थिक अभावले गाडीको मागमा कमी आएको छ । १५ पुस, २०७९5 min read Share
विष्णु पौडेल अर्थमन्त्री बनेपछि अटोमोबाइल व्यवसायी उत्साहितपौडेल व्यवसाय र व्यवसायीको समस्या बुझ्ने व्यक्ति भएकाले धरासायी बनिसकेको यो व्यवसायलाई निकास दिने आस पलाएको नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापा बताउँछन् ।१२ पुस, २०७९3 min read Share
सवारी लाइसेन्सका लागि निःशुल्क स्वास्थ्य परीक्षणकाे ठेक्का लिएर लाखाैँकाे असुलीअस्वाभाविक कुरा त के छ भने यातायात व्यवस्था कार्यालय र डाक्टरद्वयबीच भएको सम्झौताको बुँदा नम्बर ३ मा ‘स्वास्थ्य परीक्षण गर्दा नि:शुल्क गर्नुपर्नेछ’ भन्ने उल्लेख छ ।८ पुस, २०७९3 min read Share
१८ वर्षको उमेरमा व्यवसाय गर्न ऋण नपाएर मलेसिया भासिएका कृष्णले अहिले नेपालमा दिइरहेका छन् सयौँलाई रोजगारी६ पुस, २०७९8 min read Share
मुख्यमन्त्री कार्यालयको ठाडो आदेशपछि ७० अंक ल्याएपछि पास हुने ट्रायलको नयाँ निर्देशिका अलमलमा मुख्यमन्त्री कार्यालयले निर्देशिका तत्काल लागू नगर्न पत्र काटेपछि स्थगित गर्न लागिएको यातायात मन्त्रालयका प्रवक्ता हरिहर पोख्रेलले जानकारी दिए ।१६ मंसिर, २०७९7 min read Share
चुनावमा बालबालिका प्रयोग गर्नेमा गठबन्धन अगाडि, अघि बढेन कारबाही प्रक्रियासबैभन्दा बढी लोकतान्त्रिक वाम गठबन्धन दलहरूबाट ९८ वटा, एमालेबाट ७१ वटा, अन्य सात दलहरूबाट ३४ वटा र स्वतन्त्र उम्मेदवारबाट १३ वटा घटनामा बालबालिकाको प्रयोग भएको सिजपको रिपोर्टमा उल्लेख छ ।१२ मंसिर, २०७९4 min read Share
प्रचण्डले छाेडेकाे चितवन ३ मा विक्रम पाण्डेले कसरी निकाले जित ?चितवन ३ मा कांग्रेसले रुखमा भोट हाल्न नपाउनु, कोही हेभिवेट नेता नउठ्नु, न्युट्रल मत स्वतन्त्र पार्टीमा जानु र कांग्रेसको मत दिनेश कोइरालामा जानु पाण्डेका लागि अनुकूल भयाे११ मंसिर, २०७९4 min read Share
स्थानीय चुनावमा विकृति हटाउने भन्दै विद्रोह गरेका जगन्नाथले किन दिएनन् दिनेशलाई साथ ?ओलीले चितवनमा भएको चुनावी कार्यक्रममा दिल खोलेर उनको प्रसंसा गरे । र कोइरालालाई जिताउन अपिल गरे । ए१ मंसिर, २०७९4 min read Share