भरतपुरका कांग्रेसले देलान् त माओवादीलाई भोट ?भरतपुर कांग्रेसका नेता नीलकण्ठ रिजालका अनुसार अघिल्लो स्थानीय चुनावमा मेयरमा उम्मेदवारी नै नपरेको रुख चिह्नमा ५ हजार ५ सय भोट खसेको थियो ।११ वैशाख, २०७९4 min read Share
ट्याक्सी व्यवसायीलाई बढ्ने भयो कम्तीमा २० लाख आर्थिक भारमापदण्ड अनुसार काठमाडौं उपत्यकामा पेट्रोलबाट चल्ने र उत्पादन मितीले २० वर्ष नाघेका सार्वजनिक यात्रुवाहक ट्याक्सीको लगत कट्टा गरी सट्टा ट्याक्सी दर्ता गर्दा विद्युतीय ट्याक्सी दर्ता गर्नुपर्ने प्रावधान छ६ वैशाख, २०७९4 min read Share
हुण्डाईले थापाथलीमा बनाएको हरित शोरुम (भिडियो)हुण्डाईको अन्तराष्ट्रिय स्ट्याडर्ड अनुसार बनाइएको यो शोरुममा इलेक्ट्रीक गाडी मात्र राख्ने कम्पनीको उदेश्य हो । ५ वैशाख, २०७९3 min read Share
बढ्ने भयो गाडी भाडा, २० गतेदेखि कार्यान्वयन हुनेयो निणर्य २० गतेदेखि लागू हुने र नयाँ भाडादर यातायात व्यवस्था विभागले सार्वजनिक गर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले जानकारी दिए१७ चैत, २०७८1 min read Share
कस्तो हो ओलीले रुपन्देहीमा उद्घाटन गरेको बिजुलीबस ?कम्पनीका अध्यक्ष भेषबहादुर थापाका अनुसार उनी त्यही बस चढेर लुम्बिनीमा आयोजित कार्यक्रममा सहभागी भई भैरहवा एयरपोर्टसम्म करिब ६० किलोमिटर यात्रा तय गरे१७ चैत, २०७८4 min read Share
जसलाई लकडाउनले नेपाल फर्कायो, दुबईमा सिकेको सीप सदुपयोग गरायो‘विदेश जानै हुँदैन भन्ने होइन । जाँदा सीप सिकेर जाने र पैसा कमाएर नेपाल फर्केपछि त्यहाँ सिकेको सीपलाई नेपालमा प्रयोग गरेर धेरै प्रगति गर्न सकिन्छ,’ उनले भने । १३ चैत, २०७८7 min read Share
‘प्रिमियम’ होटलकाे जग बसाल्ने सर्राफयुग ढल्याेहोटल व्यवसायमा अग्रणी मानिने सर्राफले भारतमा समेत १७ वटा होटलमा लगानी गरेका छन् । यसबाहेक उनले विभिन्न हाइड्रोमा पनि करोडौँ लगानी गरेका छन् ।९ चैत, २०७८4 min read Share
२ वर्षदेखि रिन्यू र जाँचपासबिनै चल्दैछन् ट्याम्पो, इन्धनका लागि एलपी ग्यास२० वर्ष पुरानो गाडीको विषयमा विवादका कारण अहिले कारबाही अगाडि नबढाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सञ्जिव शर्मा दासले बताए । ९ चैत, २०७८3 min read Share
लकडाउनले सटडाउन गरेको व्यवसाय, किस्ता–किस्तामा तिर्दैछन् थन्किएको ट्याम्पोको ऋण८ चैत, २०७८4 min read Share
अनेक हण्डर खाँदै सफलता चुमेका शिवनारायण भन्छन्- नेपालमा गरेको काम जिन्दगीभरिका लागि हाेजति वर्षपछि फर्किए पनि पछि शून्यबाट सुरु गर्नुपर्छ बरु अहिल्यै जान्छु भनेर नेपाल फर्किएँ', उनले भने । ६ चैत, २०७८6 min read Share
ट्याक्सी व्यवसायीले संस्थागत रूपमै स्वीकारे राइड सेयर, नीतिगत अन्याेल कायमै गत फागुन २४ मा होटल मेरिएटमा भएको जायरको उद्घाटन कार्यक्रममा समाजका अध्यक्ष पूर्णलाल मोक्तान, वरिष्ठ उपाध्यक्ष राजकुमार श्रेष्ठ, सचिव दिलिप श्रेष्ठ, महासचिव टोप खत्री लगायत उपस्थित थिए३० फागुन, २०७८3 min read Share
ऋण तिर्न मलेसिया गए, फर्केपछि त्यहीँको सीपले मनग्य कमाएनेपालमा मरिएछ भने पनि आफन्तले देख्छन्, खुसी भए पनि आफन्तले नै देख्छन् । विदेशमा कसले देख्छ र ? २९ फागुन, २०७८7 min read Share
के हो क्रिप्टोकरेन्सी ? कसरी हुन्छ माइनिङ ?क्रिप्टोकरेन्सी अर्थात् गोप्य मुद्रा बिट क्वाइन, रिप्पल, इथेरियमलगायत धेरै प्रकारका छन् । क्रिप्टो करेन्सीको उत्पादन तथा कुनै पनि प्रकारको कारोबारलाई नेपालको कानुनले वर्जित गरेको छ ।२६ फागुन, २०७८6 min read Share
जापानको सीपले जन्माएको ‘बर्गर हब’‘जापानमै भएको भए अरुकै काम गरिरहेको हुन्थेंँ । नेपाल फर्किएर केही व्यक्तिलाई रोजगारी दिन पाएको छु । त्यो बेलामा जापानबाट फर्किने ठीक निणर्य गरेँछुजस्तो लाग्छ,’ उनले भने । २२ फागुन, २०७८9 min read Share
व्यवस्थापनको लापरवाहीले भत्किएको थियो २ सय ५० वर्ष पुरानो पशुपतिको पुलपशुपति र बनकाली जोड्ने पुलको इँटाले बनाइएको एउटा पर्खाल भत्कियो । उक्त पर्खाल भत्किँदा तीन जना बागमती नदीमा खसे । नदीमा खसेर घाइते भएकाहरूलाई अस्पताल भर्ना गरियो ।१८ फागुन, २०७८4 min read Share
स्मार्ट बन्न नसकेको स्मार्ट लाइसेन्स, पीभीसी कार्डले पैसा र समयको बचतपछिल्लो पटक यातायात व्यवस्था विभागले खरिद गरेको एउटा कार्डको मूल्य करिब १ सय रुपैयाँ पर्छ । त्यस्तै, यो कार्ड जुन पायो त्यही मेसिनबाट छाप्न नसकिने भएकाले छपाइ र वितरणमा ढिलाइसमेत भइरहेको छ ।१२ फागुन, २०७८5 min read Share
भेषराजको संघर्ष : विदेशमा तर्सिए, स्वदेशमा फस्टाए‘जहाँ गए पनि परिश्रम नै गर्ने हो । आफ्नै देशमा परिवारसँगै बसेरै कमाइ गर्न सकिन्छ भने विदेश किन जाने,’ उनले भने । ८ फागुन, २०७८7 min read Share
नेपालमा इलेक्ट्रिक गाडीको तुलनामा किन फस्टाएन स्कुटर ?१५ वर्षभन्दा लामो समयदेखि आयात हुन थालेको विद्युतीय दुईपाङ्ग्रे सवारीसाधनको उल्लेख्य रूपमा आयात नबढ्नु निराशाजनक छ । तथ्यांक हेर्दा मध्यम वर्गका उपभोक्ताले अझै पनि विद्युतीय सवारीसाधनलाई विश्वास गरिसकेका छैनन् ।४ फागुन, २०७८4 min read Share
गण्डकी प्रदेशमा सवारी लाइसेन्स ट्रायल दिँदा ७० अंक ल्याए पास, यसरी दिइन्छ नम्बर ?सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ (संशोधित) अनुसार पहिलेकै प्रयोगात्मक परीक्षालाई सातवटा चरणमा छुट्याइएको छ । यी सात चरण कटाउँदा परीक्षार्थीले ७० अंक ल्याउनुपर्नेछ । तर, यसअघि ५० प्रतिशत अंक ल्याए पास हुने लिखित परीक्षामा भने ६० अंक ल्याउनुपर्छ३ फागुन, २०७८6 min read Share