सुदूरपश्चिम
वर्षासँगै सुदूर पश्चिमका पहाडी र हिमाली क्षेत्रमा भारी हिमपात
मौसममा बद्ली भएसँगै सुदूरपश्चिमका पहाडी जिल्लामा फेरि हिमपात भएको छ । सुदूरका पहाडी जिल्ला डडेल्धुला, बैतडी, बाजुरा, अछाम, बझाङ र दार्चुलाका हिमाली क्षेत्रमा हिमपात भएको हो
१८ पुस, २०७६
Share
जीप दुर्घटनाका ३ मृतकको सनाखत, घाइतेलाई हेलिकोप्टरमार्फत् उद्धारको तयारी
जीप मालिकसमेत रहेका चालक बाजुरा जगन्नाथ गाउँपालिका–५ का २७ वर्षीय रमेश वहादुर शाही, हिमाली गाउँपालिका–६ का ३६ वर्षीय पवन भण्डारी र कैलाली मोहन्या गाउँपालिका–५ का ३३ वर्षीय दिनेश कुमार घर्तीमगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ
१७ पुस, २०७६
Share
बाजुरामा यात्रुबाहक जीप कर्णालीमा खस्यो, चार जनाको मृत्यु
हिमाली गाउँपालीकाको केन्द्र धुलाचौरदेखि कोल्टी जाँदै गरेको जीप कर्णाली नदीमा खस्दा जीप मालिकसमेत रहेका चालक बाजुरा जगन्नाथ ५ गोत्रीका अन्दाजी २५ वर्षीय रमेश शाहीसहित ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी उद्धव सिंह भाटले जानकारी दिए
१७ पुस, २०७६
Share
बैतडीका उच्च हिमाली भेगमा हिमपात, विद्युत् सेवा अवरुद्ध
मौसममा आएको परिवर्तनसँगै बैतडीका उच्च लेकाली भेगमा हिमपात भएको छ । खोड्पे, श्रीभावर, ढोल्यामोड, सिगासधुरा लगायतका क्षेत्रमा बिहीबार फेरि हिमपात भएको हो । यसवर्ष मङ्सिरको अन्तिम साता पहिलोपटक हिमपात भएकोे थियो
१७ पुस, २०७६
Share
भारतीय गाडीको ठक्करबाट कञ्चनपुरमा एकजनाको मृत्यु
कञ्चनपुरमा भारतीय गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको विषयलाई लिएर स्थानीयले राजमार्ग अवरुद्ध पारेका छन्
१७ पुस, २०७६
Share
देउवाको गृह जिल्लामा मन्त्री बाँस्कोटालाई १६ केजीको माला
सूचना तथा सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटालाई डडेल्धुरामा १६ केजीको माला लगाएर सम्मान तथा स्वागत गरिएको छ
१६ पुस, २०७६
Share
सुदूरपश्चिममा भ्रमण वर्ष २०२० को शुभारम्भ
सुदुरपश्चिम प्रदेशमा विविध कार्यक्रम आयोजना गरी नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ गरिएको छ
१६ पुस, २०७६
Share
सुदूरपश्चिममा भ्रमण वर्षको यसरी हुँदै छ शुभारम्भ
नेपाल भ्रमण वर्ष २०२० आजदेखि सुरु हुँदैछ । सुदूरपश्चिम प्रदेश पनि नेपाल भ्रमण वर्षको शुभारम्भका दिन विविध कार्यक्रम गर्दैछ
१६ पुस, २०७६
Share
नक्कली सुनसहित धनगढीमा तीन जना पक्राउ
प्रहरीका अनुसार बझाङको बुगंल नगरपालिका १ का शंकर बोहरासहित तीन जनालाई पक्राउ गरिएको हो । सुन नक्कली हो की सक्कली भनेर पुष्टिका लागि ल्याबमा पठाइएकाे छ
१६ पुस, २०७६
Share
सहमति कार्यान्वयन नगरे निर्माण कार्य रोक्ने मकरिगाड हाइड्रोलाई स्थानीयको चेतावनी
दार्चुलाको अपिहिमाल गाउँपालिकामा बन्न लागेको मकरिगाड हाइड्रोपावर प्रालिलाई स्थानीयले ज्ञापनपत्र बुझाएका छन्
१६ पुस, २०७६
Share
घुम्न जाऔं अमरगढी
अमरगढी नगरपालिकाले बुधबार ‘घुम्न जाऔं अमरगढी’ अभियानको एक भव्य कार्यक्रमकाबीच शुभारम्भ गर्दैछ
१६ पुस, २०७६
Share
भ्रमण वर्ष उद्घाटन गर्न सञ्चारमन्त्री बाँस्कोटा डडेल्धुरामा
भ्रमण वर्ष २०२० लाई लक्षित गरी संचालन गरिने ‘घुम्न जाऔं अमरगढी’ अभियानको नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले शुभारम्भ गर्ने भएका छन्
१६ पुस, २०७६
Share
‘श्रीमान् बिना छोरी पाइस् भनेर कुरा काट्छन्’
कल्पनाका आँखा भरी आँसु भए । उनले रुँदै भनिन्, ‘जीवनको कुनै मोडमा यस्तो दुःख पाउला भनेर सोचेकी पनि थिइनँ
१५ पुस, २०७६
Share
होलसेल पसलमा आगलागी हुँदा ३५ लाखको क्षति
धनगढीमा जुत्ताको होलसेल पसल सिद्ध गौतम सेन्टरमा गएराति आगलागी भएको छ
१५ पुस, २०७६
Share
सुदूरपश्चिममा आज ‘पुसे पन्ध्र’ मनाइँदै
आज १५ पुस, सुदूरपश्चिममा ठूलीरात अर्थात् पुसे पन्ध्रका रुपमा धुमधामसँग मनाइँदैछ
१५ पुस, २०७६
Share
फ्रिज बिग्रिदा एक सय बालबालिकाले खोप पाएनन्
बाजुराको पूर्वोत्तर चार वटा स्थानीय तहका बालबालिकालाई खोप दिन कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको फ्रिज बिग्रदा खोप सेवा प्रभावित भएको छ
१५ पुस, २०७६
Share
सौतेलो बाबुद्वारा ४ वर्षीया छोरीको बलात्कार पछि हत्या
कञ्चनपुरमा सौतेलो बुबाले ४ वर्षीया छोरीको बलात्कार पछि हत्या गरेको आरोप लागेको छ । कञ्चनपुरको भिमदत्त नगरपालिका–१८ का ३० वर्षीय इन्द्र चुनाराले ४ वर्षीया छोरी सुशिलाको बलात्कार गरी हत्या गरेको आरोप लागेको हो
१४ पुस, २०७६
Share
भ्रमण वर्ष २०२०ः धनगढीका पर्यटकीय स्थल घुम्न निःशुल्क बस सेवा
भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै धनगढीका पर्यटकीय स्थल घुम्न निःशुल्क बस सेवा सुरु गरिने भएको छ । धनगढी उपमहानगरपालिकाले भ्रमण वर्ष सफल बनाउन सुरुका ५ दिन पर्यटकका लागि निःशुल्क बस सेवा उपलब्ध गराउने भएको हो
१४ पुस, २०७६
Share
अत्यधिक चिसो बढेपछि धनगढीमा चार दिन विद्यालय बिदा
अत्यधिक चिसो तथा शीतलहरका कारण सुदूरपश्चिम प्रदेशमा जनजीवन कष्टकर बन्न थालेको छ । चिसो बढ्दै गएपछि विशेषगरी बालबालिका र वृद्ध र वृद्धा बढी प्रभावित भएका छन्
१४ पुस, २०७६
Share
डान्स बार प्रकरण : डान्सबार नगएको मेयर धामीको दाबी
डान्सबार गएर विवादित बनेका दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयर अमरसिंह धामीले आफू डान्सबार नगएको दाबी गरेका छन्
१४ पुस, २०७६
Share
दार्चुलाका मेयर डान्सबारबाट युवतीसहित पक्राउ
दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयर अमरसिंह धामी कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा युवतीसहित डान्सबारबाट पक्राउ परेका छन्
१४ पुस, २०७६
Share
देवताका धामीले नै गरे छाउ प्रथा हटाउने प्रतिवद्धता
बाजुराको बडिमालिका नगरपालिका–७, रजातोलीका धामीले छाउपडी नमान्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नगरपालिकाकाे वडा नम्बर ७ मा आयोजना गरिएको एक कार्यक्रममा छाउपडीका मुख्य गढ मानिने देउताका धामी र गाउँका ठालुले छाउपडी प्रथा नमान्ने सामूहिक प्रतिवद्धता गरेका हुन्
१४ पुस, २०७६
Share
डडेल्धुरामा घर भत्किँदा दुई वर्षीय बालकको मृत्यु, आमा गम्भीर घाइते
डडेल्धुरामा घर भत्किँदा एक बालकको मृत्यु भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिका–१, ओलीगाउँका यज्ञबहादुर ओलीको घर भत्किएर उनका दुई वर्षीय छोरा किरणको घटनास्थलमै मृत्यु भएको हो
१३ पुस, २०७६
Share
निसर्ग अस्पतालमा कार्यरत नर्स मृतावस्थामा फेला
२० वर्षीया सोनम ऐर बन्द कोठाभित्र मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले जानकारी दिए
१३ पुस, २०७६
Share
दुरुत्साहनका मुद्दा झुटा ठहरिँदै, सफाइ पाउँदै प्रतिवादी
आत्महत्या दुरुत्साहनको कानुन लागू भएयता कैलाली जिल्ला अदालतमा त्यससम्बन्धी २० वटा मुद्दा दर्ता भएका छन् । जसमा ६ वटा फैसला भएर १४ वटा फैसला हुन बाँकी छन् । फैसला भएका सबै मुद्दामा प्रतिवादीले सफाइ पाएको स्रेस्तेदार गिरीले जानकारी दिए
१३ पुस, २०७६
Share
विदेशमा सीप सिकेकाओमप्रकाश भन्छन् : आफ्नै देशमा मिहिनेत गरौँ
त्यहाँ सीप हासिल गरेपछि उनलाई आफूले सिकेको सीप स्वदेशमै प्रयोग गर्नुपर्छ भन्ने लाग्यो । यही हेतुले उनी २०७६ भदौ ९ गते नेपाल फर्किए । र, जमिन भाडामा लिएर व्यावसायिक कृषि खेतीमा लागे
१२ पुस, २०७६
Share
शुक्लाफाँटामा अस्ताइन् ‘रतनकली’
रतनकलीको अन्येष्टिमा शुक्रबार निकुञ्ज प्रशासन, स्थानीय वडा कार्यालय, मध्यवर्ती, सेना र हात्तीसारका कर्मचारी सहभागी रहेको निकुञ्ज कार्यालयले जनाएको छ
१२ पुस, २०७६
Share
डोटीमा हचुवा भरमा अपांगता परिचय पत्र वितरण गरेको आरोप
देशमा संघीयता लागू हुनु पूर्व अपांगता सेवा संघको सिफारिसमा साबिकको महिला तथा बालबालिका कार्यालयले वितरण गरेको अपांगता परिचयपत्र हचुवाको भरमा वितरण गरेको एक कार्यक्रमका सहभागीहरूले आरोप लगाएका छन्
११ पुस, २०७६
Share
छाउगोठ हटाउन प्रशासनको उर्दी
छाउपडी प्रथाका कारण सुदूरपश्चिमभरिमा हालसम्म १२ भन्दा बढी महिलाको अकालमै ज्यान गइसकेको विभिन्न संघ संस्थाको तथ्यांकमा उल्लेख छ
११ पुस, २०७६
Share