सुदूरपश्चिम
अवैध गर्भपतन गराएको अभियोगमा २ जना पक्राउ
डडेल्धुरामा अवैध गर्भपतन गर्ने २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अमरगढी–५ की २२ वर्षीय हरु भनिने हरिना भट्ट र वडा नम्बर ४, तल्लो खलंगा घर भई हाल अमरगढी नगरपालिका–५, बागबजार बस्ने ३६ वर्षीय डम्बरबहादुर रावल रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ
१० माघ, २०७६
Share
बैतडीमा भ्रष्टाचारकाे उजुरी बढ्याे
जिल्लामा गत वर्षभन्दा चालू वर्षमा उजुरी बढेको पाइएको छ । स्थानीय तहमा भएका आर्थिक अनियमितता, दुरुपयोगलगायत उजुरीको चाप बढ्दै गएको हो । चालू आर्थिक वर्षको पुस मसान्तसम्म ४० उजुरी दर्ता भएका छन्
१० माघ, २०७६
Share
सात छोराछोरी सुरक्षा फौजमाः आमा बुबा सम्मानित
गणपति जहरसिंह बुढामगरले प्रमाणपत्र तथा दोसल्लाले सम्मान गरेका थिए
१० माघ, २०७६
Share
एमसीसीको विरोधमा शीर्ष नेताको पुत्ला दहन
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको स्वाधीनताको विरुद्धमा भएको भन्दै खारेज गर्न माग गर्दै प्रदर्शनमा उत्रिएको प्रदर्शनमा सहभागी युवा पदम भण्डारीले बताए
१० माघ, २०७६
Share
राष्ट्रियसभा निर्वाचन: सुदूरपश्चिममा नेकपाका भट्ट र स्वार विजयी
राष्ट्रियसभा निर्वाचनमा नेकपाका उम्मेदवार शारदा भट्ट र तारमान स्वार विजयी भएका छन्
९ माघ, २०७६
Share
चिसोबाट बच्न बालेको आगोले घर जलेर नष्ट
बोहराको घरमा राखेको दुई भकारी धान, ७ बोरा गहुँ, डेढ तोला सुन, बाकसमा भएको एक लाख ५० हजार नगदसहित लत्ताकपडा र दुईतले काठको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ
९ माघ, २०७६
Share
छाउगोठमा बस्न बाध्य पार्नेलाई ४५ दिन कैद
मुलुकी अपराध संहिताको दफा १६८ मा छाउगोठमा बस्ने वा बस्न बाध्य पार्नेलाई तीन हजार रुपियाँ जरिवाना र तीन महिना कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ
९ माघ, २०७६
Share
गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाउनुपर्छ: स्वास्थ्य मन्त्री ढकाल
मन्त्री ढकालले मेडिकल कलेजको भौतिक प्रगति सन्तोषजनक रहेकाले यसको थप विकासमा सहयोग हुने प्रतिवद्धतासमेत जनाए
८ माघ, २०७६
Share
कञ्चनपुरमा १ करोडका माछा उत्पादन
कृत्रिम र प्राकृतिक पोखरीमा गरी झण्डै ५ सय क्विण्टल माछा उत्पादन भएको छ । नगरपालिकाको पशु विकास शाखाले संकलन गरेको तथ्यांकअनुसार १ सय ३१ पोखरी र पाँच प्राकृतिक तालमा माछापालन हुने गरेको छ
८ माघ, २०७६
Share
बैतडीको डिलाशैनी गाउँपालिकामा अज्ञात समूहद्वारा आगजनी
बैतडीको डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । बुधबार बिहान ३ बजे गाउँपालिकाको–३, पंसेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन शाखामा आगजनी गरिएको हो
८ माघ, २०७६
Share
बैतडीमा वृद्ध मृत भेटिए
मंगलबार मध्यराति स्थानीय बजौटे सलमाणी सडकमा बृद्ध मृत फेला परेका बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए
८ माघ, २०७६
Share
एमसीसी नेपालको हितमा छ, संसदबाट पास हुन्छ : मन्त्री ढकाल
डडेल्धुराका अस्पतालको व्यवस्थापन समिति रिक्त रहेकाले चाँडोभन्दा चाँडो पूर्णता पाउने मन्त्री ढकालले बताए । अहिले धेरै अस्पतालका व्यवस्थापन समिति सरकारले एकमुस्ठ खारेज गरेकाले डडेल्धुराका अस्पताल व्यवस्थापन समिति रिक्त रहेको उनको भनाइ थियो
७ माघ, २०७६
Share
कैलालीमा ट्रकको ठक्करबाट युवकको मृत्यु, स्थानीयद्वारा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
कैलालीमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ
७ माघ, २०७६
Share
स्वास्थ्यमन्त्री ढकालद्वारा डडेल्धुरा अस्पताल निरीक्षण
मन्त्री ढकालले अस्पताललाई आगामी दिनका कसरी थप प्रभावकारी बनाउने भन्ने विषयमा सर्वपक्षीय छलफलसमेत गरेका थिए
७ माघ, २०७६
Share
धनगढीमा पिम नेपाल चलचित्र महोत्सव हुने
फेस्टिबलमा दर्ता भएका फिल्म, डकुमेन्ट्री फिल्महरूमध्ये उत्कृष्ट छनोटमा पर्न सफल फिल्मलाई अवार्ड प्रदान गरिने सुदूरपश्चिम कला प्रतिष्ठानका उपाध्यक्ष अम्बिकाप्रसाद आचार्यले जानकारी दिए
७ माघ, २०७६
Share
कैलालीमा क्षयरोग उपचार तथा अनुसन्धान केन्द्र सञ्चालनमा
गोदावरी नगरपालिका– ६, श्रीपुरमा सञ्चालनमा ल्याइएको सो केन्द्रमा दामियन फाउन्डेसनको आर्थिक तथा प्राविधिक सहयोग रहेको छ भने मानव संशाधन विकास प्रतिष्ठानकोे भौतिक पूर्वाधारमा सहयोग रहेको प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ
६ माघ, २०७६
Share
बाजुरामा डेढ किलो चरेससहित दुई जना पक्राउ
उनीहरू दुवै जनालाई आइतबार साँझ बडिमालिका नगरपालिका– ९ गैरीबजारबाट पक्राउ गरिएको प्रहरी निरीक्षक दानबहादुर रोकायाले जानकारी दिए
६ माघ, २०७६
Share
सुदूरपश्चिम प्रदेशसभा अधिवेशनः सरकारविरुद्ध कड्किए सांसद
प्रदेश सरकारले गरेको राजधानी तोक्ने निर्णयको कार्यान्वयनजस्ता महत्त्वपूर्ण विषयमा सरकारको ध्यानाकर्षण गराउँदै उनले कानुन कार्यान्वयन र छाउपडी प्रथाको अन्त्यका लागि समेत सरकार तदारुकताका साथ अघि बढ्नुपर्नेमा जोड दिए
६ माघ, २०७६
Share
बैतडीको डिलासैनी गाउँपालिका–४ का अध्यक्ष बोहराको निधन
बैतडीको डिलाशैनी गाउँपालिका–४ का वडा अध्यक्ष परमल सिंह बोहराको निधन भएको छ । विगत २ वर्षदेखि फोक्सोको क्यान्सरका बिरामी रहेका वडा अध्यक्ष बोहराको सोमबार निधन भएको हो
६ माघ, २०७६
Share
छाडा चौपाया व्यवस्थापन गर्न सुदूरपश्चिम सरकारले ल्यायाे कार्यविधि
आज बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले छाडा पशुचौपाया व्यवस्थापन गर्नेसम्बन्धी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बनाएको कार्यविधि २०७६ लाई स्वीकृत गरेको छ
६ माघ, २०७६
Share
सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि
सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन आजबाट सुरु हुने भएको छ
६ माघ, २०७६
Share
डडेल्धुरामा ड्युटीमा रहेका प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
उनले मादक पदार्थ सेवन गरी जिल्ला सदरमुकामको बागबजारमा ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक (डीएसपी) दधिराम न्यौपानेले जानकारी दिए
५ माघ, २०७६
Share
सर ! कानुन मानौं कि देउता ?
सरकारले कानुन मान भन्दै गोठ भत्काउँछ, घरपरिवारका सदस्यले छुइ भएकी छेस् अलग्गै बस्, देउता रिसाउँछन् भन्छन्,’ दैलेखको भैरवी गाउँपालिकाकी एक महिला भन्छिन्, ‘कानुन मान्दा परिवार र देउता रिसाउने डर, देउता र परिवारका सदस्य खुसी पfर्दा कानुन मिचिने डर, हामी थप पीडामा छौं सर'
५ माघ, २०७६
Share
एमसीसी संसदबाट पारित हुन्छ : मन्त्री गुरुङ्ग
संघीय सरकारका महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङ्गले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित हुने बताएका छन्
५ माघ, २०७६
Share
राष्ट्रियसभा निर्वाचनः यस्तो छ सुदूरपश्चिमको अंकगणित
सुदूरपश्चिममा प्रदेशसभा सदस्य ५३ र यस प्रदेशका ८८ वटा स्थानीय तहका १ सय ७६ प्रमुख तथा उपप्रमुखहरू गरी २ सय २९ जनाले मतदान गर्न पाउनेछन्
५ माघ, २०७६
Share
डोटीमा एक सातामा ८८ वटा छाउगोठ भत्काइए
डोटीमा पुस २६ गतेदेखि सुरु भएको छाउपडी गोठ भत्काउने अभियानले तीव्रता पाएको छ । शनिबारसम्म जिल्लामा ८८ वटा छाउगोठ भत्काइएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ
५ माघ, २०७६
Share
जग्गा विवादको झगडामा महिनावारी छुवाछुतको आरोप
२०६३ सालमा त्यही बस्तीमा जग्गा किनेर बस्न थालेका थिए । २०६३ सालदेखि नै उनीहरूबीच विवाद हुँदै आएको स्थानीय धर्मानन्द भट्टले बताए
५ माघ, २०७६
Share
भ्रमण वर्ष सफल पार्न डडेल्धुरामा महोत्सव आयोजना गरिने
नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न डडेल्धुरामा सुदूरपश्चिम प्रदेश स्तरीय कषि, पर्यटन औद्योगिक व्यापार मेला एवं चौथो पटक डडेल्धुरा महोत्सव हुने भएको छ
५ माघ, २०७६
Share