सुदूरपश्चिम
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, राजमार्ग अवरुद्ध
चुहामा वयापार गदै आएका चौधरी घर आउने क्रममा राति गुलरा सडकखण्डमा मृत अवस्थामा भेटिएपछि पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको एक बसका चालकले प्रहरीलाई खबर गरेका थिए
१८ माघ, २०७६
Share
धनगढीबाट ब्राउन सुगरसहित ३ जना पक्राउ
रानालाई यसअघि समेत ३ वटा मुद्दामा लागुऔषध ब्राउन सुगर बिक्रीवितरण गरी फरार रहेकाले प्रहरीले खोजी थालेको थियो
१७ माघ, २०७६
Share
नेकपाका गाउँपालिका अध्यक्षको अपहरण
आलितालभन्दा करिब ५ सय मिटरमाथि चौरवण्डले भन्ने स्थानबाट मुकुण्डोधारी समूहले अपहरण गरी कुटपिट गरेर गम्भीर घाइते बनाएको आलिताल प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कमलप्रसाद जोशीले जानकारी दिए
१७ माघ, २०७६
Share
बिरामी लिन गएको जीप दुर्घटना हुँदा ५ जना घाइते
घाइतेमध्ये चालक विक्रम सुनारको अवस्था गम्भीर रहेको छ अन्य ४ जना सामान्य छन्
१७ माघ, २०७६
Share
सुत्केरीलाई उपाध्यक्षको कोसेली उपहार
‘उपाध्यक्षको कोसेली कार्यक्रमको पोषिलो आहार, शिशुको स्याहारमाथि स्वस्थ बालक स्वच्छ नागरिक’ भन्ने नाराका साथ कार्यक्रम ल्याएको उनले जानकारी दिइन् ।
१७ माघ, २०७६
Share
सरकारले भत्काइदिए पनि स्थानीयले बनाइहाल्छन् छाउगोठ
प्रहरीले यो गाउँमा १५ वटा छाउगोठ भत्काएको थियो । छाउगोठ भत्काए पनि गाउँलेले सुत्केरी र महिनावारी हुने महिलाका लागि घरनजिकै वैकल्पिक छाउगोठ बनाइरहेका छन्
१७ माघ, २०७६
Share
दुई महिनापछि सीएस सेवा सुरु
सीएस सेवाका साथै डडेलधुरा असपतालमा बालरोग विशेषज्ञ चिकित्सक आएपछि बाल रोगकोसमेत उपचार भइरहेको छ
१६ माघ, २०७६
Share
निर्मला हत्या प्रकरण : डेढ वर्षमा फेरिए पाँच अनुसन्धान अधिकृत
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट उक्त घटनाको अनुसन्धान अधिकृत रहने प्रहरी नायब उपरीक्षक छोटो समयमै धेरै परिर्वतन हुने क्रम देखिएको छ
१६ माघ, २०७६
Share
निजी तथा साझेदारी व्यवसाय दर्तासम्बन्धी विधेयक संशोधनको माग
प्रदेशसभामा लामो समयदेखि अन्योलमा रहेको व्यवसायी र उद्योगको पक्षको विधेयक नआएको भन्दै गत सोमबारको प्रदेशसभाको बैठकमा सुदूरपश्चिममा निजी तथा साझेदारी व्यवसाय दर्ता गर्ने सम्बन्धी विधेयक टेबुल भएको थियो
१५ माघ, २०७६
Share
मोबाइल चार्ज गर्दा करेन्ट लागेर मृत्यु
मोबाइल चार्ज लगाउने क्रममा गएराति करेन्ट लागेर आफ्नै घरमा ज्यान गुमाएका डगौँराको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक रवीन्द्र पौडेलले जानकारी दिए
१५ माघ, २०७६
Share
कञ्चनपुरमा गाई करणी गर्ने किशोर पक्राउ
जिल्लाको शुक्लाफाँटा नगरपालिका– १०, झलारीमा गाई करणी गरेको आरोपमा १८ वर्षीय मनोज चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ
१५ माघ, २०७६
Share
बैतडीमा बहुविवाहको आरोपमा युवक पक्राउ
विकले गत पौषमा दोस्रो विवाह गरेको भन्दै विककी पहिलो श्रीमती भागरथीले दिएको निवेदनका आधारमा उनलाई पक्राउ गरिएको हो ।
१५ माघ, २०७६
Share
सीमामा खटियो संयुक्त टोली
कञ्चपुरमा रहेका कुल ३८० पिलरमध्ये २१७ पुनर्निर्माण गर्नुपर्ने छन् भने ३६ हराएका छन्। १२७ पिलरलाई सामान्य मर्मत गर्नुपर्ने तत्कालीन सर्भे टोलीका प्रमुख भट्टले बताए
१५ माघ, २०७६
Share
बाजुरामा ४ रेक्टरको भूकम्प
भूकम्प जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका साविकको रुगिन गाविसको उत्तरी भाग र बिच्छ्या गाविसको दक्षिणी क्षेत्रमा रहेको दोबाटोमा केन्द्र विन्दु बनाएर गएको भूकम्पविद् मुकुन्द भट्टराईले बताए
१४ माघ, २०७६
Share
ट्रयाक्टरले किच्दा बैतडीमा एक जनाको मृत्यु
म १ त ११७२ नम्बरको ट्रयाक्टरमा सवार भट्टराई एक्कासि खसेको बैतडीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए
१४ माघ, २०७६
Share
बैतडीमा नहरमा डुबेर एक बालिकाको मृत्यु
सोमबार बिहान बेउरेश्वर लघु जलविद्युत् आयोजनाको नहरमा डुबेर उनको मृत्यु भएको मृतकका काका हेमराज पन्तले बताए । घरको आँगनबाटै नहर लगिएकाले बेलाबेलामा घटनाहरू भइरहने गरेको उनको भनाइ छ
१३ माघ, २०७६
Share
सामुदायिक वनका अध्यक्ष र कोषाध्यक्ष पक्राउ
गौरीगंगा नगरपालिका– ७ मा रहेको सामुदायिक वन क्षेत्रसँग जोडिएको राष्ट्रिय वनबाट सालको काठ तस्करी गरेको आरोपमा अध्यक्ष डिल्लीराज जोशी र कोषाध्यक्ष पर्शुराम चौधरीलाई पक्राउ गरिएको डिभिजन वन कार्यालय धनगढीले जनाएको छ
१३ माघ, २०७६
Share
धनगढीमा विकास सम्मेलन आयोजना हुने
धनगढी उपमहानगरपालिकाले विकास सम्मेलन आयोजन गर्ने भएको छ । धनगढीको सर्वाङ्गिण र योजनाबद्ध विकासका लागि उपमहानगरपालिकाले विकास सम्मेलन आयोजना गर्न लागेको हो
१३ माघ, २०७६
Share
घेरा हालेर नियन्त्रणमा लिइएको थियो वडाध्यक्षसहित १६ जुवाडे (नामावलीसहित)
उनीहरूले जुवाकाे खालमा राखेको २२ लाख ८२ हजार नगद पनि बरामद गरेको प्रहरी प्रमुख बस्नेतले बताए । प्रहरीले उनीहरूलाई पक्राउ गर्न आइतबार राति १० बजेदेखि ३ बजेसम्म सो क्षेत्रमा अप्रेसन जारी राखेकाे थियो
१३ माघ, २०७६
Share
डडेल्धुराको पूर्वाधार विकास कार्यालयमा बम विस्फोट
घटनाबारे अनुन्धान भएपछि मात्रै पूर्ण विवरण आउने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपाने जानकारी दिए
१३ माघ, २०७६
Share
जुवाखालबाट वडाध्यक्षसहित १६ पक्राउ, २२ लाख बरामद
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले वडा अध्यक्ष सहितका १६ जुवाडे पक्राउ गरिएको पुष्टि गरे
१३ माघ, २०७६
Share
प्लाष्टिकको छानामुनि सुत्छन् कैदी
कैदमुक्त हुनुभन्दा पहिला जीविका चलाउनका लागि सीपमूलक तालीमको व्यवस्था गरी स्वरोजगार बनाइनुपर्ने कैदीबन्दीको माग रहेको छ
१३ माघ, २०७६
Share
कैलाली भन्सारकाे अर्धवार्षिक राजस्व संकलन २ अर्ब ४१ करोडभन्दा बढी
६ महिनामा लक्ष्यको ७५ प्रतिशत मात्रै राजस्व संकलन भएको भन्सार अधिकृत डिल्लुप्रसाद शर्माले बताए । हालसम्म वार्षिक लक्ष्यको ३७ प्रतिशत मात्रै राजस्व संकलन भए पनि प्रत्येक महिना यसको दरवृद्धि भइरहेकाले वार्षिक लक्ष्य प्राप्त हुने उनले दाबी गरे
१२ माघ, २०७६
Share
थ्याङ्क्स आमा !
दिदीको घर सुनसरी । आमाले बहिनीको उद्धार गर्न भनेपछि दिदी पुग्छिन् वीरगञ्ज । आमाले दिदीलाई भन्नुभएछ, लगत्तै दिदीले फोन गरिन् । दिदीले घरमा बहिनीलाई भेटिनन् । भेटून् पनि कसरी ? श्रीमानले मार्ने योजनासहित शोभालाई रक्सौलमा लगेर राखेका थिए
१२ माघ, २०७६
Share
भारतबाट फर्किँदै गरेका युवकको हिउँमा परेर मृत्यु
यता मृतक लवारका आफन्तहरुले भने ३ दिन पहिले मार्तडी पुगेको खवर पाएको र त्यसपछि कुनै जानकारी नभएको बताएका छन्
१२ माघ, २०७६
Share
सडकमा बढ्दै अकाल मृत्यु
बजार र बस्तीमा तीव्र गतिमा सवारीसाधन चलाउन नपाइने बाध्यकारी अवस्था बनाइनुपर्ने स्थानीय बताउँछन्
१२ माघ, २०७६
Share
सुदूरपश्चिममा प्रत्येक तीन दिनमा चारको ज्यान जान्छ
आत्महत्या बढ्नुको भित्री कारण मानसिक समस्या ठान्छन्
१२ माघ, २०७६
Share
बैतडीमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यू
मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–६ मनहेरा घर भएका २६ वर्षीय दीलकुमार चौधरी रहेको प्रहरीले जनाएको छ
११ माघ, २०७६
Share
एक महिनापछि खुल्यो मार्तडी–कोल्टी सडक
चौथो पटकसम्म परेको हिमपातका कारण मार्तडी कोल्टी सडकखण्ड एक महिना अगाडिदेखि अवरुद्ध भएको थियो
११ माघ, २०७६
Share