सुदूरपश्चिम
कैलालीमा भीषण आगलागी, ६० घर जले
कैलालीको कैलारी गाउँपालिका– ७ को विपतपुर गाउँमा आज अपराह्न भीषण आगलागी भएको छ । उक्त आगलागीमा परी ६० परिवारका घर जलेर नष्ट भएका छन् ।
११ वैशाख, २०७९
2 min read
Share
मैले टिकट पाइसकेँ, धनगढी फर्किँदैछु : वड
सुदूरपश्चिमकाे एकमात्र उपमहानगर धनगढीमा नेपाली कांग्रेसले नृपबहादुर वडलाई पुन: मेयरकाे उम्मेदवार बनाउने भएकाे छ । वडले आफूलाई पार्टीले धनगढीकाे मेयरका लागि पुन: टिकट दिने निर्णय गरेकाे जानकारी दिए ।
१० वैशाख, २०७९
1 min read
Share
गठबन्धन नमान्ने भन्दै कांग्रेस धनगढीका वडा सभापतिसहित ९१ जनाले दिए सामूहिक राजीनामा
९ वैशाख, २०७९
2 min read
Share
विषादी खाएर आत्महत्याको प्रयास गरेका युवकको उपचारका क्रममा मृत्यु
अछाममा विषादी खाएर आत्महत्याको प्रयास गरेका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ ।
५ वैशाख, २०७९
1 min read
Share
कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्षसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
२ वैशाख, २०७९
3 min read
Share
सुदूरपश्चिम सरकारमा सहभागी भयो कांग्रेस, मन्त्रीहरूले लिए शपथ
कांग्रेस संसदीय दलका नेता रणबहादुर रावल आन्तरिक मामिला तथा कानुनमन्त्री, गोविन्द बोहरा सामाजिक विकासमन्त्री र टेकबहादुर रैका सामाजिक विकास राज्यमन्त्री बनेका छन् । यस्तै नवनियुक्त मन्त्रीहरूले शुक्रबारै शपथ ग्रहण गरेका छन् ।
२५ चैत, २०७८
2 min read
Share
डोटीको जोरायल गाउँपालिकामा एमालेले टुंग्यायो उम्मेदवार, हालकै अध्यक्ष र उपाध्यक्षलाई दोहोर्याइने
नेकपा (एमाले) ले डोटीको जोरायल गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवार टुंग्याएको छ । एमालेले आगामी स्थानीय तहको चुनावमा गाउँपालिकाका हालका अध्यक्ष र उपाध्यक्षलाई पुनः सोही पदमा उम्मेदवार बनाउने निर्णयग गरेको हो ।
२४ चैत, २०७८
1 min read
Share
स्थानीय चुनाव: अछाममा सत्तारुढ तीन दलबीच गठबन्धन, एमाले एक्लै लड्ने
कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले अछामका १० वटै स्थानीय तहमा गठबन्धन गरेर जाने सहमति गरेका छन् ।
२१ चैत, २०७८
2 min read
Share
सहमतिमा भएकाे याैन सम्पर्कलाइ बलात्कार आराेपमा फसाउन खोजेको भन्दै युवतीलाई तीन वर्ष कैद
सहमतिमा यौन सम्बन्ध राखेर बलात्कार गरेको उजुरी दिएको भन्दै अछाम जिल्ला अदालतले एक किशोरीलाई तीन वर्षको जेल सजाय तोकेको छ ।
१६ चैत, २०७८
2 min read
Share
सवारी साधनकाे गति नियन्त्रण गर्न ट्राफिक प्रहरीले प्रयोगमा ल्यायो राडार स्पिड गन
१४ चैत, २०७८
2 min read
Share
सुदूरपश्चिमका स्थानीय तहमा तोकिए निर्वाचन अधिकृत, कसलाई कहाँ खटाइयो ?
सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका ८८ वटै स्थानीय तहमा निर्वाचन अधिकृत तोकिएका छन् । आगामी ३० वैशाखमा हुने स्थानीय तह चुनावका लागि प्रदेशका ९ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत र ८८ वटा स्थानीय तहमा निर्वाचन अधिकृत तोकिएका हुन्
१३ चैत, २०७८
4 min read
Share
धनगढीकाे मेयरमा कांग्रेस र एमालेका आकांक्षी को-को ?
सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीको मेयरको टिकटका लागि कांग्रेस र एमालेका नेताहरूले लबिङ सुरु गरेका छन् । कांग्रेसमा मेयरको टिकटका लागि तीन जनाबीच मुख्य प्रतिस्पर्धा देखिएको छ ।
२६ फागुन, २०७८
4 min read
Share
मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप: हिमालय शेर्पालाई हराउँदै मनाङ फाइनलमा
२५ फागुन, २०७८
2 min read
Share
जिल्ला समन्वय समिति कञ्चनपुरका कार्यालय प्रमुखलाई जनप्रतिनिधिले कार्यकक्षमै थुने
२५ फागुन, २०७८
3 min read
Share
कैलाली कारागार एक थुनुवाको मृत्यु
कैलाली कारागारमा रहेका एक थुनुवा युवकको मृत्यु भएको छ ।
२१ फागुन, २०७८
1 min read
Share
विवेकशील छाडेका हमालले धनगढीको मेयरमा उम्मेदवारी घोषणा गर्दै भने- जितेँ भने सरकारी गाडी चढ्दिनँ
१९ फागुन, २०७८
2 min read
Share
कैलाली कांग्रेसमा फेरि चुनाव हुने, कुनै पनि उम्मेद्वारले जितका लागि आवश्यक मत पाएनन्
१६ फागुन, २०७८
2 min read
Share