सुदूरपश्चिम
गरिब ठग्ने भगवान
कहिल्यै नसोचेको र कल्पना पनि नगरेको कुरा होटलमा काम गर्नुपर्यो उनले । स्कुलमा पढ्दा मिहिनेती भएकै कारण साथी र आफूलाई पढाउने शिक्षकले भनेको कुरा उनी बारम्बार सम्झिन्छन् । उनलाई सबैले भन्थे, ‘तिमी ठूलो मान्छे बन्छौ’
२६ पुस, २०७६
Share
बाबु र छाेरा सुतेकै अवस्थामा मृत फेला
बैतडीको तल्लो स्वराड क्षेत्रमा पर्ने शिवनाथ गाउँपालिका–२ मा बाबु र छोरा मृत अवस्थामा फेला परेका छन्
२५ पुस, २०७६
Share
कसले बुझ्ने दुर्गमका पीडा ?
अमेरिकाको सुख सुविधा नेपालमा बसेर लिन खोज्छौं तर नेपाललाई अमेरिकाजस्तो बनाउने भन्ने कुरा कहिल्यै सोच्दैनौं । यस्ता परनिर्भर बानीले हाम्रो देश झन् झन् पछाडि पर्दै गएको छ
२४ पुस, २०७६
Share
होटलमा झुण्डिएको अवस्थामा भेटिए युवक
बागबजारको पुरानो सम्बन्ध होटलमा कालिगढको रुपमा कार्यरत चन्द मृत भेटिएको प्रहरीले जनाएको छ । उनी विगत पाँच महिनादेखि त्यहाँ कार्यरत थिए
२४ पुस, २०७६
Share
घुम्नैपर्ने बैतडी
काठमाडौंपछि सबैभन्दा धेरै मन्दिर भएको जिल्लाका रूपमा पनि बैतडी चिनिन्छ । बैतडी अमर सहिद दशरथ चन्दको जन्मथलो पनि हो
२४ पुस, २०७६
Share
सुदूरपश्चिमको पहाडमा भारी हिमपात, मुख्य राजमार्ग अवरुद्ध
हिमपातले पहाडी सात जिल्ला दुईवटा मुख्य सडक अवरुद्ध भएको छ
२४ पुस, २०७६
Share
चिसो छल्न चोक–चोकमा आगो बाल्दै प्रहरी
विपद् व्यवस्थापन समितिको पहलमा आगो ताप्ने व्यवस्था मिलाएको विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताए
२३ पुस, २०७६
Share
नातिनीको घर हिँडेकी वृद्धा मृत भेटिइन्
प्रहरीका अनुसार १६ गते सोही नगरपालिकाकाे वडानम्बर ५ स्थित बागठाटा नातिनीकोे घर जान्छु भन्दै हिँडेकी थिइन् । नातिनीकाे घर जान भन्दै हिँडेकी उनी बेपत्ता भएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए
२३ पुस, २०७६
Share
बायोग्यास प्लान्ट सञ्चालनमा
प्लान्टबाट उत्पादित ग्यास कार्यालयका कर्मचारीको भान्सामा प्रयोग हुन थालेको छ
२३ पुस, २०७६
Share
स्मार्ट सिटीका सडकको कन्तबिजोक ! (फोटोफिचर)
भ्रमण वर्षको उद्घाटनका लागि संघीय सरकारका सूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा डडेल्धुरा पुग्दा सडकमा माटो पुरेर चिटिक्क बनाइएको थियो
२३ पुस, २०७६
Share
अवैध काठसहित सामुदायिक वनका उपाध्यक्ष पक्राउ
सेक्टर वन कार्यालयकी प्रमुख सलिना कडालले सामुदायिक वनबाट काठ तस्करी भइरहेको सूचनाका आधारमा वन सुरक्षाकर्मीको टोलीले उनीहरुलाई राति २ बजे पक्राउ गरेको बताइन्
२३ पुस, २०७६
Share
बौलाहा कुकुरले टोक्दा बालकको मृत्यु
उनलाई गत मंसिर१४ गते कुकुरले टोकेको थियो । समयमा उपचार नगराएका कारूण उनको मंगलबार मृत्यु भएको बताइएको छ
२३ पुस, २०७६
Share
एउटै तालमा ३१ प्रजातिका जलपन्छी
जनवरी ४ देखि सुरु गरिएको जलपन्छी गणनाका क्रममा रानीताल, तारा ताल, कालिकिच ताल, बेदकोट, बन्दा ताल, पुरैनी ताल, प्यारा ताल, स्याली नदी, चौधर नदी र सिमसार क्षेत्रमा जलपन्छी अनुगमनको कार्य गरिएको छ
२२ पुस, २०७६
Share
होर्डिङ बोर्ड राख्ने होडबाजी, कुरूप बन्दै धनगढी
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा राखिएका अव्यवस्थित होर्डिङ बोर्डका कारण धनगढी बजार कुरूप बन्दै गएको छ
२२ पुस, २०७६
Share
देउडा खेल्दै डडेल्धुरा
हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र दोस्रो दिन (दिउसेडी) मेला लाग्ने गर्छ । खनमडा, छचोडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आएपछि दिउँसेडी मेला सुरु हुन्छ
२२ पुस, २०७६
Share
चिसोले अस्पतालमा ज्वरो ,रुघाखोकी, निमोनियाका बिरामी बढे
हिमपातसँगै बढेको चिसोले सताएपछि स्थानीवासी बिरामी पर्न थालेका छन् । सरकारी तथा निजी अस्पतालमा अहिले बिरामीको चाप बढेको छ
२२ पुस, २०७६
Share
सुदूरपश्चिम प्रदेशको हिउँदे अधिवेशन ६ माघबाट
सुदूरपश्चिम प्रदेशको हिउँदे अधिवेशन ६ माघबाट हुने भएको छ । सोमबार बसेको सुदूरपश्चिम प्रदेशको मन्त्री परिषद् बैठकले ६ माघ दिउँसो २ बजे बैठक आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो
२१ पुस, २०७६
Share
१ लाख ६० हजार घूससहित वन उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्ष पक्राउ
कैलालीमा १ लाख ६० हजार घूससहित सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्ष पक्राउ परेका छन्
२१ पुस, २०७६
Share
धनगढीमा एक युवक मृत भेटिए
धनगढीमा एक जना युवक मृत अवस्थामा भेटिएका छन् । अछामको मंगलसेन नगरपालिका–६ का ३४ वर्षीय इन्द्रप्रसाद शर्मा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ
२१ पुस, २०७६
Share
आहा ! भूस्वर्ग खप्तड
खप्तडमा लाग्ने विविध सांस्कृतिक मेलाहरू शदियौँदेखि प्रचलित र प्रख्यात छन् । जेठ शुक्लपक्षको गंगा दशहरा तिथिमा यहाँ हरेक वर्ष ठूलो मेला लाग्ने गर्छ । हजारौं तीर्थयात्री र आन्तरिक पर्यटक यहाँ आइपुग्छन् । त्रिवेणी नदीमा स्नान, सुदूर पश्चिमकै प्रसिद्ध हुड्के नाचको मज्जा लिन पर्यटकहरू यहाँ आउने गर्छन्
२१ पुस, २०७६
Share
सुदूरपश्चिममा दुई पदका लागि चार जनाको उम्मेदवारी
निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तर्फ बाट दुई र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको तर्फबाट दुई जनाको मात्र उम्मेदवारी परेको हो
२० पुस, २०७६
Share
राष्ट्रिय राजनीतिमा नेकपाको जिम्मेवारी बढ्दै छ : नेपाल
पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा सत्तारुढ दल नेकपाको जिम्मेवारी बढ्दै गएको बताएका छन्
२० पुस, २०७६
Share
हिमपातले अवरुद्ध टेलिफोन र विद्युत सुचारु गर्ने प्रयास जारी
भारी हिमपातका कारण अवरुद्ध भएको डडेलधुरा सदरमुकाम र ग्रामीण क्षेत्रमा विद्युत र सञ्चार सेवा सुचारु हुन सकेको छैन
२० पुस, २०७६
Share
दार्चुलामा तीन दिनदेखि टेलिफोन सेवा अवरुद्ध
तीन दिनदेखि अवरुद्ध भएको टेलिफोन सेवा कहिले सुचारु हुने बारे केही जानकारी नभएको नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङ्ले जानकारी दिए
२० पुस, २०७६
Share
हिमपातका कारण डडेल्धुरामा अलपत्र बिरामीको हेलिकोप्टरमार्फत उद्धार
भिमदत्त राजमार्ग अवरुद्ध हुँदा अलपत्र परेकी घाइते महिलाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ
१९ पुस, २०७६
Share
३८ घण्टापछि खुल्याे हिमपातले अवरुद्ध भीमदत्त राजमार्ग
हिमपातका कारण अवरुद्ध भएको भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ । बिहीबार साँझबाट अवरुद्ध भएको राजमार्ग ३८ घण्टापछि सूचारु भएको हो
१९ पुस, २०७६
Share
अवरुद्ध राजमार्ग अझै खुलेन, यात्रु अलपत्र
बैतडीको अनराखोली, खोडपे क्षेत्रमा दुई फिटसम्म हिउँ रहेको र जिल्ला प्रशासन कार्यालय डडेल्धुराको पहलमा ३ वटा डोजर लगाएर बाटो खुलाइए पनि भीमदत्त राजमार्गमा पनि ४ बटा डोजर हिउ सफा गर्नका लागि प्रयोग गरिएको र बाटो खुलाउन अझै समय लाग्ने प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताए
१९ पुस, २०७६
Share
पर्यटकीय गन्तव्य बन्दै ‘घटाल थान’
अमरगढी नगरपालिका– ३ डोटी घटालमा रहेको सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ ‘घटालथान’ पर्यटकीय गन्तव्य बनिरहेको छ । विगतको तुलनामा पछिल्लो समय ‘घटालथान’को अवलोकन तथा घटालथानमा पूजाआजा गर्नेको संख्यामा वृद्धि भएको छ
१९ पुस, २०७६
Share
तस्बिरमा हिमपातपछिको सुदूरपश्चिम
सुदूरपश्चिमका पहाडी जिल्लामा अत्यधिक हिमपात भएको छ । सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरा, बैतडी, बाजुरा, अछाम, बझाङ र दार्चुलाका हिमाली क्षेत्रमा हिमपात भएको हो
१८ पुस, २०७६
Share