सुदूरपश्चिम
नगरपालिकाका इन्जिनियरसहित पाँच जनाविरुद्ध भ्रष्टाचारको मुद्दा
झुटाे प्रतिवेदन बनाएर कृषि सडकको बजेट भुक्तानी गर्ने नगरपालिकाका इन्जिनियर नरेन्द्र भाटसहितका पाँचजनाविरुद्ध मुद्दा दायर भएको हो
१० पुस, २०७६
Share
रुखमा झुण्डिएको अवस्थामा बेवारिसे शव फेला
पहेँलो रङको बाटिएको डोरीले नाम थर, वतन खुल्न नआएको अन्दाजी ४०/४५ वर्षको जस्तो देखिने व्यक्तिकाे सडेको अवस्थामा शव फेला परेको कैलाली प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले बताए
९ पुस, २०७६
Share
दुर्घटनामा युवकको ज्यान गएपछि डडेल्धुरा तनावग्रस्त
क्षतिपूर्तिको माग गर्दै आफन्तहरूले भीमदत्त र केआईसिंह राजमार्ग अवरुद्ध पारेर सडकमा टायर बालेर आन्दोलन चर्काएका छन्
९ पुस, २०७६
Share
कृषिमा आत्मनिर्भर बन्न 'एक वडा, एक उत्पादन' कार्यक्रम
कार्यक्रमका लागि चालू आर्थिक वर्षमा २७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । विशेषगरी तरकारी खेतीमा आत्मनिर्भर बनाउनका लागि वडाको भौगोलिक विशिष्टताका आधारमा कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ
९ पुस, २०७६
Share
डडेल्धुरामा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेका अनुसार बस र मोटरसाइकल ठोक्किँदा घाइते गम्भीर भएका बोहरालाई डडेल्धुरा अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए
८ पुस, २०७६
Share
कांग्रेसले औंल्यायो कैलालीका सात स्थानीय तहको भ्रष्टाचार
पार्टीको सरकार रहेको धनगढी उपमहानगरपालिका, जोशीपुर गाउँपालिका र बर्दगोरिया गाउँपालिकामा आर्थिक अनियमितता र भ्रष्टाचार सम्बन्धी प्रतिवेदनमा कुनै कुरा उल्लेख गरिएको छैन । नेकपाको सरकार रहेका टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका र मोहन्याल गाउँपालिकाको बारेमा पनि प्रतिवेदन बोलेको छैन
८ पुस, २०७६
Share
डोजरमा आगजनी
देउती निर्माण सेवाको उक्त डोजरमा आगजनीबाट क्षति पुगेको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी नायव निरीक्षक ओमप्रकाश बटालाले बताए ।
८ पुस, २०७६
Share
‘भुवा पर्व’ मा पुस १० गते बिदा
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा मनाइने ‘भुवा पर्व’को अवसरमा यही पुस १० गते सार्वजनिक बिदा दिने भएको छ
८ पुस, २०७६
Share
खेलमैदानकाे अभावले भाैंतारिए खेलाडी
पदक हासिल गर्न सफल यी खेलाडीहरू बाँझो खेतबारी, आँगन, खोला किनार र विद्यालयका चौरमा अभ्यास गर्छन्
८ पुस, २०७६
Share
‘बागलुङ इन्भेष्टमेन्ट टक’ आयोजना गरिने
‘बागलुङ इन्भेष्टमेन्ट टक’ नामको कार्यक्रमबाट बागलुङको विकासका लागि लगानीको वातावरण बनाउन लागिएको हो
७ पुस, २०७६
Share
१२ करोडको कारोबार गर्दै सकियो सुदूरपश्चिम महोत्सव
गत २२ मंसरिदेखि सुरु भएको महोत्सवले स्थानीय कला, संस्कृतिको सम्वर्द्धन र पर्यटन प्रवर्द्धनमा टेवा पुर्याएको आयोजकको विश्वास छ
७ पुस, २०७६
Share
२७ दिनदेखि बेपत्ता बालिका मृत फेला
१६ वर्षीया वासु जैसी बेपत्ता भएको २७ दिनपछि अछाम कमलबजार नगरपालिका–६ को उराइटी वनमा मृत फेला परेकी हुन्
७ पुस, २०७६
Share
बझाङमा भालु आतंक, आक्रमणबाट एक महिला गम्भीर घाइते
जयपृथ्वी नगरपालिकाको ७ नम्बर वडामा भालुको आक्रमणबाट एक महिला घाइते भएकी छन् । भालुकाे आक्रमणमा परी आज दिउँसो १ बजेतिर जयपृथ्वी नगरपालिकाको कोइरालीखेतमा ४० वर्षीया सीतादेवी रोकाया गम्भीर घाइते भएकी हुन्
७ पुस, २०७६
Share
चिसो छल्न बेंसी झर्दै बाजुराका भेडा व्यवसायी
जिल्लाको हिमाली गाउँपालिका, बूढीनन्दा नगरपालिका र बडिमालिका नगरपालिकामा गरी ५ सयभन्दा बढी परिवार बसोबास गर्दै आइरहेका छन्
७ पुस, २०७६
Share
गाउँपालिकाको मोटरसाइकलले ठक्कर दिँदा बैंकका सुरक्षा गार्डको मृत्यु
कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ
७ पुस, २०७६
Share
स्वास्थ्य चौकी हिउँले ढाकेपछि सुत्केरीलाई समस्या
बझाङको साइपाल गाउँपालिकामा अत्यधिक चिसोका कारण स्वास्थ्य सेवा प्रभावित बनेको छ
६ पुस, २०७६
Share
धनगढीमा घरको छतबाट खसेर एक जनाको मृत्यु
हिजो साँझ ७ बजे छतबाट खसेका कैलारी गाउँपालिका– १ का २२ वर्षीय बालकृष्ण कठरियाको उपचारका क्रममा भारतमा मृत्यु भएको प्रहरीले जनाएको छ
६ पुस, २०७६
Share
‘घुम्न जाऊँ अमरगढी’
सरकारको अभियान सफल बनाउन नगरपालिकाले पनि ‘घुम्न जाऊँ अमरगढी’ अभियान थाल्ने योजना तयार पारेको छ
६ पुस, २०७६
Share
नेपाली भूमिमा भारतको दाबी
तटबन्ध बनाउन थालिएको मोहना नदी क्षेत्रमा लामो समयदेखि सीमा विवाद रहँदै आएको छ । नदीले बर्सेनि धार परिवर्तन गर्दा नेपाल र भारतको भूभाग कटान हुने भएकाले त्यस ठाउँमा सीमा विवाद छ ।
६ पुस, २०७६
Share
‘हत्या अभियोगमा किटानी दिँदा पनि प्रहरीले अनुसन्धान गरेन’
पीडित पक्षले भने सन्तोष सिंहलगायत अन्य चार÷पाँच जनाको नाममा हत्याको आरापमा मुद्दा दर्ता गर्न खोजे पनि उल्टो प्रहरीले मुद्दा दर्ता गर्न नमानेको बताएकाे छ
५ पुस, २०७६
Share
वैदेशिक स्रोतको रकम फुकुवा नहुँदा कर्मचारीले तलब पाएनन्
रकम फुकुवाको निर्णय महालेखा नियन्त्रण कार्यालयले गर्ने भए पनि अहिलेसम्म रकम फुकुवा हुन नसक्दा कर्मचारीले तलब पाउन नसकेको शुक्लाफाँटा नगरपालिका कार्यालयका लेखापाल महेशदत्त जोशीले बताए
५ पुस, २०७६
Share
उमेर ७०, काम खुवा व्यापार, अवधि ४८ वर्ष
‘आफ्नो देशमा काम गर्ने लाज मान्ने हामी अरूको देशमा चर्पी सफा गर्न पछि हट्दैनौँ । त्योभन्दा त आफ्नै देशमा आँटो–ढिँडो खाएर देशमै रगत पसिना बगाउनु ठीक होइन र ?’
५ पुस, २०७६
Share
नुक्लिपुर खेल मैदान अलपत्र
खेल मैदानभित्र स्थानीयवासीले माटो निकाल्ने गरेका कारण खाल्डाखुल्डी छन्। मैदानको बीचमा कतै पानी जमेको भेटिन्छ भने कतै गाईभैंसी चरिरहेका भेटिन्छन्
५ पुस, २०७६
Share
ब्राउन सुगरसहित तीन जना पक्राउ
बुधबार साँझ जिल्लाको पुनर्वास नगरपालिकाबाट २ ग्राम ब्राउन सुगरसहित कारमा सवार उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी नायव निरीक्षक गोपाल बोहराले बताए
४ पुस, २०७६
Share
चन्द समूहका छ विद्यार्थी धरौटीमा छुटे
गत १० मंसिरमा कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतको विषयलाई लिएर विरोध कार्यक्रम गर्न सदरमुकाम खलङ्गा पुगेका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको थियो
४ पुस, २०७६
Share
समायोजनमा परेका कर्मचारीलाई आफ्नो स्थानमा जान निर्देशन
कर्मचारी समायोजनको निर्देशन विपरीत सेती प्रादेशिक अस्पतालले समायोजन भएका क्षेत्रमा जान निर्देशन दिएको छ
४ पुस, २०७६
Share
चिसो बढेपछि धनगढीका विद्यालय बन्द
शनिबार पुनः छलफल गरी मौसमी अवस्थाअनुसार अर्को निर्णय गरिने उपमहानगरपालिकाकी उपमेयर सुशीला मिश्र भट्टले जानकारी दिइन्
३ पुस, २०७६
Share
नेपाल टेलिकमको इन्टरनेट सेवा अवरुद्ध
सुदूरपश्चिम प्रदेशमा नेपाल टेलिकमद्वारा वितरित इन्टरनेट सेवा (एडिएसएल) अवरुद्ध भएको छ
३ पुस, २०७६
Share