सुदूरपश्चिम
सामुदायिक विद्यालयका विद्यार्थीको स्वास्थ्य परीक्षण नै हुँदैन
डडेल्धुराका सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूको नियमित स्वास्थ्य परीक्षण नभएको पाइएको छ
३ पुस, २०७६
Share
कर्मचारी अभाव हुँदा सेवाग्राहीलाई सास्ती
जिल्ला प्रशासन कार्यालयमा अहिले प्रमुख जिल्ला अधिकारी, चार नायब सुब्बा, दुई खरिदार र करारका एक कम्प्युटर अपरेटर मात्र कार्यरत छन् । कर्मचारी अभावका कारण सेवाग्राहीलाई समस्या उत्पन्न हुने गरेको छ
३ पुस, २०७६
Share
ट्रयाक्टरको ठक्करबाट एक जनाको मृत्यु
ट्रयाक्टरको ठक्करबाट कैलालीमा एक जनाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका–११ मुर्गवामा ट्रयाक्टरको ठक्करबाट १२ वर्षीय विशाल बलामी मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ
२ पुस, २०७६
Share
पूर्वपश्चिम राजमार्गमा भाषी सडक खण्ड अवरुद्ध
गड्डाचौकीतर्फ गइरहेको डीएल १ आरटी ८९४२ नम्बरको जीपले विपरीत दिशाबाट आइरहेको म २ प ९४९५ नम्बरको मोटरसाइकललाई मंगलबार ठक्कर दिँदा मोटरसाइकल चालक भगतपुरका ४९ वर्षीय चन्द्रबहादुर तामाङको मृत्यु भएको थियो
२ पुस, २०७६
Share
सुदूरपश्चिम सरकारको निर्णयः सागका पदकधारीलाई बजेट रकमान्तरदेखि विषादीको नियमनसम्म
सुदूरपश्चिम प्रदेश सरकारले हालै सम्पन्न साग खेलकुदका पदकधारी खेलाडीको सम्मान गर्न पुरस्कारस्वरुप रकमान्तर गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले त्यस्तो निर्णय गरेको हो
१ पुस, २०७६
Share
हसुलियामा थारू सांस्कृतिक प्रदर्शनी र पेनाल्टी सुटआउट हुने
थारु समुदायको नयाँ वर्ष माघीको अवसरमा कैलालीको हसुलियामा दोस्रो थारु सांस्कृतिक प्रदर्शनी हुने भएको छ
१ पुस, २०७६
Share
धनगढी विमानस्थल आजबाट पूर्ण रूपमा सञ्चालन
मंसिरदेखि आंशिक रूपमा बन्द रहेको धनगढी विमानस्थल आजबाट पूर्ण रूपमा सुचारु भएको छ
१ पुस, २०७६
Share
शौचालयमा लडेर एक जनाको मृत्यु
कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार ‘सोमबार बेलुका शौचालय गएका बम लामो समयसम्म नफर्किएपछि परिवारका सदस्यले शौचालय खोलेर हेर्दा बेहोस अवस्थामा भेटिएका थिए
१ पुस, २०७६
Share
वर्षाले इँटा उद्योगमा १५ करोडको क्षति
वर्षातले कैलाली, कञ्चनपुरका ७० वटा इँटा उद्योगका सञ्चालकलाई सो रकमबराबरको क्षति पुगेको सेती महाकाली इँटा व्यवसायी संघका अध्यक्ष विनोदकुमार शाहले बताए
३० मंसिर, २०७६
Share
विप्लव नेकपाका भेरी ब्यूरो सदस्यद्वारा आत्मसमर्पण
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका भेरी ब्यूरो सदस्य रामबहादुर विकले सो पार्टी परित्यागको घोषणा गर्दै आत्मसमर्पण गरेका छन्
३० मंसिर, २०७६
Share
संरक्षण अभावमा जीर्ण बन्दै राणाकालीन गर्भा दरबार
दरबार संरक्षण गर्न सके पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सकिने सम्भावना हुँदाहुँदै पनि यसको संरक्षण र पर्यटकीय रूपमा विकास गर्न पहल भएको छैन । दरबार दिन प्रतिदिन भत्किने क्रममा छ ।
२९ मंसिर, २०७६
Share
हिउँमय डडेल्धुरा (फोटो फिचर)
डडेल्धुरा सदरमुकाम क्षेत्रमा भारी मात्रामा हिमपात भएको छ । शुक्रबार साँझदेखि यस क्षेत्रमा हिमपात सुरू भएको हो
२९ मंसिर, २०७६
Share
सुर्ती र सुर्तीजन्य पदार्थ बिक्री गरे गरे कारबाही हुने
जिल्लाका विद्यालयवरपर सुर्तीजन्य र मादक पदार्थ बिक्री वितरण गर्न नपाइने भएको छ
२९ मंसिर, २०७६
Share
तीन दिनभित्रै धनगढी विमानस्थल पूर्ण रुपमा सञ्चालन गरिने
विमानस्थलको काम अहिलेसम्म ७५ सकिएको जनाइएको छ । १ पुसबाट विमानस्थल पूर्णरुपमा सञ्चालनमा ल्याउने तयारी छ
२८ मंसिर, २०७६
Share
एउटा आरन जिन्दगी
विदेश जानुभन्दा पनि आफ्नै देशमा पसिना बगाउन सके यहीँ मनग्य आम्दानी हुने उनी ठान्छन् । आधुनिक तरिकाले विभिन्न व्यवसाय गर्न सकिए युवा विदेश पलायन हुनु नपर्ने उनको निष्कर्ष छ
२८ मंसिर, २०७६
Share
भीरबाट जीपमाथि ढुंगा खस्दा वनअधिकृत घाइते
जीपमा ढुंगा खस्दा डिभिजन वन अधिकृत केशव पराजुली घाइते भएका छन्
२७ मंसिर, २०७६
Share
दुई दशकको जुत्ता जीवन
बिहानै बसपार्कबाट सुरु हुन्छ ठगी सार्कीको दैनिकी । अनि निरन्तर चल्छ साँझसम्म । यो उनको केही दिन, हप्ता वा महिनाको दैनिकी होइन । लगातार २० वर्षदेखि उनी बसपार्कको त्यही एकै ठाउँमा छन्
२७ मंसिर, २०७६
Share
वर्षाले महोत्सव प्रभावित
मौसमले साथ दिए भोलिदेखि सबै कार्यक्रम नियमित हुने आयोजकले जनाएका छन्
२७ मंसिर, २०७६
Share
सागका स्वर्ण विजेतालाई प्रदेश सरकारको १ लाख पुरस्कार
सागमा स्वर्ण पदक विजेता खेलाडीलाई जनही १ लाख, रजत पदक विजेतालाई ५० हजार र कास्य पदक विजेतालाई ३० हजार दिने प्रदेश सरकारले घोषणा गरेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए
२७ मंसिर, २०७६
Share
पश्चिमका हिमाली क्षेत्रमा भारी हिमपात
हिमापातले जिल्लामा नेपाल टेलिकमको नेटवर्कले काम गर्न छोडेको छ
२७ मंसिर, २०७६
Share
७ किलो चरेससहित चार जना पक्राउ
प्रहरीलेसात किलो चरेससहित चार जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेती र प्रहरीको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह आरआइटीको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो
२६ मंसिर, २०७६
Share
जन्ती आएका युवक नहरमा मृत भेटिए
प्रारम्भिक जानकारीअनुसार बिहेमा आएका पन्त मोटरसाइकलबाट लडेर नहरमा डुबेको हुन सक्ने आशंका गरिएकाे छ
२६ मंसिर, २०७६
Share
गरिमा नफल्दा पनि धान उत्पादन बढ्यो
गत वर्षभन्दा ३७ हजार ९ सय ७६ टन धान बढी उत्पादन भएको निर्देशनालयले जनाएको छ
२६ मंसिर, २०७६
Share
धर्मसंस्कृति जोगाउन कर्णाली तटमा गुरुकुल शिक्षा
‘शिक्षा लिएर मात्र नहुने भयो, आफ्नो धर्म नै नजानेपछि कर्म गर्न असम्भव भएकाले मैले छोराको शिक्षा यही गुरुकुल विद्यापिठबाट गराउन थालेको हुँ,’ उनले भने
२५ मंसिर, २०७६
Share
सुदूरपश्चिममा छाउपडीका कारण १७ को मृत्यु, ३ सय ८६ बलात्कारका मुद्दा
सुदूरपश्चिम प्रदेशमा हालसम्म छाउपडीबाट मात्रै १७ महिलाको मृत्यु भएको छ । छाउपडीका कारण अछाम र बाजुरामा मात्रै १७ जनाको मृत्यु भएको आयोगको तथ्यांकले देखाएको छ ।
२५ मंसिर, २०७६
Share
जंगली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु
महाकाली नगरपालिका–२ की ३८ वर्षीया वसन्ती भट्ट र ४० वर्षीया भुलीदेवी बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए
२५ मंसिर, २०७६
Share
फर्निचर उद्योगमा भीषण आगलागी, २५ लाखभन्दा बढीको क्षति
आगलागी कसरी भयो भन्नेबारेमा जानकारी नभएको जोशीले बताए । ‘विद्युत सर्ट भएर हो वा कसैले लगाएको हो, केही थाहा भएन’ सञ्चालक जोशीले भने
२५ मंसिर, २०७६
Share
हँसियाले ज्यान मार्ने धम्की दिने पक्राउ
हँसिया देखाएर ज्यान मार्ने धम्की दिएको अरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । कैलालीको चुरे गाउँपालिका– ६, सेलानीका २१ वर्षीय सुवास भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो
२४ मंसिर, २०७६
Share
६ किलोकी धामीलाई अपाङ्गता परिचयपत्र
उनको हालको उमेर १६ वर्ष पुगेको छ तर उनको उचाइ ८१ सेन्टिमिटर र तौल ६ केजी मात्र छ । रायल प्राथमिक स्वास्थ्य केन्द्रका अहेब कमल मल्लका अनुसार रुमलाको शारीरिक र मानसिक वृद्धि विकासमा समस्या आउँदा उनी जन्मजात अपाङ्ग हुन्
२४ मंसिर, २०७६
Share