सुदूरपश्चिम
मन्दिर बनाउन सरकारले दिएको बजेटबाट व्यक्तिको घर
उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालयले ‘पर्यटकीय गन्तव्यको पहिचान पुर्वाधार निर्माण र कार्यान्वयन कार्यक्रम’ अन्तर्गत गत आर्थिक वर्षमा दिएको १४ लाख रुपैयाँ रकम दुरुपयोग गर्दै दुर्गाथली गाउँपालिका– १, चिमाडीगाउँका खड्कप्रसाद चिमाडीले निजी घर निर्माण गरेका छन्
८ मंसिर, २०७६
Share
क्षतिपूर्तिको माग गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध
कञ्चनपुरको कृष्णपुर नगरपालिका–२, बाणीमा स्थानीय बासिन्दाले आइतबार दिउँसोदेखि पूर्वपश्चिम राजमार्गअवरुद्ध गरेका छन्
८ मंसिर, २०७६
Share
घट्यो जुम्ली घोडाको व्यापार
एक महिना लगाएर बाजुरा र जुम्लाबाट दार्चुलाको जौलजीवी मेलामा ल्याइएका जुम्ली घोडाको व्यापार घटेको छ
८ मंसिर, २०७६
Share
शिलापत्र समाचार प्रभाव : ४० वर्षपछि पूरा भयो रामबहादुरको घर जाने रहर
‘४० वर्षपछि आफन्तसँग कुरा भएको छ । उहाँहरूले मलाई गाउँ बोलाउनुभएको छ । धेरै पछि घर जाँदैछु । कतिले त चिन्दैनन् पनि होला,’ टेलिफोनमा कुरा गरेपछि उनले खुशी व्यक्त गर्दै भने, ‘म घरमा आउँदै छु
८ मंसिर, २०७६
Share
सार्वजनिक शौचालयमा धानका बोरा !
तत्कालीन जिल्ला विकास समितिले जिल्लालाई खुला दिसामुक्त घोषणा गर्नका लागि बनाएको शौचालय केही समय त प्रयोगमा आयो तर अहिले यो कुनै खण्डहरभन्दा कम छैन ।
७ मंसिर, २०७६
Share
मोटरसाइकलको ठक्करबाट एक बृद्धाको मृत्यु
गम्भीर घाइते खत्रीलाई सुरुमा उपचारको लागी दार्चुलाको गोकुलेश्वर अस्पतालमा पठाइएको र त्यसपछी धनगढी रेफर गरिएको र त्यहाँ पनि उपचार सम्भव नभएपछी नेपालगञ्ज रेफर गरिएको थियो ।
७ मंसिर, २०७६
Share
सिगास गाउँपालिकाका सबै वडा सचिवविहीन
साविकको छ गाविसका छ वटा प्राविधिक सहायकलाई नौ वटा वडा हेर्ने गरेर जिम्मेवारी दिइएको छ । तीन जनाले दुई वडा र अन्य तीन जनाले एक एक वडामा काम चलाइरहेको प्रमुख प्रशासकीय अधिकृत अवस्थीको भनाइ छ ।
७ मंसिर, २०७६
Share
औषधि खानै मान्दैनन् एचआईभी संक्रमित
जिल्ला अस्पताल डोटीबाट एआरटी सेवन गरिरहेका कूल ७ सय ६४ सङ्क्रमितमध्ये हालसम्म १ सय ५१ को मृत्यु भइसकेको छ
६ मंसिर, २०७६
Share
फिरौती माग्ने चार जना पक्राउ
पीडित अरुण चौधरी उनीहरूको नियन्त्रणवाट भाग्न सफल भई प्रहरीलाई जानकारी गरेपछि गएको प्रहरी टोलीले ती अभियुक्तलाई नियन्त्रणमा लिएको हो
५ मंसिर, २०७६
Share
जीपको ठक्करबाट बटुवाको मृत्यु
बुधबार कञ्चनपुरबाट डडेल्धुरातर्फ गइरहेको से १ ज ७३९ नम्बरको महेन्द्रा जीपले ठक्कर दिँदा टमटा गम्भीर घाइते भएका थिए । घाइते टमटालाई उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको थियो ।
५ मंसिर, २०७६
Share
दुई वर्षसम्म पर्यटकशून्य पर्यटकीय गन्तव्य गोरखनाथ
बझाङमा अन्य पर्यटकीय सम्भावना हुँदाहुँदै दुर्गाथली गाउँपालिकाको वडा नम्बर– ७ मा पर्ने यस निजी मन्दिरलाई गन्तव्यमा पारेको भन्दै सांसद भैरवबहादुर सिंहको आलोचना हुँदै आएको छ
४ मंसिर, २०७६
Share
जात्रा हेर्न गएका वडाध्यक्ष मृत भेटिए
बैतडीमा एक जना वडाध्यक्ष मृत भेटिएका छन् । जिल्लाको पञ्चेश्वर गाउँपालिका– ४ का वडाध्यक्ष राजबहादुर चन्द बुधबार बिहान मृत भेटिएका हुन् ।
४ मंसिर, २०७६
Share
गौरीफन्टा नाकाबाट बेचिएका दुई युवतीको उद्धार
माइती नेपाल कैलालीले गौरीफन्टा नाकाबाट दुई युवतीको उद्धार गरेको छ
४ मंसिर, २०७६
Share
सुदूरपश्चिममा ५.७ रेक्टरको भूकम्प
सुदुरपश्चिमाञ्चल क्षेत्रमा ७ः१५ बजे ५.७ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको छ
३ मंसिर, २०७६
Share
बुहारी बलात्कारको आरोपमा ससुरा पक्राउ
जबर्जस्ती करणी गरेको उजुरीपछि सोमबार राति नै ती पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए
३ मंसिर, २०७६
Share
खेम भण्डारीकाे आरोप : निर्मला हत्याकाण्डमा न्यायालयकाे पनि मिलेमताे छ (भिडियोसहित)
पत्रकार भण्डारीले ‘निर्मला हत्याकाण्ड’मा न्यायालयको पनि मिलेमतो रहेको आरोप लगाएका छन् । कारागार चलान हुनुअघि पत्रकारहरुसँग उनले भने, 'निर्मला हत्याकाण्डमा न्यायालय पनि मिलेको छ'
३ मंसिर, २०७६
Share
वाणिज्य बैंकको छतबाट खसेर एकको मृत्यु
दार्चुलाको मालिकार्जुन गाउँपालिका घर भएका पन्त बैंकमा कार्यालय सहयोगी पदमा कार्यरत रहेको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक ज्ञानेन्द्र चन्दले बताए ।
३ मंसिर, २०७६
Share
मरेको कुखुराको मासु खाँदा एकको मृत्यु, नाै बिरामी
शनिबार साँझ मरेको कुखुराको मासु घरपरिवारका सबै सदस्यले खाएका थिए । आइतबारदेखि बिरामी परेका स्थानीय केशव पन्तले जानकारी दिए। मासु खाएपछि वान्ता हुने, झाडापाखलालगायतका लक्षण देखिएको उनले बताए। शनिबार रातिदेखि नै बिरामी परेकी अन्दाजी १५ वर्षीया पुष्पा पार्कीको मृत्यु भएको छ ।
३ मंसिर, २०७६
Share
मोटरबाटो पुगेपछि कृषिजन्य वस्तुले बजार पायो
कैलालीको चुरे गाउँपालिका– ४ खैरालासम्म मोटरबाटो पुगेपछि त्यहाँ उत्पादित कृषिजन्य वस्तुले मूल्य पाउन थालेको छ
२ मंसिर, २०७६
Share
झुलाघाट नाका ६ मंसिरदेखि ९ मंसिरसम्म बन्द हुने
भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका ४ दिन बन्द हुने भएको छ
२ मंसिर, २०७६
Share
कर्णालीकाे प्राथमिकतामा उत्तरी नाका, बजेट अभावले काम सुस्त
कर्णाली प्रदेशको उत्तरी नाकाका रूपमा रहेको नाक्चेलाग्ना नाका खोल्नका लागि प्रदेश सरकारले प्राथमिकतामा राख्दै आएको छ । मुगुको गमगढीदेखि नाग्चेलाग्नासम्मको ९६ किलोमिटरमध्ये हाल गमगढीदेखि थाइलसम्मको १६ किलोमिटर ट्रयाक खुलेको छ
१ मंसिर, २०७६
Share
थापागाउँमा जे देखियो
एकातिर सरकार धमाधम साक्षर जिल्ला घोषणा गर्छ, जनतामा चेतनाको स्तर बढेको दाबी गर्छ तर गाउँका कथा धेरै फरक छन् । मान्छेले मान्छेलाई चिन्न सकिरहेका छैनन् गाउँमा । उनीहरू कसैको रवाफ र दबाबमा हुर्किरहेका छन् । बोल्न सकिरहेका छैनन्
१ मंसिर, २०७६
Share
३३ करोडभन्दा बढी विद्युत् महसुल उठाउन बाँकी
नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाले ३३ करोड रुपैयाँभन्दा बढी विद्युत् महसुल उठाउन बाँकी रहेको छ
१ मंसिर, २०७६
Share
कसले पूरा गरिदेला १०३ वर्षीय रामबहादुरकाे ४० वर्षपछि घर जाने रहर ?
पैसा कमाएर त्यसपछि घर जाऊँला भन्ने थियो उनलाई । सेनाको जागिर छाडेपछि पैसा नलिएर जाँदा घर परिवार र छिमेकीले समेत के भन्लान् ? भन्ने सोचे । ‘पैसा कमाउन सकिएन र घर पनि जान सकिएन’, उनले भने ।
१ मंसिर, २०७६
Share
धनगढी विमानस्थल आइतबारदेखि आंशिक बन्द
धावनमार्ग मर्मतसम्भार तथा स्तरोन्नतीका लागि धनगढी विमानस्थल आइतबारदेखि एक महिना आशिंक बन्द हुने भएको छ ।
३० कात्तिक, २०७६
Share
सांसद कोषको पैसामा विवाद हुँदा बझाङका ‘माननीयहरु’बीच बोलचाल बन्द
बझाङमा प्रतिनिधिसभाका प्रत्यक्ष निर्वाचित सांसद र समानुपातिक सांसदबीच विवाद भएकाे छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमलाई लिएर प्रतिनिधिसभाका प्रत्यक्ष निर्वाचित र समानुपातिक सांसदबीच विवाद उत्पन्न भएको हो
३० कात्तिक, २०७६
Share
पहिला देशका लागि लडौं, जनताका लागि त सास रहुन्जेल लड्नु छँदै छः डा. केसी
चिकित्सा क्षेत्र सुधार र स्वास्थ्य सेवामा आमनागरिकको समान पहुँचको माग राखेर सत्रौं अनशनका लागि सुदूरपश्चिमको डडेल्धुरा पुगेका केसी नौ दिनसम्मको अनशन स्थगन गरेर काठमाडौं प्रस्थान गरेका छन्
२९ कात्तिक, २०७६
Share
सीमा विवाद कूटनीतिक तवरबाट समाधान गरिनुपर्छः देउवा
देउवाले भने, ‘कालापानी नेपालकै भूमि हो । लिपुलेक त्रिदेशीय नाका भएकाले यसैअनुरुप समाधान खोजिनुपर्छ’
२८ कात्तिक, २०७६
Share