सुदूरपश्चिम
एक सातादेखि टेलिफोन अवरुद्ध
सुदूरपश्चिम प्रदेशमा रहेको बाजुराको उत्तरी भेगमा पर्ने बूढीनन्दा नगरपालिका, हिमाली गाउँपालिका, स्वामीकार्तिक खापर र जगन्नाथ गाउँपालिकाको टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम जिल्ला शाखा बाजुराले जनाएको छ ।
५ फागुन, २०७५
Share
सुदूरपश्चिम अख्तियारमा उजुरी बढ्दो
विगतमा शिक्षा क्षेत्रसँग सम्बन्धित उजुरी बढी पर्ने गरेकामा पछिल्लो समय स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई लिएर उजुरीको संख्या बढेको छ ।
४ फागुन, २०७५
Share
बाजुराका ९५ बस्ती उच्च जोखिममा
जिल्ला दैवीप्रकोप उद्धार समितिले विपत् जोखिममा रहेका बस्तीको सूची सार्वजनिक गरिसकेको र तल्काल केन्द्रमा पठाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिएका छन् ।
४ फागुन, २०७५
Share
गाउँमा डोजर भित्रिएपछि मजदुर विस्थापित
स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने हिसाबले उपभोक्ता समितिको अवधारणा आए पनि स्थानीय तहले मेसिन प्रयोग गरेर सडक निर्माण गरिरहेको स्थानीयवासीको आरोप छ ।
३ फागुन, २०७५
Share
कञ्चनपुरबाट थप साढे पाँच किलो सुन बरामद
लक्ष्मण तिरुवाले घरमा लुकाएको अवस्थामा थप सुन बरामद भएको हो। बरामद गरिएको २३ किलोे ६०० ग्राम सुन जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।
३ फागुन, २०७५
Share
आन्तरिक पर्यटक बढाउन गन्तव्य यात्रा
कालाजग्रा, फातालत र थापोरखे लेकलाई पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले उक्त नगरपालिकाले पर्यटकीय क्षेत्रको खोजी गरी प्रचारप्रसार गर्न ‘गन्तव्य बडिमालिका कार्यक्रम’ अघि सारिएको प्रमुख प्रशासकीय अधिकृत हीरालाल भण्डारीले जानकारी दिए ।
२ फागुन, २०७५
Share
बालविवाहले किशाेरीकाे स्वास्थ्यमा गम्भीर समस्या
लम्कीकी धना जैसीको पनि महिनावारी नहुँदै १३ वर्षको उमेरमा विवाह भएको थियो । धना १३ वर्षकी हुँदा उनका श्रीमान् रघुनाथ जैसी १५ वर्षका थिए । विवाह लगत्तै धना गर्भवती भइन् ।
२९ माघ, २०७५
Share
छाडा पशु व्यवस्थापनमा ध्यान दिन परमादेश
उच्च अदालत दिपायल महेन्द्रनगरका न्यायाधीश पवनकुमार शर्माको एकल इजलासले असोज १५ गते छाडा पशु चौपायालाई राजमार्ग, सार्वजनिकस्थल, बजार र मठमन्दिरबाट हटाइ चौपायाको उचित व्यवस्थापनमा ध्यान दिन अन्तरिम आदेश जारी गरेको थियो ।
२९ माघ, २०७५
Share
इज्जत बचाउन बहिनीलाइ साैता
छोरी जन्मिएपछि घर परिवारले छोरा नभएको भन्दै घृणा गर्न थाले । परिवारको प्यारो हुन छोरा जन्माउनै पर्ने वाध्यता छ सुस्मालाई । भन्छिन्, ‘त्यसैले डाक्टरले छोरी छ भनेपछि फालिदिएँ, दुईपटक भो फालेको ।’
२७ माघ, २०७५
Share
दश वर्षसम्म मुक्त हलियाको समस्या उस्तै
जिल्लामा हलियाको मुक्तिका लागि आन्दोलन गर्ने गैरसरकारी संस्थाको लगानीसमेत खेर जान थालेको हलिया मुक्ति आन्दोलनका अगुवा गोरखबहादुर सार्कीले बताए ।
२६ माघ, २०७५
Share
मुख्यमन्त्री कृषि कार्यक्रम कार्यान्वयनमा
‘परिवर्तित कृषि प्रणाली, मौसम सुहाउँदो खेती, माटो सुहाउँदो उत्पादन, उत्पादनअनुसारको बजार’ भन्ने नारासाथ प्रदेशका सबै ८८ स्थानीय तहमा मुख्यमन्त्री कृषि कार्यक्रम कार्यान्वयन गर्ने नीति प्रदेश सरकारको छ । यो कार्यक्रमअन्तर्गत चालू आवमा रु १९ करोड बजेट विनियोजन गरिएको छ ।
२२ माघ, २०७५
Share
डीपीएल खेलतालिका सार्वजनिक
डीपीएल आयोजक धनगढी क्रिकेट एकेडेमी (डीसीए) ले माघ २६ देखि धनगढीस्थित फाप्ला मैदानमा हुने प्रतियोगिताको खेलतालिका शनिबार सार्वजनिक गरेको छ ।
२१ माघ, २०७५
Share
विमानस्थलको काम द्रुत गतिमा
करीब डेढ दशकभन्दा बढी समयसम्म बन्द रहेको उक्त विमानस्थल विसं २०७५ असार मसान्तसम्म निर्माण गरिसक्नुपर्ने भए पनि निर्माण व्यवसायीको लापरवाहीका कारण एक वर्ष ढिलो गरी निर्माण हुन थालेको स्थानीयवासीले बताए ।
१७ माघ, २०७५
Share
सुदूरपश्चिममा ‘चेली तिहार’ को चटारो
मिठामिठा परिकार लिएर चेली भेट्न जाने सुदूरपश्चिमको यो विशिष्ट सांस्कृतिक परम्परा माघ महिनाभरि चल्छ । चेलीका लागि लगिने कोसेलीलाई यहाँ कतै ‘अर्नी फाँको त कतै चेली तिहार (चेल्त्यार) ’ भन्ने गरिन्छ ।
१७ माघ, २०७५
Share
विषयगत छलफलमा केन्द्रित
छलफल स्थानीय तह, प्रदेश तथा सङ्घको एकल तथा साझा अधिकारको स्पष्टता, समन्वय, सहकार्य र सहअस्तित्व, कानून निर्माण, शिक्षा, स्वास्थ्य र कृषिको नीतिगत र संरचनागत स्वरुप निर्धारणमा केन्द्रित छ ।
१५ माघ, २०७५
Share
हिमपातले अवरुद्ध सुदूरपश्चिमका पहाडी जिल्लाको यातायात सञ्चालनमा
डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, डोटी, अछाम र बाजुराको मुख्य राजमार्गमा शुक्रबार बेलुकी ४ बजेदेखि यातायात सेवा चलेका थिएनन् । डडेल्धुरा जिल्लाअन्तर्गत पर्ने भीमदत्त राजमार्ग मेलखर्क, हगुल्डे, साउँ खर्क, भत्कडाँ, स्याउँले बजारलगायत क्षेत्रमा करीब ३ फिट बाक्लो हिउँ जमेको थियो ।
१३ माघ, २०७५
Share