सुदूरपश्चिम
आलु किसानलाई प्रोत्साहनका लागि १४ लाख वितरण
डडेल्धुराका आलु किसानलाई प्रोत्साहनका लागि १४ लाख बाँडिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको आलु सुपर जोन परियोजनाबाट डडेल्धुराका १ हजार ५ सय ९५ जना आलु खेती गर्ने किसानलाई प्रोत्साहनबापत रकम वितरण गरिएको हो
१५ असार, २०७६
Share
सडक बनाउँदा वन मासिने चिन्ता
वातावरणीय मूल्यांकन, वातावरणीय प्रभाव मूल्यांकन (आइइइ/इआइए) बिना जथाभावी पूर्वाधारको निर्माणले महाभारत वनको अवस्था जर्जर बन्दै गएको सराेकारवालाले बताएका छन् ।
१४ असार, २०७६
Share
सालीलाई जबर्जस्ती करणी गरेको आरोपमा सैनिक जवान पक्राउ
जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले नेपाली सेनाका एक जवानलाई पक्राउ गरेको छ
१४ असार, २०७६
Share
महाकालीमा पानीको बहाव अस्थिर, बैतडी र दार्चुलाका तटीय क्षेत्रमा उच्च सतर्कता
भारतले धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोलेपछि महाकाली नदीमा जलस्तर बढ्ने भएकोेले तटीय क्षेत्रमा जोखिम हुने भन्दै सतर्कता अपनाउन बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले आग्रह गरेका छन्
१२ असार, २०७६
Share
तीन दशकपछि बुडर-जोगबुढा सडक कालोपत्रे हुँदै
डोटी बुडरदेखि डडेल्धुराको सदरमुकाम जोगबुढासम्मको ३० किलोमिटर सडकमा कालोपत्रेको काम थालिएको हो ।
१२ असार, २०७६
Share
बझाङमा वडा कार्यालयमा तोडफोड र आगजनी
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको प्रभाव बझाङमा बिहानैदेखि देखिएको छ ।
१० असार, २०७६
Share
अछामका दुई वडा कार्यालयमा आगजनी
पञ्चदेवल विनायक नगरपालिकाको ३ र ढकारी गाउँपालिकाको ५ नम्बर वडा कार्यालयमा आगजनी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी जनकबहादुर शाहीले जानकारी दिए
१० असार, २०७६
Share
बजेटमाथि कांग्रेसको टिप्पणीः सुदूरपश्चिम २ वर्षमा अधो गतिमा जान्छ
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटको प्रतिपक्षी दलहरुले चर्को आलोचना गरिरहेका छन्
१० असार, २०७६
Share
बझाङमा हाइस दुर्घटना, चार जनाको अवस्था गम्भीर
धनगढीबाट बझाङको चैनपुरतर्फ जाँदै गरेको हाइस केदारस्युँ गाउँपालिकाको बाग्थलामा दुर्घटनामा परेको छ
१० असार, २०७६
Share
किशोरी बलात्कार आरोपमा तीनजना पक्राउ
कैलालीबाट एक १३ वर्षीया किशोरी बलात्कारको आरोपमा तीनजना पक्राउ परेका छन्
९ असार, २०७६
Share
डडेल्धुराको अजयमेरूमा ‘अध्यक्ष रोजगार कार्यक्रम’
'प्रधानमन्त्री रोजगार कार्यक्रमका नाममा राज्यको ढुकुटीको चरम दुरुपयोग भएको भन्दै सर्वत्र आलोचना भइरहेका बेला डडेल्धुराकाे अजयमेरु गाउँपालिकाले पनि उस्तै प्रकृतिको नयाँ कार्यक्रम लागू गर्ने घोषणा गरेको छ ।
९ असार, २०७६
Share
सार्वजनिक सुनुवाइ नै गर्दैनन् बझाङका स्थानीय तह
स्थानीय सरकार गठन भएको दुई वर्ष पुग्न लाग्दा पनि बझाङका सबै स्थानीय तहले समयमै सार्वजनिक सुनुवाइसमेत गर्न सकेका छैनन्
९ असार, २०७६
Share
लोप भए रैथाने जातका भैंसी
भैंसीमा लाग्ने खरी, खोरेत र भ्यागुते रोगका कारण र भैंसीको स्याहारसुसारका लागि बढी मेहनत गर्नुपर्ने र दूधको बजार पनि राम्रो नभएकाले भैंसी पालन व्यवसाय संकटमा परेको पशु प्राविधिक बताउँछन्
८ असार, २०७६
Share
‘दारु’ खाएर आफ्नैै घरमा आगो, श्रीमतीको मृत्यु
नौगाड गाउँपालिका–२ सुन्डुमुन्डुका एक व्यक्तिले अत्यधिक मदिरा सेवन गरी आफ्नैै घरमा आगो लगाएका छन्
८ असार, २०७६
Share
घरमै झुन्डिएको अवस्थामा गर्भवतीको शव फेला
दार्चुलाको ब्यास गाउँपालिका–५ धौलाकोटकी २० वर्षीया कमला धामीको शव कोठामै झुन्डिएको अवस्थामा भेटिएको छ
८ असार, २०७६
Share
सुदूरपश्चिममा सडक दुर्घटना : ११ महिनामा दुई सयको मृत्यु
क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय धनगढीका प्रहरी उपरीक्षक केदार रजौरेका अनुसार सुदूरपश्चिममा अघिल्ला वर्षको तुलनामा दुर्घटना, घाइते र मृतकको संख्या बढेको छ ।
८ असार, २०७६
Share
अनुगमन टोली आएपछि मात्र चल्छ डोजर
ल्कोट गाउँपालिकाको रुपातोलादेखि साइपाल गाउँपालिकाको धुलीसम्म ३० किलोमिटर सडक निर्माणको जिम्मा लिएको स्वच्छन्द नागार्जुन जेभी कम्पनीको काम झन सुस्त देखिएको छ
७ असार, २०७६
Share
बाजुरामा सुत्केरी महिलाको हेलिकाेप्टरबाट उद्धार, नेपालगन्जमा उपचार हुँदै
विक सुत्केरी हुन एक महिना बाँकी रहेको भए पनि उनमा अहिले नै जटिल समस्या सिर्जना भएका कारण भेरी अञ्चल अस्पतालमा उपचारका लागि सिफारिस गरिएको साप्पाटा स्वास्थ्य चौकीका इन्चार्ज राजेन्द्र एमले जानकारी दिए
६ असार, २०७६
Share
सुत्केरीकाे हेलिकाेप्टरमार्फत उद्धार
सुत्केरी व्यथा लागेकी एक महिलाको हेलिकाेप्टरमार्फत उद्धार गरिएको छ
६ असार, २०७६
Share
कांग्रेस र राजपाले जलायो सुदूरपश्चिमको बजेट
सुदूरपश्चिम प्रदेश सरकारको बजेट पुस्तिका प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका सांसदले जलाएका छन्
६ असार, २०७६
Share
तलब नपाएपछि शिक्षकले गरे विद्यालयमा तालाबन्दी
तलब नपाएको भन्दै बैतडीको पाटन नगरपालिका १० हतासमा रहेको ब्रह्म आधारभूत विद्यालयमा बुधबारदेखि अनिश्चितकालीन तालाबन्दी गरिएको छ । विद्यालयमा कार्यरत निजी स्राेतका तीन जना शिक्षकले विगत २ वर्षदेखि तलब नपाएको भन्दै तालाबन्दी गरेका हुन्
५ असार, २०७६
Share
दुर्घटनामा घाइते वडाअध्यक्षको उपचारका क्रममा मृत्यु
बैतडीको पुर्चौडी नगरपालिकाका नगरप्रवक्ता गौतमप्रसाद भट्टको आज बिहान मृत्यु भएको छ । पुर्चौडी नगरपालिका–४ का वडाध्यक्षसमेत रहेका भट्टको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो
५ असार, २०७६
Share
टीकापुर बहुमुखी क्याम्पसको तीन सय बिघा जमिन अतिक्रमण
टीकापुर बहुमुखी क्याम्पसको तीन सय बिघा जमिन अतिक्रमण भएको छ । क्याम्पसको नाममा रहेको तीन सय ८० मध्ये ८० बिघा जमिन मात्रै क्याम्पसले भोगचलन गरिरहेको छ । बाँकी जग्गा मुक्त कमैया तथा सुकुमबासीको नाममा अतिक्रमण भएको हो ।
५ असार, २०७६
Share
९ जनाको सामूहिक अन्त्येष्टि, मष्टा शोकाकुल
बझाङमा भएको जिप दुर्घटनामा परी मृत्यु भएकामध्ये ९ जनाको बुधबार सामूहिक अन्त्येष्टि गरिएको छ । दुर्घटनामा मृत्यु भएकालाई क्षतिपूर्ति दिने सहमतिपछि मृतकका आफन्तले परम्पराअनुसार दाह संस्कार गरेका छन्
५ असार, २०७६
Share
सादा पोसाकका भारतीय प्रहरी कसरी पुगे अछाम ?
अछाम दर्नाका केशव टमटाले भारतको छतिसगढ राज्यअन्तर्गत कोबरा जिल्लाकी एक किशोरीसँग बिहे गरेका थिए । अछामको बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नाका १९ वर्षीय टमटाले १६ वर्षीया काजोल राठोरलाई भगाएर दुई महिनाअघि अछाम ल्याएका थिए
३ असार, २०७६
Share
बझाङ जिप दुर्घटना : मृत्यु भएकामध्ये ८ जनाकाे सनाखत
सदरमुकाम चैनपुरनजिकै रहेको डुंग्रीबाट मस्टा गाउँपालिका जाँदै गरेको से१ज १०७२ नम्बरको जिप मस्टा गाउँपालिका–१ कोट देवल भन्ने ठाउँमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको हो
३ असार, २०७६
Share