सुदूरपश्चिम
जब झोला भिरेर डा. केसी डडेल्धुरा आइपुगे
डा.गोविन्द केसी यतिबेला सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको भ्रमणमा छन् । बुधबार साँझ डडेल्धुरा पुगेका चिकित्सा क्षेत्रको सुधारको माग गर्दै आएका डा. केसीले बिहीबार डडेल्धुरा अस्पतालको अवलोकन गरेका छन्
१२ भदौ, २०७६
Share
कैलालीमा काठ तस्करी बढ्यो
तस्करी भइरहेको सूचनाका आधारमा १ सय ७७ कडी, ९ फ्रेम र ५ गोलिया काठ बरामद गरेको कैलाली प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बताए
१२ भदौ, २०७६
Share
कैलालीमा डेढ महिनामा १६ हजारले लिए स्थायी लेखा नम्बर
सरकारले व्यक्तिगत स्थायी लेखा नम्बर (पान) अनिवार्य गरे पछि देशभरका आन्तरिक राजश्व कार्यलयहरुमा सेवाग्राहीको भीड बढेको छ
१२ भदौ, २०७६
Share
अँटवारी पर्वमा सार्वजनिक बिदा
सुदूरपश्चिम प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार सुदूरपश्चिमको ‘अँटवारी’ पर्व परेकाले प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो
१२ भदौ, २०७६
Share
डडेल्धुरामा फैलिएको हैजा १५ दिनपछि नियन्त्रण
डडेल्धुराको परशुराम नगरपालिका–८ मा महामारीका रूपमा फैलिएको हैजाको प्रकोप १५ दिनपछि नियन्त्रणमा आएको छ
११ भदौ, २०७६
Share
डडेल्धुरामा जीप दुर्घटना, एकजनाको मृत्यु
डडेल्धुराको भागेश्वर गाउँपालिका–४ सेरागाडमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बुधबार बिहान १० बजेतिर भागेश्वर गाउँपालिका–४ सेरागाडमा म १ज२१० नम्बरको जीप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको हो
११ भदौ, २०७६
Share
हेलिकोप्टरबाट सुत्केरीको उद्धार
सुत्केरी हुने क्रममा अत्यधिक रक्तस्राव भएपछि बझाङको केदारस्युँ गाउँपालिका–७ कि ज्ञाना धामीको हेलिकोप्टरबाट उद्धार गरी अस्पताल लगिएको छ
११ भदौ, २०७६
Share
प्रसिद्ध धार्मिक शक्तिपीठ घटाल थानको उपेक्षा
डडेल्धुरा सदरमुकामको बगरकोट रोडमा रहेको सुदूरपश्चिमकै प्रसिद्ध घटाल थान जाने प्रवेशद्धार जीर्ण बनेको छ तर, सम्बन्धित निकाय भने मुकदर्शक बनेका छन्
११ भदौ, २०७६
Share
दर्जन बढी प्राविधिक शिक्षालय, गुणस्तरमा चुनौति
प्राविधिक शिक्षा विद्यार्थीको पहिलो रोजाईको विषय बनिरहेका बेला बझाङ जिल्लामा पनि प्राविधिक शिक्षा प्रदान गर्ने विद्यालय तथा कलेज बढिरहेका छन् । पछिल्लो समय मात्रै दर्जनाैं विद्यालयहरुले टीएसएलसी तथा कक्षा १२ सम्म विभिन्न विषयमा प्राविधिक शिक्षा प्रदान गरिरहेका छन्
९ भदौ, २०७६
Share
दरबन्दीअनुसार चिकित्सक पठाउन संघीय सरकारसँग माग
डडेल्धुराका स्थानीय तहका जनप्रतिनिधिहरुले दरबन्दीअनुसार चिकित्सक खटाउन संघीय सरकारसँग माग गरेका छन् ।
९ भदौ, २०७६
Share
पारदर्शी छैनन् डडेल्धुराका स्थानीय सरकार
डडेल्धुराका स्थानीय तह अपारदर्शी भएको भन्दै नागरिकस्तरबाट चर्को आलोचना हुन थालेको छ
९ भदौ, २०७६
Share
बझाङमा सञ्चालित नेपाल टेलिकमका टावरबाट ‘फोर जी’ सेवा विस्तार गरिँदै
केही महिनाअघि मात्रै साईपाल गाउँपालिका नेपाल टेलिकमको टेलिफोन सञ्जालमा जोडिएसँगै बझाङ जिल्लाका अधिकांश ठाउँमा टेलिफोनको पहुँच पुगेको छ
८ भदौ, २०७६
Share
गैरसैनिकलाई ‘कम्ब्याट’ पोशाक निषेध
जिल्ला प्रशासन कार्यालय डोटीले एक परिपत्र जारी गरी जिल्लाका गैरसैनिक व्यक्तिलाई सैनिकले लगाउनेखालका पोशाक ‘कम्ब्याट ड्रेस’ लगाउन निषेध गरेको छ ।
७ भदौ, २०७६
Share
डोटीमा देखियो डेंगुको संक्रमण, एकजनाको मृत्यु
डोटीमा पहिलो पटक डेंगुबाट एकको मृत्यु भएको छ । दिपायल सिलगढी नगरपालिका–६ थाप्लाकी ४२ वर्षीया छत्र मलासीको डेङ्गुबाट मृत्यु भएको हो।
६ भदौ, २०७६
Share
बाजुरामा ५ वडाध्यक्षले दिए सामूहिक राजीनामा
नगर कार्यपालिकाको बैठकमै विकास समिति सदस्य नरहने गरी नेकपाबाट निर्वाचित वडा अध्यक्षले राजीनामा दिएका हुन् ।
६ भदौ, २०७६
Share
हैजा प्रभावित क्षेत्रमा मन्त्रीको टोली, बिरामीको संख्या ८५ पुग्यो
डडेल्धुराको भित्री मधेसमा पर्ने परशुराम नगरपालिका–८ जमरानीमा गम्भीर खालको झाडापखाला ‘हैजा’ को प्रकोप देखिएपछि सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहरासहितको टोली उक्त प्रभावित क्षेत्रमा पुगेको छ
६ भदौ, २०७६
Share
सुदूरपश्चिमका सरकारी अस्पतालमा चिकित्सकको अभावले सेवा प्रभावित
समायोजनपछि स्वास्थ्य मन्त्रालयले चिकित्सकको पदस्थापन गरेसँगै सुदूरपश्चिमका सरकारी अस्पतालको उपचार सेवा नै प्रभावित हुने अवस्था आएको छ ।
५ भदौ, २०७६
Share
डडेल्धुरामा बढ्याे झाडापखालाको प्रकोप, बिरामीकाे संख्या ८१ पुग्याे
डडेल्धुराको भित्री मधेसमा पर्ने परशुराम नगरपालिका–८ जमरानीमा झाडापखालाको प्रकोप बढ्दै गएको छ । सुरुमा परशुराम नगरपालिका–८ कोसानखोला र धादलीफाँटामा देखिएको झाडापखाला अहिले गुप्टीगाडा भन्ने गाउँमा पनि फैलिएको हो
५ भदौ, २०७६
Share
गर्भपतन गराउनेको सख्या बढ्यो, १८ वर्ष मुनीका किशोरीको संख्या बढ्दो
डोटीमा सुरक्षित गर्भपतन गराउनहरुको संख्या वर्सेनि बढिरहेको एक तथ्याकंले देखाएको छ । विगत तीन वर्षको तथ्यांक हेर्दा डोटी जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको संख्या बढ्दै गईरहेको पाइएको हो
४ भदौ, २०७६
Share
भदौ ६ गते सार्वजनिक बिदा
यही भदौ ६ गते शुक्रबारका दिन सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदा दिइने भएको छ
४ भदौ, २०७६
Share
बिरामीको मृत्यु भएपछि निसर्ग अस्पतालमा तनाव
उपचारका क्रममा धनगढीको निसर्ग अस्पताल प्रा.लिमा एक जना बिरामीको मृत्यु भएपछि मुतकका आफन्तले अस्पताल तोडफोड गरेका छन्।
४ भदौ, २०७६
Share
सुदूरपश्चिममा मनाइने गौरा पर्व सुरु
सुदूरपश्चिममा मंगलबारदेखि गौरा पर्व सुरु भएको छ । यस पर्वमा पञ्चमीका दिन महिलाले बिहानै स्नान गरी घर घरमा बिरुडा राखेका छन्
४ भदौ, २०७६
Share
समायोजनसँगै अस्पतालमा चिकित्सकको कमी
समायोजनपछि चिकित्सक काममा नआउदा डडेल्धुरा अस्पतालमा चिकित्सकको अभाव देखिएको छ । अस्पतालको हालको सेवा सुविधा सञ्चालन गर्न नियमित १५ चिकित्सक आवश्यक पर्ने भए पनि डडेल्धुरा अस्पतालमा तीन जना मात्रै चिकित्सक रहेको अस्पताल स्रोतले जनाएको छ ।
३ भदौ, २०७६
Share
सुदूरपश्चिम प्रदेशसभाको चौथो अधिवेशन अन्त्य
प्रदेशसभाको आजको बैठकमा सभामुख अर्जुनबहादुर थापाले चौथो अधिवेशन अन्त्य गरिएकोसम्बन्धी प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गरिएको जानकारी दिए
२ भदौ, २०७६
Share
सुदुरपश्चिममा ओल्के पर्व मनाइँदै
साउन मसान्तसँगै सुदुरपश्चिममा ओल्के पर्वको रमझम सुरु हुन्छ। साउने झरी सकिएलगत्तै दैवी प्रकोपबाट बाँचिएको खुशियालीमा सुदुरका पहाडि जिल्लामा ओल्के पर्व मनाउने चलन छ।
१ भदौ, २०७६
Share
खप्तड दुई वर्षदेखि समितिविहीन
खप्तड क्षेत्र पर्यटन विकास समिति दुई वर्षदेखि समितिविहीन छ । नयाँ समिति गठन नहुँदा कुनै कामकाज हुन सकेको छैन ।
३२ साउन, २०७६
Share
महिना नपुग्दै भत्कियो धनगढी चक्रपथ : मिलेमतोमा गुणस्तरहीन काम भएको पुष्टि
धनगढी उपमहानगरपालिकामा बनाइएको चक्रपथ एक महिना नपुग्दै भत्किन थालेको छ। सुदूरपश्चिम प्रदेशको राजधानी रहेको धनगढीमा निर्माण गरिएको चक्रपथको ८ दशमलब ९ किलोमिटर खण्ड एक महिनामै भत्किनुले गुणस्तरहीन काम भएको पुष्टि भएको छ।
३१ साउन, २०७६
Share
सुदुरपश्चिम प्रदेशमै एक मात्र शव वाहन, शव ओसार्न चर्को मूल्य तिर्नुपर्ने बाध्यता
‘अहिले कुनै पनि जिल्ला अस्पतालसँग शव वाहन छैनन्’ उनले भने, ‘यस वर्ष भने प्रदेश सरकारले विभिन्न जिल्लामा शव वाहन खरिद गर्न रकम छुट्याएको छ।’
३० साउन, २०७६
Share
एक वर्षमा ३१ जनाले आत्महत्या गरे डडेल्धुरामा
डडेल्धुरामा आत्महत्या गर्नेको संख्या डरलाग्दो रुपमा देखिएको छ । गत आर्थिक वर्ष अर्थात् २०७५ साउनदेखि २०७६ असार मसान्तसम्मको तथ्यांक हेर्दा डडेल्धुरामा ३१ जनाले आत्महत्या गरेका छन्
२९ साउन, २०७६
Share