सुदूरपश्चिम
नदीजन्य तस्करी बढ्दो, सात ट्रयाक्टरसहित सात जना पक्राउ
कैलालीका नदीहरूबाट मापदण्ड विपरित नदीजन्य पदार्थको उत्खनन् बढेको छ
२४ भदौ, २०७६
Share
बाँच्न मन छ तर पैसा छैन
सुदूरपश्चिम प्रदेशमा मिर्गौलाको उपचार सहज छैन । सेती प्रादेशिक अस्पताल धनगढीमा डायलासिसको सुविधा भए पनि उक्त सेवा प्रभावकारी नबन्दा समस्या भइरहेको छ
२३ भदौ, २०७६
Share
उग्रतारा मन्दिर : एक चिनारी
सुदूरपश्चिमको डडेल्धुरा भौगोलिक रूपमा जति विकट भनेर चिनिन्छ, प्राकृतिक रूपमा उत्तिकै रमणीय पनि छ । प्रकृतिको उपहारसँगै यस क्षेत्रमा धार्मिक पर्यटनका पनि आकर्षक गन्तव्यहरू छन्
२३ भदौ, २०७६
Share
सुदूरपश्चिममा प्रभावकारी बन्दै स्वास्थ्य बीमा
प्रदेशका ७ जिल्ला कैलाली, कञ्चनपुर, दार्चुला, बैतडी, बझाङ, बाजुरा र अछाममा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बनेको स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिम प्रदेश संयोजक जनक साउदले जानकारी दिए
२३ भदौ, २०७६
Share
महाकाली कटानको उच्च जोखिममा परशुराम धाम
महाकाली नदीको किनारामा रहेको परशुराम धाम बर्सेनि आउने बाढीका कारण संकटमा पर्दै गएको छ । डेढ दशकअघि निर्माण गरिएको तटबन्ध भत्किन थालेपछि डडेल्धुराको परशुराम नगरपालिका–५ मा पर्ने परशुराम धाम संकटमा परेको हो
२१ भदौ, २०७६
Share
एकै गाउँमा चितुवाको आक्रमणबाट आठ वर्षमा २४ जनाको मृत्यु
चितुवाको आक्रमणबाट बैतडीको तल्लोस्वराडमा एक बालकको ज्यान गएको छ । शिवनाथ गाउँपालिका–२ टाणीखर्कका रामसिंह मडैका ७ वर्षीय छोरा सुदीपको चितुवाको आक्रमणबाट ज्यान गएको हो।
२१ भदौ, २०७६
Share
प्रहरीले धनगढी भन्सारबाट समात्यो अवैध रकम भित्र्याउने भारतीय नागरिक
भारतबाट नेपालतर्फ ल्याउँदै गरेको २९ लाख ८० हजार अवैध रकमसहित प्रहरीले शुक्रबार दिउँसो एक भारतीय नागरिकलाई धनगढी भन्सार नाकाबाट पक्राउ गरेको छ
२१ भदौ, २०७६
Share
सुदूरपश्चिममा १२ जनामा डेङ्गुको सङ्क्रमण, एकको मृत्यु
सबैभन्दा बढी दार्चुलामा पाँच जना डेङ्गु रोगका बिरामी भेटिएका छन् भने कैलालीमा चार, अछाममा एक, कञ्चनपुरमा एक र डोटीमा एक जनामा यो रोगको सङ्क्रमण देखिएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ।
२० भदौ, २०७६
Share
दलित पूजारी हुने प्रसिद्ध ‘जोगेनी जाँत’ आज
डडेल्धुराको भागेश्वर गाउँपालिका–२ रुपालमा ‘जोगेनी जाँत’ (मेला) हुँदैछ । प्रत्येक तीन वर्षमा हुने ‘जोगेनी जाँत’ यो क्षेत्रकै प्रसिद्ध मेला हो
२० भदौ, २०७६
Share
चार थान पेस्तोलसहित धनगढीमा तीन जना पक्राउ
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोसहित जिल्ला प्रहरी कार्यालयको टोलीले बुधबार साँझ धनगढी उप–महानगरपालिका- ३ चटकपुरमा एक घरबाट उनीहरुलाई पक्राउ गरेको हो।
१९ भदौ, २०७६
Share
कैलालीमा मोटरसाइकल चोरको बिगबिगी
कैलालीमा मोटरसाइकल चोरीका घटना बढ्दै गएका छन् । चालू आर्थिक वर्षको पछिल्लो डेढ महिना यता कैलाली प्रहरीले २७ चोरीका मोटरसाइकल बरामद गरेको छ
१९ भदौ, २०७६
Share
कैलालीमा ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु
कैलालीमा ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ
१९ भदौ, २०७६
Share
डडेल्धुराबाट विप्लवका नगर इञ्चार्ज पक्राउ
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका एक कार्यकर्ता डडेल्धुराबाट पक्राउ परेका छन्
१८ भदौ, २०७६
Share
उपमहानगरपालिकाद्वारा सडक मिचेर संरचना निर्माण
तर त्यहाँ साँघुरो सडक छ । त्यो पनि ठाउँ–ठाउँमा खाल्डा खुल्डी, त्यसैमाथि सडक क्षेत्रमै धनगढी उपमहानगरपालिकाले संरचना निर्माण गर्न थालेपछि झनै सास्ती थपिएको छ ।
१८ भदौ, २०७६
Share
बालिका बलात्कार गरेको आरोपमा दुई पक्राउ
जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले डडेल्धुराका छुट्टाछुट्टै स्थानबाट दुई जनालाई पक्राउ गरेको छ
१८ भदौ, २०७६
Share
जनप्रतिनिधिको पारिश्रमिक १८ प्रतिशतले बढाउन प्रस्ताव
सुदूरपश्चिम प्रदेशका जनप्रतिनिधिहरूको मासिक पारिश्रमिक र सेवा सुविधा वृद्धि हुने भएको छ । प्रदेशका मुख्यमन्त्री, मन्त्री, सांसद र स्थानीय तहका जनप्रतिनिधिको मासिक पारिश्रमिक १८ प्रतिशतले वृद्धि गर्न प्रस्ताव गरिएको हो
१८ भदौ, २०७६
Share
कैलालीमा आमाछोरीमाथि बलात्कार प्रयास
कैलालीमा अपरिचित समूहले आमाछोरीमाथि बलात्कारको प्रयास गरेको छ । जिल्लाको धनगढी उपमहानगरपालिकाको धुर्जन्नामा सोमबार राति आफ्नै घरमा सुतिरहेका आमाछोरीमाथि बलात्कारको प्रयास भएको प्रहरीले जनाएको छ
१८ भदौ, २०७६
Share
सरकारी अनुदान कुम्ल्याउनकै लागि खोलिएका ८६ साना उद्योग खारेज
कैलालीमा घरेलु तथा साना उद्योग दर्ता हुने क्रम बढेको छ । तर, दर्ता भएका सबै उद्योग सञ्चालनमा भने छैनन्
१७ भदौ, २०७६
Share
डडेल्धुरामा दुई हप्तामा स्क्रब टाइफसका २७ बिरामी
सरकारले देशका पूर्वी भाग तथा तराईका केही क्षेत्रमा डेंगु रोग नियन्त्रण गर्न प्रयास गरिरहेका बेला पश्चिम पहाडी जिल्लामा स्क्रब टाइफस फैलिएको छ
१७ भदौ, २०७६
Share
अटवारी पर्वकाे नालीबेली
कैलाली, कञ्चनपुरसहित पश्चिम तराईका बाँके, बर्दिया र दाङमा बसोबास गर्ने थारु समुदायले आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने पर्वको रूपमा ‘अटवारी’ मनाएका हुन्
१६ भदौ, २०७६
Share
हाकिम समातिएपछि धनगढी यातायात कार्यालयको सेवा प्रभावित
यातायात व्यवस्था कार्यालय सेतीका प्रमुखसहित तीन जना कर्मचारी अख्तियारको फन्दामा परेपछि कार्यालयको कामकाज प्रभावित बनेको छ । कार्यालयमा यातायातको रुट प्रमिट र नयाँ सवारी दर्ताको काम ठप्प भएपछि सेवाग्राहीलाई सास्ती भएको हो
१६ भदौ, २०७६
Share
कान्छा सिडिओः जनप्रतिनिधिले लखेटे, जनताले पञ्चेवाजासहित बिदाइ गरे
सुनारले २०७६ जेठबाट डोजर नियमनको प्रयास गरेका थिए । निर्माण गर्नु पूर्व सम्भाव्यता अध्ययन, डिजाइन स्टेमेट नगरिएका, वातावरणीय प्रभाव अध्ययन नगरी हचुवाको भरमा काम थालिएका सडकमा लगाईका सबै डोजर उनले बन्द गराएका थिए
१६ भदौ, २०७६
Share
मुग्लानले खोसेको एउटा सपना
घरबाट हिँडेको तिन दिनै पतिकाे मृत्यु भएको खबर आएपछि अहिले जौमतीको परिवार साहाराविहीन भएको छ ३८ वर्षकी जौमतीसँग हालसम्म नागरिकतासमेत छैन
१५ भदौ, २०७६
Share
कर्मचारी घुस काण्डः यातायात व्यवस्था कार्यालयकोे कामकाज ठप्प
यातायात व्यवस्था कार्यालय सेतीका प्रमुखसहित तीन जना कर्मचारी अख्तियारको फन्दामा परेपछि कार्यालयको कामकाज प्रभावित बनेको छ । कार्यालयमा यातायातको रुट परमिट र नयाँ सवारी दर्ताको काम ठप्प भएपछि सेवाग्राहीलाई सास्ती भएको छ
१५ भदौ, २०७६
Share
आश्वासनले मात्रै देश समृद्ध बन्दैनः पौडेल
पौडेलले सरकार गठन भएको १८ महिना बितिसक्दा पनि नयाँ कामको सुरुवता नगरेको गुनासो गरे ।
१५ भदौ, २०७६
Share
अछाममा जिप दुर्घटना : दुईकाे मृत्यु, पाँच घाइते
अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएकाे छ भने पाँच जना घाइते भएका छन । मेल्लेख गाउँपालिका-७ नन्देगडा बजार नजिक से१ज ९८६ नम्बरको बोलेरो जिप दुर्घटना भएकाे हाे
१४ भदौ, २०७६
Share
स्मार्ट सिटीलाई गिज्याइरहेको एउटा कल्भर्ट !
जीर्ण कल्भर्टको मर्मतका लागि सरकारी पक्षले चासो नदिएको स्थानीयले गुनासो गरेका छन् । बर्षाैदेखि जीर्ण अवस्थामा रहेको उक्त कल्भर्ट बनाउनको सट्टा धनगढी उप–महानगरपालिकाले कल्भटको अवस्था जीर्ण छ भन्दै साइनबोर्ड झुन्डाएको छ
१३ भदौ, २०७६
Share