सुदूरपश्चिम
डडेल्धुरामा शंकास्पद अवस्थामा साधुको शव फेला
डडेल्धुरामा शंकास्पद अवस्थामा एक साधुको शव फेला परेको छ । अमरगढी नगरपालिका – ६ भजनेउटामा रहेको कुटीमा बस्दै आएका साधुको शंकास्पद अवस्थामा शव फेला परेको हो ।
२३ असोज, २०७६
Share
विस्थापित हुँदै पाइडल रिक्सा
प्रविधिको विकास कसैलाइ सौभाग्य हुन्छ भने कसैलाइ र्दुभाग्य । कैलालीमा ठूलो संंख्यामा विद्युतीय ई–रिक्सा र अटो रिक्सा भित्रिएपछि परम्परागत पाइडल रिक्साहरू विस्थापित हुन थालेका छन् ।
२३ असोज, २०७६
Share
१५ सय वर्ष पुरानो अजयमेरु कोट जिर्ण बन्दै
आठौँं शताब्दीका राजा नागी मल्लले गर्मीको समयमा बसेर डोटी राज्य सञ्चालन गर्ने अजयमेरु कोट बनाएको विश्वास गरिन्छ
२३ असोज, २०७६
Share
सहयोगको पर्खाईमा सुदुरपश्चिमका आरन
आरनको काम बल(शक्ति)को काम हो । ‘तागत हुञ्जेल गर्न सकिन्छ, बुढो हुँदै गएपछि सकिदैन ।’ राजबहादुर चिन्ता व्यक्त गर्छन् । राजबहादुर ५० वर्षका भए । अब धेरै वर्ष आरनको काम गर्न सकौँला जस्तो लाग्दैन उनलाई
२१ असोज, २०७६
Share
सुदूरपश्चिमको प्रमुख मन्दिर घटालथानमा दसैं जाँत सम्पन्न
द्वापरयुगमा कुरुक्षेत्रमा भएको कौरव र पाण्डव बिचको धर्मयुद्धमा भीमपुत्र घटोत्कचले ठूलो पराक्रम प्रदर्शन गरेका थिए । उनले कौरव सेना माथी धावा बोलेर ठूलो क्षति र्पुयाएको धार्मिक ग्रन्थहरुमा उल्लेख छ ।
२१ असोज, २०७६
Share
जिन्दगीसँग जीवनको गुनासो
मुक्त कमैया परिवारका चौधरी, गरिबीसँग संर्घष गर्दै थिए । अरूको घरमा कमैया बसेका बाबु र ओरकान्नी भएर काम गरेकी आमा उनी सरकारले कमैया मुक्तिको घोषणा गरेसँगै मुक्त कमैया बस्तीमा बस्दै आएका छन्
२१ असोज, २०७६
Share
सुदूरपश्चिमका सरकारी अपस्तालमा छैनन डाक्टर
दरबन्दीअनुसार पदपूर्ति नहुँदा चिकित्सकको अभाव खेप्दै आइरहेका यहाँका अस्पतालमा कर्मचारी समायोजनले भएका चिकित्सक पनि रित्तिदा झन समस्या भएको छ
२० असोज, २०७६
Share
सुदूरपश्चिमको प्रसिद्ध धार्मीक शक्तिपीठ घटालमा दसैंको मेला
देउताको प्रभाव र शक्तिलाई कसैले चुनौती दिए भने मूल धामीले आफूले बालुवा खानुका साथै अरू धामीलाई पनि बालुवा खुवाएर शक्ति देखाउने गर्छन्
२० असोज, २०७६
Share
महाकाली अस्पतालमा चिकित्सक अभाव
कञ्चनपुरको भीमदत्त नगरपालिका १८ मा रहेको महाकाली अस्पतालमा चिकित्सकको अभाव भएको छ ।
२० असोज, २०७६
Share
जाने होइन त सुदूरपश्चिम घुम्न ?
सुदुरपश्चिममा धेरै सुन्दर र मन लोभ्याउने ठाउँहरू छन्
१८ असोज, २०७६
Share
सीमा नाका बन्द हुँदा नेपाली समस्यामा
भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका दसैंको मुखमा बन्द हुँदा नेपाली नागरिकलाई समस्या भएको छ । दसैंका लागि घर फर्कने तथा दसैंका समयमा व्यापार व्यवसाय गर्नेलाई पनि समस्या परेको हो ।
१८ असोज, २०७६
Share
पक्की पुल निर्माणको माग राख्दै २७औं दिन पनि अनशन जारी
संघर्ष समितिले माग पूरा नभए माइतीघर मण्डलामा अनशन सुरु गरिने चेतावनी दिएको छ
१७ असोज, २०७६
Share
२० हजार घूससहित दुई सशस्त्र प्रहरी रंगेहात पक्राउ
हवलदार ज्ञानबहादुर चौधरी र जवान रतीराम चौधरी घूस रकमसहित पक्राउ परेका हुन् ।
१७ असोज, २०७६
Share
सुत्केरी महिलालाई लोकल कुखुरा र घ्यू वितरण
जिल्लाको दिपायल सिलगढी नगरपालिका–६ ले आफ्नो वडामा भएका नौ सुत्केरी महिलालाई लोकल जातका कुखुरा र घ्यू वितरण गरेको छ ।
१६ असोज, २०७६
Share
सुुदूरपश्चिममा फोरजी सेवा सुरु, मुख्य मन्त्रीले गरे उद्घाटन
उक्त सेवाको सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका हुन्
१५ असोज, २०७६
Share
प्रहरी नियन्त्रणबाट निस्केलगत्तै झण्डै साढे १० लाख रुपैयाँ ठगेर एक जना फरार
भदौ १५ गते फ्लोरा होटलबाट पक्राउ परेका विजय असोज ६ गते छुटेका थिए । ‘ऊ छुटेपछि उसले सञ्जय रानाको घरमै गएर सञ्जयलाई छुटाइदिन्छु भनेर पैसा लिएर फरार भएछ’
१५ असोज, २०७६
Share
स्थानीय तहमा तत्काल पदपूर्ति गर्छौंः मन्त्री पण्डित
'हामी छिटोभन्दा छिटो स्थानीय तहमा कर्मचारी पुर्याउन लागिपरेका छौं ।’
१४ असोज, २०७६
Share
डडेलधुरा सदरमुकाममा सुरू भयाे बजार अनुगमन
‘डडेल्धुरामा भएन बजार अनुगमन’ शीर्षकमा शिलापत्र अनलाइनमा समाचार प्रकाशन भएपछि डडेल्धुरामा बजार अनुगमन सुरु गरिएको हो।
१४ असोज, २०७६
Share
डडेलधुरामा असोजे झरीले धानमा ठूलो क्षति
‘कसैले धान काट्न पाएका छैनन्। काटेकाले भित्र्याउन पाएका छैनन्,’
१३ असोज, २०७६
Share
डडेलधुरा सदरमुकाममा सुपथ मूल्य पसल चर्चामै सीमित
नेपाल खाद्य संस्थानले दसैं तथा तिहारलाई लक्षित गरी देशभर १ असोजदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने घोषणा गरे पनि डडेलधुरा सदरमुकाममा अहिलेसम्म यो योजना कार्यान्वयन हुन सकेको छैन
१३ असोज, २०७६
Share
शौच गर्न झाडी र होटलका चर्पी खोज्नुपर्ने बाध्यता
बझाङको बित्थडचिर गाउँपालिकाका कमल थापा सरकारी कामले सोमबार दिउँसो धनगढी पुगे । धनगढी बसपार्कमा झर्नेबित्तिकै शौचालयको खोजीमा उनी भौंतारिए
१३ असोज, २०७६
Share
दसैं मनाउन घर फर्किंदै सुदूरपश्चिमेली
दशैं तिहार नजिकिएसँगै सुदूरपश्चिम प्रदेशमा चहलपहल बढेको हो । कैलालीको त्रिनगर नाका, कञ्चनपुरको गड्डाचौकी नाका लगायत सुदूरपश्चिमका विभिन्न नाका भएर दसैँ तिहार मनाउन घर फर्किरहेका नेपालीहरूको बाक्लो उपस्थिति देख्न सकिन्छ
१३ असोज, २०७६
Share
केन्द्रको रीत र सर्वोच्चको रिटले रोकियो राजधानी
सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी घोषणा भएको एक वर्ष पूरा भएको छ । यो अवधिमा प्रदेश सरकारले राजधानीका लागि जग्गासमेत प्राप्त गर्न सकेको छैन
१३ असोज, २०७६
Share
डडेलधुरामा भएन बजार अनुगमन
अनुगमनको क्रममा विभिन्न अवैधानिक भरतीय वस्तु तोता बिँड़ी, सुर्तीजस्ता सामान अधिक रूपमा फेला परेको उनको भनाइ छ
१२ असोज, २०७६
Share
बजारमा महँगी, भएन अनुगमन
बजारमा महँगी, कालाबजारी नियन्त्रण गर्ने उद्देश्यले गरिने बजार अनुगमन कार्य अझै हुन सकेको छैन ।
१२ असोज, २०७६
Share