सुदूरपश्चिम
सुदूरपश्चिममा आज सार्वजनिक बिदा
१ भदौ, २०७९
1 min read
Share
बँदेलका लागि थापेको पासोमा चितुवा परेपछि...
बैतडीमा बँदेलका लागि थापेको पासोमा चितुवा परेको छ ।
१ भदौ, २०७९
1 min read
Share
अछाममा सवारी दुर्घटना बढ्दो : तीन वर्षमा २८ जना बिते
अछाममा सवारी दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या बर्सेनि बढ्दै गएको पाइएकाे छ ।
१ भदौ, २०७९
2 min read
Share
कञ्चनपुरमा ज्वरोका बिरामी बढे, काेराेनासँग मिल्दाेजुल्दाे लक्षण
कञ्चनपुरमा ज्वरो आउने, टाउको दुख्ने र नाकबाट पानी बग्नेलगायतका समस्या लिएर स्वास्थ्य संस्थामा पुग्ने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ ।
१ भदौ, २०७९
2 min read
Share
सुदूरपश्चिममा बढ्दै कोरोना संक्रमित, सतर्कता भने शून्य
पछिल्लो समय सुदूरपश्चिममा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि त्यसको नियन्त्रणका लागि सतर्कता भने अपनाइएको छैन ।
२४ साउन, २०७९
3 min read
Share
कैलालीमा ५० वर्षीय पुरुष मृत भेटिए
कैलालीमा एक जना पुरुष मृत फेला परेका छन् ।
२३ साउन, २०७९
1 min read
Share
कर्णाली नदी कटानले जोखिममा बर्दियाको राजापुर र टीकापुरको श्रीलंका गाउँ
कर्णाली नदीले बर्दियातर्फ कटान तीव्र पारेपछि सत्ती पुल, बर्दियाको राजापुर र टीकापुर–८ स्थित श्रीलङ्का गाउँ जोखिममा रहेका छन् ।
२२ साउन, २०७९
4 min read
Share
कैलालीमा चितुवाको छालासहित चार जना पक्राउ
कैलालीमा चितुवाको छालासहित चार जना पक्राउ परेका छन् ।
२० साउन, २०७९
2 min read
Share
डडेल्धुरामा मापसे गरेर प्रहरीलाई कुट्ने दुई जना पक्राउ
डडेल्धुरामा प्रहरीमाथि हातपात गर्ने दुई जना पक्राउ परेका छन् ।
१८ साउन, २०७९
1 min read
Share
सुदूरपश्चिममा फेरि उकालो लाग्यो कोरोनाको सङ्क्रमणदर, सक्रिय सङ्क्रमित एकसय नाघे
१४ साउन, २०७९
3 min read
Share
भन्सार कार्यालयभित्र बाँदर आतंक !
भित्र पसेका बाँदरले भन्सार छलेर चोरी पैठारीको अभियोगमा दाखिला भई बरण्डाको कुनामा बोरामा राखिएको खाद्य सामग्री खाएर नोक्सान पुर्याइरहँदा बाँदरलाई धपाउने कोही थिएनन् ।
१३ साउन, २०७९
2 min read
Share
कैलारी गाउँपालिका–७ का वडा सदस्य चौधरीको निधन
कैलालीको कैलारी गाउँपालिका–७ का वडा सदस्य तथा गाउँपालिकाको गाउँसभा सदस्य उमेशकुमार चौधरीको निधन भएको छ ।
१३ साउन, २०७९
1 min read
Share
कञ्चनपुरमा चितुवाको छालासहित दुई जना पक्राउ
कञ्चनपुरमा चितुवाको छालासहित दुई जना पक्राउ परेका छन् ।
१२ साउन, २०७९
1 min read
Share
कैलालीमा मामाघर जाँदै गरेका बालकलाई खोलाले बगायो, खोजी गर्दै प्रहरी
मामाघर जाँदै गरेका निखिललाई गौकन्द्री खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए ।
१५ असार, २०७९
1 min read
Share
डडेल्धुराको पातल खोलाले बगाउँदा पाँच वर्षीय बालकको मृत्यु, दुई जना घाइते
७ असार, २०७९
1 min read
Share
अछाममा किशोर मृत्यु प्रकरण : विनायक नगरपालिकामा १० दिनदेखि तालाबन्दी
अछामको पञ्चदेवल विनायक नगरपालिकामा १६ वर्षीय किशोर मृत भेटिएसँगै नगरपालिकामा लगाइएको तालाबन्दी १० दिन भइसक्दा पनि खुल्न सकेको छैन ।
३१ जेठ, २०७९
2 min read
Share
अछाममा सर्पको डसाइबाट गर्भवती महिलाको मृत्यु
अछाममा सर्पको डसाइबाट एक जना गर्भवती महिलाको मृत्यु भएको छ ।
३१ जेठ, २०७९
1 min read
Share
बेलौरी नगरपालिकाले सुत्केरीलाई पोषण भत्ता दिने, अशक्त र ज्येष्ठ नागरिकलाई घरमै उपचार
३० जेठ, २०७९
2 min read
Share
कञ्चनपुरको बेलडाँडीमा खैरो हिरोइनसहित दुई जना पक्राउ
कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३ स्थित राधाकृष्ण माध्यमिक विद्यालय नजिकबाट खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् ।
२८ जेठ, २०७९
1 min read
Share
गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै प्रस्तावित मेडिकल कलेजमै सांकेतिक उपचार
१३ जेठ, २०७९
2 min read
Share
प्राध्यापक कुटेको आरोपमा डिलासैनी गाउँपालिका अध्यक्षका उम्मेदवार पक्राउ
२६ वैशाख, २०७९
2 min read
Share
कैलालीको सामुदायिक वनमा भेटियो युवायुवतीको शव
कैलालीमा एक सामुदायिक वनमा एक जोडीको झुन्डिएको अवस्थामा शव फेला परेको छ । एउटै पासो बनाई रुखमा झुन्डिएको अवस्थामा युवायुवतीको शव फेला परेको हो
१८ वैशाख, २०७९
2 min read
Share
अछाममा बिहे भोजमा दुई समूहबीच झडप, चार जना घाइते
अछाममा बिहे भोजमा दुई समूहबीच झडप हुँदा चार जना घाइते भएका छन् ।
१५ वैशाख, २०७९
1 min read
Share