सुदूरपश्चिम
बझाङमा प्रहरी हिरासतभित्रै वृद्धाको मृत्यु
बझाङमा प्रहरी हिरासतभित्रै एक वृद्धाको मृत्यु भएको छ ।
४ मंसिर, २०७८
1 min read
Share
एक महिनादेखि अवरुद्ध बझाङको जयपृथ्वी राजमार्ग सञ्चालनमा आयो
एक महिनादेखि अवरुद्ध बझाङको जयपृथ्वी राजमार्ग सञ्चालनमा आएको छ ।
४ मंसिर, २०७८
1 min read
Share
थलारा गाँउपालिकाको स्वास्थ्य शाखामा आगलागी : औषधिलगायत सबै सामान जले, भवनमा पूर्ण क्षति
बझाङस्थित थलारा गाउँपालिकाको स्वास्थ्य शाखामा आगलागी भएको छ । आज बिहान साढे ११ बजे विद्युत् सर्ट भइ आगलागी भएको हो ।
२ मंसिर, २०७८
2 min read
Share
बैतडीमा जात्राकाे राैनक, दुई दिन सार्वजनिक बिदा
जात्राका लागि बैतडीमा दुई दिन सार्वजनिक बिदा दिइएको छ ।
२ मंसिर, २०७८
2 min read
Share
दार्चुलाको छाङरु र तिंकर गाउँमा जनगणना गर्न भारतको अवरोध
देशभर जनगणना सुरु भए पनि दार्चुलाको ब्यास गाउँपालिका-१ को छाङरु र तिंकर गाउँमा आइतबारसम्म जनगणना सुरु भएको छैन ।
२८ कात्तिक, २०७८
3 min read
Share
कैलालीका ९० वडामा कांग्रेसले चयन गर्यो सर्वसम्मत नेतृत्व चयन
१२६ वडामध्ये ९० वडामा सर्वसम्मत रूपमा पदाधिकारी र क्षेत्रीय प्रतिनिधि चयन भएको जिल्ला सचिव नृप सुनारले जानकारी दिए ।
२७ कात्तिक, २०७८
1 min read
Share
कांग्रेसको १४ औँ महाधिवेशन : कैलालीमा आजदेखि वडा अधिवेशन
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत कैलालीमा आजदेखि वडा अधिवेशन सुरु हँदैछ । तेस्रो पटक मिति तोकिएपछि अधिवेशन प्रक्रिया अघि बढेको हो ।
२७ कात्तिक, २०७८
2 min read
Share
डडेल्धुरामा एमालेलाई धक्का, जोशीसहितको टिम समाजवादीमा जाँदै
नेकपा एमाले डडेल्धुराको अध्यक्ष पद खोसिएपछि रुष्ट बनेका नेता तारा जोशी एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन् ।
२४ कात्तिक, २०७८
1 min read
Share
बैतडी कांग्रेसका नाममा नक्कली फेसबुक आइडी, कारबाही गर्न सभापति थापाको माग
जिल्ला सभापतिका उम्मेदवार रहेका चन्दको नाममा केही समयदेखि चरित्र हत्या गर्ने किसिमका पोष्ट भइरहेको पाइएकाले कारबाहीका लागि प्रहरीसँग माग गरिएको सभापति थापाले बताए ।
२१ कात्तिक, २०७८
2 min read
Share
चिसो छल्न तिंकरकाे प्रहरी सीतापुल झर्याे, चीनसँगकाे नाका सुरक्षाविहीन
दार्चुलाको उत्तर व्याँस गाउँपालिकाको तिंकर छायाँलेकमा रहेको नेपाल प्रहरी यही कात्तिक पहिलो साता छांगरु झरेपछि चीनसँग सीमा जोडिएका नाका सुरक्षाविहीन बनेको छ ।
२१ कात्तिक, २०७८
3 min read
Share
सुदूरपश्चिममा मिर्गौला पीडितकाे कन्तविजाेग, उपचार नपाएर गुमाउँदैछन् ज्यान
सुदूरपश्चिम प्रदेशमा मिर्गौला पीडितहरूको उपचारमा समस्या देखिएको छ । सेती प्रादेशिक अस्पतालमा मात्रै डायलासिसको व्यवस्था भए पनि फिस्टुला भर्न भने भारत अथवा काठमाडाैँ नै जानुपर्ने बाध्यता रहेको छ ।
१६ कात्तिक, २०७८
2 min read
Share
बझाङमा आफ्नै रकम फिर्ताकाे माग राख्दै हुलाक बचत बैंकका बचतकर्ताहरू धर्नामा
बचत रकम फिर्ताकाे माग राख्दै जिल्ला हुलाक कार्यालय बझाङमार्फत सञ्चालन भएको हुलाक बचत बैंकका बचतकर्ताहरूले आन्दाेलन सुरु गरेका छन् ।
१४ कात्तिक, २०७८
2 min read
Share
धनगढीमा तीन जना चढेको मोटरसाइकल दुर्घटना हुँदा चाकलको मृत्यु, दुई जना घाइते
कैलालीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
१४ कात्तिक, २०७८
1 min read
Share
बझाङका सडक अवरुद्ध, गर्भवतीकाे हेलिकप्टरमार्फत उद्धार
बझाङको केदारस्युँ गाँउपालिकाकी एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
१३ कात्तिक, २०७८
1 min read
Share
कैलालीमा चक्कु प्रहार गरी १८ वर्यीय युवककाे हत्या, एक जना पक्राउ
कैलालीमा धारिलो हतियार (चक्कु) प्रहार गरी एक युवकको हत्या भएको छ ।
१३ कात्तिक, २०७८
1 min read
Share
कञ्चनपुर पुगेर माधव नेपालले भने- ओली एक्लिए, हाम्रो भविष्य उज्वल छ
११ कात्तिक, २०७८
1 min read
Share
बझाङमा पहिरोमा बेपत्ता भएका १९ जनाकाे खोजी कार्य बन्द, मृत घोषणाको तयारी
बेमौसमी वर्षाका कारण थलारा गाँउपालिकामा गएको पहिरोमा बेपत्ता भएकाहरूको खोजी गर्न गएको टोली फिर्ता भएको छ । थलारा–४ डिक्लामा पहिरोमा परेर दुई परिवारका २३ जना बेपत्ता भएका थिए ।
११ कात्तिक, २०७८
2 min read
Share
महाकालीमा डुङ्गा दुर्घटना हुँदा एकजनाको मृत्यु, एक बेपत्ता
महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता रहेका छन् ।
११ कात्तिक, २०७८
2 min read
Share
कुटाकुटमा प्रयोग भएको कैलालीका वडाध्यक्षको मोटरसाइकल प्रहरीको नियन्त्रणमा
९ कात्तिक, २०७८
2 min read
Share
एमाले महाधिवेशनः सुदूरपश्चिममा अधिवेशन नभएका वडाको निर्वाचन मिति तोकियो
नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत सुदूरपश्चिममा अधिवेशन हुन बाँकी जिल्लामा वडाको निर्वाचनको मिति तोकिएको छ ।
९ कात्तिक, २०७८
2 min read
Share
कैलालीमा २१ हजार हेक्टरमा लगाइएको धानबाली पूर्ण रूपमा नष्ट, दुई अर्ब रुपैयाँ भन्दा धेरैकाे क्षति
कैलालीमा बेमौसमी वर्षाले धानबालीमा ठूलो क्षति गरेको छ । वर्षा र डुबानले जिल्लाभरि करिब २१ हजार हेक्टर क्षेत्रफलमा लगाएको धानबाली पूर्ण रुपमा क्षति भएको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ ।
८ कात्तिक, २०७८
3 min read
Share
बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न गएका मुख्यमन्त्री व्यस्त छु भन्दै पीडित नभेटी फर्किए
‘जो आउछन् हेलिकोप्टर चढेर आउछन् । न पीडितका गुनासा सुन्छन् । न उनीहरूलाई भेट्छन्,'
७ कात्तिक, २०७८
4 min read
Share
१३ वर्षपछि नेपाल वायु सेवा निगमद्वारा धनगढी-बझाङ उडान सुरु, कति छ भाडादर ?
नेपाल वायु सेवा निगमले १३ वर्षपछि फेरि धनगडी-बझाङ सेवा सुरु गरेको छ । निगमले २०३५ सालदेखि हप्ताको दुई दिन नेपालगञ्ज–बझाङ, र बझाङ–धनगढी उडान सेवा सुरु गरेको थियो ।
७ कात्तिक, २०७८
2 min read
Share
जलवायु परिवर्तनलाई लक्षित गरेर विशेष कार्यक्रम ल्याउनु जरुरी छ : मन्त्री बडु
६ कात्तिक, २०७८
2 min read
Share
विद्युत् नहुँदा बझाङ अस्पतालको सेवा प्रभावित, अस्पताल प्रमुखको गुनासो- जेनेरेटर चलाउने डिजेल पनि सकियो
६ कात्तिक, २०७८
3 min read
Share