सुदूरपश्चिम
शुक्लाफाँटामा बढे महिला हिंसाका घटना
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा महिलामाथि हुने हिंसाका घटना बढ्दै जान थालेका छन् । तीमध्ये मदिराका कारण घरेलु हिंसाका घटना बढी रहेको बताइएको छ ।
१ कात्तिक, २०७८
2 min read
Share
अछाममा जन्ती बोकेको जीप दुर्घटना, चार जनाको मृत्यु
अछाममा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १५ जना घाइते भएका छन् ।
२५ असोज, २०७८
1 min read
Share
सिर्जनाले पूरा गरिन् दिवंगत बुबाको सपना, बनिन् कान्छी महाधिवेशन प्रतिनिधि
आफू महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेको र जितेर आफूले बुबाको सपना पूरा गरेको उनले बताइन् । उनका बुबा पदमबहादुर पटक-पटक महाधिवेशन प्रतिनिधिका लागि चुनाव लडे पनि जित्न सकेका थिएनन् ।
२३ असोज, २०७८
2 min read
Share
कांग्रेस बझाङको सभापतिमा खडक बोहरा निर्वाचित
नेपाली कांग्रेसको बझाङ जिल्ला सभापतिमा खडक बोहरा निर्वाचित भएका छन् ।
२३ असोज, २०७८
1 min read
Share
बैतडीको ज्ञानेश्वर माविका शिक्षक र विद्यार्थीलाई कोरोना संक्रमण, विद्यालय भने नियमित सञ्चालनमा
१८ असोज, २०७८
2 min read
Share
बझाङमा कांग्रेस सभापतिका दुवै उम्मेदवार देउवा पक्षका, रोमाञ्चक प्रतिस्पर्धा
आफू कमजोर भएपछि पौडेल पक्षका नेताले महाधिवेशन प्रतिनिधि र जिल्लाका केही मुख्य पदका लागि सहमति गरेर खडक बोहरालाई सहयोग गर्ने प्रतिवद्धता जनाएको कांग्रेस निकट स्रोतले जनाएको छ ।
१६ असोज, २०७८
3 min read
Share
तीन दिनसम्म पनि उठेन धनगढीको नवजीवन अस्पतालमा मृत्यु भएकी सुत्केरीको शव
धनगढीको नवजीवन अस्पताल मृत्यु भएकी सुत्केरीको शव तीन दिनसम्म पनि उठ्न सकेको छैन ।
१२ असोज, २०७८
2 min read
Share
सुदूरपश्चिम प्रदेशसभामा दुई विधेयक टेबुल
सुदूरपश्चिम प्रदेशसभामा दुई वटा विधेयक टेबुल भएको छ ।
११ असोज, २०७८
2 min read
Share
सुत्केरीको मृत्यु भएपछि धनगढीको नवजीवन अस्पताल तनावग्रस्त, छानबिन गर्न आफन्तको माग
उपचारका क्रममा सुत्केरीको मृत्यु भएपछि धनगढीको नवजीवन अस्पताल तनावग्रस्त बनेको छ ।
१० असोज, २०७८
3 min read
Share
कांग्रेस पालिका अधिवेशनमा रोचक भिडन्त, हजुरबुबालाई ८ मतले हराएका गजबहादुर सभापतिमा निर्वाचित
९ असोज, २०७८
1 min read
Share
शुक्लाफाँटा नगरपालिकाका वडाध्यक्षले च्याते कार्यपालिकाको निर्णय पुस्तिका, भन्छन्- यो त ट्रेलर मात्रै हो
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका एक वडाध्यक्षले कार्यपालिका बैठकको निर्णय पुस्तिका (माइन्युट) च्यातिदिएका छन्
६ असोज, २०७८
2 min read
Share
महाकाली सिँचाइ : डेढ दशकमा जम्मा १३ प्रतिशत काम
महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत १५ किलोमिटर मूल नहरको निर्माण अझै अधुरै छ ।
५ असोज, २०७८
4 min read
Share
मार्तडीमा चामलको बिक्री वितरण बन्द
पूर्वोत्तर क्षेत्रका चार स्थानीय तहको लागि खाद्यान्न वितरण गर्ने कोल्टीस्थित खाद्य डिपोले समेत एक महिना अघिदेखि चामल बिक्री बन्द गरिसकेको छ।
२ असोज, २०७८
3 min read
Share
सुदूरपश्चिमका ६ जिल्लामा सुपथ मूल्य पसल सञ्चालन
साल्ट ट्रेडिङ कर्पोरेशनले हरेक वर्ष जस्तै चाडपर्वको अवसरमा सुपथमूल्यको पसल सञ्चालन गर्ने भएको छ ।
१ असोज, २०७८
2 min read
Share
सुदूरपश्चिममा कोरोना संक्रमणबाट अहिलेसम्म ५८८ को मृत्यु
सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमणबाट अहिलेसम्म ५८८ जनाको मृत्यु भएको छ ।
१ असोज, २०७८
2 min read
Share
अछाम पुगेर भीम रावलले भने- सुदूरपश्चिम इन्चार्ज हेरफेर गर्ने निर्णय भएको छैन
३१ भदौ, २०७८
2 min read
Share
बैतडीमा नवजात शिशुको हत्या, आमा जेल चलान
कार्कीका श्रीमान् १० वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा छन् ।
३१ भदौ, २०७८
1 min read
Share
सुदूरपश्चिममा सबैभन्दा ठूलाे दल बनेकाे एकीकृत समाजवादीले मुख्यमन्त्रीमा दाबी नगर्ने
नेकपा (एमाले)बाट विभाजनपछि सुदूरपश्चिम प्रदेशसभाको सबैभन्दा ठूलो दल बनेको नेकपा (एकीकृत समाजवादी)ले मुख्यमन्त्री त्रिलोचन भट्टलाई नै निरन्तरता दिने पक्षमा देखिएको छ ।
३० भदौ, २०७८
2 min read
Share
विकासमा बेथिति : ठेकेदारको दलीय पहुँचले बझाङबासीलाई सास्ती
बझाङका प्रमुख जिल्ला अधिकारी मोहनराज अधिकारी पनि जिल्लामा भइरहेका निर्माण कार्यमा ठेकेदार कम्पनीको भूमिका सन्तोषजनक नभएको बताउँछन्
२८ भदौ, २०७८
7 min read
Share