सुदूरपश्चिम
सुदूरपश्चिममा भूकम्पको धक्का
२६ भदौ, २०७८
1 min read
Share
मुख्यमन्त्रीको सपना देखेका शाह मन्त्रीबाटै बाहिरिए, सभामुख थापाको पद धरापमा
एकीकृत समाजवादीमा नखुले सभामुख थापा एमालेमै रहेको बुझिने र त्यसो भए उनको पद धरापमा पर्ने समाजवादीका नेताहरूको भनाइ छ ।
२३ भदौ, २०७८
5 min read
Share
सुदूरपश्चिमका ६ संघीय सांसदसहित दुई सय २३ जना एकीकृत समाजवादीमा
सुदूरपश्चिममा सबै भन्दाबढी कैलालीका ६५ जनप्रतिनिधिले नेकपा एमाले छाड्दै नेकपा एकीकृत समाजवादी रोजेका छन् । निर्वाचन कार्यालय कैलालीमा पुगेर ६५ जनाले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका हुन् ।
२२ भदौ, २०७८
6 min read
Share
कैलालीमा र कञ्चनपुरका ११६ जनप्रतिनिधिको छनोटमा एकीकृत समाजवादी
कैलालीका ६५ जना स्थानीय जनप्रतिनिधिले नेकपा एमाले छाड्दै नेकपा एकीकृत समाजवादी रोजेका छन् । निर्वाचन कार्यालय कैलालीमा पुगेर ६५ जनाले आफूहरू माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा रहेको जानकारी दिएका हुन् ।
२२ भदौ, २०७८
3 min read
Share
एमालेमै बस्न राजीनामा दिए सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीले
दल विभाजनपछि पनि नेकपा एमालेमै रहने निधो गरेका एमाले संसदीय दलका नेतासमेत रहेका मन्त्री शाह र राज्यमन्त्री गहतराजले आज मुख्यमन्त्री कार्यालय पुगेर राजीनामा पत्र बुझाएका हुन् ।
२२ भदौ, २०७८
1 min read
Share
पार्टीविरुद्ध किरिया बसेका वडा सभापति भन्छन्- मेरा लागि कांग्रेस मर्यो
'अब के गर्छु भन्ने सोच बनाएको छैन । तर, मेरो लागि कांग्रेस मरिसकेको छ,' उनले भावुक हुँदै भने, 'समय आएपछि इँटको जवाफ पत्थरले दिनेछु ।’
२२ भदौ, २०७८
3 min read
Share
सुदूरपश्चिम प्रदेश : जसपाका दुई सांसद दुईतिर
कैलाली निर्वाचन क्षेत्र नम्बर १ (क) बाट प्रत्यक्ष निर्वाचित चौधरी तत्कालीन राजपामा थिए । विगतमा राजपा पक्षकै प्रदेशसभा सदस्य रानाले भने महन्त ठाकुरको साथ छाडेकी छन् । उनले आफू जसपामै रहने बताइन्
२२ भदौ, २०७८
1 min read
Share
कैलाली र कञ्चनपुरका ६४ जनप्रतिनिधि एकीकृत समाजवादीमा
निर्वाचन आयोगको कार्यालय पुगेर सोमबारसम्म कैलालीका ३२ र कञ्चनपुरका ३२ जनाले सनाखत गरेका हुन् । उनीहरूले नेकपा एमाले छाड्दै माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका हुन्।
२१ भदौ, २०७८
3 min read
Share
सुदूरपश्चिममा एकीकृत समाजवादी बन्यो ठूलो दल, ओलीनिकट सांसद बोहराले छाडिन् एमाले
सोमबार प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर बोहराले एकीकृत समाजवादी पार्टीको पक्षमा सनाखत गरेकी हुन् । एकीकृत समाजवादी रोजेकी उनी एमाले अध्यक्ष केपी ओलीनिकट सांसद हुन् ।
२१ भदौ, २०७८
2 min read
Share
बझाङको केदारस्युँ गाउँपालिकाका अधिकांश जनप्रतिनिधि एकीकृत समाजवादीमा
जिल्लाका अन्य स्थानीय तहका जनप्रतिनिधिहरू भने अझै सम्म खुलिसकेका छैनन् । यसअघि माधव नेपाल पक्षमा देखिएकाहरू पनि अहिले खुलिसकेका छन् । नेकपा एमालेका जिल्ला अध्यक्ष दिलबहादुर सिंह पनि समाजवादीमा खुलेरै लागेका छन् ।
२० भदौ, २०७८
2 min read
Share
कैलालीमा विङ्गर र अटो ठोक्किए : तीन जनाको मृत्यु, चार घाइते
कैलालीस्थित पूर्व-पश्चिम राजमार्गमा विङ्गर र अटो एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्
१९ भदौ, २०७८
1 min read
Share
कैलालीमा डल्फिन गणना हुँदै
१९ भदौ, २०७८
2 min read
Share
समानान्तर कमिटी गठन गर्ने राष्ट्रिय जनमोर्चाका नेताहरू निष्कासित
राष्ट्रिय जनमोर्चाले समानान्तर कमिटी गठन गर्ने विभिन्न तहका नेतालाई साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको छ ।
१८ भदौ, २०७८
1 min read
Share
प्रहरीमा भर्ना गरिदिन्छु भन्दै ठगी गर्ने युवक कैलालीबाट पक्राउ
प्रहरी बनाइदिने भन्दै सिंहले पीडितबाट ६० हजार रकम समेत मागेका थिए । सिंहले रकम नदिए प्रहरीको छनोटबाट फेल गरिदिने भन्दै धम्की समेत दिने गरेको प्रहरीले जनाएको छ ।
१७ भदौ, २०७८
2 min read
Share
गृहजिल्लामै भीम रावल कमजोर
नेकपा एमाले विभाजनपछि गृहजिल्ला अछाममै उपाध्यक्ष भीम रावल कमजोर देखिएका छन् ।
१७ भदौ, २०७८
2 min read
Share
नेकपा (एस) र लोसपा रोज्ने स्थानीय तहका जनप्रतिनिधिलाई पनि आयोगले सनाखतका लागि बोलायो
प्रादेशिक निर्वाचन कार्यालय कैलालीले नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गर्न इच्छुक जनप्रतिनिधिलाई बोलाएको छ ।
१७ भदौ, २०७८
1 min read
Share
बझाङमा आजदेखि विद्यालय खुले, स्मार्ट लकडाउन कायमै
बझाङमा कोरोनाका कारण लामो समय बन्द रहेका सामुदायिक तथा निजी विद्यालयमा आजदेखि नियमित पठन पाठन सुरू हुने भएको छ ।
१५ भदौ, २०७८
2 min read
Share
दार्चुला पहिरोका घाइतेलाई हेलिकोप्टरमार्फत उद्धार, धनगढीमा उपचार हुँदै
जिल्लाको दुहु गाउँपालिका वडा नम्बर ५ का जनक पार्की र उजेली डडाललाई नेपाली सेनाको हेलिकोप्टरमार्फत सोमबार दिउँसो धनगढी ल्याइएको हो ।
१४ भदौ, २०७८
2 min read
Share
सुदूरपश्चिमका पहाडी जिल्लामा बाबियोको पिङ खेलेर मनाइन्छ कृष्ण जन्माष्टमी
भगवान श्रीकृष्णको पूजा-आरधना गरी आज देशभर कृष्ण जन्माष्टमी पर्व मनाइँदै छ । यो पर्व सुदुरपश्चिम प्रदेशका खासगरी पहाडी जिल्लामा बाबियोको डोरीबाट बनेको पिङ खेलेर मनाइन्छ ।
१४ भदौ, २०७८
1 min read
Share
दार्चुलामा बाढी : तीन जनाको मृत्यु, दुई जना बेपत्ता, पाँच वटा पुल बगायो
दार्चुलामा बाढी र पहिरोका कारण तीन जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । आइतबार राति आएको बाढी पहिरोमा परी दुहुँ गाउँपालिका र महाकाली नगरपालिकाका विभिन्न क्षेत्रमा भौतिक तथा मानवीय क्षति भएको प्रहरीले जनाएको छ
१४ भदौ, २०७८
3 min read
Share
काठको अभावमा चदारा जातिको पेशा संकट
सामुदायिक वनले आवश्यक पर्ने काठ काट्न नदिने र काठ काटेको थाहा पाएमा दण्ड जरिवाना गर्ने गर्दा उनीहरू यो पेशाबाट विरक्तिएका छन् ।
१३ भदौ, २०७८
4 min read
Share
मुक्त कमैया लक्षित कार्यक्रम आउनै छाड्यो
सशक्तीकरण र जीविकोपार्जनका लागि आवश्यक बजेटको खोजी गर्दै कञ्चनपुरका मुक्त कमैया स्थानीय तहमा पुग्न थालेका छन् । जीवनस्तर उकास्न ती निकायबाट कार्यक्रम सञ्चालन हुन छाडेपछि उनीहरू चिन्तित भएका हुन् ।
१३ भदौ, २०७८
5 min read
Share
सडेको अवस्थामा शव फेला
जिल्लाको भजनी नगरपालिका–७ चर्रामा उखुबारीमा सडेगलेको अवस्थामा शनिबार शव फेला परेको प्रहरीले जनाएको छ ।
१२ भदौ, २०७८
1 min read
Share
अवरिल वर्षाको असर: कैलालीको चुरेमा जमिन भासिँदा २५ घरधुरी उच्च जोखिममा
अविरल वर्षाको कारण गाउँको चारैतिर जमिन भासिएपछि २५ घरधुरी उच्च जोखिममा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
१२ भदौ, २०७८
3 min read
Share