सुदूरपश्चिम
मुक्त कमैयाको पीडा : लालपूर्जा छ, जग्गा छैन
मुक्त भएका यी धेरै परिवारको हातमा लालपूर्जा त छ तर जग्गा भने छैन । हातमा भएको लालपूर्जाबमोजिमको जग्गाको पहिचान अहिलेसम्म हुन नसक्दा पूर्वकमैया अन्योलमा छन् ।
८ साउन, २०७८
6 min read
Share
कञ्चनपुरमा १७ साउनसम्म थपियो निषेधाज्ञा
कञ्चनपुरमा जारी निषेधाज्ञा १७ साउनसम्मका लागि थपिएको छ ।
७ साउन, २०७८
1 min read
Share
अझै बनेनन् झोलुङ्गे पुल, महाकालीमा तुइनकै भर
वर्षौंदेखि स्थानीयवासीले महाकाली नदीमा झोलुङ्गे पुल बनाउन अनुरोध गर्दा पनि कोही कसैबाट माग पूरा नहुँदा व्याँसीवासीले नदी वारपार गर्न तुइनकै भर पर्नुपरेको हो ।
६ साउन, २०७८
8 min read
Share
बझाङमा सामाजिक सुरक्षा भत्ता चोरी प्रकरण : वडा सचिव र प्राविधिकविरुद्ध मुद्दा दर्ता
३ साउन, २०७८
3 min read
Share
कैलालीमा दुर्लभ पाटे बाघको छालासहित दुई जना पक्राउ
कैलालीमा दुर्लभ पाटे बाघको छालासहित दुई जना पक्राउ परेका छन् ।
३० असार, २०७८
1 min read
Share
कलिला बुहारीले ढाकिँदै बाजुराका गाउँ
‘स्वास्थ्य चौकीमा पहिलो गर्भजाँच गर्ने महिलाको उमेर हेर्दा दयनीय अवस्था छ । बालविवाहले गाउँ ढाकेको छ । गउँभरी कलिला बुहारीहरू छन्’
२९ असार, २०७८
3 min read
Share
पाँच वर्षीया बालिका बलात्कार गरेको आरोपमा बझाङका ६१ वर्षीय वृद्ध पक्राउ
बझाङको जयपृथ्वी नगरपालिका- ७ मा ५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा ६१ वर्षीय वृद्धलाई प्रहरीले पक्राउ गरेको हो
२९ असार, २०७८
2 min read
Share
कैलालीको भजनी नगरपालिकामा उपप्रमुखद्वारा तालाबन्दी, योजना तर्जुमा नगरी बजेट पारित गरेको आरोप
२८ असार, २०७८
2 min read
Share
पहिरोका कारण साँफे–मार्तडी राजमार्ग अवरुद्ध, वर्षा नरोकिएकाले सडक खुलाउन समस्या
२७ असार, २०७८
2 min read
Share
सशस्त्र प्रहरीले फिर्ता ल्यायो भारतीय चोरले लुटेका भैँसी
सशस्त्र प्रहरीले भारतीय चोरहरूले लुटेर लगेका भैँसी फिर्ता ल्याएको छ । बेलडाँडी गाउँपालिका– ५ बाट लुटेर लगेका स्थानीयका १२ वटा भैँसी सशस्त्रले फिर्ता ल्याएको हो
२७ असार, २०७८
2 min read
Share
कामको खोजीमा भारत जानेको लर्को, असारयता गौरीफन्टा र गड्डाचौकीबाट २९ हजार नेपाली भारत पसे
शुक्रबार भारतबाट २ सय ६३ नेपाल फर्कँएकामा १७ सय ८७ जना भारत प्रवेश गरे
२६ असार, २०७८
3 min read
Share
अन्तरजातीय विवाह गरेका जोडीको जंगलबाटै आग्रह- हामीलाई बचाउनुस् (भिडियो)
विवाहपछि परिवार र समाजले मार्ने धम्की दिएपछि ज्यान जोगाउन जंगलमा लुकेको उनीहरूले भिडियोमा बताएका छन् ।
२५ असार, २०७८
2 min read
Share
डडेल्धुरामा एक युवक मृत फेला, खल्तीमा भेटियो ब्राउन सुगर
मृत भेटिएका युवकको खल्तीमा ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए ।
२५ असार, २०७८
1 min read
Share
टीकापुरमा बालक हत्या प्रकरण: दुई किशोरी पक्राउ
बालकको हत्यामा संलग्न रहेको आरोपमा बालककी दिदी र लम्कीचुहा नगरपालिका–६ घर भई हाल टीकापुर–१ ब्लक नम्बर ५ मा डेरा गरी बस्ने १४ वर्षीया बालिकालाई प्रहरीले पक्राउ गरेको हो ।
२४ असार, २०७८
2 min read
Share
कैलालीमा १ साउनसम्म निषेधाज्ञा थप, जोर-बिजोर हट्यो
कैलालीमा जारी निषेधाज्ञा फेरि लम्बिएको छ । निषेधाज्ञाको स्वरूप परिवर्तन गरी १ साउनसम्मलाई निषेधाज्ञा थपिएको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए
२२ असार, २०७८
2 min read
Share
सिगास गाउँपालिकाको 'कविराज'मा छनोट भइ नियुक्ति बुझ्न हिँडेका भट्ट मृत फेला
२१ असार, २०७८
2 min read
Share