सुदूरपश्चिम
एमाले विवाद : सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता शाहले ओलीलाई बुझाए स्पष्टीकरण
यो विषयमा शाहले दुई पटक पार्टीलाई स्पष्टीकरण बुझाएका छन् । पहिलो पटक प्रदेश कमिटीलाई स्पष्टीकरण बुझाएका शाहले आइतबार केन्द्रीय अध्यक्ष ओलीलाई स्पष्टीकरण दिएका हुन्
२३ जेठ, २०७८
2 min read
Share
बझाङ अस्पतालमा जडान गरिएको प्लान्टबाट अक्सिजन उत्पादन सुरु
प्रदेश सरकारको सहयोगमा जिल्ला अस्पताल बझाङमा स्थापना गरिएको अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन सुरु गरिएको छ
२२ जेठ, २०७८
2 min read
Share
सुदूरपश्चिम प्रदेशसभा : सांसद बोहराले मागे मुख्यमन्त्री भट्टको राजीनामा
नेकपा एमाले (ओली समूह)का प्रदेशसभा सदस्य पठानसिंह बोहराले मुख्यमन्त्री त्रीलोचन भट्टको राजीनामा मागेका छन्
२१ जेठ, २०७८
1 min read
Share
कैलालीमा कालो ढुसीको संक्रमणबाट एक जनाको मृत्यु
कैलालीमा ब्ल्याक फंगस अर्थात् कालो ढुसीबाट हुने म्युकरमाइकोसिस नामक संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
२० जेठ, २०७८
1 min read
Share
कैलालीमा ३१ जेठसम्मका लागि निषेधाज्ञा लम्ब्याइयो
कैलालीमा ३१ जेठसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ ।
२० जेठ, २०७८
2 min read
Share
सुदूरपश्चिममा घट्यो संक्रमण, हटे टेन्ट, चिकित्सक भन्छन्– उच्च जोखिम कायमै छ
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा. जगदिश जोशी भन्छन्, 'अहिले परीक्षण गरिएकामा संक्रमण कम देखिएको भए पनि कोरोनाको उच्च जोखिम कायमै छ । समुदायस्तरमा गएर पनि जाँच गर्नुपर्छ । संक्रमण घटिसक्यो भनेर बेवास्ता गर्न हुन्न ।'
१९ जेठ, २०७८
7 min read
Share
पूर्णा जोशी तोकिइन् सुदूरपश्चिम सरकारको प्रवक्ता, २१ जेठदेखि बजेट अधिवेशन बोलाउने निर्णय
सुदूरपश्चिम सरकारले आगामी २१ जेठमा बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ
१९ जेठ, २०७८
1 min read
Share
'जोहो गरेको चामल दाल सिद्धियाे, निषेधाज्ञा लम्बिँदा छाक टार्नै मुस्किल भयो'
कोरोना रोकथाम तथा नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा लम्बिँदै जाँदा दैनिक ज्यालामा मजदुरी गर्ने तथा विपन्न परिवारलाई गुजारा चलाउन कठिन भएको छ
१९ जेठ, २०७८
3 min read
Share
निषेधाज्ञामा अभिभावको चिन्ता- बालबालिकामा इन्टरनेटको लत बस्ने हो कि ?
निषेधाज्ञाको समयमा घरपरिवारका कसैसँग संवाद नै नगरी लामो समय बन्द कोठामा इन्टरनेट गेममा बालबालिका भुलिरहँदा अभिभावकलाई चिन्ता हुन थालेको छ
१९ जेठ, २०७८
4 min read
Share
बैतडीमा तेस्रो पटक थपियो निषेधाज्ञा
बैतडीमा तेस्रो पटक निषेधाज्ञा थपिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले ३१ जेठसम्म निषेधाज्ञा लम्ब्याउन सिफारिस गरेसँगै निषेधाज्ञा थपिएको हो
१७ जेठ, २०७८
3 min read
Share
सुदूरपश्चिम : स्पष्टीकरण नबुझाउने एमालेका ६ मन्त्रीलाई निष्कासित गर्न केन्द्रलाई सिफारिस
नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले २४ घण्टाभित्र स्पष्टीकरण पेस नगरेको भन्दै ६ मन्त्रीलाई कारबाहीको सिफारिस गरेको छ
१७ जेठ, २०७८
2 min read
Share
सुदूरपश्चिम : एमालेका मन्त्रीले २४ घण्टामा बुझाएनन् स्पष्टीकरण, अब के गर्छन् थापा ?
स्थायी कमिटीको निर्णयविपरीत प्रदेश सरकारमा सहभागी भएको भन्दै उनीहरूलाई २४ घण्टे अल्टिमेटम दिँदै एमाले प्रदेश कमिटीले शनिबार स्पष्टीकरण सोधेको थियो
१७ जेठ, २०७८
2 min read
Share
कञ्चनपुरमा कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु
कञ्चनपुरमा थप पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
१६ जेठ, २०७८
1 min read
Share
सुदूरपश्चिम कांग्रेस संसदीय दलको बैठक सुरु
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको बैठक सुरु भएको छ ।
१६ जेठ, २०७८
1 min read
Share
सुदूरपश्चिम : कांग्रेस संसदीय दलको बैठक आज, रावल भन्छन्- महामारीमा पनि सरकारको ध्यान कुर्सीतिर
१६ जेठ, २०७८
1 min read
Share
सदूरपश्चिम सरकारले प्रक्रिया छोट्याएर बजेट ल्याउने, त्यसका लागि अध्यादेशको तयारी
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट ल्याउने प्रक्रिया छोट्याउने भएको छ
१६ जेठ, २०७८
2 min read
Share
ओली समूहका सांसदलाई सुदूरपश्चिम एमाले संसदीय दलले सोध्यो स्पष्टीकरण
नेकपा (एमाले) को सुदूरपश्चिम संसदीय दलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली पक्षका प्रदेश सांसदलाई स्पष्टीकरण सोधेको छ
१६ जेठ, २०७८
1 min read
Share
सुदूरपश्चिमका नवनियुक्त मन्त्री र राज्यमन्त्रीसँग एमाले माग्यो २४ घण्टे स्पष्टीकरण
पार्टीको स्थायी कमिटी बैठकले गरेको निर्णय विपरीत सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री तथा राज्यमन्त्री बनेकालाई नेकपा (एमाले)को प्रदेश कमिटीले स्पष्टीकरण सोधेको छ
१५ जेठ, २०७८
2 min read
Share
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले गरे मन्त्रिपरिषद् पुनर्गठन, पाँच मन्त्री फेरिए
सुदूरपश्चिम सरकार पुनर्गठन भएको छ । प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार सरकार पुनर्गठन गरेका हुन्
१४ जेठ, २०७८
1 min read
Share
सुदूरपश्चिमका मन्त्री सुवेदीको जवाफ - समर्थन फिर्ता लिँदा जनताप्रतिको दायित्वबाट विमुख भएको ठहरिन्छ
नेकपा एमालेबाट सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले स्पष्टीकरणको जवाफ बुझाएका छन्
१४ जेठ, २०७८
2 min read
Share
धनगढी बसपार्कको प्रतिक्षालयमा एक जना मृत फेला, छ जना नियन्त्रणमा
कैलालीमा एक जना पुरुष मृत फेला परेका छन् । धनगढीको बसपार्कमा टाउकोमा चोट लागेको अवस्थामा एक पुरुष मृत भेटिएको प्रहरीले जनाएको छ
१४ जेठ, २०७८
1 min read
Share
कञ्चनपुरमा कोरोना संक्रमणबाट स्वास्थ्यकर्मीको मृत्यु
कञ्चनपुरमा कोरोना संक्रमणबाट स्वास्थ्यकर्मीको मृत्यु भएको छ
१३ जेठ, २०७८
1 min read
Share
दुर्गम गाउँमा फैलियो कोरोना : ३९ जनाको परीक्षण गर्दा ३८ मा संक्रमण पुष्टि
सुदूरपश्चिमको दुर्गम गाउँमा पनि कोरोना भाइरसको संक्रमण फैलिइरहेको छ । सुदूरपश्चिमको एक पहाडी गाउँमा गरिएको परीक्षणमा झण्डै शत प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ
१३ जेठ, २०७८
2 min read
Share
कुरुवालाई खाना लिन पठाएर अस्पतालबाट भागे कोरोना संक्रमित, प्रहरीले पक्रेर फेरि अस्पताल लग्यो
डोटीको बडिकेदार गाउँपालिकास्थित अस्थायी कोभिड अस्पतालबाट भागेका एक ४५ वर्षीय कोरोना सङ्क्रमित पुरुष पक्राउ परेका छन्
१२ जेठ, २०७८
2 min read
Share
सुदूरपश्चिम : एमाले संसदीय दलको बैठक सुरू, सरकारलाई दिएको समर्थन के हुन्छ ?
१२ जेठ, २०७८
2 min read
Share
सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलको बैठक स्थगित, नेपाल पक्षमै हुन सकेन एकमत
मंगलबार बिहान बस्ने भनिएको एमाले संसदीय दलको बैठक स्थगित भएको छ । एमालेको माधव नेपाल पक्षमै एकमत हुन नसकेपछि बैठक स्थगित भएको हो
११ जेठ, २०७८
3 min read
Share