सुदूरपश्चिम
दार्चुलामा असार मसान्तसम्म निषेधाज्ञा लम्ब्याइयो
दार्चुलामा असार मसान्तसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ ।
२० असार, २०७८
1 min read
Share
बैतडीमा जीप दुर्घटना, तीन जनाको मृत्यु
बैतडीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् ।
२० असार, २०७८
2 min read
Share
सुदूरपश्चिममा ५० प्रतिशत रोपाइँ सकियो
प्रदेश कृषि निर्देशनालय दिपायलका कृषि निर्देशक वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले करिब ५० प्रतिशत रोपाइँ सकिएको जानकारी दिए ।
१५ असार, २०७८
2 min read
Share
कैलालीमा जारी निषेधाज्ञा २२ असारसम्म थप, सार्वजनिक यातायात चल्ने
सोमबार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीएमसी) ले निषेधाज्ञालाई खुकुलो बनाउँदै थप गर्ने निर्णय गरेको हो
१४ असार, २०७८
2 min read
Share
सुदूरपश्चिम प्रदेशसभाद्वारा आर्थिक कार्यविधि संशोधन अध्यादेश पारित
अध्यादेश पारित नहुँदै पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम र बजेट ल्याएको सरकारले नेपाली कांग्रेसको विरोधबीच अध्यादेश प्रदेशसभामा पेस गरेको थियो ।
१३ असार, २०७८
1 min read
Share
सेती प्रादेशिक अस्पतालमा जब पहिलोपटक कोरोना संक्रमित भर्ना भए...
‘पहिलो संक्रमित जब अस्पताल भर्ना भए, हामी सबै डाराएका थियौँ । संक्रमितको उपचार कसरी गर्ने भन्ने चिन्ता थियो,' लक्ष्मीले भनिन्, ‘त्यो बेला संक्रमणका बारेमा धेरै जानकारी थिएन । संक्रमितलाई छुनै हुँदैन भन्ने पनि थियो'
१२ असार, २०७८
5 min read
Share
आहा ! खप्तड
खप्तडको पर्यटन विकासका लागि पर्यटन मन्त्रालयअन्तर्गत खप्तडक्षेत्र पर्यटन विकास समिति गठन गरिएको छ । समिति गठन गरिए पनि हुनुपर्ने जति विकास र प्रचार हुन सकेको छैन ।
१२ असार, २०७८
6 min read
Share
धनगढी उपमहानगरपालिकाले ल्यायो १ अर्ब ८१ करोडको बजेट
धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक नीति, कार्यक्रम तथा बजेट सातौँ नगरसभामा पेस गरेको छ
८ असार, २०७८
3 min read
Share
नगरप्रमुखको प्रतिवद्धतापछि अस्मिताको शव परिवारले बुझे
परशुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउदले अस्मिताको हत्यामा संलग्नलाई कारबाहीको दायरामा ल्याउनेलगायतका विषयमा प्रतिवद्धता जनाएपछि मंगलबार परिवारले अस्मिताको शव बुझेर अन्त्येष्टि गरेको छ ।
८ असार, २०७८
2 min read
Share
कैलालीमा खुकुलो बनाउँदै एक साता थपियो निषेधाज्ञा, कुन-कुन नियम फेरिए ?
सोमबार कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(डीसीएमस)को बैठकले १४ असारसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो
७ असार, २०७८
2 min read
Share
स्वास्थ्यकर्मी अस्मिता मृत्यु प्रकरण : यस्तो आयो पोस्टमार्टम रिपोर्ट
डडेल्धुराको परशुराम नगरपालिका- ८ को जमरानी आधारभूत स्वास्थ्य इकाइ केन्द्रकी स्वास्थ्यकर्मी २६ वर्षीया अस्मितादेवी धामीको पोस्टमार्टम रिपोर्ट आएको छ । पोस्टमार्टम रिपोर्टमा उनको हत्या र बलात्कार भएको नदेखिएको प्रहरीले जनाएको छ
७ असार, २०७८
3 min read
Share
डुवानमा परेका परिवारको बिचल्ली, छाक टार्न धौधौ
'योभन्दा पहिले हाम्रो बस्तीमा बाढी आउँदैनथ्यो । चार लेनको सडक बनाउने क्रममा महाकाली नदीमा जथाभावी बाँध बाँधेकाले हाम्रो बिचल्ली भयो', उनले भने, 'दुई दिनदेखि त्रिपालमा बसिरहेको छु ।'
७ असार, २०७८
4 min read
Share
भीमदत्तनगरका बाढीपीडित भन्छन्- के खाने, कहाँ बस्ने भन्ने चिन्ताले सताएको छ
७ असार, २०७८
4 min read
Share
खोप पुर्याउन हिँडेकी स्वास्थ्यकर्मीको शव जंगलमा भेटियो, खुट्टा र नाकमा चोट, दुईवटा प्रहरी टोलीले अनुसन्धान गर्दै
६ असार, २०७८
2 min read
Share
दोधारा चाँदनीका १५ घर डुबानमा
६ असार, २०७८
2 min read
Share
महाकालीमा पानीको बहाव यस वर्षकै उच्च, निर्माणाधीन पुलको संरचना बगाउन थाल्यो
महाकालीमा आइरहेको बाढीले नदीमा निर्माणाधीन चार लेनको पक्की पुलका संरचना भत्काउन थालेको छ । नदीले ३ अर्ब ६७ करोडको लागतमा निर्माणाधीन पुलको पहुँचमार्ग भत्काउन थालेको हो
६ असार, २०७८
2 min read
Share
'कोभिड वार्डको सफाइ गर्नु चिया बेचेजस्तो सजिलो त कहाँ थियो र ?'
'छोयो कि मरिहाल्छ भन्थे मानीसहरू । त्यसैले पनि अस्पतालमा काम गर्न सुरुमा निकै अप्ठेरो लागेको थियो,' उनले भनिन्, 'अस्पतालमा काम गर्नुपर्ने त्यही पनि कोरोना संक्रमितको हेरचाह, त्यस्तो सुनेपछि मलाई पनि डर लाग्थ्यो'
५ असार, २०७८
4 min read
Share