सुदूरपश्चिम
सेतीमा बढ्यो पानीको बहाव : सतर्क रहन प्रशासनको आग्रह, सुरक्षा निकाय हाई अलर्टमा
४ असार, २०७८
3 min read
Share
सुदूरपश्चिम एमाले विवादः ओली पक्ष सभामुख थापालाई मुख्यमन्त्री बनाउन तयार, माधव पक्ष भन्छ- चर्चा मात्रै हो
२ असार, २०७८
3 min read
Share
सुदूरपश्चिम प्रदेशले ल्यायो ३० अर्ब ३३ करोडको बजेट, स्वास्थ्यक्षेत्र प्राथमिकतामा [पूर्णपाठ]
सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३० अर्ब ३३ करोड ९४ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ
१ असार, २०७८
3 min read
Share
सुदूरपश्चिम : एमाले संसदीय दल आफ्नो निर्णयबाट पछि हट्यो, ओली पक्षका सांसद निलम्बन नहुने
सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली पक्षका ७ जना प्रदेशसभा सदस्यलाई निलम्बन गर्ने निर्णय तत्काल कार्यान्वयन नहुने भएको छ
१ असार, २०७८
3 min read
Share
शारीरिक अपाङ्गता भएकी युवतीलाई जबर्जस्ती करणी गरी फरार भएका खुना पक्राउ
१ असार, २०७८
1 min read
Share
आकार घटाएर बजेट ल्याउँदै सुदूरपश्चिम प्रदेश सरकार
सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा आकार घटाएर बजेट ल्याउने तयारी गरेको छ । आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि करिब ३० अर्बको बजेट ल्याउने तयारी गरेको छ
३१ जेठ, २०७८
2 min read
Share
कञ्चनपुरमा एक साता लम्बियो निषेधाज्ञा, हप्तामा ४ दिन खाद्यान्न पसल खुल्ने
कञ्चनपुरमा जारी निषेधाज्ञा एक हप्ताका लागि लम्बिएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोका अनुसार ७ असारसम्मलाई निषेधाज्ञा थप गरिएको हो
३१ जेठ, २०७८
1 min read
Share
बाजुरामा खोलाले ल्याएका दाउरा टिप्न खोज्दा बगेर महिला बेपत्ता
बाजुराको बूढीनन्दा नगरपालिकामा खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा सोही नगरपालिका–३ लौठा रूखकी अन्दाजी ३६ वर्षीया मोतीकला लोहार रहेकी छन्
३१ जेठ, २०७८
1 min read
Share
कैलालीमा ७ असारसम्म लम्ब्याइयो निषेधाज्ञा
कैलालीमा निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ ।
३१ जेठ, २०७८
2 min read
Share
कञ्चनपुरमा ११ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ
कञ्चनपुरमा ११ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
३१ जेठ, २०७८
1 min read
Share
'खेतीको समय भैसक्यो, सरकारले मल दिन सकेन, अन्तबाट ल्याउँदा प्रहरीले नियन्त्रणमा लिन्छ'
'कि त सरकारले किसानलाई मलखाद उपलब्ध गराउनु पर्यो होइन भने सीमावर्ती भारतीय बजारबाट सहजरूपमा आयात गर्न दिनुपर्छ,'
३१ जेठ, २०७८
3 min read
Share
सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
३० जेठ, २०७८
2 min read
Share
नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न एमाले सुदूरपश्चिम संसदीय दलको ह्वीप
नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले सरकारले पेस गरेको नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।
३० जेठ, २०७८
2 min read
Share
बाल क्लबले उजुरी दिएपछि डाेटीमा प्रहरीले बदर गरिदियाे बालविवाह
डोटीमा प्रहरीले बालविवाह बदर गरिदिएको छ । सायल गाउँपालिकाका २१ वर्षीय युवक र सिलगढी नगरपालिकाकी १७ वर्षीया किशोरीबीच हालै भएको विवाह उमेर नपुगी गरिएको भन्दै प्रहरीले बदर गरिदिएको हो
३० जेठ, २०७८
2 min read
Share
कञ्चनपुरमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार
किशोरीलाई बिहीबार स्थानीय नर्सरी जंगलमा दुवै जनाले मदिरा सेवन गरी जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ
२८ जेठ, २०७८
2 min read
Share
कोरोनाबाट मृत्यु भएका परिवारलाई कञ्चनपुरको बेलौरी नगरपालिकाले १५ हजार किरिया खर्च दिने
२८ जेठ, २०७८
2 min read
Share
सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम : अधिकांश पुरानै कार्यक्रम, कृषि र ऊर्जा प्राथमिकतामा
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको छ । बिहीबारको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले सरकारको नीति तथा कार्यक्रम पेस गरेका हुन्
२७ जेठ, २०७८
3 min read
Share
दोस्रो लहरको कोरोनाबाट कञ्चनपुरमा १७६ को मृत्यु
दोस्रो लहरको कोरोना भाइरसको सङ्क्रमणबाट कञ्चनपुरमा हालसम्म १७६ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जानकारी दिएको छ
२६ जेठ, २०७८
1 min read
Share
सुदूरपश्चिम एमाले संसदीय दलले सोध्यो ओली समूहका सात सांसदलाई २४ घण्टे स्पष्टीकरण
२५ जेठ, २०७८
1 min read
Share
विश्वासको मत पाएपछि मुख्यमन्त्री भट्टले भने- गणतन्त्रको जित भयो
‘संघीय लोकतान्त्रिक गणतन्त्रको जित भएको छ । यसको थप संस्थागत विकास गर्न यो विश्वासको मत प्राप्त भएको हो,’ उनले भने ।
२५ जेठ, २०७८
2 min read
Share
सुदूरपश्चिम : प्रदेशसभा बैठक सुरु, विश्वासको मतका लागि भट्टले पेस गरे प्रस्ताव
आज बिहान बसेको एमाले संसदीय दलले पार्टीको निर्देशनविपरीत विश्वासको मत दिने निर्णय गरेको थियो
२५ जेठ, २०७८
1 min read
Share
सुदूरपश्चिम : पार्टीको निर्देशनविपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिने एमाले संसदीय दलको निर्णय
सुदूरपश्चिम प्रदेशस्थित नेकपा एमालेको संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ
२५ जेठ, २०७८
2 min read
Share
सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिने : कांग्रेस अनिर्णीत, विपक्षमा ह्वीप लगाउन संसदीय दललाई एमालेको निर्देशन
२५ जेठ, २०७८
4 min read
Share
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले विश्वासको मत लिने
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री भट्टले मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका हुन्
२४ जेठ, २०७८
1 min read
Share
सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित
सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ ।
२३ जेठ, २०७८
1 min read
Share