सुदूरपश्चिम
वातावरण संरक्षणका लागि दण्ड सजायको व्यवस्था
प्रदेशको वातावरण संरक्षणका लागि सरकारलाई नीतिगत मार्गदर्शन र राय सुझाव दिनका लागि प्रदेशमा विज्ञ समूह गठन गर्नसक्ने व्यवस्था विधेयकमा छ । विज्ञ समूहमा वातावरण सम्बन्धी विशेषज्ञ र प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिको प्रतिनिधित्व गराइने उल्लेख छ ।
१२ चैत, २०७५
Share
मातृशिशु आकस्मिक कोषको स्थापना
मातृ शिशु मृत्युदर घटाउने उद्देश्यले बैतडीको दोगडाकेदार गाउँपालिकाले मातृ शिशु आकस्मिक कोषको स्थापना गरेको छ ।
११ चैत, २०७५
Share
प्रदेशसभाको बैठकमा सरकारका कामप्रति असन्तुष्टि
सदस्यहरुले जनसरोकारका विषयमा संसद्मा नियमित रुपमा आवाज उठाइने गरिएको भए पनि अहिलेसम्म जवाफ नआएको भन्दै सरकारका काम कारवाहीप्रति असन्तुष्टि व्यक्त गरे । उनीहरुले दैवीप्रकोपबाट पीडित प्रदेशका बासिन्दालाई अहिलेसम्म राहत किन दिन नसकेको भनी प्रश्नसमेत गरे ।
११ चैत, २०७५
Share
भारतीय सीमा सुरक्षाबलद्वारा मुक्तहलियाका घर निर्माणमा रोक
प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले आगामी मार्च २७ गते नेपाल–भारतका अधिकारीबीच सीमावर्ती भारतीय बजार वनवसामा बैठक बस्ने सहमति भएको बताए । उनले सो बैठकमा सीमा क्षेत्रमा देखिएका समस्याबारे छलफल गरी टुङ्गो लगाइने बताए ।
१० चैत, २०७५
Share
सेवाग्राहीसँग घुस लिएको अभियोगमा पक्राउ
वन कार्यालयमा अनुसन्धान भइरहेको मुद्दाको मिसिल मिलाइदिन्छु भन्दै सहायक वन अधिकृत भरत शाह र लेखापढी व्यवसायी पुष्प जोशीलाई आयोगले रु रु ३० हजार घुस रकमसहित पक्राउ गरेको जनाएको छ ।
१ चैत, २०७५
Share
तत्कालीन एसपी बिष्टसहित आठविरुद्ध मुद्दा, अभियुक्तको बयान लिने क्रम सुरु
तत्कालीन प्रहरी उपरीक्षक डिल्ली विष्ट र केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक अङ्गुर जिसीबाहेक अन्य छ जनालाई अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताए । “छ जना हिरासतमा रहेका छन्”, उनले भने ।
२४ फागुन, २०७५
Share
आरम्भ फेन्सीका सञ्चालक अपहरणमा
सिंहको बुधवार राती अपहरण भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले अपहरणको विषयमा परिवारबाट जानकारी प्राप्त भई उनको खोजबिनका लागि प्रहरीको विशेष टोली परिचालन गरेको जनाएको छ ।
२४ फागुन, २०७५
Share
पुरचौंडीमा छैनन् घरमा सुत्केरी गराउने
यो घोषणासंगै अव वडाभित्रका सबै महिलाहरु बच्च जन्माउन अनिवार्य स्वास्थ्य संस्था पुग्नै पर्छ ।
२१ फागुन, २०७५
Share
‘सिक्रेट रिभर करिडोर’ बन्न सक्छ कर्णाली ?
‘कर्णाली अहिलेसम्म फ्रि फ्लोइङ छ, ड्याम कतै छैन, नेपालका प्रायः सबै नदीमा ड्याम छ । यसलाई यत्तिकै छाडेर यसका शाखा नदीहरुमा विकास गर्न सकिन्छ ।’
२१ फागुन, २०७५
Share
दार्चुला जिप दुर्घटना : मृतक ११ जनाकै सनाखत
दार्चुला तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा शुक्रबार राति भएको जिप दुर्घटनाका सबैको सनाखत भएको छ ।
१८ फागुन, २०७५
Share
सीमामा नागरिकको विवरण सङ्कलन गरिँदै
सुदूरपश्चिम प्रदेश सरकारले उक्त नाकामा नागरिक सीमा सहायताकक्ष सञ्चालनमा ल्याएसँगै नाकामा आवागमन गर्नेहरूले यस्तो विवरण उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको हो । यो व्यवस्थासँगै कुन व्यक्ति के कामका लागि भारत गएको वा भारतबाट नेपालमा के कामका लागि आएको भन्नेजस्ता विवरण सङ्कलन हुने लगतबाट जानकारी पाउन सकिने जनाइएको छ ।
१५ फागुन, २०७५
Share
पहिरोमा पुरिएर एकजनाको मृत्यु
पहिरो खस्दा नौगाड गाउँपालिका–४ सिप्टीका ३९ वर्षीय रघुवीरसिंह धामीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक रवीन्द्र कठायतले जानकारी दिए । खलङ्गाबाट व्यास क्षेत्रमा भेडाबाख्रा लिएर जान लागेका धामी सडकमाथिबाट आएको पहिरोमा परेका थिए ।
१४ फागुन, २०७५
Share
धर्नाबाट उठे निर्मलाका बा-आमा
शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै उनीरूले धर्ना स्थगन गरेका हुन । गत २५ कात्तिकबाट स्थानीय नागरिक सङ्घर्ष समितिको पहलमा उनीहरू जिल्ला प्रशासन कार्यालयको मूल गेटमा धर्ना बसेका थिए ।
११ फागुन, २०७५
Share
प्रदेश मन्त्रिपरिषद्का निर्णय कार्यान्वयन गर्न केन्द्रकै भर
जनशक्ति र बजेट व्यवस्थापनका लागि फेरि सङ्घीय सरकारकै मुख ताक्नुपर्ने भएकाले उक्त निर्णय अहिलेसम्म कार्यान्वयन गरिएको छैन् ।
११ फागुन, २०७५
Share
प्रदेशसभासद्लाई विकासका नायक बन्न प्रधानमन्त्रीकाे आग्रह
प्रधानमन्त्री ओलीले सुदूरपश्चिममा छरिएर रहेका बस्तीमा विकास पुर्याउनु चुनौतीपूर्ण भएकाले एकीकृत गरेर ससाना बजार विस्तार गर्न सुझाव दिए ।
९ फागुन, २०७५
Share
तीनवटै तह मिलेर विकास गर्नुपर्छः प्रधानमन्त्री
ओलीले सम्बोधन गर्दै तीनवटै तह मिलेर विकास गर्नुपर्नेमा विशेष जोड दिएका छन् । उनले कृषिमा विकास स्थानीय तहबाट हुनु पर्ने बताए । आधारभूत आवश्यकताकोलागि धेरै नकुर्नुपर्ने र यसको विकासमा सबैले एक साथ लाग्नु पर्नेमा जोड दिएका छन् ।
८ फागुन, २०७५
Share
बाटो बनाउन रुख काट्ने आदेश दियो, जरा खन्ने आदेश छैन भन्छन्ः प्रधानमन्त्री
‘हिजो मलाई कसैले सुनाउँदै थियो कि बाटो बनाउन रुख काट्ने आदेश छ तर जरा खन्ने आदेश छैन भनेर काम गर्न पाएनौं, अनि बाटो बनाउन छोडेर जरा काट्ने आदेश खोज्न हिड्नुपर्ने आवश्यकता परेछ’
८ फागुन, २०७५
Share
सुदूरपश्चिमका ३२ ठाउँमा खेलमैदान निर्माण हुने
खेलमैदान निर्माणका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षमा रु छ करोड ४० लाख विनियोजन गरेको छ । एउटा खेलमैदानका लागि रु २० लाखका दरले बजेट विनियोजन गरिएको सामाजिक विकास मन्त्रालयको युवा तथा खेलकूद महाशाखाका उपसचिव किसानराज चिलुवालले जानकारी दिए ।
८ फागुन, २०७५
Share
गहुँबालीमा फौजी कीराको प्रकोप, किसान चिन्तित
जिल्लाको गहुँ फल्ने मुख्य खेतको रुपमा रहेको पाटन सेरामा फौजी कीराले गहुँबाली नष्ट गर्न थालेको किसान शङ्करदत्त भट्टले बताए । खेतमा लगाएको गहुँ फौजी कीराले पुरै नष्ट गरेको छ ।
६ फागुन, २०७५
Share
प्रदेश प्रमुख मल्ललाई मध्यरातमा काठमाडौं ल्याइयो
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्ललाई थप उपचारका लागि मध्यरातमा काठमाडौँ ल्याइएको छ। स्वास्थ्यमा गम्भिर समस्या देखिएपछि धनगढीको एक अस्पतालमा भर्ना गरिएका प्रदेश प्रमुखको स्वास्थ्य अवस्थामा सुधार नआएपछि मध्यराति १ बजे काठमाडौं ल्याइएको हो ।
६ फागुन, २०७५
Share