सुदूरपश्चिम
सहायक वन अधिकृत डीसी अख्तियारको नियन्त्रणमा
जिल्लाको गन्यापधुरा गाउँपालिका–१ भात्काँडाबाट सब–डिभिजन कार्यालय बीपीनगर डोटीमा कार्यरत सहायक वन अधिकृत सुरेशचन्द्र डीसीलाई आइतबार साँझ अख्तियारको टोलीले समातेको हो
२७ साउन, २०७६
Share
डडेल्धुरामा बाँदर आतंक : न खान दिन्छ न सुत्न
डडेल्धुरामा बाँदरको आतंकले किसान हैरान भएका छन् । खेतबारीको अन्नबाली बाँदरले खाइदिने र नास गर्न थालेपछि किसान आजित भएका हुन्
२७ साउन, २०७६
Share
पहाडी जिल्लाका लागि प्रदेश सरकारले किन्यो अत्याधुनिक एम्बुलेन्स
सुदूरपश्चिम प्रदेश सरकारले ७ पहाडी जिल्लाका ‘बी ग्रेड’ को एम्बुलेन्स खरिद गरेको छ
२६ साउन, २०७६
Share
बाघको छालासहित सशस्त्र प्रहरीका जवान पक्राउ
दार्चुलामा बाघको छालासहित सशस्त्र प्रहरी जवान पक्राउ परेका छन्
२५ साउन, २०७६
Share
सुदूरपश्चिमकै ठूलाे उग्रतारा मन्दिरको गुरु योजना बनाइँदै
प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा मन्दिरको गुरु योजना निर्माण गरी भौतिक पूर्वाधार निर्माणको प्रक्रिया थालिएको छ
२५ साउन, २०७६
Share
टेलिमेडिसिन सेवा अवरुद्ध हुँदा समस्या
डडेल्धुराबाहेक सुदूरपश्चिमका पहाडी जिल्लामा टेलिमेडिसिन सेवा वर्षौंदेखि अवरुद्ध छ
२४ साउन, २०७६
Share
सुत्केरीलाई खान दिइँदैन पोसिलाे खानेकुरा
डडेल्धुरा सदरमुकामको अमरगढी नगरपालिका क्षेत्रभित्रै सुत्केरी महिलालाई गाईभैंसीको दूध दहीलगायतका पोसिला खानेकुरा खान नदिइने गरेको पाइएको छ
२४ साउन, २०७६
Share
जहाँ आमाले शिशुलाई स्तनपान गराउँदैनन्
सुदूरपश्चिम प्रदेशमा आमाले शिशुलाई स्तनपान नगराउने गरेको पाइएको छ। शिशुलाई ६ महिनासम्म स्तनपान गराउने आमाको संख्या घट्न थालेकाे चिकित्सकको भनाइ छ
२३ साउन, २०७६
Share
जिल्ला प्रहरी कार्यालय डडेल्धुरा डेढ महिनादेखि प्रमुखविहीन
जिल्लाको शान्ति सुरक्षासँग प्रत्यक्ष सम्बन्ध राख्ने जिल्ला प्रहरी कार्यालय डडेल्धुरा डेढ महिनादेखि प्रमुखविहीन छ
२१ साउन, २०७६
Share
डोटीमा गोली लागेर एक युवकको मृत्यु
डोटीमा गोली लागेर शनिवार राति एक जनाको ज्यान गएको छ । आदर्श गाउँपालिका – ५ तल्लो डाडावनमा जनावर धपाउन हानेको गोली लागेर एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
१९ साउन, २०७६
Share
स्वर्गको टुक्राजस्तै डोटी घटाल (फोटो फिचर)
आहा ! कति सुन्दर शान्त र रमणीय। डोटी घटाल प्राकृतिक सौन्दर्यताको खानी हो
१९ साउन, २०७६
Share
दलहरुले नाम बेचे, सपना अधुरै
किसान नेता एवं शहीद भीमदत्त पन्तको ६७औं स्मृति दिवसकाे अवसरमा शुक्रबार विभिन्न कार्यक्रम गरी उनकाे सम्झना गरिएकाे छ
१७ साउन, २०७६
Share
पहिरोमा परी आमाछोरीको मृत्यु, पाँच घाइते
लगातारको भारी वर्षाका कारण बाजुराको गौमुल गाउँपालिका–६ बसालाको शान्तिटोलमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ
१७ साउन, २०७६
Share
कैलालीमा विप्लव समूहद्वारा ४४ बिघा जमिन कब्जा
ब्यानरमा जग्गा बिक्री वितरणमा संलग्नलाई पार्टीले भौतिक कारबाही गर्ने चेतावनीपूर्ण सूचना राखिएको छ
१५ साउन, २०७६
Share
तीन कक्षा पढ्ने हजुरआमा भन्छिन्ः संसार छाडे पनि मेरो शिक्षा मसँगै
डडेल्धुराकी दुर्गा पाण्डे उमेरले ६१ वर्ष पुगिन् । उनी भृकुटी प्राथमिक विद्यालयमा कक्षा ३ मा पढ्छिन्
१४ साउन, २०७६
Share
पोखरीमा डुबेर बालकको मृत्यु
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा एक बालकको सिँचाइ ट्यांकीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको छ
१२ साउन, २०७६
Share
आँखा छैन भाका छ, न कोही दाता छ
समाजमा अपाङता भएकालाई चिन्ने कमै हुँदा रहेछन् । सार्वजनिक ठाउँहरुमा अपाङगता भएका व्यक्तिलाई केहीले सहानुभूति देखाउने गरे पनि धेरैले महत्व दिन खोज्दैनन्
११ साउन, २०७६
Share
निर्मला पन्त बलात्कारपछि हत्याको एक वर्ष, दोषीसम्म पुगेन अनुसन्धान
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज एक वर्ष पुगेको छ। तर आजसम्म घटनामा संलग्न दोषी पहिचान गर्न पनि प्रहरी प्रशासनले सकेको छैन ।
१० साउन, २०७६
Share
बेपत्ता बालिकाको २२ दिन पछि खाल्डाेमा भेटियो अस्थिपञ्जर, हत्या रहस्यमय
गत १८ असारदेखि हराइरहेकी बैतडीकी एक बालिकाको शव खाल्डाेमा गाडेको अवस्थामा भेटिएको छ । ८ बर्षीया बालिका कलावती सार्कीको शव खाल्डोमा गाडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ
१० साउन, २०७६
Share
‘स्टिङ अपरेसन’ बढाउँदै अख्तियार, सुदूरपश्चिममा भ्रष्टाचारका ३११ उजुरी
८८ स्थानीय तह रहेको सुदूरपश्चिममा स्थानीय तहमा पनि भ्रष्टाचार तथा अनियमितता बढेका उजुरीहरु अख्तियारमा आउने क्रम बढेको छ । सुदूरपश्चिम प्रदेशका स्थानीय तहहरुमा अनियमिता भएका ३११ उजुरी अख्तियारमा परेका छन् ।
९ साउन, २०७६
Share
जिप दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते
बैतडीको खोडपेमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।
८ साउन, २०७६
Share
दिल्लीमा नेपाली बालिकाको बलात्कारपछि हत्या
बाजुरा घर भएकी एक बालिकाको भारतको दिल्लीमा बलात्कारपछि हत्या भएको छ।
८ साउन, २०७६
Share
सुदूरपश्चिमका ८ जिल्लामा कालाजारको औषधि अभाव
सुदूरपश्चिम प्रदेशका ८ जिल्लामा कालाजारको ‘लायपसमल’ नामक औषधि अभाव भएको छ ।
७ साउन, २०७६
Share
हँसियाले काटेर बाबुको हत्या, आमा गम्भीर घाइते
कैलालीका एक ‘कुपुत्र’ ले घाँस काट्न प्रयोग हुने हसिँया प्रयोग गरेर बाबुको हत्या गरेका छन् भने आमालाई गम्भीर घाइते बनाएका छन्
७ साउन, २०७६
Share
पाउँदैनन् महिलाले समान कामको समान ज्याला
डडेल्धुरामा मजदुरी गर्ने महिलाको संख्या बढेको छ । अधिकांश पुरुष कामको खोजीमा भारत तथा खाडी मुलुक जाने भएकाले मजदुरी गर्ने काममा महिलाहरू नै अग्रसर हुन थालेका हुन् । यहाँ विकास निर्माणका कामका पनि महिलाहरु सहभागी हुने गरेका छन् ।
४ साउन, २०७६
Share
डडेल्धुराका स्थानीय तह भन्छ्न्- विपद् व्यवस्थापनमा सक्षम छाैं
विपद् व्यवस्थापनका लागि कुनै समस्या नरहेकाे डडेल्धुराका स्थानीय तहले बताएका छन् ।
४ साउन, २०७६
Share
डडेल्धुरामा भेटिए कालाजार रोगका बिरामी
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेल्धुरामा कालाजार रोगका बिरामी भेटिएका छन् । जिल्लाको उत्तरपूर्वी क्षेत्रका अजयमेरु गाउँपालिका– ६ का एक युवकलाई कालाजार भएको हो
३ साउन, २०७६
Share