सुदूरपश्चिम
कञ्चनपुरमा सामुदायिक वनका पदाधिकारीले कर्मचारी कुटे
कञ्चनपुरको कृष्णपुर नगरपालिकामा रहेको विशाल सामुदायिक वन अवैध रुपमा भएको रुख कटानीको अनुगमनमा गएका बेला सामुदायिक वनका पदाधिकारीले वनका कर्मचारीमाथि कुटपिट गरेका छन्।
३ असार, २०७६
Share
सुत्केरी मृत्यु प्रकरण : डडेल्धुरा अस्पतालका सबै चिकित्सक बिदामा
डडेल्धुरा अस्पतालमा अप्रेसनमार्फत बच्चा जन्माएकी एक महिलाको निधनपश्चात् उत्पन्न तनावलाई लिएर सबै चिकित्सकलाई काठमाडौं बोलाइएको छ
२ असार, २०७६
Share
सुदूरपश्चिमको २८ अर्ब १६ करोडको बजेट
प्रदेश सरकारले ‘निर्वाचन क्षेत्र पूर्वाधार विकास कोष’का लागि ३२ वटा निर्वाचन क्षेत्रमा तीन करोडका दरले ९६ करोड बजेट विनियोजन गरेको छ
२ असार, २०७६
Share
सीडीओले धम्काएकाे भन्दै अस्पतालका सबै चिकित्सक बिदामा
पत्रमा डाक्टरहरुले प्रमुख जिल्ला अधिकारी सुरक्षा दिनुको साट्टो उल्टो डर र धम्की दिँदै गैरजिम्मेवार रुपमा प्रस्तुत भएको उल्लेख छ
२ असार, २०७६
Share
महादेवको सेखपछि भगवान् कसले बनाउला ?
जिल्लामा दलितका लागि आएको रकम सदरमुकाममा कार्यक्रम गरी भत्ता बाँडेर सक्छन् तर संकटमा परेको पेसा जोगाउने चिन्ता कसैलाई छैन
१ असार, २०७६
Share
ट्याक्टर दुर्घटनामा शिक्षकको मृत्यु, एक घाइते
समैजी आधारभूत विद्यालय आलितालमा कार्यरत ४० वर्षीय शिक्षक श्याम कलौनीको मृत्यु भएको हो । आलिताल गाउँपालिका–८ कुर्जेनियामा शनिबार राति ट्याक्टर दुर्घटना भएको आलिताल प्रहरी चौकी डडेल्धुराले जनाएको छ ।
१ असार, २०७६
Share
नेपाल–भारत जोड्ने झोलुंगे पुल चार दिन बन्द हुने
भारतीय पक्षले सीमा पुलको मर्मत गर्नेबारे दार्चुला जिल्ला प्रशासनलाई पत्राचार गरेको थियो । सोही पत्राचारअनुसार चार दिन पुल बन्द गरिन लागेको हो ।
१ असार, २०७६
Share
क्यान्सरसँग लड्दै क्रिकेट खेलाडी, आर्थिक अभावले उपचारमा समस्या
डडेल्धुराको आलिताल गाउँपालिका–६ का क्रिकेट खेलाडी २६ वर्षीय केशव सिंह अहिले क्यान्सरको उपचारका लागि भारतको राजधानी नयाँ दिल्लीस्थित राजिव गान्धी अस्पतालमा छन् ।
३२ जेठ, २०७६
Share
सुत्केरीको मृत्युपछि डडेल्धुरा अस्पतालमा तनाव
उनीहरुले पीडित पक्षलाई उचित क्षतिपूर्ति दिनुपर्ने, दोषी चिकित्सकलाई कारबाही र शिशुको जीवनरक्षा गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए ।
३२ जेठ, २०७६
Share
बझाङमा भूकम्पकाे धक्का
जिल्लाको छबिसपाथीभेरा गाउँपालिका–४ कोट दरबारनजिक केन्द्र बनाएर भूकम्प गएको छ । शुक्रबार दिउँसो १२ बजेर २२ मिनेटमा ४ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका भूकम्पविद् दीपक बस्नेतले बताए
३२ जेठ, २०७६
Share
कञ्चनपुरमा सडक दुर्घटना, तीन जनाको मृत्यु
कञ्चनपुरको भीमदत्त नगरपालिकामा जेसीबीले अटोरिक्सालाई ठक्कर दिँदा तीनजनाको मृत्यु भएको छ
३१ जेठ, २०७६
Share
मोटरसाइकल दुर्घटनामा वडा सदस्यको मृत्यु
बझाङमा भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ
३० जेठ, २०७६
Share
शौचालय भत्किँदा चार बालबालिकाको मृत्यु
नौगाड गाउँपालिका–४ सिप्टीमा स्थानीय गणेश विनायक माविको शौचालयको छाना भत्किँदा विद्यालयमा अध्ययनरत बालबालिकाको मृत्यु भएको प्रहरी चौकी सिप्टीका प्रहरी सहायक निरीक्षक देवदत्त भट्टले जानकारी दिए
२९ जेठ, २०७६
Share
नेकपा जिल्ला कमिटीका सदस्यले लिए शपथ
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बैतडीका जिल्ला कमिटी सदस्यले शपथ ग्रहण गरेका छन् । मंगलबार नेकपाका सुदूरपश्चिम इन्चार्ज भीम रावलले १ सय ३५ जना जिल्ला कमिटी सदस्यलाई शपथ ग्रहण गराएका हुन्
२९ जेठ, २०७६
Share
प्रेसलाई अंकुश लगाउनुहुँदैन : नेता रावल
प्रेसलाई अंकुश लगाउने कुरा कल्पना पनि गर्न नसकिने उल्लेख गर्दै उनले भने, ‘प्रेस राष्ट्रको चौथो अंग हो, स्वतन्त्र प्रेसको वकालत गरेको छु ।‘
२८ जेठ, २०७६
Share
डडेल्धुरामा १६ देखि २४ वर्षका सांसद
युवालाई नेतृत्व तहमा लिएर नीति निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गराउने उद्देश्यले यस्तो अभ्यास गरिएको हो ।
२८ जेठ, २०७६
Share
हावाहुरीले कञ्चनपुरका ८७० घरमा क्षति, ३७ घर पूर्ण रूपमा क्षतिग्रस्त
कञ्चनपुरमा मात्र हावाहुरीका कारण ८७० घरधुरीमा क्षति पुगेको प्रारम्भिक तथ्यांक आएको जिल्ला रेडक्रस सोसाइटीको कार्यालयले जनाएको छ
२७ जेठ, २०७६
Share
हुरीले अस्तव्यस्त कैलाली–कन्चनपुर
१५ मिनेट चलेको आँधीबेहरीले कैलाली र कञ्चनपुरका १७ सय ४५ घर उडाएको छ। दुई जनाको ज्यान गयो भने ९९ जना घाइते भए। १२ सय बढी विद्युत्का पोल ढले। रावलले भने, ‘पत्नी, भेट्न आएकी छोरी र नातिनीसँग गफिँदै बसिरहेको थिएँ। अर्को घरमा बुहारीले खाना पकाउँदै थिइन्।
२६ जेठ, २०७६
Share
हावाहुरी पीडितले पाएनन् राहत, सरकारी टोली के गर्दैछ ?
कैलाली र कञ्चनपुरका हावाहुरी पीडितले अझैसम्म राहत नपाएको गुनासो गरेका छन् । बिहीबार साँझ कैलाली र कञ्चनपुरमा आएको हावाहुरीले २ जनाको मृत्यु भएको थियो भने ८० जना भन्दा बढी घाईते भएका थिए ।
२६ जेठ, २०७६
Share
भारतमा एक नेपालीको हत्या
बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्रचन्द रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए ।
२५ जेठ, २०७६
Share
खानेपानीको मुहानमै नगरपालिकाको ‘डम्पिङ साइट’
अमरगढी नगरपालिका–७ कुयलीमा रहेको गुनेइगाडमा फोहोर जाने गरी नगरपालिकाले डम्पिङ साइट बनाएर फोहोर फाल्न थालेपछि यहाँका स्थानीयले विरोध जनाएका हुन्।
२५ जेठ, २०७६
Share
कैलाली र कञ्चनपुरमा भीषण हावाहुरी, दुई जनाको मृत्यु, सयभन्दा बढी घाइते
सुदुृरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुरज केसीका अनुसार गोदावरी नगरपालिकामा एक जना र टीकापुर नगरपालिकामा एक जना गरी दुईजनाको मृत्यु भएको हो।
२४ जेठ, २०७६
Share
कैलालीमा भीषण हावाहुरी : एकको मृत्यु, ६० भन्दा बढी घाइते
कैलालीकाे धनगढी उपमहानगरपालिका क्षेत्रमा हावाहुरीमा परी एकजनाको मृत्यु भएको छ भने ६० भन्दा बढी घाइते भएका छन्।
२४ जेठ, २०७६
Share
कञ्चनपुरमा युवकको शव फेला, हत्याकाे आशंका
कञ्चनपुरमा एक युवकको शव फेला परेको छ । शव जिल्लाको बेलौरी नगरपालिका-४ का १९ वर्षीय विष्णु गिरीको रहेको बताइएको छ
२३ जेठ, २०७६
Share
शिक्षणसँगै आलु खेती, वर्षमा ६ लाख अतिरिक्त आम्दानी
डडेल्धुराका एक शिक्षकले आलु खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । अमरगढी नगरपालिका–१ तडिपाटाका शिक्षक प्रकाशबहादुर ऐरले आलु खेतीबाट वार्षिक ६ लाख रुपैयाँ आम्दानी गर्छन् ।
२३ जेठ, २०७६
Share
धनगढी विमानस्थल अझै एक साता बन्द रहने
गत २२ वैशाखबाट उडान सेवा बन्द गरेर विमानस्थलमा धावनमार्ग स्तरोन्नतिका साथै क्षेत्र विस्तारको काम भइरहेको विमानस्थलका प्रमुख तेजबहादुर बुड्थापाले बताए
२३ जेठ, २०७६
Share
कञ्चनपुरमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु
कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारमा ६७ वर्षीय कान्छा सुनारको ट्रकको ठक्करबाट मृत्यु भएको छ । बुधबार पैदल हिँड्दै गरेका सुनारलाई ना३ख ६६५ नम्बरकाे ट्रकले ठक्कर दिएको हो
२३ जेठ, २०७६
Share
अस्पतालमा चिकित्सकहरुको यस्तो धन्दा !
डडेल्धुरा अस्पतालका चिकित्सकहरुले बिरामीहरुलाई औषधी खरिदका लागि निजी मेडिकल क्लिनिकमा पठाउने गरेको खुलासा भएको छ । आफ्नै निजी मेडिकल खोलेर डाक्टहरुले औषधि खरिदका लागि त्यतै पठाउन गरेको बिरामीहरुले गुनासो गरेका छन् ।
२२ जेठ, २०७६
Share
टुहुरा बालबालिकालाई भत्ता
बैतडीको दोगडाकेदार गाउँपालिकाका टुहुरा बालबालिकालाई भत्ता वितरण गरिने भएको छ । यहाँका २० टुहुरा बालबालिकालाई मासिक रू दुई हजारका दरले भत्ता वितरणको तयारी भएको गाउँपालिकाका कार्यालय सहायक अम्बादत्त जोशीले जानकारी दिए ।
१८ जेठ, २०७६
Share