सुदूरपश्चिम
धनगढीमा विस्फोट हुँदा पाँच घाइते, घटनास्थलमा पेस्तोल भेटियो
धनगढीमा आज साँझ विस्फोट हुँदा पाँच जना घाइते भएका छन् । साझ ७ बजेपछि धनगढीको शहीद गेट नजिकै रहेको निलम होटलको आँगनमा विस्फोट भएको हो
३ साउन, २०७६
Share
मोटरसाइकल दुर्घटनामा वडाध्यक्षकाे मृत्यु
बैतडीमा मोटरसाइकल दुर्घटना परि वडा अध्यक्षको मृत्यु भएकाे छ । एक जना घाइते भएका छन
३ साउन, २०७६
Share
अजयमेरु गाउँपालिकाले सार्वजनिक यातायात सञ्चालनमा ल्यायाे
दुई नगरपालिका र पाँच गाउँपालिका गरी सात वटा स्थानीय तह रहेको डडेल्धुरामा पहिलो पटक अजयमेरु गाउँपालिकाले आफ्नै लगानीमा सार्वजनिक यातायात सञ्चालनमा ल्याएको छ।
२ साउन, २०७६
Share
सुरक्षा दिने मुख्यमन्त्रीको प्रतिवद्धतापछि चिकित्सक काममा फर्किए
काम गर्न असुरक्षित भएको भन्दै कार्यक्षेत्र छाडेर धनगढी पुगेका डडेल्धुरा अस्पतालका चिकित्सकहरु डडेल्धुरा फर्किएका छन् ।
३१ असार, २०७६
Share
विषालु च्याउ खाएर एकको मृत्यु, दुईको अवस्था गम्भीर
जिल्लाको रामारोशन गाउँपालिका–५ तल्लो पातलमा जङ्गली विषालु च्याउ खाँदा स्थानीय छ वर्षीया मनिषा बोहराको मृत्यु भएको हो ।
३० असार, २०७६
Share
मलेशियामा सडक दुर्घटनामा नेपालीको मृत्यु
सडक दुर्घटनामा परेर मलेशियामा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–२ ढकनियाका ३६ वर्षीय सुरेन्द्रप्रसाद भट्टको मृत्यु भएको छ ।
२९ असार, २०७६
Share
डडेल्धुरा र डोटीका किसानलाई आधुनिक हाते ट्याक्टर
कृषि ज्ञान केन्द्र डडेल्धुराले कृषिलाई यान्त्रिकीकरण तथा आधुनिकीकरण गर्दै लैजाने उद्देश्यले किसानहरूलाई हाते ट्याक्टर वितरण थालेको छ।
२९ असार, २०७६
Share
डडेल्धुराका चिकित्सकलाई काठमाडौं फर्किन आग्रह
सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले डडेल्धुरा अस्पतालमा कार्यरत सबै चिकित्सकलाई संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हाजिर हुन आग्रह गरेको छ । जिल्लामा चिकित्सकमाथि असुरक्षा भएको भन्दै संघले उनीहरुलाई काठमाडौं हाजिर हुन भनेको हो ।
२७ असार, २०७६
Share
डडेल्धुराको दुमडा गाउँमा पहिलोपटक रोपाइँ
डडेल्धुराको दुमडा गाउँमा पहिलोपटक रोपाइँ गरिएको छ। अमरगढी नगरपालिका वडा नं ६ को दुमडा गाउँमा सिँचाइ पुगेपछि पहिलोपटक रोपाइँ गरिएको हो
२६ असार, २०७६
Share
श्रीमानसँग मिलेर प्रेमीको हत्या, घरनजिकै खाल्डोमा पुरिएको अवस्थामा शव फेला
कैलालीको चुरे पहाडी क्षेत्रको चुरे गाउँपालिका–६ मड गाउँकी कल्पना लामालाई आफ्ना प्रेमीको हत्या गरेको अभियोगमा प्रहरीले बिहीबार पक्राउ गरेको छ
२६ असार, २०७६
Share
राष्ट्रपति रनिङ सिल्डको उपाधि अमगरगढीलाई
राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि जिल्ला सदरमुकामको अमगरगढी नगरपालिकाले जितेको छ । अमरगढीले विभिन्न विधामा १७ स्वर्ण, १८ रजत र ५ कांस्य हात पार्दै उपाधि जितेको हो
२३ असार, २०७६
Share
डडेल्धुराका दुई वडा कार्यालयमा बम, सेनाद्वारा निष्क्रिय
डडेल्धुराका दुई ठाउँमा आइतबार बिहान फेला परेका दुईवटा बम निष्क्रिय पारिएको छ। जिल्लाको परशुराम नगरपालिका–९ गाइबाधे र १० कुर्मुल्लेको वडा कार्यालयमा फेला परेका आईडी बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको हो
२३ असार, २०७६
Share
डडेल्धुराका दुई वडा कार्यालयमा शंकास्पद वस्तु फेला
डडेल्धुराका दुई स्थानमा आइतबार बिहान शंकास्पद वस्तु फेला भेटिएको छ। जिल्लाको परशुराम नगरपालिका वडा नं ९ गाइबाधे र १० कुर्मुल्ले वडा कार्यालयमा तालाबन्दी गरी तालाकै माथि शंकास्पद वस्तु भेटिएको हो
२२ असार, २०७६
Share
स्कुटी दुर्घटनामा दुई भारतीय महिलाको मृत्यु
बेलौरी नगरपालिका–१० मा शुक्रबार साँझ स्कुटी दुर्घटनामा परी दुई भारतीय महिलाको मृत्यु भएको छ ।
२१ असार, २०७६
Share
कञ्चनपुरमा ३५ प्रतिशत मात्रै रोपाइँ
प्रर्याप्त वर्षा नहुँदा जिल्लामा हालसम्म ३५ प्रतिशत मात्रै रोपाइँ भएको छ । महाकाली सिँचाइको क्षेत्रमा ७० प्रतिशत बढी रोपाइँको कार्य सकिए पनि अन्य क्षेत्रमा थोरै मात्र रोपाइँ भएको छ ।
२१ असार, २०७६
Share
देउवाको गृह जिल्लामा भ्रातृ संगठन विवाद छताछुल्ल
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा नेपाल महिला संघ संयोजक विवाद छताछुल्ल भएको छ
२० असार, २०७६
Share
ललिता हत्याको आरोपमा एक युवा प्रकाउ
बझाङको बुंगल नगरपालिका–२ ताडका बगरनजिकै ललिता धामीको हत्याको भएकाे आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ
२० असार, २०७६
Share
लाेडसेडिङकाे मारमा कञ्चनपुर, दैनिक चारदेखि ६ घण्टासम्म लोडसेडिङ
नेपाल विद्युत् प्राधिकरण अत्तरिया ग्रिड कार्यालयअन्तर्गतको विद्युतभार कटौती लालपुर सबस्टेसनमा जडान भएको पावर ट्रान्सफर्मर ओभरलोड हुन थालेपछि विद्युतभार कटौतीको तालिका सार्वजनिक गरिएको छ
२० असार, २०७६
Share
सर्पले टोकेर बालकको ज्यान गयो
डोटीको पूर्वी क्षेत्रमा पर्ने केआईसिंह गाउँपालिकामा सर्पले टोकेर बिहीबार बिहान एक बालकको ज्यान गएको छ
२० असार, २०७६
Share
डोटीमा सर्पकाे बिगबिगी, एक महिलाकाे मृत्यु
सर्पको टोकाइबाट डोटीमा एक महिलाको मृत्यु भएको छ । शिखर नगरपालिका- २ कालागाड बस्ने रामबहादुर कार्कीकी श्रीमती ४२ वर्षीया जमुनादेवी कार्कीको बुधबार मृत्यु भएको हो
१९ असार, २०७६
Share
अछाममा बस दुर्घटना, १५ यात्रु घाइते, चार जनाको अवस्था गम्भीर
आज बिहान भएको बस दुर्घटनामा १५ जना यात्रु घाइते भएका छन् भने चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ
१८ असार, २०७६
Share
बझाङमा युवती मृत फेला
बझाङको बुंगल नगरपालिकामा एक युवती मृत अवस्थामा फेला परेकी छन् । सोमबार राति ११ बजे साथीको घर जान भनेर निस्किएकी बुंगल नगरपालिका–२ की २० वर्षीया ललिताकुमारी धामी मृत अवस्थामा भेटिएकी हुन्
१८ असार, २०७६
Share
छात्रामा अनौठो समस्या, १२ छात्रा एकैसाथ बेहोस
कैलालीको भजनी नगरपालिका–१ स्थित महुन्याल माध्यमिक विद्यालय भजनीमा अध्ययनरत छात्रामा अनौठो समस्या देखिएको छ ।
१७ असार, २०७६
Share
बालिकालाई जबरजस्ती गर्न खाेज्ने पक्राउ
अछाममा बालिकालाई जबरजस्ती करणी गर्न खोज्ने एक जना पक्राउ परेका छन् । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खाज्ने साँफेबगर नगरपालिका–४ का मदन बादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
१७ असार, २०७६
Share
डोटीमा जिप दुर्घटना, ६ जना घाइते
आदर्श गाउँपालिकाको मौवादहबाट सायल गाउँपालिकातर्फ जाँदै गरेको से१च ९१७ नम्बरको जिप साइली गाडनजिकै गजेडामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए
१६ असार, २०७६
Share