सुदूरपश्चिम
सुदूरपश्चिममा निको भए १९ हजार २८५ कोरोना सङ्क्रमित
प्रदेशका विभिन्न जिल्लामा कोरोना सङ्क्रमण मुक्त हुनेभन्दा सङ्क्रमित हुने दर बढी देखिएको छ । कैलालीमा सबैभन्दा बढी कोरोना सङ्क्रमित रहेका छन् ।
७ जेठ, २०७८
2 min read
Share
धौलीगंगा बाँधको ढोका जुनसुकै बेला खोलिने, सतर्कता अपनाउन आग्रह
दिनानुदिन भइरहेको वर्षाका कारण धौलीगंगा नदीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढ्दै गएको कारण धौलीगंगा जलविद्युत् परियोजनाको ड्याम भरिने खतरा बढेको छ
६ जेठ, २०७८
2 min read
Share
दुर्गममा कोरोनाबाहेकका बिरामीलाई सिटामोलसमेत पाउन मुस्किल
बडिमालिका नगरपालिकामा सञ्चालित शहरी स्वास्थ्य चौकीले औषधि खरिदको प्रक्रिया सुरु गरे पनि औषधि दिन सक्ने कुनै सप्लायर्स भेटिएको छैन
६ जेठ, २०७८
4 min read
Share
कैलालीको गेटामा निमार्णाधीन आइसोलेसन सेन्टरको काम अन्तिम चरणमा
सुदूरपश्चिम प्रदेश कोभिड संकट व्यवस्थापन केन्द्रले गेटा मेडिकल कलेजका नवनिर्मित भवनमा आइसोलेसन सेन्टर निर्माणका लागि ५० लाख उपलब्ध गराउने निर्णय गरेको छ ।
६ जेठ, २०७८
5 min read
Share
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्ट कोरोना संक्रमणमुक्त
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट कोरोना संक्रमणमुक्त भएका छन् ।
६ जेठ, २०७८
1 min read
Share
बाजुरामा बढ्दै कोरोना संक्रमण तर जिल्ला अस्पतालमा अक्सिजन मात्रै होइन, एम्बुलेन्स पनि छैन
अघिल्लो साता सदरमुकामको बडिमालिका नगरपालिका–९ का वडाध्यक्ष ३४ वर्षीय विनोद विकलाई कोरोना भाइरसको संक्रमणले श्वासप्रश्वासमा असहज भएपछि आफन्तले जिल्ला अस्पतालमा पुर्याए
५ जेठ, २०७८
6 min read
Share
कैलाली र कञ्चनपुरमा थप ९ कोरोना संक्रमितको मृत्यु
कैलाली र कञ्चनपुरमा थप ९ कोरोना संक्रमितको मृत्यु भएको छ । कैलालीमा ३ र कञ्चनपुरमा ६ गरी सोमबार ९ कोरोना संक्रमितको मृत्यु भएको हो
३ जेठ, २०७८
2 min read
Share
आज पनि पहाडी भू-भागमा वर्षा हुने
आज दिउँसो पहाडी भू-भागका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर बदली हुने छ
३ जेठ, २०७८
1 min read
Share
कैलालीमा थप ४३५ जनामा कोरोना पुष्टि, तीनको मृत्यु
कैलालीमा थप ४ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
२ जेठ, २०७८
1 min read
Share
निषेधाज्ञामा प्रेसको ज्याकेट लगाएर लागुऔषध ओसारपसार, एक जना पक्राउ
कञ्चनपुरको बेलडाँडीबाट सशस्त्र प्रहरीले प्रेस लेखेको ज्याकेट लगाएर लागुऔषध ओसारपसार गर्ने एक जनालाई पक्राउ गरेको छ
२ जेठ, २०७८
2 min read
Share
कोरोनाले सुदूरपश्चिममा एक महिनामा २५९ जनाको मृत्यु
दोस्रो चरणको कोरोना भाइरसको सङ्क्रमणका कारण सुदूरपश्चिम प्रदेशमा गएको वैशाख महिनामा कम्तीमा २५९ जनाको मृत्यु भएको छ
२ जेठ, २०७८
2 min read
Share
बाजुरामा निषेधाज्ञा उल्लंघन गर्दै चल्न थाले जीप
जिल्लामा नयाँ भेरिएन्टको कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दै गएपछि संकट व्यवस्थापन समिति बाजुराले जारी गरेको निषेधाज्ञा जीप व्यवसायीहरूले उल्लंघन गरेको छन्
१ जेठ, २०७८
2 min read
Share
निषेधाज्ञामा हलियाको गुनासो- चुलै बल्न छाड्यो, हामीलाई त रोगले होइन भोकले मार्ने भयो
'ज्यादारी गरेको आजको पैसाले आजकै छाक, भोलिको पैसाले भोलिको छाक टार्ने हामीलाई मर्नु न बाँच्नुको दोसाँदामा पुगाएको छ’
१ जेठ, २०७८
5 min read
Share
कैलालीमा एकैदिन ५३४ जनामा कोरोना पुष्टि, १६ संक्रमितको मृत्यु
कैलाली र कञ्चनपुरमा १६ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । दुवै जिल्लामा आठ/आठ कारोना संक्रमितको मृत्यु भएको हो
३१ वैशाख, २०७८
2 min read
Share
पिसाब फेर्न निस्किएका चौधरी मृत भेटिए
कञ्चनपुरमा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको भिमदत्त नगरपालिका- ५ सोभाताल स्थायी घर भएका करिब ३० वर्षीय रामप्रसाद चौधरी मृत फेला परेका हुन्
३१ वैशाख, २०७८
1 min read
Share
कैलालीमा थप तीन जना कोरोना संक्रमितको मृत्यु
कैलालीमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
३० वैशाख, २०७८
1 min read
Share
डोटीमा १२ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण
डोटीमा १२ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन निरीक्षक सूर्य विष्टले जिल्लामा अहिलेसम्म कम्तीमा पनि १२ स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए
२९ वैशाख, २०७८
2 min read
Share
कैलालीमा २७५ जनामा कोरोना संक्रमण, सेती अस्पतालमा तीन संक्रमितको मृत्यु
सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा उपचाररत थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । सेतीमा उपचाररत कैलालीका दुई र कञ्चनपुरका एक संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ
२८ वैशाख, २०७८
2 min read
Share
कञ्चनपुरमा एकैदिन ११ संक्रमितको मृत्यु
कञ्चनपुरमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ
२८ वैशाख, २०७८
1 min read
Share
कैलालीमा जारी निषेधाज्ञा जेठ ६ गतेसम्म लम्बियो
कैलालीमा जारी निषेधाज्ञा थप गरिएको छ । कोरोना संक्रमण बढ्दै गएको भन्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र कैलालीले जेठ ६ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो
२८ वैशाख, २०७८
2 min read
Share
कैलाली प्रहरीले गर्यो ५२ अक्सिजन सिलिन्डर जफत
कैलाली प्रहरीले धनगढीका विभिन्न स्थानबाट अक्सिजनका सिलिन्डर जफत गरेको छ
२७ वैशाख, २०७८
1 min read
Share
सेती अस्पतालमा कोरोनाबाट ६ को मृत्यु, कैलालीमा थपिए २९६ संक्रमित
सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा उपचाररत थप ६ कोरोना संक्रमितको मृत्यु भएको छ । सेतीमा उपचाररत कैलालीका ५ र कञ्चनपुरका १ संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ
२७ वैशाख, २०७८
2 min read
Share
कैलालीको टीकापुर अस्पतालमा पाँच जना संक्रमितको मृत्यु
कैलालीको टीकापुर अस्पतालमा उपचारका क्रममा आज थप पाँच जना कोरोना संक्रमितको ज्यान गएको छ
२७ वैशाख, २०७८
2 min read
Share
कैलालीमा थप ३२८ जनामा कोरोना संक्रमण पुष्टि
कैलालीमा थप ३२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२६ वैशाख, २०७८
1 min read
Share
सेती प्रादेशिक अस्पतालमा थप सात जना कोरोना संक्रमितको मृत्यु
कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत थप सात जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
२६ वैशाख, २०७८
2 min read
Share
गाउँपालिकाका सबै सवारी साधन सङ्क्रमित बोक्न प्रयोग गरिने
बैतडीको दोगडाकेदार गाउँपालिकाले आफूसँग रहेका सबै सवारी साधन कोरोना नियन्त्रणमा प्रयोग गर्ने जनाएको छ
२६ वैशाख, २०७८
2 min read
Share
बाजुरामा कोरोना संक्रमणबाट वडा अध्यक्षको मृत्यु
बाजुराको बडीमालिका नगरपालिका-९ का वडा अध्यक्ष बिनोदकुमार विकको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ
२५ वैशाख, २०७८
1 min read
Share
सेती प्रादेशिक अस्पतालमा अक्सिजन नपाएर कोरोना संक्रमितको मृत्यु
सेती प्रादेशिक अस्पतालमा अक्सिजन नपाएर एक जनाको ज्यान गएको छ
२५ वैशाख, २०७८
1 min read
Share
अक्सिजनका भरमा कोरोनासँग जुध्दै संक्रमित
'लक्षणसहितका संक्रमितमध्ये ९० प्रतिशतभन्दा बढी अक्सिजन लगाएरै उपचार सम्भव भइरहेको छ,' अस्पतालका डा. गोविन्द रोकायाले भने, 'अक्सिजनबिना संक्रमितको उपचार नै सकसपूर्ण छ ।'
२४ वैशाख, २०७८
3 min read
Share